पवित्र आत्मा: संशोधनहरू बीचको भिन्नता

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ९: पङ्क्ति ९:
पवित्र आत्माचाहिँ परमेश्वरका आत्मा हुनुहुन्छ । परमेश्वर र उहाँको आत्मा फरक-फरक नभएर एकै हुनुहुन्छ । कारण परमेश्वर आत्मा हुनुहुन्छ ।

{{quote5 |내용= परमेश्वर आत्मा हुनुहुन्छ । |출처= https://www.bible.com/bible/1483/JHN.4.NNRV}}
{{quote5 |내용= परमेश्वर आत्मा हुनुहुन्छ । |출처= [https://www.bible.com/bible/1483/JHN.4.NNRV यूहन्ना ४:२४]}}

हाम्रो आत्माले हाम्रा विचारहरूलाई पूर्ण रूपमा बुझ्न सकेजस्तै पवित्र आत्माले पनि परमेश्वरका विचारहरू र गहिरा-गहिरा कुराहरूको खोजी गर्नुहुन्छ । कारण पवित्र आत्मा नै स्वयम् परमेश्वर हुनुहुन्छ । यदि पवित्र आत्माचाहिँ परमेश्वरभन्दा अलग अस्तित्व हुनुभएको भए यो सम्भव हुनेथिएन । किनभने परमेश्वरका विचारहरू पनि परमेश्वरबाहेक अरू कसैले जान्न सक्दैन ।<ref>{{Cite web |title=१ कोरिन्थी २:१०-११ |url=https://www.bible.com/bible/1483/1CO.2.NNRV |publisher= |quote=}}</ref>

पङ्क्ति १६: पङ्क्ति १६:
'''पिता परमेश्वर''' पुत्रको रूपमा जन्मनुभएर यो पृथ्वीमा शरीर धारण गरी आउनुहुनेछ भनेर पुरानो करार बाइबलमा अगमवाणी गरिएको थियो ।<ref>{{Cite web |title=यशैया ९:६-७ |url=https://www.bible.com/bible/1483/ISA.9.NNRV |publisher= |quote=}}</ref> [[मत्तीको सुसमाचार]]का अनुसार येशूज्यूले '''पवित्र आत्मा'''द्वारा जन्मनुभएर<ref>{{Cite web |title=लूका १:३१-३३ |url=https://www.bible.com/bible/1483/LUK.1.NNRV |publisher= |quote=}}</ref> यो अगमवाणी पूरा गर्नुभयो ।<ref name="마1:18" /> योद्वारा पिता परमेश्वर र पुत्र परमेश्वर, अनि पिता परमेश्वर र पवित्र आत्मा, त्यसै गरी येशूज्यू र पवित्र आत्मा एकै हुनुहुन्छ भन्ने कुरा बुझिन्छ । बाइबलका थुप्रै ठाउँहरूमा येशूज्यू र पवित्र आत्मा एकै हुनुहुन्छ भन्ने अभिलेख पाउन सकिन्छ ।  

*पवित्र आत्माले सन्तहरूका निम्ति प्रार्थना गर्नुभएको, र येशूज्यूले पनि सन्तहरूका निम्ति प्रार्थना गर्नुभएको भनेर प्रेरित पावलले लेखेका छन् ।

{{quote5 |내용= त्यसै गरी पवित्र आत्माले हाम्रो दुर्बलतामा सहायता गर्नुहुन्छ । कसरी प्रार्थना गर्नुपर्ने हो हामी जान्दैनौं, तर शब्दहरूमा व्यक्त गर्न नसकिने सुस्केरामा पवित्र आत्माले हाम्रा निम्ति मध्यस्थता गर्नुहुन्छ । र मानिसहरूका हृदयको खोजी गर्नुहुनेले पवित्र आत्माको विचार के हो सो जान्नुहुन्छ, किनकि परमेश्वरको इच्छाअनुसार पवित्र आत्माले सन्तहरूका निम्ति मध्यस्थता गर्नुहुन्छ । ... दण्डको आज्ञा दिने को हो ?  मर्ने त ख्रीष्ट येशू, हुनुहुन्छ, जो मरेकाहरूबाट जीवित पारिनुभयो, र परमेश्वरको दाहिने बाहुलीतर्फ हुनुहुन्छ, र हाम्रा निम्ति मध्यस्थ पनि गर्नुहुन्छ । |출처= https://www.bible.com/bible/1483/ROM.8.NNRV}}
{{quote5 |내용= त्यसै गरी पवित्र आत्माले हाम्रो दुर्बलतामा सहायता गर्नुहुन्छ । कसरी प्रार्थना गर्नुपर्ने हो हामी जान्दैनौं, तर शब्दहरूमा व्यक्त गर्न नसकिने सुस्केरामा पवित्र आत्माले हाम्रा निम्ति मध्यस्थता गर्नुहुन्छ । र मानिसहरूका हृदयको खोजी गर्नुहुनेले पवित्र आत्माको विचार के हो सो जान्नुहुन्छ, किनकि परमेश्वरको इच्छाअनुसार पवित्र आत्माले सन्तहरूका निम्ति मध्यस्थता गर्नुहुन्छ । ... दण्डको आज्ञा दिने को हो ?  मर्ने त ख्रीष्ट येशू, हुनुहुन्छ, जो मरेकाहरूबाट जीवित पारिनुभयो, र परमेश्वरको दाहिने बाहुलीतर्फ हुनुहुन्छ, र हाम्रा निम्ति मध्यस्थ पनि गर्नुहुन्छ । |출처= [https://www.bible.com/bible/1483/ROM.8.NNRV रोमी ८:२६-३४]}}
*प्रेरित पत्रुसले बाइबलचाहिँ पवित्र आत्माबाट प्रेरणा पाएर मानिसहरूले परमेश्वरको तर्फबाट लेखेका हुन् भनेका छन् ।

{{quote5 |내용= सर्वप्रथम तिमीहरूले यो बुझ्नुपर्दछ, कि पवित्रधर्मशास्त्रको कुनै अगमवाणी व्यक्तिगत व्याख्याको विषय होइन । किनकि मानिसको इच्छाबाट कुनै अगमवाणी आएन, तर पवित्र आत्माबाट प्रेरणा पाएर मानिसहरूले परमेश्वरको तर्फबाट बोलेका हुन् । |출처= https://www.bible.com/bible/1483/2PE.1.NNRV}}

"https://churchofgod.wiki/ne/ne/पवित्र_आत्मा" बाट अनुप्रेषित