स्वर्गीय विवाह-भोज: संशोधनहरू बीचको भिन्नता

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २: पङ्क्ति २:
The '''heavenly wedding banquet''' is a parable [[Jesus Christ|Jesus]] gave to His disciples. The parable explains that the saints who attend the wedding banquet will receive salvation and enter the eternal kingdom of heaven. As a marriage is an important and joyful event in a lifetime, so it will be to go to heaven. Another purpose of comparing the kingdom of heaven to a wedding banquet is to introduce the bride. We can know about God who gives us salvation, through the wedding banquet consisting of a bridegroom, a bride, and guests.  

'''स्वर्गीय विवाह-भोज'''चाहिँ येशूज्यूले आफ्ना चेलाहरूलाई दिनुभएको दृष्टान्त हो । विवाह-भोजमा सहभागी हुने सन्तहरूले मुक्ति पाउनेछन् र उनीहरू अनन्त स्वर्गीय राज्यमा प्रवेश गर्नेछन् भनेर दृष्टान्तले वर्णन गर्दछ । विवाह भनेको जीवनकै महत्त्वपूर्ण र हर्षपूर्ण कुरा भएजस्तै, स्वर्ग जाने कुरा पनि उस्तै नै हो । स्वर्गको राज्यलाई विवाह-भोजसँग दृष्टान्त गर्नुको अर्को उद्देश्य भनेको दुलही चिनाउनु हो । दुलहा, दुलही र निमन्त्रित व्यक्तिहरूको सहभागितामा गरिने विवाह-भोजद्वारा हामीले मुक्तिदाता परमेश्वरको बारेमा जान्न सक्छौं ।  
'''स्वर्गीय विवाह-भोज'''चाहिँ [[येशू ख्रीष्ट|येशूज्यू]]ले आफ्ना चेलाहरूलाई दिनुभएको दृष्टान्त हो । विवाह-भोजमा सहभागी हुने सन्तहरूले मुक्ति पाउनेछन् र उनीहरू अनन्त स्वर्गीय राज्यमा प्रवेश गर्नेछन् भनेर दृष्टान्तले वर्णन गर्दछ । विवाह भनेको जीवनकै महत्त्वपूर्ण र हर्षपूर्ण कुरा भएजस्तै, स्वर्ग जाने कुरा पनि उस्तै नै हो । स्वर्गको राज्यलाई विवाह-भोजसँग दृष्टान्त गर्नुको अर्को उद्देश्य भनेको दुलही चिनाउनु हो । दुलहा, दुलही र निमन्त्रित व्यक्तिहरूको सहभागितामा गरिने विवाह-भोजद्वारा हामीले मुक्तिदाता परमेश्वरको बारेमा जान्न सक्छौं ।  

== विवाह-भोजको दृष्टान्त ==
== विवाह-भोजको दृष्टान्त ==
पङ्क्ति २२: पङ्क्ति २२:
The bridegroom refers to Jesus who came as the [[Son of God]].<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Mark+1%3A1&version=NIV |title=Mark 1:1 |publisher= |quote= }}</ref> However, 2,000 years ago, Jesus preached the gospel for three years and ascended to heaven without having His bride. In the [[book of Revelation]] which was recorded after Jesus’ ascension, it prophesies that the wedding banquet will take place when [[The Wife (Bride) of the Lamb|the Lamb’s wife]] makes herself ready.<ref name="계시록 19:7">{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Revelation+19%3A7&version=NIV |title=Revelation 19:7 |publisher= |quote= }}</ref> ”The Lamb” indicates [[Christ]]. Therefore, the bridegroom at the heavenly wedding banquet, which takes places because the bride has made herself ready, indicates [[Second Coming Jesus (Second Coming Christ)|Second Coming Christ]].<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=John+1%3A29&version=NIV |title=John 1:29 |publisher= |quote= }}</ref><ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Hebrews+9%3A28&version=NIV |title=Hebrews 9:28 |publisher= |quote= }}</ref>

यहाँ दुलहाले, परमेश्वरको पुत्रको रूपमा आउनुभएका येशूज्यूलाई जनाउँछ । तर २,००० वर्षअघि येशूज्यूले ३ वर्षसम्म सुसमाचार प्रचार गर्नुभएर स्वर्ग उचालिनुहुँदासम्म पनि दुलही देखा पर्नुभएको थिएन । येशूज्यू उचालिनुभएपछि लेखिएको प्रकाशको पुस्तकमा चाहिँ थुमाको विवाह-भोजमा दुलही स्वयम् तयार हुनुभएको छ भनेर अगमवाणी गरिएको छ । यहाँ ‘थुमा’ले ख्रीष्टलाई जनाउँछ । तसर्थ दुलही स्वयम् तयार हुनुभएको यस स्वर्गीय विवाह-भोजमा देखा पर्नुभएका दुलहाले निश्चय नै दोस्रो आगमनका ख्रीष्टलाई जनाउँछ ।
यहाँ दुलहाले, [[परमेश्वरका पुत्र|परमेश्वरको पुत्र]]को रूपमा आउनुभएका येशूज्यूलाई जनाउँछ । तर २,००० वर्षअघि येशूज्यूले ३ वर्षसम्म सुसमाचार प्रचार गर्नुभएर स्वर्ग उचालिनुहुँदासम्म पनि दुलही देखा पर्नुभएको थिएन । येशूज्यू उचालिनुभएपछि लेखिएको [[प्रकाश|प्रकाशको पुस्तक]]मा चाहिँ थुमाको विवाह-भोजमा दुलही स्वयम् तयार हुनुभएको छ भनेर अगमवाणी गरिएको छ । यहाँ ‘थुमा’ले [[ख्रीष्ट]]लाई जनाउँछ । तसर्थ दुलही स्वयम् तयार हुनुभएको यस स्वर्गीय विवाह-भोजमा देखा पर्नुभएका दुलहाले निश्चय नै [[दोस्रो आगमनका येशूज्यू (दोस्रो आगमनका ख्रीष्ट)|दोस्रो आगमनका ख्रीष्टलाई]] जनाउँछ ।

=== पाहुनाहरू(सन्तहरू) ===
=== पाहुनाहरू(सन्तहरू) ===
पङ्क्ति ५०: पङ्क्ति ५०:
[[Apostle John]] recorded the appearing of the bride through a revelation shown to him. The bride, who did not appear at the time of Jesus 2,000 years ago, appears with Second Coming Jesus, who is compared to the Lamb. The book of Revelation not only prophesies the appearing of the bride but also her identity.

प्रेरित यूहन्नाले आफूले देखेको प्रकाशमा दुलहीको आगमनको बारेमा लेखे । २,००० वर्षअघि येशूज्यूको समयमा देखा नपर्नुभएकी दुलही, थुमाको रूपमा सङ्केत गरिनुभएका दोस्रो आगमनका येशूज्यूसँगै देखा पर्नुहुन्छ । प्रकाशको पुस्तकमा दुलही आउनुहुने कुरा मात्र नभएर दुलहीको पहिचानबारे पनि अगमवाणी गरिएको छ ।
[[यूहन्ना (प्रेरित)|प्रेरित यूहन्ना]]ले आफूले देखेको प्रकाशमा दुलहीको आगमनको बारेमा लेखे । २,००० वर्षअघि येशूज्यूको समयमा देखा नपर्नुभएकी दुलही, थुमाको रूपमा सङ्केत गरिनुभएका दोस्रो आगमनका येशूज्यूसँगै देखा पर्नुहुन्छ । प्रकाशको पुस्तकमा दुलही आउनुहुने कुरा मात्र नभएर दुलहीको पहिचानबारे पनि अगमवाणी गरिएको छ ।

{{quote5 |내용= तब ती सात अन्तिम विपत्तिले भरिएका सात कचौरा हुने सात स्वर्गदूतहरूमध्ये एक जना आएर मलाई यसो भने, “आऊ, म तिमीलाई थुमाकी पत्नी, उहाँकी दुलही देखाउनेछु ।” तिनले मलाई पवित्र आत्मामा एउटा ठूलो र उच्च पर्वतमा लगे, र परमेश्वरबाट स्वर्गदेखि तलतिर झरिरहेको पवित्र सहर यरूशलेम मलाई देखाए । |출처= https://www.bible.com/bible/1483/REV.21.NNRV}}

पङ्क्ति ५६: पङ्क्ति ५६:
John was led by the angel and saw the bride, [[The Wife (Bride) of the Lamb|the wife of the Lamb]], through a revelation. The bride that he saw was [[Jerusalem]] coming down out of heaven. The book of Galatians records about Jerusalem as follows:

स्वर्गदूतले यूहन्नालाई लगेर प्रकाशमार्फत दुलही अर्थात् थुमाकी पत्नी देखाए । ती यूहन्नाले देखेको दुलहीचाहिँ स्वर्गदेखि तल झरिरहनुभएकी यरूशलेम हुनुहुन्थ्यो । गलातीको पुस्तकमा यरूशलेमको बारेमा यसरी लेखिएको छ :
स्वर्गदूतले यूहन्नालाई लगेर प्रकाशमार्फत दुलही अर्थात् [[थुमाकी पत्नी (दुलही)|थुमाकी पत्नी]] देखाए । ती यूहन्नाले देखेको दुलहीचाहिँ स्वर्गदेखि तल झरिरहनुभएकी [[यरूशलेम]] हुनुहुन्थ्यो । गलातीको पुस्तकमा यरूशलेमको बारेमा यसरी लेखिएको छ :

{{quote5 |내용= तर माथिको यरूशलेम स्वतन्त्र छ, जो हाम्री आमा हुन् । |출처= https://www.bible.com/bible/1483/GAL.4.NNRV}}
{{quote5 |내용= तर माथिको यरूशलेम स्वतन्त्र छ, जो हाम्री आमा हुन् । |출처= https://www.bible.com/bible/1483/GAL.4.NNRV}}
पङ्क्ति ६२: पङ्क्ति ६२:
“Jerusalem that is above” is the “ Holy City Jerusalem coming down out of heaven,” of which the identity is the Mother of the saints who will be saved. At the heavenly wedding banquet, the bridegroom is Second Coming Jesus, namely [[God the Father]], and the bride is [[God the Mother]].

यहाँ ‘माथिको यरूशलेम’ भन्नाले ‘स्वर्गदेखि तलतिर झरिरहेको पवित्र सहर’ हुनुहुन्छ, जोचाहिँ मुक्ति पाउने सन्तहरूकी आमा हुनुहुन्छ । स्वर्गीय विवाह-भोजमा दुलहा दोस्रो आगमनका येशूज्यू अर्थात् पिता परमेश्वर हुनुहुन्छ र दुलही माता परमेश्वर हुनुहुन्छ ।
यहाँ ‘माथिको यरूशलेम’ भन्नाले ‘स्वर्गदेखि तलतिर झरिरहेको पवित्र सहर’ हुनुहुन्छ, जोचाहिँ मुक्ति पाउने सन्तहरूकी आमा हुनुहुन्छ । स्वर्गीय विवाह-भोजमा दुलहा दोस्रो आगमनका येशूज्यू अर्थात् [[पिता परमेश्वर]] हुनुहुन्छ र दुलही [[माता परमेश्वर]] हुनुहुन्छ ।

== जीवनको पानी दिनुहुने पवित्र आत्मा र दुलही ==
== जीवनको पानी दिनुहुने पवित्र आत्मा र दुलही ==
The prophecy of the heavenly wedding banquet is fulfilled when Heavenly Father and Heavenly Mother appear in the last days and lead Their children, who are compared to the guests, to salvation. In the book of Revelation, this is shown through the prophecy that They will gives the [[The Water of Life|water of life]].

अन्त्यका दिनहरूमा जब स्वर्गीय पिता र स्वर्गीय माता देखा पर्नुहुन्छ, र जब निमन्त्रित व्यक्तिको रूपमा सङ्केत गरिएका सन्तानहरू मुक्तिमा डोरिन्छन्, तब स्वर्गीय विवाह भोजको अगमवाणी पूरा हुनेछ । प्रकाशको पुस्तकमा यो कुरालाई, स्वर्गीय पिता र माताले जीवनको पानी दिनुहुनेछ भनेर अगमवाणी गरिएको छ ।
अन्त्यका दिनहरूमा जब स्वर्गीय पिता र स्वर्गीय माता देखा पर्नुहुन्छ, र जब निमन्त्रित व्यक्तिको रूपमा सङ्केत गरिएका सन्तानहरू मुक्तिमा डोरिन्छन्, तब स्वर्गीय विवाह भोजको अगमवाणी पूरा हुनेछ । प्रकाशको पुस्तकमा यो कुरालाई, स्वर्गीय पिता र माताले [[जीवनको पानी]] दिनुहुनेछ भनेर अगमवाणी गरिएको छ ।

{{quote5 |내용= पवित्र आत्मा र दुलही भन्नुहुन्छ, “आउनुहोस् ।” जसले सुन्छ त्यसले भनोस्, “आउनुहोस् ।” जो तिर्खाउँछ त्यो आओस्, जसले इच्छा गर्छ त्यसले जीवनको पानी सित्तैँमा लेओस् । |출처= https://www.bible.com/bible/1483/REV.22.NNRV}}

पङ्क्ति ७३: पङ्क्ति ७३:
In Revelation 19 and 21, Heavenly Father and Heavenly Mother are described as '''the Lamb and the Bride''' or '''the Lamb and His Wife''', and in Revelation 22, as '''the Spirit and the Bride.''' All these words prophesy that Heavenly Father and Mother will appear together in the last days. The purpose of Their appearance in the last days is to give us the water of life. The water of life means eternal life, namely, salvation. Thanks to the appearing of Mother, who is the bride, the saints receive the water of life—eternal life, and enter the kingdom of heaven. That’s why the saints who participate in the wedding banquet are blessed. In the Bible, the children of Mother are called the “[[Children of Promise|children of promise]].”<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Galatians+4%3A26-28&version=NIV |title=Galatians 4:26–28 |publisher= |quote= }}</ref> Those who receive [[the Spirit and the Bride]], who are [[God the Father and God the Mother]], believe in and follow Them, will receive the glory of heaven as the children of promise who are chosen at the wedding banquet.  

प्रकाश अध्याय १९ र २१मा, स्वर्गीय पिता र स्वर्गीय मातालाई '''थुमा र दुलही''' अर्थात् '''थुमा र उहाँकी पत्नी''' भनिएको छ, अनि प्रकाश अध्याय २२मा चाहिँ '''पवित्र आत्मा र दुलही''' भनिएको छ । यी सबै वचनहरूले, अन्त्यका दिनहरूमा स्वर्गीय पिता र माता सँगै देखा पर्नुहुने कुराको अगमवाणी गरेको छ । अन्त्यका दिनहरूमा उहाँहरू देखा पर्नुको उद्देश्यचाहिँ हामीलाई जीवनको पानी दिनको निम्ति हो । जीवनको पानीले अनन्त जीवन अर्थात् मुक्तिलाई जनाउँछ । दुलही हुनुभएकी माता देखा पर्नुभएपछि सन्तहरूले जीवनको पानी अर्थात् अनन्त जीवन प्राप्त गरेर स्वर्गीय राज्य प्रवेश गर्न सक्नेछन् । त्यसैले विवाह-भोजमा सहभागी हुने सन्तहरू धन्यका हुन् । बाइबलमा माताका सन्तानलाई ‘प्रतिज्ञाका सन्तान’ भनिएको छ । पिता परमेश्वर र माता परमेश्वर अर्थात् पवित्र आत्मा र दुलहीलाई विश्वास गरेर पछ्याउनेहरूले विवाह-भोजमा चुनिएका प्रतिज्ञाको सन्तानको रूपमा स्वर्गको महिमा प्राप्त गर्नेछन् ।  
प्रकाश अध्याय १९ र २१मा, स्वर्गीय पिता र स्वर्गीय मातालाई '''थुमा र दुलही''' अर्थात् '''थुमा र उहाँकी पत्नी''' भनिएको छ, अनि प्रकाश अध्याय २२मा चाहिँ '''पवित्र आत्मा र दुलही''' भनिएको छ । यी सबै वचनहरूले, अन्त्यका दिनहरूमा स्वर्गीय पिता र माता सँगै देखा पर्नुहुने कुराको अगमवाणी गरेको छ । अन्त्यका दिनहरूमा उहाँहरू देखा पर्नुको उद्देश्यचाहिँ हामीलाई जीवनको पानी दिनको निम्ति हो । जीवनको पानीले अनन्त जीवन अर्थात् मुक्तिलाई जनाउँछ । दुलही हुनुभएकी माता देखा पर्नुभएपछि सन्तहरूले जीवनको पानी अर्थात् अनन्त जीवन प्राप्त गरेर स्वर्गीय राज्य प्रवेश गर्न सक्नेछन् । त्यसैले विवाह-भोजमा सहभागी हुने सन्तहरू धन्यका हुन् । बाइबलमा माताका सन्तानलाई ‘[[प्रतिज्ञाका सन्तान]]’ भनिएको छ । [[पिता परमेश्वर र माता परमेश्वर]] अर्थात् [[पवित्र आत्मा र दुलही]]लाई विश्वास गरेर पछ्याउनेहरूले विवाह-भोजमा चुनिएका प्रतिज्ञाको सन्तानको रूपमा स्वर्गको महिमा प्राप्त गर्नेछन् ।  
<small>{{참고|पवित्र आत्मा र दुलही|설명=}}</small>
<small>{{참고|पवित्र आत्मा र दुलही|설명=}}</small>

पङ्क्ति ८९: पङ्क्ति ८९:
In the parable, the lamp stands for God’s word, the truth,<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Psalms+119%3A105&version=NIV |title=Psalms 119:105 |publisher= |quote= }}</ref> and the oil refers to faith. Those who have received Heavenly Father and Heavenly Mother, the Saviors in the last days, and keep their faith until the end, will enter the kingdom of heaven like the five wise virgins who entered the wedding banquet.

अन्त्यमा विवाह पोशाक नपहिरनेहरूलाई बाहिर फ्याँकिन्छ । तीचाहिँ निमन्त्रणा पाएका तर नचुनिएका मानिसहरू हुन् । स्वर्गीय विवाह-भोजमा सहभागी हुनको निम्ति अनिवार्य विवाहको पोशाक पहिरिनुपर्छ । लेखिएको छ, “किनकि तिमीहरूमध्ये जतिको ख्रीष्टमा बप्तिस्मा भयो, तिमीहरू सबैले ख्रीष्टलाई धारण गरेका छौ ।”  विवाहको पोशाक पहिरिनु भनेको परमेश्वरको करार रहेको बप्तिस्मा लिएर ख्रीष्टको उदाहरणलाई पछ्याउँदै जिउनु हो । जब हामी ख्रीष्टको उदाहरणलाई पछ्याउँदै परमेश्वरका आज्ञाहरू पालन गर्छौं, र धार्मिक कार्य गरेर नयाँ गरी जन्मन्छौं तब हामी परमेश्वरका सन्तानको रूपमा चुनिएर स्वर्गको राज्यमा प्रवेश गर्न सक्नेछौं । साथै हामीले दुलही हुनुभएकी स्वर्गीय माताको महिमा गर्न सक्नेछौं ।
अन्त्यमा विवाह पोशाक नपहिरनेहरूलाई बाहिर फ्याँकिन्छ । तीचाहिँ निमन्त्रणा पाएका तर नचुनिएका मानिसहरू हुन् । स्वर्गीय विवाह-भोजमा सहभागी हुनको निम्ति अनिवार्य विवाहको पोशाक पहिरिनुपर्छ । लेखिएको छ, “किनकि तिमीहरूमध्ये जतिको ख्रीष्टमा बप्तिस्मा भयो, तिमीहरू सबैले ख्रीष्टलाई धारण गरेका छौ ।”  विवाहको पोशाक पहिरिनु भनेको परमेश्वरको करार रहेको [[बप्तिस्मा]] लिएर ख्रीष्टको उदाहरणलाई पछ्याउँदै जिउनु हो । जब हामी ख्रीष्टको उदाहरणलाई पछ्याउँदै [[परमेश्वरको आज्ञा|परमेश्वरका आज्ञाहरू]] पालन गर्छौं, र धार्मिक कार्य गरेर नयाँ गरी जन्मन्छौं तब हामी परमेश्वरका सन्तानको रूपमा चुनिएर [[स्वर्ग|स्वर्गको राज्य]]मा प्रवेश गर्न सक्नेछौं । साथै हामीले दुलही हुनुभएकी [[स्वर्गीय माता]]को महिमा गर्न सक्नेछौं ।

‘विवाह-भोज’को बारेमा अर्को एउटा दृष्टान्त पनि छ । त्यो नै दश कन्याको दृष्टान्त हो । येशूज्यूले स्वर्गको राज्यलाई, बत्ती लिएर दुलहालाई भेट गर्न निस्केका दश कन्याहरूसँग तुलना गर्न सकिन्छ भन्नुभयो । दुलहाले बियाँलो गर्दा ती सबै निद्राले लट्ठ भए र निदाए । तर मध्यरातमा “हेर दुलहा, उनलाई भेट्‌न आओ” भन्ने आवाज आयो । तब यथेष्ट तेल तयार गरेका पाँच कन्याहरूले विवाह-भोजमा दुलहालाई भेट्न सके तर तेल सकिएका पाँच कन्याहरू भने विवाह-भोजमा प्रवेश गर्न सकेनन् ।  