परमेश्वरको मण्डलीको प्रधान कार्यालय: संशोधनहरू बीचको भिन्नता

सा Text replacement - "परमेश्वरको मण्डलीको विदेशी सन्त भ्रमण टोली" to "परमेश्वरको मण्डली विदेश भ्रमण टोली"
पङ्क्ति १७: पङ्क्ति १७:
{{그림 | 제3회-성경웨비나-나를-찾아서-211121.jpg |너비= 320px |정렬=오른쪽섬네일 |타이틀= तेस्रो बाइबल वेबिनार}}
{{그림 | 제3회-성경웨비나-나를-찾아서-211121.jpg |너비= 320px |정렬=오른쪽섬네일 |타이틀= तेस्रो बाइबल वेबिनार}}


प्रधान कार्यालयले सन्तहरूलाई स्वस्थ धार्मिक जीवन भक्तिपूर्ण जिउन र असल चरित्र निर्माण गर्न नियमित रूपमा शिक्षा प्रदान गर्दछ । प्रधान कार्यालयले [https://watv.org/ne/home/ आधिकारिक वेबसाइट] र [https://www.youtube.com/channel/UCUNMh59UOlrG96Dq4la6uVg युट्युब च्यानल]जस्ता अनलाइन मिडियाद्वारा भिडियो र प्रकाशन सामग्रीहरू साझा गर्नुका साथै उमेर समूह र पदको आधारमा अनुकूल शैक्षिक कार्यक्रम पनि प्रदान गर्दछ । यसका केही उदाहरणचाहिँ अन्तर्राष्ट्रिय क्याम्पस विद्यार्थी बाइबल एकेडेमी [IUBA], अन्तर्राष्ट्रिय जागिरे युवा बाइबल एकेडेमी [IWBA] र अन्तर्राष्ट्रिय सैन्य युवा बाइबल एकेडेमी [IMBA]<ref>{{Cite web |author= |date=July 26, 2018 |year= |title=विश्वभरिका युवा समूहको ‘सपना र जोश’लाई समर्थन |url=https://www.ajunews.com/view/20180725100426199 |website=Aju News |series= |publisher= |page= |isbn= |quote=}}</ref> हुन् । यसले प्राथमिक तथा माध्यमिक विद्यार्थी शिविर, उच्च माध्यमिक विद्यार्थी शिविर र चरित्र शिक्षण कार्यक्रम राखेर शिक्षा दिने गर्दछ ।<ref>{{Cite web |author= |date=August 2, 2019 |year= |title=परमेश्वरको मण्डलीद्वारा आयोजित विद्यार्थी ग्रीष्म शिविर |url=http://www.shinailbo.co.kr/news/articleView.html?idxno=1191827 |website=Shina Ilbo |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date=July 18, 2017 |year= |title=[परमेश्वरको मण्डली ग्रीष्म युवा चरित्र शिक्षा] ‘अभिवादन गर्नु भनेको अर्को व्यक्तिलाई मान्यता दिनु हो’ ... विद्यालय बाहिरको आधारभूत शिक्षण |url=http://www.kyeongin.com/main/view.php?key=20170717010005323 |website=Kyeongin Ilbo |series= |publisher= |page= |isbn= |quote=}}</ref> प्रधान कार्यालयले विदेशी भाषा बाइबल प्रस्तुति प्रतियोगिता,<ref>{{Cite web |author= |date= |year= |title=१६औँ विदेशी भाषामा बाइबल प्रस्तुति प्रतियोगिता |url=https://english.watv.org/news/content.asp?idx=53388&page=1&searchString=bible&menu=I |website=English.watv.org |series= |publisher= |page= |isbn= |quote=}}</ref> नयाँ भजन उत्सव<ref>{{Cite web |author= |date= |year= |title=विद्यार्थी तथा युवाहरूका लागि आयोजित चौथो नयाँ भजन उत्सव |url=https://news.watv.org/internal/content.asp?articleid=i20170226981 |website=NEWS.WATV.org |series= |publisher= |page= |isbn= |quote=}}</ref> र [[नयाँ यरूशलेम सांस्कृतिक सामग्री अवार्ड समारोह|नयाँ यरूशलेम सांस्कृतिक सामग्री अवार्ड]] जस्ता विभिन्न कार्यक्रमहरूद्वारा सन्तहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्न र एकता प्रवर्धन गर्न अवसर प्रदान गर्दछ ।<ref>{{Cite web |author= |date=December 10, 2017 |year= |title=सन् २०१७ नयाँ यरूशलेम सांस्कृतिक सामग्री अवार्ड समारोह |url=https://english.watv.org/news/content.asp?idx=49134&menu=i |website=English.watv.org |series= |publisher= |page= |isbn= |quote=}}</ref> प्रधान कार्यालयले [[परमेश्वरको मण्डलीको विदेशी सन्त भ्रमण टोली|विदेशी सन्त भ्रमण टोली]] कार्यक्रममार्फत<ref>{{Cite web |author= |date=January 21, 2019 |year= |title=विदेशका परमेश्वरको मण्डलीका सदस्यहरूद्वारा, २१औँ शताब्दीको मार्को पोलोको नयाँ यात्रा लेखिँदै |url=https://weekly.donga.com/3/all/11/1614015/1 |website=Weekly DongA |series= |publisher= |page= |isbn= |quote=}}</ref> राष्ट्रियता, संस्कृति र भाषालाई नाघेर सदस्यहरूलाई विभिन्न देशबाट आएका विदेशी सन्तहरूसँग प्रेम र मिलापमा रहन मद्दत गर्छ ।
प्रधान कार्यालयले सन्तहरूलाई स्वस्थ धार्मिक जीवन भक्तिपूर्ण जिउन र असल चरित्र निर्माण गर्न नियमित रूपमा शिक्षा प्रदान गर्दछ । प्रधान कार्यालयले [https://watv.org/ne/home/ आधिकारिक वेबसाइट] र [https://www.youtube.com/channel/UCUNMh59UOlrG96Dq4la6uVg युट्युब च्यानल]जस्ता अनलाइन मिडियाद्वारा भिडियो र प्रकाशन सामग्रीहरू साझा गर्नुका साथै उमेर समूह र पदको आधारमा अनुकूल शैक्षिक कार्यक्रम पनि प्रदान गर्दछ । यसका केही उदाहरणचाहिँ अन्तर्राष्ट्रिय क्याम्पस विद्यार्थी बाइबल एकेडेमी [IUBA], अन्तर्राष्ट्रिय जागिरे युवा बाइबल एकेडेमी [IWBA] र अन्तर्राष्ट्रिय सैन्य युवा बाइबल एकेडेमी [IMBA]<ref>{{Cite web |author= |date=July 26, 2018 |year= |title=विश्वभरिका युवा समूहको ‘सपना र जोश’लाई समर्थन |url=https://www.ajunews.com/view/20180725100426199 |website=Aju News |series= |publisher= |page= |isbn= |quote=}}</ref> हुन् । यसले प्राथमिक तथा माध्यमिक विद्यार्थी शिविर, उच्च माध्यमिक विद्यार्थी शिविर र चरित्र शिक्षण कार्यक्रम राखेर शिक्षा दिने गर्दछ ।<ref>{{Cite web |author= |date=August 2, 2019 |year= |title=परमेश्वरको मण्डलीद्वारा आयोजित विद्यार्थी ग्रीष्म शिविर |url=http://www.shinailbo.co.kr/news/articleView.html?idxno=1191827 |website=Shina Ilbo |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date=July 18, 2017 |year= |title=[परमेश्वरको मण्डली ग्रीष्म युवा चरित्र शिक्षा] ‘अभिवादन गर्नु भनेको अर्को व्यक्तिलाई मान्यता दिनु हो’ ... विद्यालय बाहिरको आधारभूत शिक्षण |url=http://www.kyeongin.com/main/view.php?key=20170717010005323 |website=Kyeongin Ilbo |series= |publisher= |page= |isbn= |quote=}}</ref> प्रधान कार्यालयले विदेशी भाषा बाइबल प्रस्तुति प्रतियोगिता,<ref>{{Cite web |author= |date= |year= |title=१६औँ विदेशी भाषामा बाइबल प्रस्तुति प्रतियोगिता |url=https://english.watv.org/news/content.asp?idx=53388&page=1&searchString=bible&menu=I |website=English.watv.org |series= |publisher= |page= |isbn= |quote=}}</ref> नयाँ भजन उत्सव<ref>{{Cite web |author= |date= |year= |title=विद्यार्थी तथा युवाहरूका लागि आयोजित चौथो नयाँ भजन उत्सव |url=https://news.watv.org/internal/content.asp?articleid=i20170226981 |website=NEWS.WATV.org |series= |publisher= |page= |isbn= |quote=}}</ref> र [[नयाँ यरूशलेम सांस्कृतिक सामग्री अवार्ड समारोह|नयाँ यरूशलेम सांस्कृतिक सामग्री अवार्ड]] जस्ता विभिन्न कार्यक्रमहरूद्वारा सन्तहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्न र एकता प्रवर्धन गर्न अवसर प्रदान गर्दछ ।<ref>{{Cite web |author= |date=December 10, 2017 |year= |title=सन् २०१७ नयाँ यरूशलेम सांस्कृतिक सामग्री अवार्ड समारोह |url=https://english.watv.org/news/content.asp?idx=49134&menu=i |website=English.watv.org |series= |publisher= |page= |isbn= |quote=}}</ref> प्रधान कार्यालयले [[परमेश्वरको मण्डली विदेश भ्रमण टोली|विदेशी सन्त भ्रमण टोली]] कार्यक्रममार्फत<ref>{{Cite web |author= |date=January 21, 2019 |year= |title=विदेशका परमेश्वरको मण्डलीका सदस्यहरूद्वारा, २१औँ शताब्दीको मार्को पोलोको नयाँ यात्रा लेखिँदै |url=https://weekly.donga.com/3/all/11/1614015/1 |website=Weekly DongA |series= |publisher= |page= |isbn= |quote=}}</ref> राष्ट्रियता, संस्कृति र भाषालाई नाघेर सदस्यहरूलाई विभिन्न देशबाट आएका विदेशी सन्तहरूसँग प्रेम र मिलापमा रहन मद्दत गर्छ ।


{{그림 | 교회소식-포항-지진피해민-돕기-기금전달-201801.jpg |너비= 320px |정렬=오른쪽섬네일 |타이틀= कोरियाको फोहाङमा भूकम्प पीडितहरूका लागि अनुदान वितरण}}
{{그림 | 교회소식-포항-지진피해민-돕기-기금전달-201801.jpg |너비= 320px |정렬=오른쪽섬네일 |타이틀= कोरियाको फोहाङमा भूकम्प पीडितहरूका लागि अनुदान वितरण}}