दक्षिण अमेरिकामा परमेश्वरको मण्डली: संशोधनहरू बीचको भिन्नता

सा Text replacement - "परमेश्वरको मण्डलीको विदेशी सन्त भ्रमण टोली" to "परमेश्वरको मण्डली विदेश भ्रमण टोली"
सा Text replacement - "ASEZ WAO (परमेश्वरको मण्डली जागिरे युवा स्वयंसेवा सङ्गठन)" to "ASEZ WAO (परमेश्वरको मण्डली जागिरे युवा स्वयंसेवक सङ्गठन)"
पङ्क्ति १४: पङ्क्ति १४:
{{그림|에콰도르-과야킬-2012-새예루살렘의날-기념-TUNGURAHUA-화산재난지역-이재민-돕기-121230.jpg|너비=320px|정렬=오른쪽섬네일|타이틀=इक्वेडरको ग्वायाकिल मण्डलीका सन्तहरूले ज्वालामुखी प्रकोपका पीडितहरूलाई मद्दत गर्न निःशुल्क केश काटछाँट, सौन्दर्य तथा चिकित्सा सेवाहरू प्रदान गरे ।}}
{{그림|에콰도르-과야킬-2012-새예루살렘의날-기념-TUNGURAHUA-화산재난지역-이재민-돕기-121230.jpg|너비=320px|정렬=오른쪽섬네일|타이틀=इक्वेडरको ग्वायाकिल मण्डलीका सन्तहरूले ज्वालामुखी प्रकोपका पीडितहरूलाई मद्दत गर्न निःशुल्क केश काटछाँट, सौन्दर्य तथा चिकित्सा सेवाहरू प्रदान गरे ।}}


दक्षिण अमेरिकी मण्डलीका सन्तहरूचाहिँ ख्रीष्टले अनुरोध गर्नुभएजस्तै आफ्ना छिमेकीहरूको आफैलाई झैँ हेरचाह गर्दै खाँचोमा परेकाहरूलाई सहयोग गर्नमा समर्पित छन् । उनीहरू सहयोगको आवश्यक परेको सामुदायिक क्षेत्रहरू पत्ता लगाउँछन्, [[परमेश्वरको मण्डलीको प्रधान कार्यालय|प्रधान कार्यालय]]सित छलफल गर्छन्, र छिटो र व्यवस्थित तवरले स्वयंसेवालाई अगि बढाउँछन् । कोही पनि नछुटून् तर सबैले खुशी जीवन जिउन सकून् भनेर सन्तहरू स्वेच्छाले कल्याण प्रवर्धन कार्यमा अग्रसर हुन्छन् । उनीहरूले बाल कल्याण सुविधा स्थलहरूलाई समर्थन, अनि वृद्धाश्रम र सरकारी कार्यालयहरूको भ्रमण गरेर यो कार्यलाई प्रवर्धन गर्छन् । साथै सन्तहरूले [[निस्तार-चाडको प्रेम, जीवन बचाउने रक्तदान अभियान|रक्तदान अभियान]] गरेर समुदायमा सकारात्मक प्रभाव छोडेका छन्, जसप्रति स्थानीयबासीहरू बिलकुल अजान थिए । सन्तहरूले रक्तदानको महत्त्वलाई दक्षिण अमेरिकाका विभिन्न देशहरूमा फैलाएका छन् ।<ref>{{Cite web |author= |date=May 16, 2019 |year= |title=संसारको ध्यान माता परमेश्वरतिर |url=https://watvmedia.org/ko/media/god-the-mother-of-the-world |website=मिडिया कास्ट |series= |publisher= |page= |isbn= |quote=}}</ref><br>भूकम्प, ज्वालामुखी विस्फोटन, डढेलो र बाढीजस्ता प्रकोपहरूले एकैछिनमा मानिसको जीवनको जगलाई नै हल्लाइदिन सक्छ । मण्डलीका सन्तहरूले माताको प्रेम बाँड्ने गहिरो चाहना बोकेर पीडितहरूलाई दैनिक जीवनमा फर्कन मद्दत गर्नलाई भोजन र स्वास्थ्य सेवा प्रदान गर्ने जस्ता राहत सेवाकार्य गर्छन् ।<ref>{{Cite web |author= |date=March 20, 2017 |year= |title=भिल्ला एल् साल्भाडोरमा डढेलो पीडितलाई निःशुल्क भोजन वितरण |url=https://watvmedia.org/ko/media/free-meal-service-for-the-displaced-people-by-fire-in-viya-el-salvador |website=मिडिया कास्ट |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date=December 30, 2012 |year= |title=माताको प्रेमको खाँचो भएकाहरूका लागि |url=https://news.watv.org/over/content.asp?articleid=o20121230125&page=1&cat=%B3%B2%BE%C6%B8%DE%B8%AE%C4%AB |website=WATV समाचार |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date=December 13, 2012 |year= |title=पीडित परिवारलाई हामी माताको न्यानो प्रेमले अँगालेर सहयोग गर्न चाहन्छौं । |url=https://news.watv.org/over/content.asp?articleid=o20121213744 |website=WATV समाचार |series= |publisher= |page= |isbn= |quote=}}</ref> सन् २०१७मा मेक्सिकोमा ८.१ रेक्टर स्केलको भूकम्प जाँदा, सन्तहरूले पीडितहरूलाई सुविधाका सामानहरू र सेवाहरू प्रदान गरे ।<ref>{{Cite web |author= |date=September 13, 2017 |year= |title=मेक्सिकोमा भूकम्प राहत सेवा |url=https://news.watv.org/over/content.asp?articleid=o20170913283&page=1&cat=%B3%B2%BE%C6%B8%DE%B8%AE%C4%AB |website=WATV समाचार |series= |publisher= |page= |isbn= |quote=}}</ref> एल् निन्यो बाढीले पेरुको पूरै देशलाई असर गर्दा, सन्तहरूले क्षतिग्रस्त ठाउँहरूमा गएर पुनर्स्थापना र राहत कार्यहरू गरे । बाढी पीडितहरूलाई सहयोग गर्ने हेतुले रक्तदान अभियान र कन्सर्ट आयोजना जस्ता विभिन्न प्रयासहरू गरिए ।<ref>{{Cite web |author= |date=March 13, 2018 |year= |title=मानवीय सेवाद्वारा संसारमा उदाहरण देखाउँदै |url=https://weekly.donga.com/3/search/11/1247154/1 |website=Weekly DongA |series= |publisher= |page= |isbn= |quote=}}</ref> पेरुको लिमा, भिल्ला एल् साल्भाडोर परमेश्वरको मण्डलीले आगलागी पीडितहरूका लागि निःशुल्क भोजन सेवाको प्रबन्ध मिलाउँदा एक जना पीडितले सन्तहरूलाई यसो भने, “तपाईंहरूले हाम्रो एकलोपनालाई हटाइदिनुभएको छ । तपाईंहरूबाट यस्तो अनपेक्षित सहयोग पाउँदा, साँच्चै नै संसारमा एक-अर्कालाई गरिने सहयोग हराएको रहेनछ भन्ने कुरा महसुस भयो । हामीलाई बेवास्ता नगरिदिनुभएकोमा धन्यवाद ।”<ref>{{Cite web |author= |date=May 31, 2019 |year= |title=पेरु परमेश्वरको मण्डली, विपत्ति मर्मत सम्भार सेवा |url=https://watvmedia.org/en/media/peru-disaster-recovery-voluteer-efforts |website=मिडिया कास्ट |series= |publisher= |page= |isbn= |quote=}}</ref> दक्षिण अमेरिकाका ASEZ र [[ASEZ WAO (परमेश्वरको मण्डली जागिरे युवा स्वयंसेवा सङ्गठन)|ASEZ WAO]] सदस्यहरूले नियमित रूपमा वातावरण संरक्षण गतिविधिहरू गर्दछन् ।<ref>{{Cite web |author= |date=August 1, 2017 |year= |title=[पेरु समुद्री किनार सरसफाइ] वातावरण सरसफाइद्वारा एल् निन्यो जलवायु परिवर्तन सङ्कटलाई जितौं |url=https://watvmedia.org/ko/media/beach-cleanup-activities-in-agua-dulce-peru |website=मिडिया कास्ट |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |url= https://www.lujanhoy.com.ar/2020/01/21/jornada-de-concientizacion-y-limpieza-en-la-ribera-del-rio-lujan/|title= Jornada de concientización y limpieza en la ribera del río Luján|website=Lujan Hoy |publisher=  |date= January 21, 2020|year= |author= |page= |series= |isbn= |quote= }}</ref><ref>{{Cite web |url= https://www.lanacion.com.py/pais/2019/04/08/jovenes-fomentan-limpieza-de-calles-con-campana-ambiental/|title=Jóvenes fomentan limpieza de calles con campaña ambiental |website=LA NACION |publisher=  |date= April 8, 2019|year= |author= |page= |series= |isbn= |quote= }}</ref><ref>{{Cite web |url= https://lahora.com.ec/esmeraldas/noticia/1102216784/universitarios-coreanos-participaron-en-minga-de-limpieza-en-atacames|title= Universitarios coreanos participaron en minga de limpieza en Atacames|website=La Hora |publisher=  |date= January 22, 2019|year= |author= |page= |series= |isbn= |quote= }}</ref><ref>{{Cite web |url= https://hoy.com.do/realizan-trabajo-de-de-limpieza-y-acondicionamiento-del-area-verde/ |title= Realizan trabajo de de limpieza y acondicionamiento del área verde|website=Hoy |publisher=  |date= February 4, 2018|year= |author= |page= |series= |isbn= |quote= }}</ref> उनीहरूले विभिन्न क्षेत्रका विज्ञहरू र प्रभावशाली व्यक्तित्वहरूसँग, जलवायु परिवर्तन सङ्कटलाई समाधान गर्नलाई मद्दत गर्ने व्यावहारिक तरिकाहरूबारे छलफल गर्न र स्थानीय बासिन्दाहरूमाझ जनचेतना जगाउन विश्वव्यापी फोरम<ref name=":0">{{Cite web |author= |date=July 16, 2019 |year= |title=संसारलाई सुन्दर बनाऔं, पेरुमा ASEZ अन्तर्राष्ट्रिय फोरम |url=https://watvmedia.org/en/media/peru-forum |website=मिडिया कास्ट |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date=October 17, 2018 |year= |title=UN SDGs कार्यान्वयनसम्बन्धी सन् २०१८ ASEZ अन्तर्राष्ट्रिय फोरम |url=https://asez.org/global-forum-un-sdgs/ |website=ASEZ.org |series= |publisher= |page= |isbn= |quote=}}</ref> र [https://asezwao.org/conferences/ सम्मेलनहरू]को<ref>{{Cite web |url=http://www.munihuacho.gob.pe/portalweb/index.php/item/6838-jovenes-voluntarios-realizaran-campana-ambiental-con-la-municipalidad-provincial-de-huaura|title= JÓVENES VOLUNTARIOS REALIZARÁN CAMPAÑA AMBIENTAL CON LA MUNICIPALIDAD PROVINCIAL DE HUAURA|website=Municipalidad Provincial de Huaura |publisher=  |date= January 21, 2020|year= |author= |page= |series= |isbn= |quote= }}</ref><ref>{{Cite web |author= |date=August 2, 2019 |year= |title=दिगो सहर निर्माणका लागि उपयुक्त वातावरण बनाउनेबारे उरुग्वेका आन्तरिक मामिला मन्त्रीसँगको कुराकानी |url=https://asez.org/uruguay_partnership_eng/ |website=ASEZ.org |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date=January 31, 2019 |year= |title=दिगो अर्जेन्टिनाका लागि बहुपक्षीय साझेदारी |url=https://asez.org/partnership_argentina/ |website=ASEZ.org |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date=January 28, 2019 |year= |title=ASEZले न्याय र मानव अधिकार मन्त्री र उप-मन्त्रीसँग साझेदारी निर्माण गर्न सम्मेलन आयोजना गर्दछ । |url=https://asez.org/meeting_peru_eng/ |website=ASEZ.org |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date=January 28, 2019 |year= |title=नोभो एराओ सिटीले ASEZसँग निरन्तर सहकारिताका लागि MOUमा हस्ताक्षर गऱ्यो |url=https://asez.org/novo_mou/ |website=ASEZ.org |series= |publisher= |page= |isbn= |quote=}}</ref> आयोजना गर्दछन् । कोभिड-१९को महामारी सुरु भएदेखि, प्रत्येक मण्डलीहरू सरकारको निर्देशिकालाई पालना गर्दै व्यक्तिगत सुरक्षा उपकरण (PPE) उपलब्ध गराई भाइरस सङ्क्रमणलाई रोक्न प्रयत्नरत छन् ।<ref>{{Cite web |author= |date=July 8, 2020 |year= |title=कोभिड-१९विरुद्ध लड्न अनुदान तथा सेवा प्रदान |url=https://watv.org/donation-and-service-relays/ |website=WATV.org |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |url=  https://norteonline.com.ar/san-isidro-campana-de-corazon-a-corazon-de-asez-wao-entrega-de-kits-de-apoyo-al-personal-medico-que-lucha-contra-la-covid-19/|title=San Isidro: Campaña "De corazón a Corazón" de ASEZ WAO Entrega de kits de apoyo al personal médico que lucha contra la COVID-19 |website=NorteOnline |publisher=  |date= December 18, 2020|year= |author= |page= |series= |isbn= |quote= }}</ref><ref>{{Cite web |url= https://www.lavozdelnorte.cl/2020/09/iglesia-de-dios-sociedad-misionera-mundial-entrega-apoyo-al-regimiento-n21-coquimbo/|title= Iglesia de Dios Sociedad Misionera Mundial entrega apoyo al Regimiento N°21 Coquimbo|website=La Voz del Norte |publisher=  |date= September 2, 2020|year= |author= |page= |series= |isbn= |quote= }}</ref> भेनेजुयलाको काराकासमा महामारीका कारण त्यहाँका बासिन्दाहरूले २ महिनासम्म पानीको अभावले गर्दा सास्ती भोगेका थिए । तब मण्डलीका सन्तहरू ५ किलोमिटर पैदल गई खाँचो परेका मानिसहरूलाई पानी पुऱ्याइदिए ।<ref>{{Cite web |author= |date=July 2, 2020 |year= |title=विश्वका सबै देशहरूलाई सहयोग गर्ने परमेश्वरको मण्डली |url=https://www.1gan.co.kr/news/articleView.html?idxno=197538 |website=Ilgan |series= |publisher= |page= |isbn= |quote=}}</ref>
दक्षिण अमेरिकी मण्डलीका सन्तहरूचाहिँ ख्रीष्टले अनुरोध गर्नुभएजस्तै आफ्ना छिमेकीहरूको आफैलाई झैँ हेरचाह गर्दै खाँचोमा परेकाहरूलाई सहयोग गर्नमा समर्पित छन् । उनीहरू सहयोगको आवश्यक परेको सामुदायिक क्षेत्रहरू पत्ता लगाउँछन्, [[परमेश्वरको मण्डलीको प्रधान कार्यालय|प्रधान कार्यालय]]सित छलफल गर्छन्, र छिटो र व्यवस्थित तवरले स्वयंसेवालाई अगि बढाउँछन् । कोही पनि नछुटून् तर सबैले खुशी जीवन जिउन सकून् भनेर सन्तहरू स्वेच्छाले कल्याण प्रवर्धन कार्यमा अग्रसर हुन्छन् । उनीहरूले बाल कल्याण सुविधा स्थलहरूलाई समर्थन, अनि वृद्धाश्रम र सरकारी कार्यालयहरूको भ्रमण गरेर यो कार्यलाई प्रवर्धन गर्छन् । साथै सन्तहरूले [[निस्तार-चाडको प्रेम, जीवन बचाउने रक्तदान अभियान|रक्तदान अभियान]] गरेर समुदायमा सकारात्मक प्रभाव छोडेका छन्, जसप्रति स्थानीयबासीहरू बिलकुल अजान थिए । सन्तहरूले रक्तदानको महत्त्वलाई दक्षिण अमेरिकाका विभिन्न देशहरूमा फैलाएका छन् ।<ref>{{Cite web |author= |date=May 16, 2019 |year= |title=संसारको ध्यान माता परमेश्वरतिर |url=https://watvmedia.org/ko/media/god-the-mother-of-the-world |website=मिडिया कास्ट |series= |publisher= |page= |isbn= |quote=}}</ref><br>भूकम्प, ज्वालामुखी विस्फोटन, डढेलो र बाढीजस्ता प्रकोपहरूले एकैछिनमा मानिसको जीवनको जगलाई नै हल्लाइदिन सक्छ । मण्डलीका सन्तहरूले माताको प्रेम बाँड्ने गहिरो चाहना बोकेर पीडितहरूलाई दैनिक जीवनमा फर्कन मद्दत गर्नलाई भोजन र स्वास्थ्य सेवा प्रदान गर्ने जस्ता राहत सेवाकार्य गर्छन् ।<ref>{{Cite web |author= |date=March 20, 2017 |year= |title=भिल्ला एल् साल्भाडोरमा डढेलो पीडितलाई निःशुल्क भोजन वितरण |url=https://watvmedia.org/ko/media/free-meal-service-for-the-displaced-people-by-fire-in-viya-el-salvador |website=मिडिया कास्ट |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date=December 30, 2012 |year= |title=माताको प्रेमको खाँचो भएकाहरूका लागि |url=https://news.watv.org/over/content.asp?articleid=o20121230125&page=1&cat=%B3%B2%BE%C6%B8%DE%B8%AE%C4%AB |website=WATV समाचार |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date=December 13, 2012 |year= |title=पीडित परिवारलाई हामी माताको न्यानो प्रेमले अँगालेर सहयोग गर्न चाहन्छौं । |url=https://news.watv.org/over/content.asp?articleid=o20121213744 |website=WATV समाचार |series= |publisher= |page= |isbn= |quote=}}</ref> सन् २०१७मा मेक्सिकोमा ८.१ रेक्टर स्केलको भूकम्प जाँदा, सन्तहरूले पीडितहरूलाई सुविधाका सामानहरू र सेवाहरू प्रदान गरे ।<ref>{{Cite web |author= |date=September 13, 2017 |year= |title=मेक्सिकोमा भूकम्प राहत सेवा |url=https://news.watv.org/over/content.asp?articleid=o20170913283&page=1&cat=%B3%B2%BE%C6%B8%DE%B8%AE%C4%AB |website=WATV समाचार |series= |publisher= |page= |isbn= |quote=}}</ref> एल् निन्यो बाढीले पेरुको पूरै देशलाई असर गर्दा, सन्तहरूले क्षतिग्रस्त ठाउँहरूमा गएर पुनर्स्थापना र राहत कार्यहरू गरे । बाढी पीडितहरूलाई सहयोग गर्ने हेतुले रक्तदान अभियान र कन्सर्ट आयोजना जस्ता विभिन्न प्रयासहरू गरिए ।<ref>{{Cite web |author= |date=March 13, 2018 |year= |title=मानवीय सेवाद्वारा संसारमा उदाहरण देखाउँदै |url=https://weekly.donga.com/3/search/11/1247154/1 |website=Weekly DongA |series= |publisher= |page= |isbn= |quote=}}</ref> पेरुको लिमा, भिल्ला एल् साल्भाडोर परमेश्वरको मण्डलीले आगलागी पीडितहरूका लागि निःशुल्क भोजन सेवाको प्रबन्ध मिलाउँदा एक जना पीडितले सन्तहरूलाई यसो भने, “तपाईंहरूले हाम्रो एकलोपनालाई हटाइदिनुभएको छ । तपाईंहरूबाट यस्तो अनपेक्षित सहयोग पाउँदा, साँच्चै नै संसारमा एक-अर्कालाई गरिने सहयोग हराएको रहेनछ भन्ने कुरा महसुस भयो । हामीलाई बेवास्ता नगरिदिनुभएकोमा धन्यवाद ।”<ref>{{Cite web |author= |date=May 31, 2019 |year= |title=पेरु परमेश्वरको मण्डली, विपत्ति मर्मत सम्भार सेवा |url=https://watvmedia.org/en/media/peru-disaster-recovery-voluteer-efforts |website=मिडिया कास्ट |series= |publisher= |page= |isbn= |quote=}}</ref> दक्षिण अमेरिकाका ASEZ र [[ASEZ WAO (परमेश्वरको मण्डली जागिरे युवा स्वयंसेवक सङ्गठन)|ASEZ WAO]] सदस्यहरूले नियमित रूपमा वातावरण संरक्षण गतिविधिहरू गर्दछन् ।<ref>{{Cite web |author= |date=August 1, 2017 |year= |title=[पेरु समुद्री किनार सरसफाइ] वातावरण सरसफाइद्वारा एल् निन्यो जलवायु परिवर्तन सङ्कटलाई जितौं |url=https://watvmedia.org/ko/media/beach-cleanup-activities-in-agua-dulce-peru |website=मिडिया कास्ट |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |url= https://www.lujanhoy.com.ar/2020/01/21/jornada-de-concientizacion-y-limpieza-en-la-ribera-del-rio-lujan/|title= Jornada de concientización y limpieza en la ribera del río Luján|website=Lujan Hoy |publisher=  |date= January 21, 2020|year= |author= |page= |series= |isbn= |quote= }}</ref><ref>{{Cite web |url= https://www.lanacion.com.py/pais/2019/04/08/jovenes-fomentan-limpieza-de-calles-con-campana-ambiental/|title=Jóvenes fomentan limpieza de calles con campaña ambiental |website=LA NACION |publisher=  |date= April 8, 2019|year= |author= |page= |series= |isbn= |quote= }}</ref><ref>{{Cite web |url= https://lahora.com.ec/esmeraldas/noticia/1102216784/universitarios-coreanos-participaron-en-minga-de-limpieza-en-atacames|title= Universitarios coreanos participaron en minga de limpieza en Atacames|website=La Hora |publisher=  |date= January 22, 2019|year= |author= |page= |series= |isbn= |quote= }}</ref><ref>{{Cite web |url= https://hoy.com.do/realizan-trabajo-de-de-limpieza-y-acondicionamiento-del-area-verde/ |title= Realizan trabajo de de limpieza y acondicionamiento del área verde|website=Hoy |publisher=  |date= February 4, 2018|year= |author= |page= |series= |isbn= |quote= }}</ref> उनीहरूले विभिन्न क्षेत्रका विज्ञहरू र प्रभावशाली व्यक्तित्वहरूसँग, जलवायु परिवर्तन सङ्कटलाई समाधान गर्नलाई मद्दत गर्ने व्यावहारिक तरिकाहरूबारे छलफल गर्न र स्थानीय बासिन्दाहरूमाझ जनचेतना जगाउन विश्वव्यापी फोरम<ref name=":0">{{Cite web |author= |date=July 16, 2019 |year= |title=संसारलाई सुन्दर बनाऔं, पेरुमा ASEZ अन्तर्राष्ट्रिय फोरम |url=https://watvmedia.org/en/media/peru-forum |website=मिडिया कास्ट |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date=October 17, 2018 |year= |title=UN SDGs कार्यान्वयनसम्बन्धी सन् २०१८ ASEZ अन्तर्राष्ट्रिय फोरम |url=https://asez.org/global-forum-un-sdgs/ |website=ASEZ.org |series= |publisher= |page= |isbn= |quote=}}</ref> र [https://asezwao.org/conferences/ सम्मेलनहरू]को<ref>{{Cite web |url=http://www.munihuacho.gob.pe/portalweb/index.php/item/6838-jovenes-voluntarios-realizaran-campana-ambiental-con-la-municipalidad-provincial-de-huaura|title= JÓVENES VOLUNTARIOS REALIZARÁN CAMPAÑA AMBIENTAL CON LA MUNICIPALIDAD PROVINCIAL DE HUAURA|website=Municipalidad Provincial de Huaura |publisher=  |date= January 21, 2020|year= |author= |page= |series= |isbn= |quote= }}</ref><ref>{{Cite web |author= |date=August 2, 2019 |year= |title=दिगो सहर निर्माणका लागि उपयुक्त वातावरण बनाउनेबारे उरुग्वेका आन्तरिक मामिला मन्त्रीसँगको कुराकानी |url=https://asez.org/uruguay_partnership_eng/ |website=ASEZ.org |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date=January 31, 2019 |year= |title=दिगो अर्जेन्टिनाका लागि बहुपक्षीय साझेदारी |url=https://asez.org/partnership_argentina/ |website=ASEZ.org |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date=January 28, 2019 |year= |title=ASEZले न्याय र मानव अधिकार मन्त्री र उप-मन्त्रीसँग साझेदारी निर्माण गर्न सम्मेलन आयोजना गर्दछ । |url=https://asez.org/meeting_peru_eng/ |website=ASEZ.org |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date=January 28, 2019 |year= |title=नोभो एराओ सिटीले ASEZसँग निरन्तर सहकारिताका लागि MOUमा हस्ताक्षर गऱ्यो |url=https://asez.org/novo_mou/ |website=ASEZ.org |series= |publisher= |page= |isbn= |quote=}}</ref> आयोजना गर्दछन् । कोभिड-१९को महामारी सुरु भएदेखि, प्रत्येक मण्डलीहरू सरकारको निर्देशिकालाई पालना गर्दै व्यक्तिगत सुरक्षा उपकरण (PPE) उपलब्ध गराई भाइरस सङ्क्रमणलाई रोक्न प्रयत्नरत छन् ।<ref>{{Cite web |author= |date=July 8, 2020 |year= |title=कोभिड-१९विरुद्ध लड्न अनुदान तथा सेवा प्रदान |url=https://watv.org/donation-and-service-relays/ |website=WATV.org |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |url=  https://norteonline.com.ar/san-isidro-campana-de-corazon-a-corazon-de-asez-wao-entrega-de-kits-de-apoyo-al-personal-medico-que-lucha-contra-la-covid-19/|title=San Isidro: Campaña "De corazón a Corazón" de ASEZ WAO Entrega de kits de apoyo al personal médico que lucha contra la COVID-19 |website=NorteOnline |publisher=  |date= December 18, 2020|year= |author= |page= |series= |isbn= |quote= }}</ref><ref>{{Cite web |url= https://www.lavozdelnorte.cl/2020/09/iglesia-de-dios-sociedad-misionera-mundial-entrega-apoyo-al-regimiento-n21-coquimbo/|title= Iglesia de Dios Sociedad Misionera Mundial entrega apoyo al Regimiento N°21 Coquimbo|website=La Voz del Norte |publisher=  |date= September 2, 2020|year= |author= |page= |series= |isbn= |quote= }}</ref> भेनेजुयलाको काराकासमा महामारीका कारण त्यहाँका बासिन्दाहरूले २ महिनासम्म पानीको अभावले गर्दा सास्ती भोगेका थिए । तब मण्डलीका सन्तहरू ५ किलोमिटर पैदल गई खाँचो परेका मानिसहरूलाई पानी पुऱ्याइदिए ।<ref>{{Cite web |author= |date=July 2, 2020 |year= |title=विश्वका सबै देशहरूलाई सहयोग गर्ने परमेश्वरको मण्डली |url=https://www.1gan.co.kr/news/articleView.html?idxno=197538 |website=Ilgan |series= |publisher= |page= |isbn= |quote=}}</ref>


=== विभिन्न देशका संस्था तथा सञ्चार माध्यमका प्रतिक्रियाहरू ===
=== विभिन्न देशका संस्था तथा सञ्चार माध्यमका प्रतिक्रियाहरू ===