दाऊद: संशोधनहरू बीचको भिन्नता
सा Text replacement - "दाऊदको सिंहासनको भविष्यवाणी" to "दाऊदको सिंहासनको अगमवाणी" |
|||
| पङ्क्ति २४: | पङ्क्ति २४: | ||
शाऊलले दाऊदलाई आफ्नो सेनाको उच्च पदमा नियुक्त गरे । तब दाऊद शाऊलका छोरा जोनाथनसँग घनिष्ठ मित्र भए, र तिनले शाऊलकी छोरी मीकलसित विवाह गरे । जब दाऊदले हरेक युद्धमा ठूलो विजय हासिल गर्दै सर्वप्रिय बने, तब शाऊलले दाऊदको डाह गर्दै तिनलाई मार्न धेरै पटक षडयन्त्र रचे । अन्ततः दाऊद शाऊलबाट भागे ([https://www.bible.com/bible/1483/1SA.18.NNRV १ शमूएल अध्याय १८-२०]) । | शाऊलले दाऊदलाई आफ्नो सेनाको उच्च पदमा नियुक्त गरे । तब दाऊद शाऊलका छोरा जोनाथनसँग घनिष्ठ मित्र भए, र तिनले शाऊलकी छोरी मीकलसित विवाह गरे । जब दाऊदले हरेक युद्धमा ठूलो विजय हासिल गर्दै सर्वप्रिय बने, तब शाऊलले दाऊदको डाह गर्दै तिनलाई मार्न धेरै पटक षडयन्त्र रचे । अन्ततः दाऊद शाऊलबाट भागे ([https://www.bible.com/bible/1483/1SA.18.NNRV १ शमूएल अध्याय १८-२०]) । | ||
तिनी पूजाहारीहरूको सहर नोबमा भागेर गए, र त्यहाँ तिनले अहीमेलेक पूजाहारीबाट चढाइएको पवित्र रोटी र गोल्यतको तरवार लिए । नोबका मानिसहरूले दाऊदलाई खानेकुरा र तरवार दिएका कारणले शाऊलले नोबमा भएका पुरुष, स्त्री, गाई-गोरु, गधा र भेडाबाख्रा सबैलाई मारे । यसरी, कसैले पनि दाऊदलाई सहयोग नगरून् अथवा नलुकाऊन् भन्ने आफ्नो दृढ सङ्कल्प शाऊलले व्यक्त गरे । | |||
जब दाऊद पलिश्तीहरूको देश गातका राजा आकीशकहाँ गए, तब पलिश्तीहरूले तिनलाई चिने । यसकारण दाऊदले पागलपनको अभिनय गरेर जोखिमबाट उम्के । अनि जब तिनी इस्राएलको पूर्वमा स्थित मोआबमा भागेर गए, तब गाद अगमवक्ताले तिनलाई यहूदामा गइहाल्नू भन्ने परमेश्वरको इच्छा सुनाइदिए । त्यो वचनमा आज्ञाकारी भई दाऊद यहूदामा त फर्किए, तर तिनको भागदौडको जीवन भने सकिएन ([https://www.bible.com/bible/1483/1SA.21.NNRV १ शमूएल २१-२३]) । | जब दाऊद पलिश्तीहरूको देश गातका राजा आकीशकहाँ गए, तब पलिश्तीहरूले तिनलाई चिने । यसकारण दाऊदले पागलपनको अभिनय गरेर जोखिमबाट उम्के । अनि जब तिनी इस्राएलको पूर्वमा स्थित मोआबमा भागेर गए, तब गाद अगमवक्ताले तिनलाई यहूदामा गइहाल्नू भन्ने परमेश्वरको इच्छा सुनाइदिए । त्यो वचनमा आज्ञाकारी भई दाऊद यहूदामा त फर्किए, तर तिनको भागदौडको जीवन भने सकिएन ([https://www.bible.com/bible/1483/1SA.21.NNRV १ शमूएल २१-२३]) । | ||
दाऊद रामा, नोब, अदुल्लामको ओडार, हारेतको वन, जीपको मरुभूमि र एन-गेदीको मरुभूमि जस्ता ठाउँहरूमा भागेर शरण लिए । त्यहाँ दाऊदजस्ता शरणार्थीहरू धेरै थिए । कष्टमा परेका, ऋणमा परेका र असन्तुष्ट भएका मानिसहरू दाऊदको वरिपरि जम्मा भए, र दाऊद तिनीहरूका अगुवा बने ।<ref>{{Cite web |title=१ शमूएल २२:२ |url=https://www.bible.com/bible/1483/1SA.22.NNRV |quote=}}</ref> तिनले जाति-जातिहरूसँग सम्बन्ध गाँसे, स्थानीय बासिन्दाहरूलाई लुटेराहरूबाट बचाए, लुटेराहरूलाई खेदे र लुटिएका माल-सामानहरू बरामद गरे ।<ref name="David">[https://www.britannica.com/biography/David इस्राएलका राजा दाऊद], ''Britannica''</ref> हुन त शाऊल राजालाई मार्नको लागि दाऊदसित दुई वटा अवसरहरू थिए, तापनि शाऊल | दाऊद रामा, नोब, अदुल्लामको ओडार, हारेतको वन, जीपको मरुभूमि र एन-गेदीको मरुभूमि जस्ता ठाउँहरूमा भागेर शरण लिए । त्यहाँ दाऊदजस्ता शरणार्थीहरू धेरै थिए । कष्टमा परेका, ऋणमा परेका र असन्तुष्ट भएका मानिसहरू दाऊदको वरिपरि जम्मा भए, र दाऊद तिनीहरूका अगुवा बने ।<ref>{{Cite web |title=१ शमूएल २२:२ |url=https://www.bible.com/bible/1483/1SA.22.NNRV |quote=}}</ref> तिनले जाति-जातिहरूसँग सम्बन्ध गाँसे, स्थानीय बासिन्दाहरूलाई लुटेराहरूबाट बचाए, लुटेराहरूलाई खेदे र लुटिएका माल-सामानहरू बरामद गरे ।<ref name="David">[https://www.britannica.com/biography/David इस्राएलका राजा दाऊद], ''Britannica''</ref> हुन त शाऊल राजालाई मार्नको लागि दाऊदसित दुई वटा अवसरहरू थिए, तापनि शाऊल ‘परमप्रभुका अभिषिक्त’ राजा भएकाले दाऊदले तिनीमाथि हात उठाएनन् ।<ref>{{Cite web |title=१ शमूएल २४:११-१२ |url=https://www.bible.com/bible/1483/1SA.24.NNRV |quote=}}</ref><ref name="사무엘상 26:7–12">[https://www.bible.com/bible/1483/1SA.26.NNRV १ शमूएल २६:७-१२]</ref> | ||
=== शासनकाल === | === शासनकाल === | ||