येशू ख्रीष्ट: संशोधनहरू बीचको भिन्नता
कुनै सम्पादन सारांश छैन |
कुनै सम्पादन सारांश छैन |
||
| पङ्क्ति २: | पङ्क्ति २: | ||
[[ko:예수 그리스도]][[en:Jesus Christ]][[vi:Đức Chúa Jêsus Christ]][[es:Jesucristo]][[pt:Jesus Cristo]] | [[ko:예수 그리스도]][[en:Jesus Christ]][[vi:Đức Chúa Jêsus Christ]][[es:Jesucristo]][[pt:Jesus Cristo]] | ||
<!-- interlanguage:end --> | <!-- interlanguage:end --> | ||
२,००० वर्षअघि शरीरमा आउनुभएर सारा मानव-जातिको मुक्तिको निम्ति [[क्रूस]]मा बलिदान हुनुभएका '''येशूज्यू''' मूलभूत रूपमा परमेश्वर र मुक्तिदाता हुनुहुन्छ ।<ref name=":0">{{Cite web |title=फिलिप्पी २:५-८ |url=https://www.bible.com/bible/1483/PHP.2.NNRV |publisher= |quote=}}</ref> उहाँले ३० वर्षको उमेरमा [[बप्तिस्मा]] लिनुभएपछि ३ वर्षसम्म राज्यको सुसमाचार प्रचार गर्नुहुँदै [[नयाँ करार]] स्थापना गर्नुभयो । त्यो समयका यहूदीहरू र धार्मिक नेताहरूबाट तिरस्कृत हुनुभएका येशूज्यूले आफू पक्राउ पर्नुभएको रातमा पाप-क्षमा र अनन्त जीवन समाविष्ट [[नयाँ करार निस्तार-चाड]] स्थापना गर्नुभयो । त्यसको भोलिपल्ट उहाँ क्रूसमा टाँगिनुभयो, तेस्रो दिनमा उहाँ [[पुनरुत्थान]] हुनुभयो र त्यसको ४० दिनपछि [[स्वर्गारोहण]] हुनुभयो । स्वर्गारोहण हुनुअघि उहाँले चेलाहरूलाई, सारा संसारमा गएर [[राज्यको सुसमाचार]] प्रचार गर्ने मिसन सुम्पनुभयो । येशूज्यूको सारा जीवन बाइबलका अगमवाणीहरू पूरा गर्ने प्रक्रिया हुनुका साथै मानव-जातिका निम्ति बलिदान र प्रेम थियो । येशूज्यूले क्रूसमा बगाउनुभएको बलिदानको रगतद्वारा, मानव-जातिको पाप पखालिएर स्वर्गतर्फ जाने मुक्तिको मार्ग खुल्यो । | २,००० वर्षअघि शरीरमा आउनुभएर सारा मानव-जातिको मुक्तिको निम्ति [[क्रूस]]मा बलिदान हुनुभएका '''येशूज्यू''' मूलभूत रूपमा परमेश्वर र मुक्तिदाता हुनुहुन्छ ।<ref name=":0">{{Cite web |title=फिलिप्पी २:५-८ |url=https://www.bible.com/bible/1483/PHP.2.NNRV |publisher= |quote=}}</ref> उहाँले ३० वर्षको उमेरमा [[बप्तिस्मा]] लिनुभएपछि ३ वर्षसम्म राज्यको सुसमाचार प्रचार गर्नुहुँदै [[नयाँ करार]] स्थापना गर्नुभयो । त्यो समयका यहूदीहरू र धार्मिक नेताहरूबाट तिरस्कृत हुनुभएका येशूज्यूले आफू पक्राउ पर्नुभएको रातमा पाप-क्षमा र अनन्त जीवन समाविष्ट [[नयाँ करार निस्तार-चाड]] स्थापना गर्नुभयो । त्यसको भोलिपल्ट उहाँ क्रूसमा टाँगिनुभयो, तेस्रो दिनमा उहाँ [[पुनरुत्थान]] हुनुभयो र त्यसको ४० दिनपछि [[स्वर्गारोहण]] हुनुभयो । स्वर्गारोहण हुनुअघि उहाँले चेलाहरूलाई, सारा संसारमा गएर [[राज्यको सुसमाचार]] प्रचार गर्ने मिसन सुम्पनुभयो । येशूज्यूको सारा जीवन बाइबलका अगमवाणीहरू पूरा गर्ने प्रक्रिया हुनुका साथै मानव-जातिका निम्ति बलिदान र प्रेम थियो । येशूज्यूले क्रूसमा बगाउनुभएको बलिदानको रगतद्वारा, मानव-जातिको पाप पखालिएर स्वर्गतर्फ जाने मुक्तिको मार्ग खुल्यो । | ||