माता परमेश्वर: संशोधनहरू बीचको भिन्नता

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १२: पङ्क्ति १२:
सृष्टिकर्ता परमेश्वरलाई बहुवचन शब्द '''''एलोहिम'''''को रूपमा अभिलेख गरिनुको कारण उत्पत्ति १:२६-२८मा देख्न सकिन्छ ।

{{quote5|내용=अनि परमेश्वरले भन्नुभयो, “मानिसलाई आफ्नै स्वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔं ...” यसैकारण परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो । नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो ।|출처=https://www.bible.com/bible/1483/GEN.1.NNRV}}
{{quote5|내용=अनि परमेश्वरले भन्नुभयो, “मानिसलाई आफ्नै स्वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔं ...” यसैकारण परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो । नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो ।|출처=[https://www.bible.com/bible/1483/GEN.1.NNRV उत्पत्ति १:२६-२८]}}

परमेश्वरले मानिस सृष्टि गर्नुहुँदा “मानिसलाई आफ्नै स्वरूपमा हाम्रै प्रतिरूपमा बनाऔं” भन्नुभई नर र नारी बनाउनुभयो । यदि परमेश्वरचाहिँ पिता परमेश्वर मात्र हुनुहुँदो हो त परमेश्वरको स्वरूपमा सृष्टि भएका मानिस नर मात्र हुनुपर्ने थियो । परमेश्वरको स्वरूपमा सृष्टि गरिँदा नर र नारी गरी दुई वटा स्वरूप धारण गरेका मानिस सृष्टि भएका कुराले, परमेश्वर पनि नर र नारी हुनुहुन्छ भन्ने कुरालाई स्पष्ट प्रमाणित गर्छ । परमेश्वरलाई जनाउन ‘म’ र ‘मेरो’को सट्टामा प्रयोग भएको बहुवचन सर्वनाम ‘हामी’ र ‘हाम्रै’ले पनि सृष्टिकर्ता परमेश्वरचाहिँ एक जना नभएर दुई जना हुनुहुन्छ भन्ने कुरा प्रमाणित गर्दछ ।

पङ्क्ति २६: पङ्क्ति २६:
परमेश्वरले बाइबलमा पिता परमेश्वर र माता परमेश्वरको विषयमा स्पष्टसँग गवाही दिनुभयो ।  

{{quote5|내용=“तर तिमीहरूचाहिँ यस किसिमले प्रार्थना गर : ‘हे हाम्रा पिता, जो स्वर्गमा हुनुहुन्छ, तपाईंको नाउँ पवित्र होस् ।” |출처=https://www.bible.com/bible/1483/MAT.6.NNRV}}
{{quote5|내용=“तर तिमीहरूचाहिँ यस किसिमले प्रार्थना गर : ‘हे हाम्रा पिता, जो स्वर्गमा हुनुहुन्छ, तपाईंको नाउँ पवित्र होस् ।” |출처=[https://www.bible.com/bible/1483/MAT.6.NNRV मत्ती ६:९]}}

{{quote5|내용=तर माथिको यरूशलेम स्वतन्त्र छ,जो हाम्री आमा हुन् ।|출처=https://www.bible.com/bible/1483/GAL.4.NNRV}}
{{quote5|내용=तर माथिको यरूशलेम स्वतन्त्र छ,जो हाम्री आमा हुन् ।|출처=[https://www.bible.com/bible/1483/GAL.4.NNRV गलाती ४:२६]}}

‘हाम्रा पिता’ र ‘हाम्री आमा’ भन्ने शब्दमा ‘हामी’ भन्ने शब्दले मुक्ति पाउने परमेश्वरका सन्तानहरूलाई जनाउँछ । परमेश्वरका सन्तानहरूको चाहिँ स्वर्गीय पिता र स्वर्गीय माता हुनुहुन्छ ।<ref>{{Cite web |title=पवित्र आत्मा र दुलही |url=https://watv.org/bible_word/the-holy-spirit-and-the-bride/#:~:text=Our%20Father%20and,can%20be%20saved |website=WATV.org}}</ref>

पङ्क्ति ५०: पङ्क्ति ५०:
२,००० वर्षअघि येशू ख्रीष्टले [[स्वर्गीय विवाह-भोज|विवाह भोजको दृष्टान्त]]द्वारा माता परमेश्वरको अस्तित्वलाई उल्लेख गरिदिनुभयो । उहाँले मत्ती अध्याय २२मा स्वर्गको राज्यलाई विवाह भोजसँग दृष्टान्त गर्नुभयो ।<ref>{{Cite web |title=मत्ती २२:१-१४ |url=https://www.bible.com/bible/1483/MAT.22.NNRV}}</ref> दृष्टान्तमा विवाह भोज तयार गरेका राजाले परमेश्वरलाई जनाउँछ, अनि दुलहाले चाहिँ पुत्रको रूपमा आउनुभएका येशूज्यूलाई सङ्केत गर्दछ । विवाह-भोजमा निमन्त्रणा पाउने पाहुनाहरूले चाहिँ परमेश्वरबाट बोलावट पाएका सन्तहरूलाई जनाउँछ । विवाह भोजचाहिँ दुलहा र निमन्त्रित व्यक्तिहरू मात्र हुँदैमा सम्पन्न हुँदैन । तर विवाह भोज सम्पन्न हुनको लागि दुलही अनिवार्य उपस्थित हुनुपर्छ । यद्यपि २,००० वर्षअघि दुलही देखा पर्नुभएको थिएन । दृष्टान्तमा दुलहा र निमन्त्रित व्यक्तिहरू त हुनुहुन्थ्यो, तर दुलही भने उपस्थित हुनुभएको थिएन । स्वर्गको राज्यलाई विवाह-भोजसँग दृष्टान्त गरिएको हुनाले उचित समयमा दुलही पनि देखा पर्नुपर्छ । प्रेरित यूहन्नाले उचित समयमा दुलहीको आगमन हुने कुराको प्रकाश देखेर त्यो कुरालाई प्रकाशको पुस्तकमा लेखे ।  

{{quote5|내용=“थुमाका विवाहको दिन आएको छ, र उहाँकी दुलही स्वयम् तयार भएकी छिन् । ... थुमाको विवाहको भोजमा निमन्त्रणा पाउनेहरू धन्यका हुन् ।”|출처=https://www.bible.com/bible/1483/REV.19.NNRV}}
{{quote5|내용=“थुमाका विवाहको दिन आएको छ, र उहाँकी दुलही स्वयम् तयार भएकी छिन् । ... थुमाको विवाहको भोजमा निमन्त्रणा पाउनेहरू धन्यका हुन् ।”|출처=[https://www.bible.com/bible/1483/REV.19.NNRV प्रकाश १९:६-९]}}

अन्ततः दुलहा, दुलही र निमन्त्रित व्यक्तिहरू गरेर विवाह भोजका सबै मुख्य पात्रहरू प्रकाश अध्याय १९मा देखा पर्नुभएको छ । प्रकाश अध्याय २१मा दुलही अर्थात् थुमाकी पत्नीलाई स्वर्गबाट तलतिर झरिरहेको [[नयाँ यरूशलेम|पवित्र सहर यरूशलेम]] भनिएको छ ।<ref name="요한계시록213" /> यहाँ भनिएको थुमाले साँच्चैको थुमालाई होइन, येशू ख्रीष्टलाई जनाउँदछ । स्वर्गबाट तलतिर झर्नुहुने यरूशलेमले दुलहीलाई सङ्केत गर्दछ । स्वर्गीय यरूशलेमको रूपमा सङ्केत गरिनुभएकी दुलहीको वास्तविकता गलातीको पुस्तकमा देख्न सकिन्छ ।

{{quote5|내용=तर माथिको यरूशलेम स्वतन्त्र छ, जो हाम्री आमा हुन् ।|출처=https://www.bible.com/bible/1483/GAL.4.NNRV}}
{{quote5|내용=तर माथिको यरूशलेम स्वतन्त्र छ, जो हाम्री आमा हुन् ।|출처=[https://www.bible.com/bible/1483/GAL.4.NNRV गलाती ४:२६]}}

स्वर्गीय विवाह भोजका दुलहाचाहिँ थुमा अर्थात् हाम्रा पिता हुनुहुन्छ, र दुलहीचाहिँ, स्वर्गीय यरूशलेम अर्थात् हाम्री माता हुनुहुन्छ । ‘स्वर्गको राज्यचाहिँ विवाह भोजजस्तै हो र निमन्त्रित व्यक्तिहरू धन्यका हुन्’ भनेर बाइबलमा भनिएजस्तै यो रहस्य जानेर स्वर्गीय पिता र स्वर्गीय मातालाई ग्रहण गर्नेहरूले स्वर्गीय विवाह भोजमा सहभागी भई मुक्ति पाउन सक्नेछन् ।

पङ्क्ति ६३: पङ्क्ति ६३:
अजिङ्गर(दियाबलस)ले<ref>{{Cite web |title=प्रकाश १२:९ |url=https://www.bible.com/bible/1483/REV.12.NNRV}}</ref> स्त्रीका बाँकी सन्तानसँग<ref>{{Cite web |title=प्रकाश १२:१७ |url=https://www.bible.com/bible/1483/REV.12.NNRV}}</ref> युद्ध गर्नेछ भनेर बाइबलमा अगमवाणी गरिएको छ । अजिङ्गरसँग लड्ने स्त्री र स्त्रीका बाँकी सन्तानसम्बन्धी रहस्यचाहिँ उत्पत्तिको पुस्तकमा भएको अदनको बगैँचादेखि नै देख्न सकिन्छ ।  

{{quote5|내용=“तेरो र स्त्रीको बीचमा, र तेरो सन्तान र स्त्रीको सन्तानको बीचमा म दुश्मनी हालिदिनेछु । त्यसले तेरो शिर कुच्च्याउनेछ, र तैंले त्यसको कुर्कुच्चो डस्नेछस् ।”|출처=https://www.bible.com/bible/1483/GEN.3.NNRV}}
{{quote5|내용=“तेरो र स्त्रीको बीचमा, र तेरो सन्तान र स्त्रीको सन्तानको बीचमा म दुश्मनी हालिदिनेछु । त्यसले तेरो शिर कुच्च्याउनेछ, र तैंले त्यसको कुर्कुच्चो डस्नेछस् ।”|출처=[https://www.bible.com/bible/1483/GEN.3.NNRV उत्पत्ति ३:१५]}}

उत्पत्ति अध्याय ३मा सर्प र स्त्रीबीच दुश्मनी हुनेछ भनिएको छ । अनि प्रकाश अध्याय १२मा स्त्रीका बाँकी सन्तानसँग दियाबलस भनिने सर्पले युद्ध गर्नेछ भनेर लेखिएको छ । त्यसकारण अजिङ्गरसँग लड्ने स्त्रीचाहिँ उत्पत्ति अध्याय ३मा लेखिएअनुसार [[आदम]]की पत्नी, [[हव्वा]]सँग मेल खाएको देख्न सकिन्छ । प्रकाश अध्याय १२चाहिँ, धार्मिक अन्धकारको युगपछि हुने कुराको अगमवाणी भएकोले प्रकाश अध्याय १२मा उल्लेखित स्त्रीचाहिँ अदनबाट धपाइएकी उही हव्वा होइनन् ।

पङ्क्ति ८३: पङ्क्ति ८३:
आमा भनेर पुकार्दा मात्र पनि हामी भावुक हुन्छौं र गला अवरुद्ध हुन्छ । त्योचाहिँ हामीप्रतिको उहाँको बलिदानपूर्ण प्रेमले गर्दा हो । सम्पूर्ण थोक परमेश्वरको इच्छाअनुसार सृष्टि भएका छन्,<ref>{{Cite web |title=रोमी १:२० |url=https://www.bible.com/bible/1483/ROM.1.NNRV |publisher=}}</ref><ref name="계시록42" />  अनि पृथ्वीका कुराहरूचाहिँ हामीलाई स्वर्गका कुराहरू बुझाउने नकल र छाया हुन् ।<ref>{{Cite web |title=हिब्रू ८:५ |url=https://www.bible.com/bible/1483/HEB.8.NNRV |publisher=}}</ref> शारीरिक आमाको आफ्ना सन्तानप्रतिको महान् प्रेमले हामीलाई, सम्पूर्ण मानव-जातिप्रतिको माताको प्रेमलाई बुझ्न मद्दत गर्छ । नयाँ करारले ‘परमेश्वर प्रेम हुनुहुन्छ’ भन्ने कुरालाई जोड दिँदछ ।<ref>{{Cite web |title=यूहन्ना १३:३४ |url=https://www.bible.com/bible/1483/JHN.13.NNRV |publisher=}}</ref><ref>{{Cite web |title=१ यूहन्ना ४:७-८ |url=https://www.bible.com/bible/1483/1JN.4.NNRV |publisher=}}</ref> आफ्ना सन्तानको खातिर बलिदान र प्रेम गर्न कुनै कसर बाँकी नराख्नुहुने पिता परमेश्वर र माता परमेश्वरको महान् प्रेमलाई महसुस नगरेसम्म हामीले नयाँ करारलाई पूर्ण रूपमा बुझ्न सक्दैनौं । छोरा-छोरीले बुबा-आमालाई आफूले पहिला प्रेम गर्न नसकेजस्तै, हामीले पनि आफैले पहिला परमेश्वरलाई प्रेम गर्न सक्दैनौं । परमेश्वरले नै सधैँ हामीलाई पहिला प्रेम गर्नुभएको छ ।<ref>{{Cite web |title=१ यूहन्ना ४:१९ |url=https://www.bible.com/bible/1483/1JN.4.NNRV |publisher=}}</ref> हामीले परमेश्वरलाई नचिने तापनि परमेश्वरले लगातार हामीलाई प्रेम गर्नुभएर आफ्नो आँखाको नानीझैँ राखिरहनुभएको छ । परमेश्वरका सन्तानहरूले स्वर्गमा पाप गरेर यस पृथ्वीमा आउँदा समेत उनीहरूप्रतिको परमेश्वरको प्रेम रोकिएको छैन । बाइबलमा स्वर्गीय यरूशलेमको<ref>{{Cite web |title=प्रकाश २२:१७ |url=https://www.bible.com/bible/1483/REV.22.NNRV |publisher=}}</ref><ref name="요한계시록213" /> रूपमा सङ्केत गरिनुभएकी दुलहीले जीवनको पानी दिनुहुनेछ, र सन्तानहरूले उहाँबाट सान्त्वना पाउनेछन् भनेर अगमवाणी गरिएको छ ।  

{{quote5 |내용= “हे यरूशलेमलाई प्रेम गर्ने हो, तिमीहरू सबै त्यससित आनन्द गर, र त्यसको निम्ति प्रसन्न होओ । हे त्यसको निम्ति शोक गर्ने हो, आनन्दले प्रफुल्लित होओ । किनकि त्यसका सान्त्वना दिने स्तन चुसेर तिमीहरू सन्तुष्ट हुनेछौ, र दूध पूरै चुसेर त्यसको प्रशस्तपनमा आनन्दित हुनेछौ ।” किनकि परमप्रभु यसो भन्नुहुन्छ, “म शान्तिलाई नदीझैँ र जाति-जातिहरूको सम्पत्ति उर्लंदो खोलाझैँ त्यसतर्फ बढाउनेछु । तिमीहरू दूध चुस्नेछौ र तिमीहरू आँगमा बोकिनेछौ, र घुँडामा खेलाइनेछौ । आमाले आफ्ना बालकलाई सान्त्वना दिएझैँ म तिमीहरूलाई सान्त्वना दिनेछु । र तिमीहरूले यरूशलेमको कारण सान्त्वना पाउनेछौ ।” |출처= https://www.bible.com/bible/1483/ISA.66.NNRV}}
{{quote5 |내용= “हे यरूशलेमलाई प्रेम गर्ने हो, तिमीहरू सबै त्यससित आनन्द गर, र त्यसको निम्ति प्रसन्न होओ । हे त्यसको निम्ति शोक गर्ने हो, आनन्दले प्रफुल्लित होओ । किनकि त्यसका सान्त्वना दिने स्तन चुसेर तिमीहरू सन्तुष्ट हुनेछौ, र दूध पूरै चुसेर त्यसको प्रशस्तपनमा आनन्दित हुनेछौ ।” किनकि परमप्रभु यसो भन्नुहुन्छ, “म शान्तिलाई नदीझैँ र जाति-जातिहरूको सम्पत्ति उर्लंदो खोलाझैँ त्यसतर्फ बढाउनेछु । तिमीहरू दूध चुस्नेछौ र तिमीहरू आँगमा बोकिनेछौ, र घुँडामा खेलाइनेछौ । आमाले आफ्ना बालकलाई सान्त्वना दिएझैँ म तिमीहरूलाई सान्त्वना दिनेछु । र तिमीहरूले यरूशलेमको कारण सान्त्वना पाउनेछौ ।” |출처= [https://www.bible.com/bible/1483/ISA.66.NNRV यशैया ६६:१०-१३]}}

बाइबलको अगमवाणीअनुसार यो पृथ्वीमा आउनुभएकी माता परमेश्वरले, पश्चात्ताप गरेर उहाँकहाँ फर्कने सन्तानहरूलाई अनन्त जीवन दिनुहुन्छ । जीवन जन्मनु खुशीको कुरा हो, तर यो प्रक्रियामा आमाको पीडा पनि सँगसँगै हुन्छ । अनन्त जीवन पाउनुभन्दा खुशीको कुरा अरू केही छैन । यो खुशीको पछाडि पनि माता परमेश्वरको पीडा र समर्पण छ । हामी सानो छँदा, आमाले हाम्रो निम्ति कति धेरै दुःख गर्दैहुनुहुन्छ भन्ने कुरा हामीले बुझेका हुँदैनौं । तर हुर्किंदैजाँदा, हामी त्यो कुरालाई महसुस गर्छौं र आमालाई धन्यवाद दिने गर्छौं । त्योजस्तै, हुर्किएका सन्तानहरूले पनि माता परमेश्वरको प्रेम र बलिदानलाई महसुस गरेर उहाँलाई धन्यवाद र महिमा चढाउने परिपक्व विश्वास लिन्छन् । {{quote |मैले माताको असीम प्रेमलाई महसुस गरेको छु । विगतमा हामीले थुप्रै गल्तीहरू गरेका भए पनि माताले हामीलाई न्यानो गरी स्वागत गर्नुभयो । माता परमेश्वरको प्रेमबारे जान्न र महसुस गर्न चाहने सन्तहरूलाई म यसो भन्न चाहन्छु, “कोरियामा जानुहोस् । मातालाई भेट्नुभयो भने तपाईंले पिता-माताको प्रेम र बलिदानलाई महसुस गर्नुहुनेछ ।”|३९औँ विदेशी सन्त भ्रमण टोलीसँगको अन्तर्वार्ताबाट<ref>{{Cite web |url=https://news.watv.org/over/content.asp?articleid=o20090211570 |title=माता निश्चय नै प्रेम हुनुहुन्छ’ [जापान] ३९औँ विदेशी सन्त भ्रमण टोली |website=WATV News |publisher=  |date=February 11, 2010 |year= |author= |page= |series= |isbn= |quote= }}</ref> }}

पङ्क्ति १०५: पङ्क्ति १०५:
*[https://mother.watv.org/ परमेश्वरको मण्डली प्रवचन भिडियो मिडिया]

== फुटनोट ==
== सन्दर्भ सामग्रीहरू ==
<references />
<references />
[[श्रेणी:माता परमेश्वर]]
[[श्रेणी:माता परमेश्वर]]
[[श्रेणी:बाइबलीय ज्ञान]]
[[श्रेणी:बाइबलीय ज्ञान]]
[[श्रेणी:बाइबलीय शब्दावली]]
[[श्रेणी:बाइबलीय शब्दावली]]