परमेश्वरको छाप: संशोधनहरू बीचको भिन्नता

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १: पङ्क्ति १:
<!-- interlanguage:start -->
[[ko:하나님의 인]][[en:Seal of God]][[vi:Ấn của Đức Chúa Trời]][[es:El sello de Dios]][[pt:O Selo de Deus]]
<!-- interlanguage:end -->
{{그림 |최후의 만찬 유월절.jpg|너비= 300px |정렬=오른쪽섬네일 |타이틀=अन्तिम भोजको रूपमा चिर-परिचित निस्तार-चाडको पवित्र भोज}}

[[नयाँ करार बाइबल]]को [[प्रकाश]] अध्याय ७को अगमवाणीमा '''परमेश्वरको छाप'''बारे देख्न सकिन्छ । महासङ्ककष्ट आउनुअघि परमेश्वरका प्रजाको निधारमा मोहोर लगाइने कुरा [[यूहन्ना (प्रेरित)|प्रेरित यूहन्ना]]ले प्रकाशमा देखे । सजिलो गरी भन्नुपर्दा, परमेश्वरको मोहोर भनेकै [[परमेश्वर]]को छाप हो ।<ref>{{Cite web |url=https://www.dictionary.com/browse/seal |title= Seal|website=Dictionary.com |quote=  }}</ref> जुनसुकै युगमा होस्, परमेश्वरबाट योग्य ठहरिएकाहरूलाई परमेश्वरले छाप लगाउनुहुन्छ । बाइबलमा प्रेरितको कार्यभारको छाप पनि छ<ref>{{Cite web |title=१ कोरिन्थी ९:२ |url=https://www.bible.com/bible/1483/1CO.9.NNRV |quote=}}</ref> भने विश्वासद्वारा पाइने धार्मिकताको छाप पनि छ ।<ref>{{Cite web |title=रोमी ४:११ |url=https://www.bible.com/bible/1483/ROM.4.NNRV |quote=}}</ref> साथै परमेश्वरले आफ्ना प्रजामाथि आफ्नो छाप लाउनुहुन्छ, र हाम्रो हृदयमा बैनाको रूपमा [[पवित्र आत्मा]] दिनुहुन्छ ।<ref>{{Cite web |title=२ कोरिन्थी १:२२ |url=https://www.bible.com/bible/1483/2CO.1.NNRV |quote=}}</ref> तर प्रकाश ७:२मा भनिएको छापचाहिँ सन्तहरूलाई अन्तिम विपत्तिबाट पार गराउने उद्धारको चिन्ह अर्थात् [[नयाँ करार निस्तार-चाड|नयाँ करारको निस्तार-चाड]] हो ।