थुमाकी पत्नी (दुलही): संशोधनहरू बीचको भिन्नता
कुनै सम्पादन सारांश छैन |
कुनै सम्पादन सारांश छैन |
||
| पङ्क्ति १: | पङ्क्ति १: | ||
{{그림 |신부는 예루살렘_ne.jpg |너비= 280px |정렬=오른쪽섬네일 |타이틀=थुमाकी पत्नी अर्थात् दुलहीचाहिँ स्वर्गीय यरूशलेम हुनुहुन्छ । अनि स्वर्गीय यरूशलेमको वास्तविकताचाहिँ माता परमेश्वर हुनुहुन्छ ।}} | {{그림 |신부는 예루살렘_ne.jpg |너비= 280px |정렬=오른쪽섬네일 |타이틀=थुमाकी पत्नी अर्थात् दुलहीचाहिँ स्वर्गीय यरूशलेम हुनुहुन्छ । अनि स्वर्गीय यरूशलेमको वास्तविकताचाहिँ माता परमेश्वर हुनुहुन्छ ।}} | ||
प्रकाशको पुस्तकमा, अन्त्यका दिनहरूमा '''थुमाकी पत्नी(दुलही)''' मुक्तिदाताको रूपमा देखा पर्नुहुनेछ र सन्तहरूलाई [[स्वर्गीय विवाह-भोज]]मा निमन्त्रणा गर्नुहुन्छ भनेर अगमवाणी गरिएको छ । अन्त्यका दिनहरूमा दुलही देखा पर्नुको उद्देश्यचाहिँ अनन्त जीवन | प्रकाशको पुस्तकमा, अन्त्यका दिनहरूमा '''थुमाकी पत्नी(दुलही)''' मुक्तिदाताको रूपमा देखा पर्नुहुनेछ र सन्तहरूलाई [[स्वर्गीय विवाह-भोज]]मा निमन्त्रणा गर्नुहुन्छ भनेर अगमवाणी गरिएको छ । अन्त्यका दिनहरूमा दुलही देखा पर्नुको उद्देश्यचाहिँ अनन्त जीवन दिनको निम्ति हो । विवाह-भोजमा निमन्त्रणा पाएर दुलहा-दुलहीकहाँ जानेहरूले स्वर्गको राज्यमा प्रवेश गरी सदासर्वदा राज्य गर्नेछन् । | ||
== थुमाको अर्थ == | == थुमाको अर्थ == | ||
| पङ्क्ति ९: | पङ्क्ति ९: | ||
{{그림 |예수님과 어린양.jpg |너비= 280px |정렬=오른쪽섬네일 |타이틀=येशूज्यू र थुमा}} | {{그림 |예수님과 어린양.jpg |너비= 280px |정렬=오른쪽섬네일 |타이틀=येशूज्यू र थुमा}} | ||
थुमाको विवाह-भोजमा निमन्त्रणा पाउने | थुमाको विवाह-भोजमा निमन्त्रणा पाउने धन्यको मानिस हुनलाई हामीले पहिला दुलहा र दुलहीलाई चिन्नुपर्छ । दुलहाचाहिँ थुमा हुनुहुन्छ, र दुलहीचाहिँ थुमाकी पत्नी हुनुहुन्छ । हामीले प्रायः देख्न सकेजस्तै, एउटै शब्दको पनि सन्दर्भअनुसार भिन्नाभिन्नै अर्थ हुन्छ । बाइबलमा ''थुमा'' भन्ने शब्दको तीन वटा फरक-फरक अर्थ यस प्रकार छ । पहिलो, थुमाले [[पुरानो करारको बलिदान|होमबलि]]को रूपमा चढाइने '''पशु'''लाई जनाउँछ ।<ref>{{Cite web |title=प्रस्थान १२:२१ |url=https://www.bible.com/bible/1483/EXO.12.NNRV |publisher= |quote=}}</ref> | ||
दोस्रो, यसले परमेश्वरका प्रजा(सन्त)लाई जनाउँछ । येशूज्यूले आफूलाई गोठाला र आफ्ना प्रजालाई भेडासँग तुलना गर्नुभयो ।<ref>{{Cite web |title=यूहन्ना १०:१६ |url=https://www.bible.com/bible/1483/JHN.10.NNRV |publisher= |quote=}}</ref> स्वर्ग उचालिनुअघि येशूज्यूले पत्रुसलाई “मेरा भेडा(थुमा)हरूलाई खुवाऊ,” अर्थात् “मेरा प्रजाको हेरचाह गर” भन्नुभयो ।<ref>{{Cite web |title=यूहन्ना २१:१५ |url=https://www.bible.com/bible/1483/JHN.21.NNRV |publisher= |quote=}}</ref> अझै पनि आत्मिक रूपमा परिपक्व नभएका तर हेरचाहको खाँचो परेका आफ्ना प्रजालाई परमेश्वरले थुमाहरू भन्नुभयो । | दोस्रो, यसले परमेश्वरका प्रजा(सन्त)लाई जनाउँछ । येशूज्यूले आफूलाई गोठाला र आफ्ना प्रजालाई भेडासँग तुलना गर्नुभयो ।<ref>{{Cite web |title=यूहन्ना १०:१६ |url=https://www.bible.com/bible/1483/JHN.10.NNRV |publisher= |quote=}}</ref> स्वर्ग उचालिनुअघि येशूज्यूले पत्रुसलाई “मेरा भेडा(थुमा)हरूलाई खुवाऊ,” अर्थात् “मेरा प्रजाको हेरचाह गर” भन्नुभयो ।<ref>{{Cite web |title=यूहन्ना २१:१५ |url=https://www.bible.com/bible/1483/JHN.21.NNRV |publisher= |quote=}}</ref> अझै पनि आत्मिक रूपमा परिपक्व नभएका तर हेरचाहको खाँचो परेका आफ्ना प्रजालाई परमेश्वरले थुमाहरू भन्नुभयो । | ||
| पङ्क्ति १५: | पङ्क्ति १५: | ||
तेस्रो, यसले ख्रीष्टलाई जनाउँछ । पुरानो करारको समयमा बलि गरिने थुमाको वास्तविकताचाहिँ येशूज्यू हुनुहुन्छ ।<ref>{{Cite web |title=१ कोरिन्थी ५:७ |url=https://www.bible.com/bible/1483/1CO.5.NNRV |publisher= |quote=}}</ref> बप्तिस्मा-दिने यूहन्नाले येशूज्यूलाई देखेर “हेर, संसारको पाप उठाइलैजाने परमेश्वरका थुमा !” भने ।<ref>{{Cite web |title=यूहन्ना १:२९ |url=https://www.bible.com/bible/1483/JHN.1.NNRV |publisher= |quote=}}</ref> प्रेरित यूहन्नाले येशूज्यूलाई “एउटा थुमा, जो मारिएको जस्तो देखा पर्नुहुन्थ्यो” भनेर लेखे ।<ref>{{Cite web |title=प्रकाश ५:६ |url=https://www.bible.com/bible/1483/REV.5.NNRV |publisher= |quote=}}</ref> | तेस्रो, यसले ख्रीष्टलाई जनाउँछ । पुरानो करारको समयमा बलि गरिने थुमाको वास्तविकताचाहिँ येशूज्यू हुनुहुन्छ ।<ref>{{Cite web |title=१ कोरिन्थी ५:७ |url=https://www.bible.com/bible/1483/1CO.5.NNRV |publisher= |quote=}}</ref> बप्तिस्मा-दिने यूहन्नाले येशूज्यूलाई देखेर “हेर, संसारको पाप उठाइलैजाने परमेश्वरका थुमा !” भने ।<ref>{{Cite web |title=यूहन्ना १:२९ |url=https://www.bible.com/bible/1483/JHN.1.NNRV |publisher= |quote=}}</ref> प्रेरित यूहन्नाले येशूज्यूलाई “एउटा थुमा, जो मारिएको जस्तो देखा पर्नुहुन्थ्यो” भनेर लेखे ।<ref>{{Cite web |title=प्रकाश ५:६ |url=https://www.bible.com/bible/1483/REV.5.NNRV |publisher= |quote=}}</ref> | ||
यी ३ किसिमका अर्थमध्ये स्वर्गीय विवाह- | यी ३ किसिमका अर्थमध्ये स्वर्गीय विवाह-भोजको थुमाले येशूज्यूलाई जनाउँछ । परमेश्वरका प्रजालाई थुमाको रूपमा वर्णन गरिएको पदलाई उद्धृत गर्दै, विवाह-भोजको थुमाले सन्तहरूलाई जनाएको छ भनेर जिद्दी गर्न मिल्दैन । प्रेरित यूहन्नाले प्रकाशमार्फत देखेका थुमाचाहिँ २,००० वर्षअघि आउनुभएका येशूज्यू होइनकि [[दोस्रो आगमनका येशूज्यू (दोस्रो आगमनका ख्रीष्ट)|दोस्रो आगमनका येशूज्यू]] हुनुहुन्छ । [[त्रिएक]]द्वारा हेर्दा पनि, आफ्नी दुलहीसँगै सन्तहरूलाई स्वर्गीय विवाह-भोजमा निमन्त्रणा गर्नुहुने थुमाचाहिँ पिता परमेश्वर हुनुहुन्छ । | ||
== थुमाकी पत्नी(दुलही)को अर्थ == | == थुमाकी पत्नी(दुलही)को अर्थ == | ||
''थुमा'' भन्ने शब्दको विभिन्न अर्थहरू भएजस्तै थुमाकी पत्नी(दुलही) भन्ने शब्दको पनि एकभन्दा बढी अर्थहरू छन् । पहिलो, यसले मण्डली(सन्तहरू)लाई जनाउँछ । [[ख्रीष्ट]] र [[मण्डली]]बीचको सम्बन्धलाई प्रेरित पावलले, पति र पत्नीबीचको सम्बन्धसँग तुलना गरेका छन् ।<ref>{{Cite web |title=एफिसी ५:२२-२३ |url=https://www.bible.com/bible/1483/EPH.5.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=२ कोरिन्थी ११:२ |url=https://www.bible.com/bible/1483/2CO.11.NNRV |publisher= |quote=}}</ref> परमेश्वरले आदमका करङहरूमध्येबाट हव्वा बनाउनुभएर उनीहरूलाई एउटै शरीर भन्नुभएको पनि, वास्तवमा ख्रीष्ट र सन्तहरूबीचको प्रेमलाई देखाउनको निम्ति हो ।<ref>{{Cite web |title=१ कोरिन्थी ६:१६-१७ |url=https://www.bible.com/bible/1483/1CO.6.NNRV |publisher= |quote=}}</ref> | ''थुमा'' भन्ने शब्दको विभिन्न अर्थहरू भएजस्तै थुमाकी पत्नी(दुलही) भन्ने शब्दको पनि एकभन्दा बढी अर्थहरू छन् । पहिलो, यसले मण्डली(सन्तहरू)लाई जनाउँछ । [[ख्रीष्ट]] र [[मण्डली]]बीचको सम्बन्धलाई प्रेरित पावलले, पति र पत्नीबीचको सम्बन्धसँग तुलना गरेका छन् ।<ref>{{Cite web |title=एफिसी ५:२२-२३ |url=https://www.bible.com/bible/1483/EPH.5.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=२ कोरिन्थी ११:२ |url=https://www.bible.com/bible/1483/2CO.11.NNRV |publisher= |quote=}}</ref> परमेश्वरले आदमका करङहरूमध्येबाट हव्वा बनाउनुभएर उनीहरूलाई एउटै शरीर भन्नुभएको पनि, वास्तवमा ख्रीष्ट र सन्तहरूबीचको प्रेमलाई देखाउनको निम्ति हो ।<ref>{{Cite web |title=१ कोरिन्थी ६:१६-१७ |url=https://www.bible.com/bible/1483/1CO.6.NNRV |publisher= |quote=}}</ref> | ||
तर प्रकाश अध्याय १९मा उल्लेखित स्वर्गीय विवाह-भोजमा उल्लेखित दुलहीचाहिँ मण्डली वा सन्त हुन सक्दैन । दुलहीचाहिँ पाहुनाहरूलाई निमन्त्रणा दिने पात्र हुन्, र पाहुनाहरूचाहिँ निमन्त्रणा पाउने पात्र हुन् । दुलही र पाहुनाहरू निश्चित रूपमा फरक-फरक पात्र हुन् । तसर्थ स्वर्गीय विवाह-भोजका निमन्त्रित व्यक्तिहरूचाहिँ सन्तहरू हुन् भन्ने कुरा प्रष्ट हुन्छ । येशूज्यूले विवाह-भोजको दृष्टान्तमा सन्तहरूलाई दुलही होइन तर पाहुनाको रूपमा वर्णन गर्नुभयो ।<ref>{{Cite web |title=मत्ती २२:१-१४ |url=https://www.bible.com/bible/1483/MAT.22.NNRV |publisher= |quote=}}</ref> साथै उहाँले आफ्ना चेलाहरूलाई दुलहाका पाहुनाहरू भन्नुभयो ।<ref>{{Cite web |title=मर्कूस २:१९-२० |url=https://www.bible.com/bible/1483/MRK.2.NNRV |publisher= |quote=}}</ref> यदि दुलही सन्तहरू हुन् भने | तर प्रकाश अध्याय १९मा उल्लेखित स्वर्गीय विवाह-भोजमा उल्लेखित दुलहीचाहिँ मण्डली वा सन्त हुन सक्दैन । दुलहीचाहिँ पाहुनाहरूलाई निमन्त्रणा दिने पात्र हुन्, र पाहुनाहरूचाहिँ निमन्त्रणा पाउने पात्र हुन् । दुलही र पाहुनाहरू निश्चित रूपमा फरक-फरक पात्र हुन् । तसर्थ स्वर्गीय विवाह-भोजका निमन्त्रित व्यक्तिहरूचाहिँ सन्तहरू हुन् भन्ने कुरा प्रष्ट हुन्छ । येशूज्यूले विवाह-भोजको दृष्टान्तमा सन्तहरूलाई दुलही होइन तर पाहुनाको रूपमा वर्णन गर्नुभयो ।<ref>{{Cite web |title=मत्ती २२:१-१४ |url=https://www.bible.com/bible/1483/MAT.22.NNRV |publisher= |quote=}}</ref> साथै उहाँले आफ्ना चेलाहरूलाई दुलहाका पाहुनाहरू भन्नुभयो ।<ref>{{Cite web |title=मर्कूस २:१९-२० |url=https://www.bible.com/bible/1483/MRK.2.NNRV |publisher= |quote=}}</ref> यदि दुलही सन्तहरू हुन् भने निमन्त्रित व्यक्तिहरू चाहिँ फेरि को हुन् भन्ने ठूलो अन्योल खडा हुन्छ । तसर्थ स्वर्गीय विवाह-भोजमा सहभागी भएर आशिष् पाउने पाहुनाहरूचाहिँ सन्तहरू हुन्, र सन्तहरूलाई आशिष् दिन निमन्त्रणा गर्नुहुने थुमाकी पत्नी(दुलही)चाहिँ मुक्तिदाता हुनुहुन्छ । जब यूहन्नाले थुमाकी पत्नीलाई देखे, तब तिनले यसरी लेखे : | ||
{{quote5 |내용=तब ती सात अन्तिम विपत्तिले भरिएका सात कचौरा हुने सात स्वर्गदूतहरूमध्ये एक जना आएर मलाई यसो भने, “आऊ, म तिमीलाई थुमाकी पत्नी, उहाँकी दुलही देखाउनेछु ।” तिनले मलाई पवित्र आत्मामा एउटा ठूलो र उच्च पर्वतमा लगे, र परमेश्वरबाट स्वर्गदेखि तलतिर झरिरहेको पवित्र सहर यरूशलेम मलाई देखाए । |출처= [https://www.bible.com/bible/1483/REV.21.NNRV प्रकाश २१:९-१०]}} | {{quote5 |내용=तब ती सात अन्तिम विपत्तिले भरिएका सात कचौरा हुने सात स्वर्गदूतहरूमध्ये एक जना आएर मलाई यसो भने, “आऊ, म तिमीलाई थुमाकी पत्नी, उहाँकी दुलही देखाउनेछु ।” तिनले मलाई पवित्र आत्मामा एउटा ठूलो र उच्च पर्वतमा लगे, र परमेश्वरबाट स्वर्गदेखि तलतिर झरिरहेको पवित्र सहर यरूशलेम मलाई देखाए । |출처= [https://www.bible.com/bible/1483/REV.21.NNRV प्रकाश २१:९-१०]}} | ||
| पङ्क्ति २८: | पङ्क्ति २८: | ||
{{quote5 |내용= तर माथिको यरूशलेम स्वतन्त्र छ, जो हाम्री आमा हुन् । |출처= [https://www.bible.com/bible/1483/GAL.4.NNRV गलाती ४:२६]}} | {{quote5 |내용= तर माथिको यरूशलेम स्वतन्त्र छ, जो हाम्री आमा हुन् । |출처= [https://www.bible.com/bible/1483/GAL.4.NNRV गलाती ४:२६]}} | ||
‘हाम्री’ भन्ने शब्दले मुक्ति पाउने सन्तहरूलाई जनाउँछ, अनि स्वर्गीय यरूशलेमचाहिँ तिनै सन्तहरूकी ‘आमा’ हुनुहुन्छ । थुमाकी पत्नी(दुलही)चाहिँ '''माता परमेश्वर''' हुनुहुन्छ । थुमाले सन्तहरूलाई जनाएको पदलाई प्रयोग गर्दै विवाह-भोजका थुमा पनि सन्त हुन् भनेर जिद्दी गर्न मिल्दैन । अनि ख्रीष्टकी पत्नीले सन्तहरूलाई जनाएको पदलाई प्रयोग गर्दै विवाह-भोजकी दुलहीचाहिँ सन्तहरू हुन् भन्न मिल्दैन । स्वर्गीय विवाह-भोजमा, दुलहा [[पिता परमेश्वर]] हुनुहुन्छ, र दुलहीचाहिँ [[माता परमेश्वर]] हुनुहुन्छ । पिता परमेश्वर (दोस्रो आगमनका येशूज्यू) र माता परमेश्वर(दुलही) देखा पर्नुभएर आफ्ना प्रजाहरूलाई स्वर्गीय विवाह-भोजमा निमन्त्रणा दिनुहुन्छ । | ‘हाम्री’ भन्ने शब्दले मुक्ति पाउने सन्तहरूलाई जनाउँछ, अनि स्वर्गीय यरूशलेमचाहिँ तिनै सन्तहरूकी ‘आमा’ हुनुहुन्छ । थुमाकी पत्नी(दुलही)चाहिँ '''माता परमेश्वर''' हुनुहुन्छ । थुमाले सन्तहरूलाई जनाएको बाइबलीय पदलाई प्रयोग गर्दै विवाह-भोजका थुमा पनि सन्त हुन् भनेर जिद्दी गर्न मिल्दैन । अनि ख्रीष्टकी पत्नीले सन्तहरूलाई जनाएको पदलाई प्रयोग गर्दै विवाह-भोजकी दुलहीचाहिँ सन्तहरू हुन् भन्न मिल्दैन । स्वर्गीय विवाह-भोजमा, दुलहा [[पिता परमेश्वर]] हुनुहुन्छ, र दुलहीचाहिँ [[माता परमेश्वर]] हुनुहुन्छ । पिता परमेश्वर(दोस्रो आगमनका येशूज्यू) र माता परमेश्वर(दुलही) देखा पर्नुभएर आफ्ना प्रजाहरूलाई स्वर्गीय विवाह-भोजमा निमन्त्रणा दिनुहुन्छ । | ||
== थुमाकी पत्नी(दुलही) देखा पर्नुहुने == | == थुमाकी पत्नी(दुलही) देखा पर्नुहुने == | ||
| पङ्क्ति ४८: | पङ्क्ति ४८: | ||
प्रत्येक अगमवाणी उचित समयमा पूरा हुन्छ । सुरुदेखि नै पिता परमेश्वरसँगै कार्य गरिरहनुभएकी माता परमेश्वर पनि उचित समयमा देखा पर्नुहुन्छ ।<ref>{{Cite web |title=प्रकाश १९:७ |url=https://www.bible.com/bible/1483/REV.19.NNRV |publisher= |quote=}}</ref> अगमवाणीलाई हेर्दा, मुक्तिको प्रबन्धको अन्तिम युग अर्थात् [[येशूज्यूको दोस्रो आगमनको समय|ख्रीष्ट दोस्रो पल्ट देखा पर्नुहुने समयमा]] थुमाकी पत्नी देखा पर्नुहुन्छ । | प्रत्येक अगमवाणी उचित समयमा पूरा हुन्छ । सुरुदेखि नै पिता परमेश्वरसँगै कार्य गरिरहनुभएकी माता परमेश्वर पनि उचित समयमा देखा पर्नुहुन्छ ।<ref>{{Cite web |title=प्रकाश १९:७ |url=https://www.bible.com/bible/1483/REV.19.NNRV |publisher= |quote=}}</ref> अगमवाणीलाई हेर्दा, मुक्तिको प्रबन्धको अन्तिम युग अर्थात् [[येशूज्यूको दोस्रो आगमनको समय|ख्रीष्ट दोस्रो पल्ट देखा पर्नुहुने समयमा]] थुमाकी पत्नी देखा पर्नुहुन्छ । | ||
सृष्टिको इतिहासबाट पनि, थुमाकी पत्नी देखा पर्नुहुने अगमवाणीको समयबारे जान्न सकिन्छ । छैटौँ दिनमा परमेश्वरले पाल्तु पशुहरू र सबै किसिमका जीवित प्राणीहरू बनाउनुभई, अन्तिममा आदम र हव्वालाई बनाउनुभयो ।<ref>{{Cite web |title=उत्पत्ति १:२४-३१ |url=https://www.bible.com/bible/1483/GEN.1.NNRV |publisher= |quote=}}</ref> सातौँ | सृष्टिको इतिहासबाट पनि, थुमाकी पत्नी देखा पर्नुहुने अगमवाणीको समयबारे जान्न सकिन्छ । छैटौँ दिनमा परमेश्वरले पाल्तु पशुहरू र सबै किसिमका जीवित प्राणीहरू बनाउनुभई, अन्तिममा आदम र हव्वालाई बनाउनुभयो ।<ref>{{Cite web |title=उत्पत्ति १:२४-३१ |url=https://www.bible.com/bible/1483/GEN.1.NNRV |publisher= |quote=}}</ref> सातौँ दिन [[शबाथ-दिन]] अथवा सातौँ वर्ष शबाथ वर्षको प्रणालीअनुसार हेर्दा, [[६ दिनको सृष्टि-कार्य|छैटौँ दिनको सृष्टि-कार्य]]पछिको सातौँ दिन शबाथ-दिनले चाहिँ परमेश्वरको मुक्तिको प्रबन्ध समाप्ति भएपछिको अनन्त विश्रामलाई जनाउँछ ।<ref>{{Cite web |title=हिब्रू ४:४-६ |url=https://www.bible.com/bible/1483/HEB.4.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=२ पत्रुस ३:८ |url=https://www.bible.com/bible/1483/2PE.3.NNRV |publisher= |quote=}}</ref><ref>अध्याय २४ पूर्ण र अपूर्ण, परमेश्वरको रहस्य र जीवनको पानीको मूल, आन साङ होङ, पेज नं. १४९, मल्कीसेदेक प्रकाशन कम्पनी लिमिटेड, ISBN: 978-89-6186-112-0</ref> शबाथ-दिनभन्दा ठीकअघि हव्वा सृष्टि भएको कुराले, हव्वाद्वारा सङ्केत गरिनुभएकी स्वर्गीय माता अनन्त विश्रामको ठीकअघिका पछिल्ला | ||
दिनहरूमा देखा पर्नुहुन्छ भन्ने कुरालाई जनाउँछ । | दिनहरूमा देखा पर्नुहुन्छ भन्ने कुरालाई जनाउँछ । | ||