नयाँ यरूशलेम फान्ग्यो मन्दिर: संशोधनहरू बीचको भिन्नता
| पङ्क्ति ५५: | पङ्क्ति ५५: | ||
*'''सन् २०१७''' '''[https://sdgs.un.org/goals UN SDGs]''' '''कार्यान्वयनको लागि ASEZ अन्तर्राष्ट्रिय फोरम''' सन् २०१७ डिसेम्बर ७मा फान्ग्यो मन्दिरमा आयोजना गरिएको थियो । यो कार्यक्रम परमेश्वरको मण्डलीको क्याम्पस विद्यार्थी स्वयंसेवा सङ्गठन ASEZद्वारा आयोजना गरिएको थियो । कोरियाभित्रका क्याम्पस विद्यार्थीहरू, अन्तर्राष्ट्रिय विद्यार्थीहरू, दूतावास अधिकारीहरू, विश्वविद्यालय प्राध्यापकहरू र पत्रकारहरू गरी ३,००० जनाभन्दा बढीको सहभागिता रहेको उक्त कार्यक्रममा SDGs कार्यान्वयनका लागि क्याम्पस विद्यार्थीहरूको भूमिकाबारे छलफल गरियो ।<ref>{{Cite web |date= |title=UN SDGs कार्यान्वयनबारे ASEZ अन्तर्राष्ट्रिय फोरम |url=https://english.watv.org/news/content.asp?idx=49137&page=5&back=all |website=English WATV |publisher= |quote=}}</ref><ref>{{Cite web |date=December 7, 2017 |title=UN SDGs कार्यान्वयनबारे गरिएको सन् २०१७ ASEZ अन्तर्राष्ट्रिय फोरममा ३,००० जनाको सहभागिता |url=http://www.ndnnews.co.kr/news/articleView.html?idxno=163074 |website=NDN News |publisher= |quote=}}</ref> | *'''सन् २०१७''' '''[https://sdgs.un.org/goals UN SDGs]''' '''कार्यान्वयनको लागि ASEZ अन्तर्राष्ट्रिय फोरम''' सन् २०१७ डिसेम्बर ७मा फान्ग्यो मन्दिरमा आयोजना गरिएको थियो । यो कार्यक्रम परमेश्वरको मण्डलीको क्याम्पस विद्यार्थी स्वयंसेवा सङ्गठन ASEZद्वारा आयोजना गरिएको थियो । कोरियाभित्रका क्याम्पस विद्यार्थीहरू, अन्तर्राष्ट्रिय विद्यार्थीहरू, दूतावास अधिकारीहरू, विश्वविद्यालय प्राध्यापकहरू र पत्रकारहरू गरी ३,००० जनाभन्दा बढीको सहभागिता रहेको उक्त कार्यक्रममा SDGs कार्यान्वयनका लागि क्याम्पस विद्यार्थीहरूको भूमिकाबारे छलफल गरियो ।<ref>{{Cite web |date= |title=UN SDGs कार्यान्वयनबारे ASEZ अन्तर्राष्ट्रिय फोरम |url=https://english.watv.org/news/content.asp?idx=49137&page=5&back=all |website=English WATV |publisher= |quote=}}</ref><ref>{{Cite web |date=December 7, 2017 |title=UN SDGs कार्यान्वयनबारे गरिएको सन् २०१७ ASEZ अन्तर्राष्ट्रिय फोरममा ३,००० जनाको सहभागिता |url=http://www.ndnnews.co.kr/news/articleView.html?idxno=163074 |website=NDN News |publisher= |quote=}}</ref> | ||
*‘जलवायु परिवर्तन प्रतिक्रिया र विश्वविद्यालयहरूको भूमिका’ भन्ने शीर्षक अन्तर्गत गोष्ठी कक्षमा '''सन् २०१८ ASEZ जलवायु परिवर्तन प्रतिक्रिया सम्मेलन''' आयोजना गरियो (सन् २०१८ नोभेम्बर २२) । पेरुको न्यायिक शक्तिको सर्वोच्च अदालतका न्यायाधीशले सम्मेलनका सहभागीहरूमाझ आफ्नो वक्तत्व दिए । संयुक्त राज्य अमेरिका, दक्षिण अफ्रिका र पेरुबाट आएका ASEZ सदस्यहरूले आ-आफ्नो देशमा निम्तिएका जलवायु प्रकोपहरूबारे र वातावरण जनचेतना जगाउन स्थानीय नागरिकहरूले गर्न सक्ने गतिविधिबारे जानकारी दिए ।<ref>{{Cite web |date= |title=जलवायु परिवर्तनको सामना गर्न सन् २०१८ ASEZ टक कन्सर्ट |url=https://watv.org/ne/asez-talk-concert-2018/ |website=WATV.org |publisher= |quote=}}</ref> | *‘जलवायु परिवर्तन प्रतिक्रिया र विश्वविद्यालयहरूको भूमिका’ भन्ने शीर्षक अन्तर्गत गोष्ठी कक्षमा '''सन् २०१८ ASEZ जलवायु परिवर्तन प्रतिक्रिया सम्मेलन''' आयोजना गरियो (सन् २०१८ नोभेम्बर २२) । पेरुको न्यायिक शक्तिको सर्वोच्च अदालतका न्यायाधीशले सम्मेलनका सहभागीहरूमाझ आफ्नो वक्तत्व दिए । संयुक्त राज्य अमेरिका, दक्षिण अफ्रिका र पेरुबाट आएका ASEZ सदस्यहरूले आ-आफ्नो देशमा निम्तिएका जलवायु प्रकोपहरूबारे र वातावरण जनचेतना जगाउन स्थानीय नागरिकहरूले गर्न सक्ने गतिविधिबारे जानकारी दिए ।<ref>{{Cite web |date= |title=जलवायु परिवर्तनको सामना गर्न सन् २०१८ ASEZ टक कन्सर्ट |url=https://watv.org/ne/asez-talk-concert-2018/ |website=WATV.org |publisher= |quote=}}</ref> | ||
*'''‘सन् २०१९ विश्वव्यापी क्याम्पस विद्यार्थी लिडरशीप सम्मेलन’''' सन् २०१९ जुलाई १० देखि १७सम्म आयोजना गरियो । उक्त सम्मेलनमा आयोजित '''क्याम्पस मिसनलाई ऊर्जा दिनलाई क्याम्पस विद्यार्थी अन्तर्राष्ट्रिय फोरम'''मा ४१ वटा देशका २०७ वटा क्याम्पसका विद्यार्थी सदस्यहरू र कोरियाभित्रका २२८ वटा क्याम्पसका विद्यार्थी सदस्यहरूको सहभागिता रहेको थियो । क्याम्पस विद्यार्थीहरूले ग्लोबल लिडरमा हुनुपर्ने सद्गुणसम्बन्धी बाइबलको शिक्षा सिक्नुका साथै भविष्यका कर्णधार भएअनुरूप आफ्नो क्षमताको विकास गरे ।<ref>{{Cite web |author= |date=July 22, 2019 |year= |title=[परमेश्वरको मण्डली] ४२ वटा देशका क्याम्पस विद्यार्थीहरूले गरे, मानवता आदानप्रदान |url=http://www.kyeongin.com/main/view.php?key=20190718010007085 |website=Kyeongin Ilbo |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |date= |title=सन् २०१९ विश्वव्यापी क्याम्पस विद्यार्थी लिडरसिप सम्मेलन |url=https://watv.org/ne/worldwide-university-student-leadership-conference-2019/ |website=WATV.org |publisher= |quote=}}</ref> | *'''‘सन् २०१९ विश्वव्यापी क्याम्पस विद्यार्थी लिडरशीप सम्मेलन’''' सन् २०१९ जुलाई १० देखि १७सम्म आयोजना गरियो । उक्त सम्मेलनमा आयोजित '''क्याम्पस मिसनलाई ऊर्जा दिनलाई क्याम्पस विद्यार्थी अन्तर्राष्ट्रिय फोरम'''मा ४१ वटा देशका २०७ वटा क्याम्पसका विद्यार्थी सदस्यहरू र कोरियाभित्रका २२८ वटा क्याम्पसका विद्यार्थी सदस्यहरूको सहभागिता रहेको थियो । क्याम्पस विद्यार्थीहरूले ग्लोबल लिडरमा हुनुपर्ने सद्गुणसम्बन्धी बाइबलको शिक्षा सिक्नुका साथै भविष्यका कर्णधार भएअनुरूप आफ्नो क्षमताको विकास गरे ।<ref>{{Cite web |author= |date=July 22, 2019 |year= |title=[परमेश्वरको मण्डली] ४२ वटा देशका क्याम्पस विद्यार्थीहरूले गरे, मानवता आदानप्रदान |url=http://www.kyeongin.com/main/view.php?key=20190718010007085 |website=Kyeongin Ilbo |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |date= |title=सन् २०१९ विश्वव्यापी क्याम्पस विद्यार्थी लिडरसिप सम्मेलन |url=https://watv.org/ne/worldwide-university-student-leadership-conference-2019/ |website=WATV.org |publisher= |quote=}}</ref> | ||