क्रिसमस: संशोधनहरू बीचको भिन्नता
कुनै सम्पादन सारांश छैन |
|||
| पङ्क्ति १२: | पङ्क्ति १२: | ||
*स्याटर्नालियाले, प्राचीन रोममा पूजा गरिने कृषि देवता अर्थात् बलिदान चढाइने शनि देवता(ल्याटिन भाषामा [https://www.britannica.com/topic/Saturn-god स्याटर्नस])लाई जनाउँछ । यो पर्व डिसेम्बरको प्रारम्भदेखि मसान्तसम्म चल्थ्यो । यो पर्वमा, मानिसहरू धनी र गरीबबीच भेदभाव नराखी भोगविलासमा लिप्त हुन्थे । अनि मानिसहरूले सजावटको लागि आ-आफ्नो घरमा सदाबहार(पात सदा हरियो हुने) रूख ल्याएर उपहार साटासाट गर्थे ।<ref name=":1" /><ref>[https://www.history.com/topics/ancient-rome/saturnalia स्याटर्नालिया], ''HISTORY.COM'', September 13, 2022</ref> | *स्याटर्नालियाले, प्राचीन रोममा पूजा गरिने कृषि देवता अर्थात् बलिदान चढाइने शनि देवता(ल्याटिन भाषामा [https://www.britannica.com/topic/Saturn-god स्याटर्नस])लाई जनाउँछ । यो पर्व डिसेम्बरको प्रारम्भदेखि मसान्तसम्म चल्थ्यो । यो पर्वमा, मानिसहरू धनी र गरीबबीच भेदभाव नराखी भोगविलासमा लिप्त हुन्थे । अनि मानिसहरूले सजावटको लागि आ-आफ्नो घरमा सदाबहार(पात सदा हरियो हुने) रूख ल्याएर उपहार साटासाट गर्थे ।<ref name=":1" /><ref>[https://www.history.com/topics/ancient-rome/saturnalia स्याटर्नालिया], ''HISTORY.COM'', September 13, 2022</ref> | ||
*सिगिल्लारियाचाहिँ डिसेम्बरको अन्त्यतिर मनाइन्थ्यो । योचाहिँ बालबालिकाहरूलाई खेलौना दिएर मनोरञ्जन गर्ने चाड थियो ।<ref name=":1" /><ref> [https://historycollection.com/16-pagan-christmas-traditions-that-people-mistakenly-credit-to-christianity/12/ १६ वटा गैर- | *सिगिल्लारियाचाहिँ डिसेम्बरको अन्त्यतिर मनाइन्थ्यो । योचाहिँ बालबालिकाहरूलाई खेलौना दिएर मनोरञ्जन गर्ने चाड थियो ।<ref name=":1" /><ref> [https://historycollection.com/16-pagan-christmas-traditions-that-people-mistakenly-credit-to-christianity/12/ १६ वटा गैर-ईसाई क्रिसमस परम्परा, जसलाई मानिसहरूले गल्तीले ख्रीष्टियान धर्मलाई श्रेय दिने गर्छन्], ''HISTORY COLLECTION'', सन् २०१८ डिसेम्बर १६</ref> | ||
[[File:ChristAsSol.jpg|thumb|तेस्रो शताब्दीमा रोमी सिलिङमा ख्रीष्टलाई सूर्य देवताको रूपमा मोजाइकमा बनाइएको चित्र]] | [[File:ChristAsSol.jpg|thumb|तेस्रो शताब्दीमा रोमी सिलिङमा ख्रीष्टलाई सूर्य देवताको रूपमा मोजाइकमा बनाइएको चित्र]] | ||
*ब्रुमालियाचाहिँ सूर्यको उदयलाई मनाउने हिउँदे सङ्क्रान्तिको चाड थियो । सबैभन्दा छोटो दिन रहेको हिउँदे सङ्क्रान्तिपछि फेरि दिन लम्बिँदा सूर्यको शक्ति बढ्दैजाने कुरामा विश्वास गरी तिनीहरूले यो चाड मनाउन थाले ।<ref name=":1" /><br> | *ब्रुमालियाचाहिँ सूर्यको उदयलाई मनाउने हिउँदे सङ्क्रान्तिको चाड थियो । सबैभन्दा छोटो दिन रहेको हिउँदे सङ्क्रान्तिपछि फेरि दिन लम्बिँदा सूर्यको शक्ति बढ्दैजाने कुरामा विश्वास गरी तिनीहरूले यो चाड मनाउन थाले ।<ref name=":1" /><br> | ||