परमेश्वरको मण्डलीको विदेश भ्रमण टोली: संशोधनहरू बीचको भिन्नता

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १: पङ्क्ति १:
<!-- interlanguage:start -->
<!-- interlanguage:start -->[[ko:하나님의 교회 해외성도 방문단]][[en:The Church of God Overseas Visiting Group]][[vi:Đoàn thăm viếng của các thánh đồ nước ngoài Hội Thánh của Đức Chúa Trời]][[es:Grupo de Visita del Extranjero de la Iglesia de Dios]][[pt:Grupo Visitante do Exterior da Igreja de Deus]]<!-- interlanguage:end -->{{그림|50차-방문단-공항.jpg |정렬=오른쪽섬네일 | 너비=400px |타이틀=५०औँ विदेशी सन्त भ्रमण टोली}}
[[ko:하나님의 교회 해외성도 방문단]][[en:The Church of God Overseas Visiting Group]][[vi:Đoàn thăm viếng của các thánh đồ nước ngoài Hội Thánh của Đức Chúa Trời]][[es:Grupo de Visita del Extranjero de la Iglesia de Dios]][[pt:Grupo Visitante do Exterior da Igreja de Deus]]
<!-- interlanguage:end -->
{{그림|50차-방문단-공항.jpg |정렬=오른쪽섬네일 | 너비=400px |타이틀=५०औँ विदेशी सन्त भ्रमण टोली}}
विश्वभरिका सन्तहरूले कोरियामा बाइबलको सत्यता अध्ययन गर्न सकून् र माता परमेश्वरको प्रेमलाई अनुभव गर्न सकून् भन्ने हेतूले '''परमेश्वरको मण्डली विदेश भ्रमण टोली''' कार्यक्रम सुरु गरिएको हो । कोरियाचाहिँ [[नयाँ करार]]को [[सुसमाचार]] र [[परमेश्वरको मण्डली विश्व सुसमाचार समाज|परमेश्वरको मण्डली]] पुनर्स्थापना भएको ठाउँ हो । यो कार्यक्रम विश्वभरिका परमेश्वरको मण्डलीका सन्तहरूका लागि तीर्थयात्रा हो भन्न सकिन्छ । यो कार्यक्रम एक हप्तादेखि १५ दिन जतिसम्म जारी रहन्छ । सन् २००१मा उत्तर अमेरिकाबाट पहिलो चोटि विदेश भ्रमण टोलीले कोरियाको भ्रमण गरेदेखि कोभिड-१९ महामारी सङ्क्रमण कालसम्म कुल ७५ वटा टोलीले कोरियाको भ्रमण गरेका छन् ।<ref>{{Cite web |author= |date= |title=परमेश्वरको मण्डलीको इतिहास, सन् २००१, पहिलो विदेश भ्रमण टोली(संयुक्त राज्य अमेरिका) |url=https://watv.org/ne/history/ |website=WATV.org |publisher= |quote=}}</ref><br>भ्रमणको अवधिमा, विदेशी सन्तहरूले कोरियाको [[नयाँ यरूशलेम फान्ग्यो मन्दिर]], [[ओग्छन गो एन्ड कम प्रशिक्षण प्रतिष्ठान]] र [[एलोहिम प्रशिक्षण प्रतिष्ठान]]मा विभिन्न कोणबाट बाइबलका सत्यताहरू अध्ययन गर्दछन् । शिक्षा र निर्देशनद्वारा सन्तहरूले आफ्नो विश्वासलाई अझ गहिरो बनाउँछन् र बाइबलीय ज्ञानलाई फराकिलो पार्छन् । उनीहरू [[अन्तर्राष्ट्रिय बाइबल गोष्ठी|ग्लोबल बाइबल गोष्ठी]] जस्ता विभिन्न कार्यक्रमहरूमा सहभागी हुँदै कोरियाली सन्तहरूसँग अन्तर्क्रिया गर्छन् र राष्ट्रिय सीमालाई पार गरेर मित्रता गाँस्छन् । देशभित्रका केही स्थानीय मण्डली र प्रसिद्ध ठाउँहरूको भ्रमणद्वारा कोरियाको इतिहास र संस्कृति अनुभव गरेपछि सन्तहरूले कोरियामा सिकेका कुराहरू आफ्नो देशमा फर्केर गई अरूहरूसित साझा गर्छन् ।<ref>{{Cite web |author= |date=January 8, 2019 |title=‘उच्च हिमाली क्षेत्रमा पनि सुसमाचारको आशा गर्दै’ परमेश्वरको मण्डलीद्वारा विश्वव्यापी गाउँलाई आशा र हर्षको सन्देश |url=http://monthly.chosun.com/client/mdaily/daily_view.asp?idx=5867&Newsnumb=2019015867 |website=Monthly Chosun |publisher= |quote=}}</ref>