परमेश्वरको मण्डलीको प्रधान कार्यालय: संशोधनहरू बीचको भिन्नता

कुनै सम्पादन सारांश छैन
पङ्क्ति २: पङ्क्ति २:
'''परमेश्वरको मण्डलीको प्रधान कार्यालय''' (यस उप्रान्त ‘प्रधान कार्यालय’)चाहिँ [[परमेश्वरको मण्डली विश्व सुसमाचार समाज]](यस उप्रान्त ‘परमेश्वरको मण्डली’)को प्रतिनिधि संस्था हो । प्रधान कार्यालयले परमेश्वरको इच्छाअनुसार विश्वभरिका मण्डली र सन्तहरूलाई सहयोग गर्दै परमेश्वरको शिक्षा र प्रेम व्यवहारमा लागू गर्न मद्दत गर्दछ । यसले सारा मानव-जातिमा खुशी र मुक्ति प्रवाह गर्न निःस्वार्थ सहयोग गर्दछ । “जाओ, र सबै देशका जातिहरूलाई चेला बनाओ, ... मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाओ” (मत्ती २८:१९)<ref>{{Cite web |title=मत्ती २८:१९-२० |url=https://www.bible.com/bible/1483/MAT.28.NNRV |publisher= |quote=}}</ref> भन्नुभएका [[येशू ख्रीष्ट|येशूज्यू]]को वचनलाई पछ्याउँदै सबै देशका जातिहरूलाई [[राज्यको सुसमाचार]] सुनाउने मिसनलाई नेतृत्व गर्न निर्णायक भूमिका निर्वाह गरिरहेको छ ।

प्रधान कार्यालयचाहिँ [https://www.gg.go.kr/ ग्यङगी-दो]को [https://www.seongnam.go.kr/main.do सङनाम-सी], [https://www.bundang-gu.go.kr/ बुन्दाङ-गु]मा<ref>{{인용|url=https://goo.gl/maps/Su1WbqkAHw9NopJM9|title=WMC भवन|publisher=|date=|author=|page=|quote=《Google Business Profile》}}</ref> अवस्थित हुनुको साथै प्रतिनिधि मण्डली रहेको [[नयाँ यरूशलेम फान्ग्यो मन्दिर]]सँग नजिकमा पर्छ । यसको भवन जमिनमुनि ६ तला र माथि १२ तला छ । यहाँ सबै उमेर समूहका लागि शिक्षण, प्रशासन, कर्मचारी व्यवस्थापन, विदेश मिसन जस्ता विभागहरू हुनुका साथै परमेश्वरको मण्डलीको ऐतिहासिक सङ्ग्रहालय<ref>{{인용|url=http://www.incheonilbo.com/news/articleView.html?idxno=510405|title=बुन्दाङस्थित परमेश्वरको मण्डलीको ऐतिहासिक सङ्ग्रहालयको सफल भ्रमण|publisher=|date=January 17, 2014|author=|page=|quote=}}</ref> र अन्तर्राष्ट्रिय सम्मेलन कक्ष जस्ता सुविधा-स्थलहरू पनि छन् ।
प्रधान कार्यालयचाहिँ [https://www.gg.go.kr/ ग्यङगी-दो]को [https://www.seongnam.go.kr/main.do सङनाम-सी], [https://www.bundang-gu.go.kr/ बुन्दाङ-गु]मा<ref>{{인용|url=https://goo.gl/maps/Su1WbqkAHw9NopJM9|title=WMC भवन|publisher=|date=|author=|page=|quote=Google Business प्रोफाइल}}</ref> अवस्थित हुनुको साथै प्रतिनिधि मण्डली रहेको [[नयाँ यरूशलेम फान्ग्यो मन्दिर]]सँग नजिकमा पर्छ । यसको भवन जमिनमुनि ६ तला र माथि १२ तला छ । यहाँ सबै उमेर समूहका लागि शिक्षण, प्रशासन, कर्मचारी व्यवस्थापन, विदेश मिसन जस्ता विभागहरू हुनुका साथै परमेश्वरको मण्डलीको ऐतिहासिक सङ्ग्रहालय<ref>{{Cite web |url=http://www.incheonilbo.com/news/articleView.html?idxno=510405|title=बुन्दाङस्थित परमेश्वरको मण्डलीको ऐतिहासिक सङ्ग्रहालयको सफल भ्रमण|website=Incheon Ilbo|date=January 17, 2014|author=|page=|quote=}}</ref> र अन्तर्राष्ट्रिय सम्मेलन कक्ष जस्ता सुविधा-स्थलहरू पनि छन् ।

== प्रधान कार्यालयको जिम्मेवारी ==
== प्रधान कार्यालयको जिम्मेवारी ==
पङ्क्ति ६३: पङ्क्ति ६३:
== सम्बन्धित भिडियोहरू ==
== सम्बन्धित भिडियोहरू ==
*परमेश्वरको मण्डलीको प्रधान कार्यालय र सम्बन्धित प्रतिष्ठानहरू
*परमेश्वरको मण्डलीको प्रधान कार्यालय र सम्बन्धित प्रतिष्ठानहरू
<youtube>t-JJjVfAkSU</youtube>
<youtube>N7SJm-rVY4w</youtube>

==References==
== सन्दर्भ सामग्रीहरू ==
<references />
<references />

[[Category:Church of God]]
[[Category:परमेश्वरको मण्डली]]
[[Category:Headquarters]]
[[Category:मुख्यालय]]