कोभिड-१९विरुद्ध परमेश्वरको मण्डलीको प्रतिक्रिया: संशोधनहरू बीचको भिन्नता

पङ्क्ति ८४: पङ्क्ति ८४:
कोभिड-१९ फैलिएसँगै मास्क जस्ता अप्राप्य सामाग्रीको प्रयोग वृद्धि भएको छ, जुन वातावरण प्रदूषणको ठूलो चिन्ताको विषय हो । कोभिड-१९ महामारी सुरु भएदेखि करीब डेढ वर्षको अवधिमा विश्वभर प्लास्टिकजन्य फोहोरको मात्रा ८४ लाख मेट्रिक टनभन्दा बढीले वृद्धि भएको छ ।<ref>[https://www.pnas.org/doi/10.1073/pnas.2111530118 कोभिड १९ले ल्याएको प्लास्टिकजन्य फोहोरको थुप्रो र विश्व समुद्रमा यसको असर], सन् २०२१ नोभेम्बर ८, ''PNAS''</ref>
कोभिड-१९ फैलिएसँगै मास्क जस्ता अप्राप्य सामाग्रीको प्रयोग वृद्धि भएको छ, जुन वातावरण प्रदूषणको ठूलो चिन्ताको विषय हो । कोभिड-१९ महामारी सुरु भएदेखि करीब डेढ वर्षको अवधिमा विश्वभर प्लास्टिकजन्य फोहोरको मात्रा ८४ लाख मेट्रिक टनभन्दा बढीले वृद्धि भएको छ ।<ref>[https://www.pnas.org/doi/10.1073/pnas.2111530118 कोभिड १९ले ल्याएको प्लास्टिकजन्य फोहोरको थुप्रो र विश्व समुद्रमा यसको असर], सन् २०२१ नोभेम्बर ८, ''PNAS''</ref>


परमेश्वरको मण्डलीले वातावरणको संरक्षण गर्नका लागि विश्व वातावरण सरसफाइ अभियानलाई कार्यान्वयन गर्दैछ । विशेष गरी, [[ASEZ WAO (परमेश्वरको मण्डली जागिरे युवा स्वयंसेवक सङ्गठन)|जागिरे युवा स्वयंसेवा सङ्गठन ASEZ WAOले]] प्लास्टिक प्रदूषणको समस्याप्रति जनचेतना जगाउन र फोहोर न्यूनीकरण गर्न [[No More GPGP (प्लास्टिकको प्रयोग न्यूनीकरण) प्रोजेक्ट|“No More GPGP”(प्लास्टिकको प्रयोग न्यूनीकरण) परियोजना जारी गरेको छ]] । सन् २०२०को हिउँदमा, वासिङटन डि.सि.को केनिलवर्थ पार्क आसपासमा स्थित एनाकोस्टिया नदीबाट करीब ५०० किलोग्राम फोहोर सङ्कलन गरिएको थियो र अस्ट्रेलियाको ब्रिस्बेनमा स्थित सभागृहको सहकारितामा कुकाबुरा पार्क र अक्सले क्रिक वरपर सरसफाइ अभियान गरिएको थियो । सन् २०२१ अक्टोबरसम्म ब्राजिल, भारत, फिलिपिन्स, दक्षिण अफ्रिका, पेरु, ताइवान, संयुक्त राज्य अमेरिका, ग्रीस, न्यूजिल्यान्ड, युगान्डा र कोरिया गरी ३३ वटा देशहरूबाट ३६,९४८ जनाले ‘No More GPGP’ अभियानमा सहभागी जनाएर १४० मेट्रिक टन प्लास्टिकजन्य फोहोर सङ्कलन गरे ।<ref name="여성동아" /> सन् २०२१मा कोरियाको परराष्ट्र मन्त्रालयले आयोजना गरेको P4G सउल शिखर सम्मेलनमा ‘No More GPGP’ परियोजना पनि प्रस्तुत गरिएको थियो, जसले धेरै संस्थाहरूको ध्यानाकर्षण गऱ्यो ।<ref>{{Cite web |author= |date=June 17, 2021 |year= |title=[धार्मिक विषय] परमेश्वरको मण्डलीका जागिरे युवाहरूले आत्मविश्वासका साथ आफूलाई ‘वातावरण प्रचारक’ भन्दछन् |url=https://jmagazine.joins.com/monthly/view/334213 |website=Monthly JoongAng |series= |publisher= |page= |isbn= |quote=}}</ref>
परमेश्वरको मण्डलीले वातावरणको संरक्षण गर्नका लागि विश्व वातावरण सरसफाइ अभियानलाई कार्यान्वयन गर्दैछ । विशेष गरी, [[ASEZ WAO (परमेश्वरको मण्डली जागिरे युवा स्वयंसेवक सङ्गठन)|जागिरे युवा स्वयंसेवक सङ्गठन ASEZ WAOले]] प्लास्टिक प्रदूषणको समस्याप्रति जनचेतना जगाउन र फोहोर न्यूनीकरण गर्न [[No More GPGP (प्लास्टिकको प्रयोग न्यूनीकरण) प्रोजेक्ट|“No More GPGP”(प्लास्टिकको प्रयोग न्यूनीकरण) परियोजना जारी गरेको छ]] । सन् २०२०को हिउँदमा, वासिङटन डि.सि.को केनिलवर्थ पार्क आसपासमा स्थित एनाकोस्टिया नदीबाट करीब ५०० किलोग्राम फोहोर सङ्कलन गरिएको थियो र अस्ट्रेलियाको ब्रिस्बेनमा स्थित सभागृहको सहकारितामा कुकाबुरा पार्क र अक्सले क्रिक वरपर सरसफाइ अभियान गरिएको थियो । सन् २०२१ अक्टोबरसम्म ब्राजिल, भारत, फिलिपिन्स, दक्षिण अफ्रिका, पेरु, ताइवान, संयुक्त राज्य अमेरिका, ग्रीस, न्यूजिल्यान्ड, युगान्डा र कोरिया गरी ३३ वटा देशहरूबाट ३६,९४८ जनाले ‘No More GPGP’ अभियानमा सहभागी जनाएर १४० मेट्रिक टन प्लास्टिकजन्य फोहोर सङ्कलन गरे ।<ref name="여성동아" /> सन् २०२१मा कोरियाको परराष्ट्र मन्त्रालयले आयोजना गरेको P4G सउल शिखर सम्मेलनमा ‘No More GPGP’ परियोजना पनि प्रस्तुत गरिएको थियो, जसले धेरै संस्थाहरूको ध्यानाकर्षण गऱ्यो ।<ref>{{Cite web |author= |date=June 17, 2021 |year= |title=[धार्मिक विषय] परमेश्वरको मण्डलीका जागिरे युवाहरूले आत्मविश्वासका साथ आफूलाई ‘वातावरण प्रचारक’ भन्दछन् |url=https://jmagazine.joins.com/monthly/view/334213 |website=Monthly JoongAng |series= |publisher= |page= |isbn= |quote=}}</ref>


== सन्दर्भ सामग्रीहरू ==
== सन्दर्भ सामग्रीहरू ==