क्रूस: संशोधनहरू बीचको भिन्नता
कुनै सम्पादन सारांश छैन |
कुनै सम्पादन सारांश छैन |
||
| पङ्क्ति १: | पङ्क्ति १: | ||
<!-- interlanguage:start --> | <!-- interlanguage:start -->[[ko:십자가]][[en:Cross]][[vi:Thập tự giá]][[es:La cruz]][[pt:A Cruz]]<!-- interlanguage:end -->'''क्रूस'''चाहिँ अधिकांश ख्रीष्टियान मण्डलीहरूले ख्रीष्टियान धर्मको प्रतीकको रूपमा प्रयोग गर्ने प्रतिमा हो । यद्यपि [[क्रूसको कष्ट|ख्रीष्टको क्रूसीकरण]]पछि मात्र यो पहिलो चोटि देखा परेको भने होइन, तर प्राचीन समयदेखि नै गैर-ख्रीष्टियान धर्महरूले यसलाई धार्मिक वस्तुको रूपमा पुज्दैआएका थिए । ‘इराकको इतिहास(ancient Near East)’मा, मृत्युदण्डको साधनको रूपमा क्रूस आकारको फ्रेम प्रयोग गर्ने गरिन्थ्यो । [[शबाथ-दिन|शबाथ]]को अघिल्लो दिनमा परेको [[अखमिरी रोटीको चाड]]मा, मानव-जातिको पापको प्रायश्चितको निम्ति [[येशू ख्रीष्ट]] यरूशलेम बाहिर गलगथाको डाँडामा क्रूसमा टाँगिनुभयो । क्रूसचाहिँ येशूज्यूलाई मात्र होइन तर असंख्य सन्तहरूलाई मृत्युदण्ड दिने साधनको रूपमा प्रयोग गरिएकोले, सुरुको मण्डलीका सन्तहरूले क्रूसलाई आस्थाको प्रतीक मान्नु भनेको असम्भव कुरा थियो । बाइबल र ख्रीष्टियान धर्मको इतिहासमा हेर्ने हो भने सुरुको मण्डलीले आस्थाको प्रतीकको रूपमा क्रूस प्रयोग गरे भनेर कतै पनि लेखिएको छैन । चौथो शताब्दीतिर मण्डली धर्मनिरपेक्ष भएसँगै सत्यता परिवर्तन भयो, र गैर-ख्रीष्टियान धर्मको प्रतीक र मृत्युदण्डको साधनको रूपमा प्रयोग गरिँदैआएको क्रूसलाई मण्डलीमा खडा गरियो ।<ref>{{인용|url=https://www.britannica.com/topic/cross-religious-symbol|title=क्रूस|quote=|website=Britannica}}</ref> | ||
[[ko:십자가]][[en:Cross]][[vi:Thập tự giá]][[es:La cruz]][[pt:A Cruz]] | |||
<!-- interlanguage:end --> | |||
'''क्रूस'''चाहिँ अधिकांश ख्रीष्टियान मण्डलीहरूले ख्रीष्टियान धर्मको प्रतीकको रूपमा प्रयोग गर्ने प्रतिमा हो । यद्यपि [[क्रूसको कष्ट|ख्रीष्टको क्रूसीकरण]]पछि मात्र यो पहिलो चोटि देखा परेको भने होइन, तर प्राचीन समयदेखि नै गैर-ख्रीष्टियान धर्महरूले यसलाई धार्मिक वस्तुको रूपमा पुज्दैआएका थिए । ‘इराकको इतिहास(ancient Near East)’मा, मृत्युदण्डको साधनको रूपमा क्रूस आकारको फ्रेम प्रयोग गर्ने गरिन्थ्यो । [[शबाथ-दिन|शबाथ]]को अघिल्लो दिनमा परेको [[अखमिरी रोटीको चाड]]मा, मानव-जातिको पापको प्रायश्चितको निम्ति [[येशू ख्रीष्ट]] यरूशलेम बाहिर गलगथाको डाँडामा क्रूसमा टाँगिनुभयो । क्रूसचाहिँ येशूज्यूलाई मात्र होइन तर असंख्य सन्तहरूलाई मृत्युदण्ड दिने साधनको रूपमा प्रयोग गरिएकोले, सुरुको मण्डलीका सन्तहरूले क्रूसलाई आस्थाको प्रतीक मान्नु भनेको असम्भव कुरा थियो । बाइबल र ख्रीष्टियान धर्मको इतिहासमा हेर्ने हो भने सुरुको मण्डलीले आस्थाको प्रतीकको रूपमा क्रूस प्रयोग गरे भनेर कतै पनि लेखिएको छैन । चौथो शताब्दीतिर मण्डली धर्मनिरपेक्ष भएसँगै सत्यता परिवर्तन भयो, र गैर-ख्रीष्टियान धर्मको प्रतीक र मृत्युदण्डको साधनको रूपमा प्रयोग गरिँदैआएको क्रूसलाई मण्डलीमा खडा गरियो ।<ref>{{인용|url=https://www.britannica.com/topic/cross-religious-symbol|title=क्रूस|quote=|website=Britannica}}</ref> | |||
== क्रूसको उत्पत्ति र प्रयोग == | == क्रूसको उत्पत्ति र प्रयोग == | ||