त्रिएक: संशोधनहरू बीचको भिन्नता
कुनै सम्पादन सारांश छैन |
कुनै सम्पादन सारांश छैन |
||
| पङ्क्ति १४४: | पङ्क्ति १४४: | ||
{{quote5 |내용=मेरा साना बालकहरू, तिमीहरू पाप नगर भनी म यी कुरा तिमीहरूलाई लेखिरहेछु । तर कुनै मानिसले पाप गऱ्यो भने पनि पितासँग हाम्रो पक्षमा बोलिदिनुहुने(παρακλητος, पाराक्लेटोस्)[१३] एक जना हुनुहुन्छ, अर्थात् धार्मिक येशू ख्रीष्ट । |출처= [https://www.bible.com/bible/1483/1JN.2.NNRV १ यूहन्ना २:१-२, KJV]}} | {{quote5 |내용=मेरा साना बालकहरू, तिमीहरू पाप नगर भनी म यी कुरा तिमीहरूलाई लेखिरहेछु । तर कुनै मानिसले पाप गऱ्यो भने पनि पितासँग हाम्रो पक्षमा बोलिदिनुहुने(παρακλητος, पाराक्लेटोस्)[१३] एक जना हुनुहुन्छ, अर्थात् धार्मिक येशू ख्रीष्ट । |출처= [https://www.bible.com/bible/1483/1JN.2.NNRV १ यूहन्ना २:१-२, KJV]}} | ||
हाम्रो ''पक्षमा बोलिदिनुहुने''लाई मूल ग्रीक शब्दमा ‘''पाराक्लेटोस्''’ ''(παρακλητος)'' भनिन्छ, जसको अर्थ ‘कसैको पक्षमा खडा भएर प्रतिवाद गर्न बोलाइने मानिस’ हो । आफ्ना प्रजाहरूको पाप-क्षमाको लागि शान्ति र मेलबलि हुनुभएका येशूज्यू मानव-जातिका निम्ति सल्लाहाकार भइदिनुभयो । येशूज्यू हाम्रो पक्षमा बोलिदिनुहुने व्यक्ति हुनुहुन्छ भनेर लेखेका यूहन्नाले पवित्र आत्मा पनि हाम्रो पक्षमा बोलिदिनुहुने व्यक्ति ([[ | हाम्रो ''पक्षमा बोलिदिनुहुने''लाई मूल ग्रीक शब्दमा ‘''पाराक्लेटोस्''’ ''(παρακλητος)'' भनिन्छ, जसको अर्थ ‘कसैको पक्षमा खडा भएर प्रतिवाद गर्न बोलाइने मानिस’ हो । आफ्ना प्रजाहरूको पाप-क्षमाको लागि शान्ति र मेलबलि हुनुभएका येशूज्यू मानव-जातिका निम्ति सल्लाहाकार भइदिनुभयो । येशूज्यू हाम्रो पक्षमा बोलिदिनुहुने व्यक्ति हुनुहुन्छ भनेर लेखेका यूहन्नाले पवित्र आत्मा पनि हाम्रो पक्षमा बोलिदिनुहुने व्यक्ति ([[अधिवक्ता (सल्लाहकार)|सल्लाहकार]]) हुनुहुन्छ भनेर लेखेका छन् । | ||
{{quote5 |내용= “तर सल्लाहकार, अर्थात् पवित्र आत्मा, जसलाई पिताले मेरो नाउँमा पठाउनुहुनेछ, उहाँले तिमीहरूलाई सबै कुरा सिकाउनुहुनेछ, र मैले तिमीहरूलाई भनेका सबै कुरा तिमीहरूलाई याद दिलाउनुहुनेछ ।”|출처=[https://www.bible.com/bible/1483/JHN.14.NNRV यूहन्ना १४:२६]}} | {{quote5 |내용= “तर सल्लाहकार, अर्थात् पवित्र आत्मा, जसलाई पिताले मेरो नाउँमा पठाउनुहुनेछ, उहाँले तिमीहरूलाई सबै कुरा सिकाउनुहुनेछ, र मैले तिमीहरूलाई भनेका सबै कुरा तिमीहरूलाई याद दिलाउनुहुनेछ ।”|출처=[https://www.bible.com/bible/1483/JHN.14.NNRV यूहन्ना १४:२६]}} | ||