पहिलो आज्ञा: संशोधनहरू बीचको भिन्नता
कुनै सम्पादन सारांश छैन |
|||
| पङ्क्ति १: | पङ्क्ति १: | ||
[[ | <!-- interlanguage:start --> | ||
[[ko:첫째 계명]][[en:The First Commandment]][[vi:Điều răn thứ nhất]][[es:El primer mandamiento]][[pt:O Primeiro Mandamento]] | |||
<!-- interlanguage:end --> | |||
दश आज्ञामध्येको '''पहिलो''' आज्ञाचाहिँ “'''मबाहेक अरू कुनै देवता-देवीहरू नमान्नू'''” भन्ने आज्ञा हो । योचाहिँ परमेश्वरले सीनै पर्वतमा दश आज्ञा घोषणा गर्नुहुँदा आफ्ना प्रजालाई दिनुभएको पहिलो आज्ञा हो । नयाँ करारको समयमा चाहिँ येशूज्यूले '''परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले र आफ्नो सारा समझले प्रेम गर्नु''' नै पहिलो आज्ञा हो भन्नुभयो । यसलाई ‘सबैभन्दा महान् आज्ञा’ पनि भनिन्छ । तर पुरानो र नयाँ करारमा भएको पहिलो आज्ञा आपसमा विवादास्पद भने छैन । किनभने यदि हामी परमेश्वरलाई आफ्नो सारा हृदयले प्रेम गर्छौं भने हामीहरू अन्य देवता-देवीहरूलाई नमानी केवल परमेश्वरलाई मात्र मान्न पुग्छौं । पहिलो आज्ञाको बारेमा पूर्ण रूपमा बुझेका मानिसहरू खासै छैनन् । साथै यो पहिलो आज्ञालाई कसरी पूरा गर्न सकिन्छ भन्ने तरिका पनि धेरैलाई थाहा छैन । पुरानो करारको समयमा “परमेश्वरलाई विश्वास गर्छौं, उहाँलाई प्रेम गर्छौं” भनेर दाबी गर्ने इस्राएलीहरूले बारम्बार अन्य देवता-देवीहरू र मूर्तिहरूलाई पुज्न पुगे । मानिसको सोचाइ र तरिकाद्वारा चाहिँ पहिलो आज्ञालाई पूरा गर्न सकिँदैन । अन्य देवताहरूलाई नमानी केवल परमेश्वरलाई मात्र मान्ने र प्रेम गर्ने तरिका भनेकै परमेश्वरको आज्ञा, निस्तार-चाड मान्नु हो । | दश आज्ञामध्येको '''पहिलो''' आज्ञाचाहिँ “'''मबाहेक अरू कुनै देवता-देवीहरू नमान्नू'''” भन्ने आज्ञा हो । योचाहिँ परमेश्वरले सीनै पर्वतमा दश आज्ञा घोषणा गर्नुहुँदा आफ्ना प्रजालाई दिनुभएको पहिलो आज्ञा हो । नयाँ करारको समयमा चाहिँ येशूज्यूले '''परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले र आफ्नो सारा समझले प्रेम गर्नु''' नै पहिलो आज्ञा हो भन्नुभयो । यसलाई ‘सबैभन्दा महान् आज्ञा’ पनि भनिन्छ । तर पुरानो र नयाँ करारमा भएको पहिलो आज्ञा आपसमा विवादास्पद भने छैन । किनभने यदि हामी परमेश्वरलाई आफ्नो सारा हृदयले प्रेम गर्छौं भने हामीहरू अन्य देवता-देवीहरूलाई नमानी केवल परमेश्वरलाई मात्र मान्न पुग्छौं । पहिलो आज्ञाको बारेमा पूर्ण रूपमा बुझेका मानिसहरू खासै छैनन् । साथै यो पहिलो आज्ञालाई कसरी पूरा गर्न सकिन्छ भन्ने तरिका पनि धेरैलाई थाहा छैन । पुरानो करारको समयमा “परमेश्वरलाई विश्वास गर्छौं, उहाँलाई प्रेम गर्छौं” भनेर दाबी गर्ने इस्राएलीहरूले बारम्बार अन्य देवता-देवीहरू र मूर्तिहरूलाई पुज्न पुगे । मानिसको सोचाइ र तरिकाद्वारा चाहिँ पहिलो आज्ञालाई पूरा गर्न सकिँदैन । अन्य देवताहरूलाई नमानी केवल परमेश्वरलाई मात्र मान्ने र प्रेम गर्ने तरिका भनेकै परमेश्वरको आज्ञा, निस्तार-चाड मान्नु हो । | ||