त्रिएक: संशोधनहरू बीचको भिन्नता

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १०: पङ्क्ति १०:
{{quote5 |내용=“तिमीहरू धर्मशास्त्रमा खोजी गर्दछौ, किनभने त्यहाँ अनन्त जीवन पाइन्छ भनी तिमीहरू ठान्छौ । मेरो विषयमा गवाही दिने ती नै धर्मशास्त्र हुन् ।” |출처=[https://www.bible.com/bible/1483/JHN.5.NNRV यूहन्ना ५:३९]}}

येशूज्यूले उल्लेख गर्नुभएको धर्मशास्त्रले चाहिँ [[नयाँ करार बाइबल]]लाई होइनकि [[पुरानो करार बाइबल]]लाई जनाउँदछ । जबसम्म हामीले आउनुहुने [[ख्रीष्ट]]बारे गरिएको पुरानो करारका अगमवाणीहरू अध्ययन गर्दैनौं तबसम्म येशूज्यू को हुनुहुन्छ भन्ने कुरा हामीले जान्न सक्दैनौं । जब हामीले पुरानो करारको अगमवाणी र त्यसको पूर्णतालाई केलाएर हेर्छौं तब बल्ल येशूज्यू र त्रिएकको बारेमा स्पष्टसँग बुझ्न सक्छौं ।  
येशूज्यूले उल्लेख गर्नुभएको धर्मशास्त्रले चाहिँ [[नयाँ करार बाइबल]]लाई होइनकि [[पुरानो करार बाइबल]]लाई जनाउँदछ । जबसम्म हामीले आउनुहुने [[ख्रीष्ट]]बारे गरिएको पुरानो करारका अगमवाणीहरू अध्ययन गर्दैनौं, तबसम्म येशूज्यू को हुनुहुन्छ भन्ने कुरा हामीले जान्न सक्दैनौं । जब हामीले पुरानो करारको अगमवाणी र त्यसको पूर्णतालाई केलाएर हेर्छौं, तब बल्ल हामीले येशूज्यू र त्रिएकको बारेमा स्पष्टसँग बुझ्न सक्छौं ।  

=== परमप्रभु यहोवाको मार्ग तयार गर्ने समाचारवाहक ===
=== परमप्रभु यहोवाको मार्ग तयार गर्ने समाचारवाहक ===
पङ्क्ति ९३: पङ्क्ति ९३:
{{quote5 |내용= “किनकि उहाँ(थुमा) प्रभुहरूका प्रभु र राजाहरूका राजा हुनुहुन्छ ।” |출처=[https://www.bible.com/bible/1483/REV.17.NNRV प्रकाश १७:१४]}}
{{quote5 |내용= “किनकि उहाँ(थुमा) प्रभुहरूका प्रभु र राजाहरूका राजा हुनुहुन्छ ।” |출처=[https://www.bible.com/bible/1483/REV.17.NNRV प्रकाश १७:१४]}}

केवल परमेश्वरलाई ‘राजाहरूका राजा र प्रभुहरूका प्रभु’ भनेर पुकार्न मिल्छ । थुमा हुनुभएका येशूज्यूलाई<ref name="요한복음1장">{{Cite web |title=यूहन्ना १:२९ |url=https://www.biblegateway.com/passage/?search=John+1%3A29&version=NIV |quote=}}</ref> ‘राजाहरूका राजा र प्रभुहरूका प्रभु’ भनिनुको कारणचाहिँ उहाँ स्वयम् पिता यहोवा हुनुभएकोले हो ।
केवल परमेश्वरलाई ‘राजाहरूका राजा र प्रभुहरूका प्रभु’ भनेर पुकार्न मिल्छ । थुमा हुनुभएका येशूज्यूलाई<ref name="요한복음1장">{{Cite web |title=यूहन्ना १:२९ |url=https://www.biblegateway.com/passage/?search=John+1%3A29&version=NIV |quote=}}</ref> ‘राजाहरूका राजा र प्रभुहरूका प्रभु’ भनिनुको कारणचाहिँ उहाँ स्वयम् पिता यहोवा हुनुभएकोले गर्दा हो ।

=== शबाथका प्रभु ===
=== शबाथका प्रभु ===
पङ्क्ति १२१: पङ्क्ति १२१:
{{quote5 |내용=सम्पूर्ण पवित्र-शास्त्र परमेश्वरको प्रेरणाबाट भएको हो, र यो सिकाउनलाई, अर्ती दिनलाई, सच्याउनलाई, धार्मिकतामा तालीम दिनलाई लाभदायक हुन्छ ।|출처=[https://www.bible.com/bible/1483/2TI.3.NNRV २ तिमोथी ३:१६]}}

{{quote5 |내용=सर्वप्रथम तिमीहरूले यो बुझ्नुपर्दछ, कि पवित्रधर्मशास्त्रको कुनै अगमवाणी व्यक्तिगत व्याख्याको विषय होइन । किनकि मानिसको इच्छाबाट कुनै अगमवाणी आएन, तर पवित्र आत्माबाट प्रेरणा पाएर मानिसहरूले परमेश्वरको तर्फबाट बोलेका हुन् ।|출처=[https://www.bible.com/bible/1483/2TI.1.NNRV २ पत्रुस १:२०-२१]}}
{{quote5 |내용=सर्वप्रथम तिमीहरूले यो बुझ्नुपर्दछ, कि पवित्र धर्मशास्त्रको कुनै अगमवाणी व्यक्तिगत व्याख्याको विषय होइन । किनकि मानिसको इच्छाबाट कुनै अगमवाणी आएन, तर पवित्र आत्माबाट प्रेरणा पाएर मानिसहरूले परमेश्वरको तर्फबाट बोलेका हुन् ।|출처=[https://www.bible.com/bible/1483/2TI.1.NNRV २ पत्रुस १:२०-२१]}}

प्रेरित पावलले बाइबल परमेश्वरको प्रेरणाबाट आएको हो भनेका छन् तर प्रेरित पत्रुसले चाहिँ पुरानो करारका अगमवक्ताहरूले पवित्र आत्माबाट प्रेरणा पाएर बाइबल लेखेका हुन् भनेका छन् । योद्वारा
प्रेरित पावलले बाइबल परमेश्वरको प्रेरणाबाट आएको हो भनेका छन् तर प्रेरित पत्रुसले चाहिँ पुरानो करारका अगमवक्ताहरूले पवित्र आत्माबाट प्रेरणा पाएर बाइबल लेखेका हुन् भनेका छन् । योद्वारा पिता यहोवा परमेश्वर नै पवित्र आत्मा हुनुहुन्छ भन्ने कुरा बुझिन्छ ।
 
पिता यहोवा परमेश्वर नै पवित्र आत्मा हुनुहुन्छ भन्ने कुरा बुझिन्छ ।

== पुत्र परमेश्वर = पवित्र आत्मा ==
== पुत्र परमेश्वर = पवित्र आत्मा ==
पङ्क्ति १५६: पङ्क्ति १५४:
तिमीहरू ममा, र म तिमीहरूमा छु ।”|출처=[https://www.bible.com/bible/1483/JHN.14.NNRV यूहन्ना १४:१६-२०]}}
तिमीहरू ममा, र म तिमीहरूमा छु ।”|출처=[https://www.bible.com/bible/1483/JHN.14.NNRV यूहन्ना १४:१६-२०]}}

यहाँ ‘अर्को सल्लाहकार’ले पवित्र आत्मालाई जनाउँछ । पवित्र आत्मा सन्तहरूसँग सदासर्वदा रहनुहुनेछ । तर मत्ती २८ र यूहन्ना ६मा चाहिँ येशूज्यूले “म युगको अन्त्यसम्म सधैँ तिमीहरूका साथमा छु” भन्नुभएको छ ।
यहाँ ‘अर्को सल्लाहकार’ले पवित्र आत्मालाई जनाउँछ । पवित्र आत्मा सन्तहरूसँग सदासर्वदा रहनुहुनेछ । तर [[मत्ती]] अध्याय २८ र यूहन्ना अध्याय ६मा चाहिँ येशूज्यूले “म युगको अन्त्यसम्म सधैँ तिमीहरूका साथमा छु” भन्नुभएको छ ।
* “हेर, म युगको अन्त्यसम्म सधैँ तिमीहरूका साथमा छु ।” [https://www.bible.com/bible/1483/MAT.28.NNRV मत्ती २८:२०]
* “हेर, म युगको अन्त्यसम्म सधैँ तिमीहरूका साथमा छु ।” [https://www.bible.com/bible/1483/MAT.28.NNRV मत्ती २८:२०]
* “मेरो देह खाने, र मेरो रगत पिउनेचाहिँ ममा रहन्छ, र म त्यसमा रहन्छु ।” [https://www.bible.com/bible/1483/JHN.6.NNRV यूहन्ना ६:५६]
* “मेरो देह खाने, र मेरो रगत पिउनेचाहिँ ममा रहन्छ, र म त्यसमा रहन्छु ।” [https://www.bible.com/bible/1483/JHN.6.NNRV यूहन्ना ६:५६]
पङ्क्ति १६४: पङ्क्ति १६२:
प्रेरित यूहन्नाले भविष्यमा हुने [[स्वर्गीय विवाह-भोज]]को विषयमा प्रकाश देखे ।
प्रेरित यूहन्नाले भविष्यमा हुने [[स्वर्गीय विवाह-भोज]]को विषयमा प्रकाश देखे ।

{{quote5 |내용= हामी रमाऔं र अत्यन्त खुशी होऔं, र उहाँलाई महिमा दिऔं ! किनकि थुमाका विवाहको दिन आएको छ, र उहाँकी दुलही स्वयम् तयार  
{{quote5 |내용= “हामी रमाऔं र अत्यन्त खुशी होऔं, र उहाँलाई महिमा दिऔं ! किनकि थुमाका विवाहको दिन आएको छ, र उहाँकी दुलही स्वयम् तयार भएकी छिन् ।” |출처= [https://www.bible.com/bible/1483/REV.19.NNRV प्रकाश १९:७]}}
भएकी छिन् |출처= [https://www.bible.com/bible/1483/REV.19.NNRV प्रकाश १९:७]}}

‘थुमा’ले येशूज्यूलाई जनाउँछ । यो वचनअनुसारै, थुमा हुनुभएका येशूज्यू फेरि यो संसारमा आउनुहुँदा यो अगमवाणी पूरा हुनेछ । [[प्रकाश]]को पुस्तकको अन्तिम अध्यायमा उल्लेखित स्वर्गीय विवाह-भोजमा देखा पर्नुहुने थुमा(येशूज्यू) र उहाँकी [[थुमाकी पत्नी (दुलही)|दुलही]]लाई [[पवित्र आत्मा र दुलही]] भनिएको छ ।

पङ्क्ति १८१: पङ्क्ति १७८:

== त्रिएकसम्बन्धी सही बुझाइ ==
== त्रिएकसम्बन्धी सही बुझाइ ==
पुरानो करार र नयाँ करार बाइबलले पिता, पुत्र र पवित्र आत्मा एकै परमेश्वर हुनुहुन्छ भनेर लगातार देखाएको छ । नाउँ फरक-फरक भए तापनि वास्तवमा उहाँहरू एकै हुनुहुन्छ ।<ref>{{Cite web |title=मत्ती २८:१९ |url=https://www.bible.com/bible/1483/MAT.28.NNRV |publisher= |quote=}}</ref> प्रेरित पावल र यूहन्नाले जसरी त्रिएकको सिद्धान्तलाई बुझेका मानिसहरूले येशू ख्रीष्ट नै वचनद्वारा आकाश र पृथ्वी सृष्टि गर्नुभएका यहोवा परमेश्वर हुनुहुन्छ भन्ने कुरा जानेका थिए ।<ref>{{Cite web |title=रोमी ९:५ |url=https://www.bible.com/bible/1483/ROM.9.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=यूहन्ना १:१-१४ |url=https://www.bible.com/bible/1483/JHN.1.NNRV |publisher= |quote=}}</ref> पवित्र आत्मा परमेश्वर पनि, सृष्टिकर्ता यहोवा परमेश्वर हुनुका साथै नयाँ करारद्वारा मानव-जातिको पाप-क्षमा गर्नुभएका येशू ख्रीष्ट हुनुहुन्छ ।
पुरानो करार र नयाँ करार बाइबलले पिता, पुत्र र पवित्र आत्मा एकै परमेश्वर हुनुहुन्छ भनेर लगातार देखाएको छ । नाउँ फरक-फरक भए तापनि वास्तवमा उहाँहरू एकै हुनुहुन्छ ।<ref>{{Cite web |title=मत्ती २८:१९ |url=https://www.bible.com/bible/1483/MAT.28.NNRV |publisher= |quote=}}</ref> प्रेरित पावल र यूहन्नाले जस्तै, त्रिएकको सिद्धान्त बुझेका मानिसहरूले येशू ख्रीष्ट नै वचनद्वारा आकाश र पृथ्वी सृष्टि गर्नुभएका यहोवा परमेश्वर हुनुहुन्छ भन्ने कुरा जानेका थिए ।<ref>{{Cite web |title=रोमी ९:५ |url=https://www.bible.com/bible/1483/ROM.9.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=यूहन्ना १:१-१४ |url=https://www.bible.com/bible/1483/JHN.1.NNRV |publisher= |quote=}}</ref> पवित्र आत्मा परमेश्वर पनि, सृष्टिकर्ता यहोवा परमेश्वर हुनुका साथै नयाँ करारद्वारा मानव-जातिको पाप-क्षमा गर्नुभएका येशू ख्रीष्ट हुनुहुन्छ ।

== सम्बन्धित भिडियो ==
== सम्बन्धित भिडियो ==
"https://churchofgod.wiki/ne/ne/त्रिएक" बाट अनुप्रेषित