मोशा: संशोधनहरू बीचको भिन्नता

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १२: पङ्क्ति १२:
}}
}}


'''मोशा''' (हिब्रू: משֶׁה)<ref>[https://biblehub.com/hebrew/4872.htm 4872. Mosheh], ''Bible Hub''</ref> एक अगुवा थिए । तिनले, मिश्रमा थिचोमिचोमा परेका इस्राएलीहरूलाई [[परमेश्वर]]ले प्रतिज्ञा गर्नुभएको भूमि, [[कनान]]तर्फ डोऱ्याए । तिनी लेवी अम्राम र योकेबेदका छोरा थिए । तिनी मिश्री राजकुमारीको धर्मपुत्रको रूपमा हुर्किए । तिनले मिश्रको राजकुमार भएअनुरूपको आरामदायी जीवनलाई त्यागेर आफ्ना मानिसहरूसँग दुःख भोगे ।<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Hebrews+11%3A24-26&version=NIV |title=Hebrews 11:24–26 |publisher= |quote=}}</ref> साथै तिनी [https://www.britannica.com/topic/Torah पञ्चग्रन्थ]का लेखक र पुरानो करारको समयलाई दर्शाउने एक अगमवक्ता हुन् । ८० वर्षको उमेरमा परमेश्वरबाट बोलावट पाएपछि तिनले [[प्रस्थान|प्रस्थानको समय]] र [[मरुभूमिको जीवन|उजाड-स्थानको ४० वर्षको यात्रा]]मा इस्राएलीहरूलाई डोऱ्याए । साथै तिनले सीधै परमेश्वरबाट [[दश आज्ञा]] पनि प्राप्त गरे । [[पुरानो करार बाइबल|पुरानो करार बाइबलमा]] लिखित मोशाका कार्यहरूले [[येशू ख्रीष्ट|येशूज्यू]]का कार्यहरूलाई सङ्केत गर्दछ ।
'''मोशा''' (हिब्रू: משֶׁה)<ref>[https://biblehub.com/hebrew/4872.htm 4872. Mosheh], ''Bible Hub''</ref> एक अगुवा थिए । तिनले, मिश्रमा थिचोमिचोमा परेका इस्राएलीहरूलाई [[परमेश्वर]]ले प्रतिज्ञा गर्नुभएको भूमि, [[कनान]]तर्फ डोऱ्याए । तिनी लेवी अम्राम र योकेबेदका छोरा थिए । तिनी मिश्री राजकुमारीको धर्मपुत्रको रूपमा हुर्किए । तिनले मिश्रको राजकुमार भएअनुरूपको आरामदायी जीवनलाई त्यागेर आफ्ना मानिसहरूसँग दुःख भोगे ।<ref>{{Cite web |title=हिब्रू ११:२४-२६ |url=https://www.bible.com/bible/1483/HEB.11.NNRV |publisher= |quote=}}</ref> साथै तिनी [https://www.britannica.com/topic/Torah पञ्चग्रन्थ]का लेखक र पुरानो करारको समयलाई दर्शाउने एक अगमवक्ता हुन् । ८० वर्षको उमेरमा परमेश्वरबाट बोलावट पाएपछि तिनले [[प्रस्थान|प्रस्थानको समय]] र [[मरुभूमिको जीवन|उजाड-स्थानको ४० वर्षको यात्रा]]मा इस्राएलीहरूलाई डोऱ्याए । साथै तिनले सीधै परमेश्वरबाट [[दश आज्ञा]] पनि प्राप्त गरे । [[पुरानो करार बाइबल|पुरानो करार बाइबलमा]] लिखित मोशाका कार्यहरूले [[येशू ख्रीष्ट|येशूज्यू]]का कार्यहरूलाई सङ्केत गर्दछ ।


== ऐतिहासिक पृष्ठभूमि ==
== ऐतिहासिक पृष्ठभूमि ==
कनानमा बसोबास गरेका [[याकूबको पुस्तक|याकूब]], मिश्रका अधिपति बनेका [[योसेफ (याकूबका छोरा)|योसेफ]]को बोलावटमा, अनिकालबाट बच्नका लागि मिश्रको गोशेनमा बसाइँ सरे । त्यो समयमा, मिश्रमा बसाइँ सरेका याकूबका परिवारजन जम्मा ७० जना थिए । मिश्रको सबैभन्दा उर्वरा जमिन भनेर चिनिएको गोशेनमा, इस्राएलीहरू बिस्तारै समृद्ध र शक्तिशाली बन्दैगए ।<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Exodus+1%3A5-7&version=NIV |title=Exodus 1:5–7 |publisher= |quote=}}</ref> अनि याकूबका १२ जना छोराहरू इस्राएलको [[बाह्र जना गुप्तचर|१२ कुल]]को जग बने । तर मिश्रमा नयाँ राजा नियुक्त हुँदा परिस्थिति बद्लियो, किनकि तिनले पहिलेका अधिपति योसेफलाई चिन्दैनथे । इस्राएलीहरूको संख्या बढेसँगै मिश्रका राजा फारोले राजनीतिक खतरा महसुस गरे । त्यसैले तिनले इस्राएलीहरूलाई दास बनाए, र तिनीहरूको शक्तिलाई कमजोर पार्न तिनीहरूलाई पिताम र रामसेसमा राष्ट्रिय भण्डारण सहरहरू बनाउने गाह्रो काम लगाए । इस्राएलीहरूले दिनहुँ ईंट र अलकत्रा बनाउने कष्टकर काम र खेतीपातीका सबै श्रमका कामहरू गरे । तर जति-जति इस्राएलीहरू सताइन्थे त्यति नै तिनीहरूको संख्या बढ्दैगयो । यो देखेर फारो र मिश्रीहरूमा चिन्ता बढ्दैगयो ।<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Exodus+1%3A8-14&version=NIV |title=Exodus 1:8–14 |publisher= }}</ref> अन्ततः फारोले हिब्रूहरूका जति छोरा जन्मन्छन्, तिनीहरू सबैलाई मार्नू भन्ने आदेश दिए ।<ref>[https://www.britannica.com/biography/Moses-Hebrew-prophet/Years-and-deeds Moses - Years and deeds], ''Britannica''</ref><ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Exodus+1%3A22&version=NIV |title=Exodus 1:22 |publisher= |quote=}}</ref>
कनानमा बसोबास गरेका [[याकूबको पुस्तक|याकूब]], मिश्रका अधिपति बनेका [[योसेफ (याकूबका छोरा)|योसेफ]]को बोलावटमा, अनिकालबाट बच्नका लागि मिश्रको गोशेनमा बसाइँ सरे । त्यो समयमा, मिश्रमा बसाइँ सरेका याकूबका परिवारजन जम्मा ७० जना थिए । मिश्रको सबैभन्दा उर्वरा जमिन भनेर चिनिएको गोशेनमा, इस्राएलीहरू बिस्तारै समृद्ध र शक्तिशाली बन्दैगए ।<ref>{{Cite web |title=प्रस्थान १:५-७ |url=https://www.bible.com/bible/1483/EXO.1.NNRV |publisher= |quote=}}</ref> अनि याकूबका १२ जना छोराहरू इस्राएलको [[बाह्र जना गुप्तचर|१२ कुल]]को जग बने । तर मिश्रमा नयाँ राजा नियुक्त हुँदा परिस्थिति बद्लियो, किनकि तिनले पहिलेका अधिपति योसेफलाई चिन्दैनथे । इस्राएलीहरूको संख्या बढेसँगै मिश्रका राजा फारोले राजनीतिक खतरा महसुस गरे । त्यसैले तिनले इस्राएलीहरूलाई दास बनाए, र तिनीहरूको शक्तिलाई कमजोर पार्न तिनीहरूलाई पिताम र रामसेसमा राष्ट्रिय भण्डारण सहरहरू बनाउने गाह्रो काम लगाए । इस्राएलीहरूले दिनहुँ ईंट र अलकत्रा बनाउने कष्टकर काम र खेतीपातीका सबै श्रमका कामहरू गरे । तर जति-जति इस्राएलीहरू सताइन्थे त्यति नै तिनीहरूको संख्या बढ्दैगयो । यो देखेर फारो र मिश्रीहरूमा चिन्ता बढ्दैगयो ।<ref>{{Cite web |title=प्रस्थान १:८-१४ |url=https://www.bible.com/bible/1483/EXO.1.NNRV |publisher=}}</ref> अन्ततः फारोले हिब्रूहरूका जति छोरा जन्मन्छन्, तिनीहरू सबैलाई मार्नू भन्ने आदेश दिए ।<ref>[https://www.britannica.com/biography/Moses-Hebrew-prophet/Years-and-deeds Moses - Years and deeds], ''Britannica''</ref><ref>{{Cite web |title=प्रस्थान १:२२ |url=https://www.bible.com/bible/1483/EXO.1.NNRV |publisher= |quote=}}</ref>


== मोशाको जीवनी र मुख्य कार्यहरू ==
== मोशाको जीवनी र मुख्य कार्यहरू ==
पङ्क्ति २१: पङ्क्ति २१:
=== जन्म र दरबारको जीवन ===
=== जन्म र दरबारको जीवन ===
[[file:Moïse sauvé des eaux - Véronèse (A 66).jpg |thumb | px |''पानीबाट बचाइएका मोशा'', पाओलो भेरोनेस, (सन् १५७०-१५८०)]]
[[file:Moïse sauvé des eaux - Véronèse (A 66).jpg |thumb | px |''पानीबाट बचाइएका मोशा'', पाओलो भेरोनेस, (सन् १५७०-१५८०)]]
सारा मिश्रमा फारोको आदेश घोषणा भएपछि, लेवी कुलका अम्रामकी पत्नी योकेबेदले एक जना छोरा जन्माइन् । योकेबेदले ३ महिनासम्म त्यसलाई लुकाइराखिन् । बच्चा हुर्कंदैगएपछि, त्यसलाई लुकाउन गाह्रो भयो । त्यसैले तिनले तारपीन र अलकत्राले लिपेको कुशको एउटा टोकरीमा बालकलाई राखिन् । अनि तिनले त्यसलाई नील नदीको तीरमा नर्कट झाडीको बीचमा राखिदिइन् । यसै बीचमा फारोकी छोरी नील नदीमा नुहाउनलाई आइन् र तिनले त्यो टोकरी देखिन् । त्यस हिब्रू बालकलाई देखेर तिनकी मन दयाले भरियो, र तिनले त्यस बालकलाई आफूसँगै राख्ने निर्णय गरिन् । यो देखेर मोशाकी दिदी मिरियमले, बालककी आमा योकेबेदलाई धाईको रूपमा त्यस बालकलाई दूध खुवाउन राजकुमारीसमक्ष प्रस्ताव राखिन् । बालकलाई दूध खुवाएबापत् राजकुमारीले योकेबेदलाई ज्याला पनि दिइन् । बालकलाई महलमा लगेर आफ्नो धर्मपुत्र बनाएपछि राजकुमारीले त्यस बालकको नाउँ ''मोशा'' राखिन्, जसको अर्थ हो, “मैले यसलाई पानीबाट निकालेकी हुँ ।”<ref>{{Cite web|url=https://www.biblegateway.com/passage/?search=Exodus+2%3A1-10&version=NIV|title=Exodus 2:1–10|date=}}</ref> स्तिफनसले सभामा यस्तो भाषण गरे, कि मोशा ४० वर्षका हुँदासम्म तिनलाई मिश्रीहरूका सारा विद्यामा शिक्षा दिइयो ।<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Acts+7%3A22&version=NIV |title=Acts 7:22 |publisher= |quote=}}</ref>
सारा मिश्रमा फारोको आदेश घोषणा भएपछि, लेवी कुलका अम्रामकी पत्नी योकेबेदले एक जना छोरा जन्माइन् । योकेबेदले ३ महिनासम्म त्यसलाई लुकाइराखिन् । बच्चा हुर्कंदैगएपछि, त्यसलाई लुकाउन गाह्रो भयो । त्यसैले तिनले तारपीन र अलकत्राले लिपेको कुशको एउटा टोकरीमा बालकलाई राखिन् । अनि तिनले त्यसलाई नील नदीको तीरमा नर्कट झाडीको बीचमा राखिदिइन् । यसै बीचमा फारोकी छोरी नील नदीमा नुहाउनलाई आइन् र तिनले त्यो टोकरी देखिन् । त्यस हिब्रू बालकलाई देखेर तिनकी मन दयाले भरियो, र तिनले त्यस बालकलाई आफूसँगै राख्ने निर्णय गरिन् । यो देखेर मोशाकी दिदी मिरियमले, बालककी आमा योकेबेदलाई धाईको रूपमा त्यस बालकलाई दूध खुवाउन राजकुमारीसमक्ष प्रस्ताव राखिन् । बालकलाई दूध खुवाएबापत् राजकुमारीले योकेबेदलाई ज्याला पनि दिइन् । बालकलाई महलमा लगेर आफ्नो धर्मपुत्र बनाएपछि राजकुमारीले त्यस बालकको नाउँ ''मोशा'' राखिन्, जसको अर्थ हो, “मैले यसलाई पानीबाट निकालेकी हुँ ।”<ref>{{Cite web |date= |title=प्रस्थान २:१-१० |url=https://www.bible.com/bible/1483/EXO.2.NNRV}}</ref> स्तिफनसले सभामा यस्तो भाषण गरे, कि मोशा ४० वर्षका हुँदासम्म तिनलाई मिश्रीहरूका सारा विद्यामा शिक्षा दिइयो ।<ref>{{Cite web |title=प्रेरित ७:२२ |url=https://www.bible.com/bible/1483/ACT.7.NNRV |publisher= |quote=}}</ref>


=== गोठालोको जीवन ===
=== गोठालोको जीवन ===
* '''मिद्यानतिर भाग्दै'''
* '''मिद्यानतिर भाग्दै'''
मोशा ४० वर्षका हुँदा, तिनले आफ्ना मानिसहरूलाई साथ दिने निधो गरे ।<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Acts+7%3A23&version=NIV |title=Acts 7:23 |publisher= |quote=}}</ref> एक दिन तिनी आफ्ना मानिसहरू अर्थात् हिब्रूहरू काम गरिरहेको ठाउँमा गए । एक जना हिब्रूलाई मिश्रीले हिर्काइरहेको देखेर तिनी साह्रै क्रोधित भए र  त्यसलाई मारेर बालुवामा पुरिदिए । भोलिपल्ट फेरि बाहिर निस्कँदा, दुई जना हिब्रूहरू आपसमा कुटपिट गरिरहेका तिनले देखे । तिनीहरूको झगडा मिलाउने क्रममा मोशाले थाहा पाए, कि तिनले एक जना मिश्रीको हत्या गरेको कुरा फिँजिन लागेछ । यो कुरा थाहा पाएपछि फारोले मोशालाई मार्ने विचार गरे । तब मोशा फारोदेखि भागेर [https://www.britannica.com/place/Midian मिद्यान] देशमा गए ।
मोशा ४० वर्षका हुँदा, तिनले आफ्ना मानिसहरूलाई साथ दिने निधो गरे ।<ref>{{Cite web |title=प्रेरित ७:२३ |url=https://www.bible.com/bible/1483/ACT.7.NNRV |publisher= |quote=}}</ref> एक दिन तिनी आफ्ना मानिसहरू अर्थात् हिब्रूहरू काम गरिरहेको ठाउँमा गए । एक जना हिब्रूलाई मिश्रीले हिर्काइरहेको देखेर तिनी साह्रै क्रोधित भए र  त्यसलाई मारेर बालुवामा पुरिदिए । भोलिपल्ट फेरि बाहिर निस्कँदा, दुई जना हिब्रूहरू आपसमा कुटपिट गरिरहेका तिनले देखे । तिनीहरूको झगडा मिलाउने क्रममा मोशाले थाहा पाए, कि तिनले एक जना मिश्रीको हत्या गरेको कुरा फिँजिन लागेछ । यो कुरा थाहा पाएपछि फारोले मोशालाई मार्ने विचार गरे । तब मोशा फारोदेखि भागेर [https://www.britannica.com/place/Midian मिद्यान] देशमा गए ।


अनि कूवानेर समस्यामा परेका मिद्यानी पूजाहारी यित्रो(रूएल)<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Exodus+2%3A18&version=NIV |title=Exodus 2:18 |publisher= |quote=}}</ref>का ७ जना छोरीहरूलाई मोशाले मद्दत गरे । त्यहाँ मोशाले यित्रोकी छोरी सिप्पोरासँग<ref>{{Cite web|url=https://www.biblegateway.com/passage/?search=Exodus+2%3A11-22&version=NIV|title=Exodus 2:11–22|date=}}</ref> विवाह गरे, र दुई जना छोरा जन्माए । अनि ४० वर्षसम्म भेडा चराउँदै गोठालाको जीवन जिए ।
अनि कूवानेर समस्यामा परेका मिद्यानी पूजाहारी यित्रो(रूएल)<ref>{{Cite web |title=प्रस्थान २:१८ |url=https://www.bible.com/bible/1483/EXO.2.NNRV |publisher= |quote=}}</ref>का ७ जना छोरीहरूलाई मोशाले मद्दत गरे । त्यहाँ मोशाले यित्रोकी छोरी सिप्पोरासँग<ref>{{Cite web |date= |title=प्रस्थान २:११-२२ |url=https://www.bible.com/bible/1483/EXO.2.NNRV}}</ref> विवाह गरे, र दुई जना छोरा जन्माए । अनि ४० वर्षसम्म भेडा चराउँदै गोठालाको जीवन जिए ।
* '''आफ्ना जातिलाई छुटकारा गराउने मिशन पाए'''
* '''आफ्ना जातिलाई छुटकारा गराउने मिशन पाए'''
{{그림 |애굽에서 노예 생활을 하는 이스라엘 백성들.jpg|너비= 300px |정렬=오른쪽섬네일 |타이틀=मिश्रमा दासत्वमा रहेका इस्राएलीहरू}}समय बित्दैजाँदा मिश्रमा नयाँ राजा नियुक्त भए । तर इस्राएलीहरू भने अझै पनि कठो र श्रमको कामले पेलिएका थिए । परमेश्वरले तिनीहरूको सुस्केरा र पुकारा सुन्नुभयो, र उहाँले [[अब्राहाम]], [[इसहाक]] र [[याकूबको पुस्तक|याकूब]]सित बाँध्नुभएको आफ्नो करार सम्झनुभयो, र इस्राएलीहरूमाथि नजर राख्नुभयो ।<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Exodus+2%3A23-25&version=NIV |title=Exodus 2:23–25 |publisher= |quote=}}</ref>
{{그림 |애굽에서 노예 생활을 하는 이스라엘 백성들.jpg|너비= 300px |정렬=오른쪽섬네일 |타이틀=मिश्रमा दासत्वमा रहेका इस्राएलीहरू}}समय बित्दैजाँदा मिश्रमा नयाँ राजा नियुक्त भए । तर इस्राएलीहरू भने अझै पनि कठो र श्रमको कामले पेलिएका थिए । परमेश्वरले तिनीहरूको सुस्केरा र पुकारा सुन्नुभयो, र उहाँले [[अब्राहाम]], [[इसहाक]] र [[याकूबको पुस्तक|याकूब]]सित बाँध्नुभएको आफ्नो करार सम्झनुभयो, र इस्राएलीहरूमाथि नजर राख्नुभयो ।<ref>{{Cite web |title=प्रस्थान २:२३-२५ |url=https://www.bible.com/bible/1483/EXO.2.NNRV |publisher= |quote=}}</ref>


एक दिन मोशा आफ्ना भेडाबाख्रालाई चराउँदै होरेब(सीनै) पर्वततिर पुगे,<ref name="장인 이드로">{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Exodus+3%3A1&version=NIV |title=Exodus 3:1 |publisher= |quote=}}</ref> र त्यहाँ तिनले एउटा जलिरहेको पोथ्रा देखे । तिनी त्यसको नजिक जान खोज्दा, परमेश्वरले तिनलाई भन्नुभयो, “यता नजिक नआइज । तेरो खुट्टाबाट जुत्ता फुकाल्, किनभने तँ उभिएको यो ठाउँ पवित्र भूमि हो ।” तब मोशा डराए, र परमेश्वरले इस्राएलीहरूलाई मिश्रबाट छुटकारा गराएर दूध र मह बग्ने कनान देशमा लैजाने आफ्नो योजनाबारे मोशालाई बताउनुभयो ।<ref>[https://www.biblegateway.com/passage/?search=Exodus+3%3A11-12&version=NIV Exodus 3:11-12]</ref> उहाँले इस्राएलीहरूलाई छुटकारा गराउने मिशन मोशालाई सुम्पनुभयो ।<ref>{{Cite web|url=https://www.biblegateway.com/passage/?search=Exodus+3%3A2-10&version=NIV|title=Exodus 3:2–10|date=}}</ref>
एक दिन मोशा आफ्ना भेडाबाख्रालाई चराउँदै होरेब(सीनै) पर्वततिर पुगे,<ref name="장인 이드로">{{Cite web |title=प्रस्थान ३:१ |url=https://www.bible.com/bible/1483/EXO.3.NNRV |publisher= |quote=}}</ref> र त्यहाँ तिनले एउटा जलिरहेको पोथ्रा देखे । तिनी त्यसको नजिक जान खोज्दा, परमेश्वरले तिनलाई भन्नुभयो, “यता नजिक नआइज । तेरो खुट्टाबाट जुत्ता फुकाल्, किनभने तँ उभिएको यो ठाउँ पवित्र भूमि हो ।” तब मोशा डराए, र परमेश्वरले इस्राएलीहरूलाई मिश्रबाट छुटकारा गराएर दूध र मह बग्ने कनान देशमा लैजाने आफ्नो योजनाबारे मोशालाई बताउनुभयो । उहाँले इस्राएलीहरूलाई छुटकारा गराउने मिशन मोशालाई सुम्पनुभयो ।<ref>{{Cite web |date= |title=प्रस्थान ३:२-१० |url=https://www.bible.com/bible/1483/EXO.3.NNRV}}</ref>


मोशाले आफू त्यो कामको लागि योग्य छैन भनी सोचे । तर परमेश्वरले तिनलाई प्रोत्साहन गर्नुहुँदै उहाँ तिनीसँग रहनुहुने कुरा बताउनुभयो । इस्राएलीहरूले मोशाको कुरालाई विश्वास गर्न सक्ने त्यस्तो पत्यारिलो प्रमाण के छ, भनी मोशाले परमेश्वरलाई सोधे । तब परमेश्वरले, मोशाको हातमा भएको लहुरोलाई क्षणभरमै सर्पमा परिणत गराइदिनुभयो, र तिनको हातमा कुष्ठरोग जस्ता चमत्कारहरू देखाउनुभयो ।<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Exodus+4%3A2-7&version=NIV |title=Exodus 4:2–7 |publisher= }}</ref> आफ्नो आँखाअगि परमेश्वरको अद्भुत शक्ति देखेर पनि, आफू बोल्नमा सिपालु नभएको कुराप्रति बहाना गर्दै हिचकिचाए ।<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Exodus+4%3A10&version=NIV |title=Exodus 4:10 |publisher= |quote=}}</ref> तब परमेश्वरले “मानिसको मुख बनाउनेचाहिँ [[सृष्टिकर्ता]]ले हो, म तँलाई सहायता गर्नेछु” भन्नुभयो । तर मोशाले परमेश्वरलाई “यो मिशन अरू कोही सक्षम व्यक्तिलाई नै दिनुहोस्” भनी बिन्ती गर्दा, परमेश्वर मोशासित क्रोधित हुनुभयो र तिनलाई भन्नुभयो, “तेरा दाजु [[हारून]]ले चाहिँ तेरो तर्फबाट इस्राएलीहरूसँग कुरा गर्नेछ ।” त्यसपछि मोशाले त्यो मिशनलाई स्वीकारे र आफ्ना ससुरा यित्रोसँग बिदा मागेर आफ्नो परिवारलाई लिएर मिश्रतिर लागे । त्यस बेला मोशा ८० वर्ष पुगेका थिए ।<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Acts+7%3A23-30&version=NIV |title=Acts 7:23–30 |publisher= |quote=}}</ref>
मोशाले आफू त्यो कामको लागि योग्य छैन भनी सोचे । तर परमेश्वरले तिनलाई प्रोत्साहन गर्नुहुँदै उहाँ तिनीसँग रहनुहुने कुरा बताउनुभयो ।<ref>[https://www.bible.com/bible/1483/EXO.3.NNRV प्रस्थान ३:११-१२]</ref> इस्राएलीहरूले मोशाको कुरालाई विश्वास गर्न सक्ने त्यस्तो पत्यारिलो प्रमाण के छ, भनी मोशाले परमेश्वरलाई सोधे । तब परमेश्वरले, मोशाको हातमा भएको लहुरोलाई क्षणभरमै सर्पमा परिणत गराइदिनुभयो, र तिनको हातमा कुष्ठरोग जस्ता चमत्कारहरू देखाउनुभयो ।<ref>{{Cite web |title=प्रस्थान ४:२-७ |url=https://www.bible.com/bible/1483/EXO.4.NNRV |publisher=}}</ref> आफ्नो आँखाअगि परमेश्वरको अद्भुत शक्ति देखेर पनि, आफू बोल्नमा सिपालु नभएको कुराप्रति बहाना गर्दै हिचकिचाए ।<ref>{{Cite web |title=प्रस्थान ४:१० |url=https://www.bible.com/bible/1483/EXO.4.NNRV |publisher= |quote=}}</ref> तब परमेश्वरले “मानिसको मुख बनाउनेचाहिँ [[सृष्टिकर्ता]]ले हो, म तँलाई सहायता गर्नेछु” भन्नुभयो । तर मोशाले परमेश्वरलाई “यो मिशन अरू कोही सक्षम व्यक्तिलाई नै दिनुहोस्” भनी बिन्ती गर्दा, परमेश्वर मोशासित क्रोधित हुनुभयो र तिनलाई भन्नुभयो, “तेरा दाजु [[हारून]]ले चाहिँ तेरो तर्फबाट इस्राएलीहरूसँग कुरा गर्नेछ ।” त्यसपछि मोशाले त्यो मिशनलाई स्वीकारे र आफ्ना ससुरा यित्रोसँग बिदा मागेर आफ्नो परिवारलाई लिएर मिश्रतिर लागे । त्यस बेला मोशा ८० वर्ष पुगेका थिए ।<ref>{{Cite web |title=प्रेरित ७:२३-३० |url=https://www.bible.com/bible/1483/ACT.7.NNRV |publisher= |quote=}}</ref>


=== प्रस्थान र उजाड-स्थानको जीवन ===
=== प्रस्थान र उजाड-स्थानको जीवन ===
पङ्क्ति ३९: पङ्क्ति ३९:
==== दश विपत्ति र निस्तार-चाडको शक्ति ====
==== दश विपत्ति र निस्तार-चाडको शक्ति ====
[[file:Death of the Firstborn Alma Tadema.jpg |thumb | px |''फारोको जेठो छोराको मृत्यु'', लरेन्स अल्मा तडेमा, सन् १८७२]]
[[file:Death of the Firstborn Alma Tadema.jpg |thumb | px |''फारोको जेठो छोराको मृत्यु'', लरेन्स अल्मा तडेमा, सन् १८७२]]
मोशा र हारूनले मिश्रका राजा फारोकहाँ गएर, इस्राएलीहरूलाई जान दिनू भन्ने परमेश्वरको इच्छा सुनाए । तर फारो त्यो कुरामा सहमत भएनन् र तिनले उल्टै इस्राएलीहरूलाई अझ श्रम शोषण गर्दै दुर्व्यवहार गरे । परमेश्वरले आफ्नो शक्ति प्रदर्शन गर्न मिश्रमा दश विपत्तिहरू झारिदिनुभयो ।<ref>[https://www.biblegateway.com/passage/?search=Exodus+7%3A13-12%3A30&version=NIV Exodus 7:13–12:30]</ref>
मोशा र हारूनले मिश्रका राजा फारोकहाँ गएर, इस्राएलीहरूलाई जान दिनू भन्ने परमेश्वरको इच्छा सुनाए । तर फारो त्यो कुरामा सहमत भएनन् र तिनले उल्टै इस्राएलीहरूलाई अझ श्रम शोषण गर्दै दुर्व्यवहार गरे । परमेश्वरले आफ्नो शक्ति प्रदर्शन गर्न मिश्रमा दश विपत्तिहरू झारिदिनुभयो ।<ref>[https://www.bible.com/bible/1483/EXO.7.NNRV प्रस्थान ७:१३-१२:३०]</ref>


मिश्रमा झारिएका दश विपत्तिहरू यस प्रकार छन् :
मिश्रमा झारिएका दश विपत्तिहरू यस प्रकार छन् :
पङ्क्ति ६५: पङ्क्ति ६५:
मोशा र हारूनले अग्रिम रूपमा बताएजस्तै ९ वटा विपत्तिहरू झऱ्यो । तैपनि फारोले इस्राएलीहरूलाई जान दिएनन् । अन्ततः परमेश्वरले मिश्रमा जेठो सन्तान सबैलाई नाश गर्ने दशौँ विपत्ति झार्नुभयो । मोशा र हारूनले इस्राएलीहरूको जीवन बचाउन सकून भनेर परमेश्वरले उनीहरूलाई त्यस १०औँ विपत्तिबाट बच्ने तरिका सिकाउनुभयो । '''अन्तिम विपत्तिबाट पार हुने तरिका''' भनेकै '''[[निस्तार-चाड]] मान्नु''' थियो ।
मोशा र हारूनले अग्रिम रूपमा बताएजस्तै ९ वटा विपत्तिहरू झऱ्यो । तैपनि फारोले इस्राएलीहरूलाई जान दिएनन् । अन्ततः परमेश्वरले मिश्रमा जेठो सन्तान सबैलाई नाश गर्ने दशौँ विपत्ति झार्नुभयो । मोशा र हारूनले इस्राएलीहरूको जीवन बचाउन सकून भनेर परमेश्वरले उनीहरूलाई त्यस १०औँ विपत्तिबाट बच्ने तरिका सिकाउनुभयो । '''अन्तिम विपत्तिबाट पार हुने तरिका''' भनेकै '''[[निस्तार-चाड]] मान्नु''' थियो ।


इस्राएलीहरूले निस्तार-चाड मानेका रात, फारोको जेठो छोरादेखि लिएर गाईबस्तुहरूका पहिले बियाएकाहरूसमेत सबै मारिए । मिश्रमा ठूलो रुवाबासी भयो । तर परमेश्वरको वचनअनुसार निस्तार-चाड मानेका इस्राएलीहरू भने विपत्तिबाट पार भए । अन्ततः फारोले इस्राएलीहरूलाई जान दिए ।<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Exodus+12%3A29-31&version=NIV |title=Exodus 12:29-31 |publisher= }}</ref>
इस्राएलीहरूले निस्तार-चाड मानेका रात, फारोको जेठो छोरादेखि लिएर गाईबस्तुहरूका पहिले बियाएकाहरूसमेत सबै मारिए । मिश्रमा ठूलो रुवाबासी भयो । तर परमेश्वरको वचनअनुसार निस्तार-चाड मानेका इस्राएलीहरू भने विपत्तिबाट पार भए । अन्ततः फारोले इस्राएलीहरूलाई जान दिए ।<ref>{{Cite web |title=प्रस्थान १२:२९-३१ |url=https://www.bible.com/bible/1483/EXO.12.NNRV |publisher=}}</ref>


विपत्तिबाट उद्धार पाएका इस्राएलीहरूलाई परमेश्वरले भन्नुभयो, “तिमीहरूले निस्तार-चाडलाई एउटा रहिरहने विधि स्वरूप मान्नू ।
विपत्तिबाट उद्धार पाएका इस्राएलीहरूलाई परमेश्वरले भन्नुभयो, “तिमीहरूले निस्तार-चाडलाई एउटा रहिरहने विधि स्वरूप मान्नू ।
पङ्क्ति ७४: पङ्क्ति ७४:
{{그림 |홍해 바다 앞에서 지팡이를 든 모세.jpg|너비= 300px |정렬=오른쪽섬네일 |타이틀=लाल समुद्रको अगि लहुरो लिएका मोशा}}
{{그림 |홍해 바다 앞에서 지팡이를 든 모세.jpg|너비= 300px |정렬=오른쪽섬네일 |타이틀=लाल समुद्रको अगि लहुरो लिएका मोशा}}
{{그림 |갈라진 홍해를 건너가는 이스라엘 백성들.jpg |너비= 300px |정렬=오른쪽섬네일 |타이틀=लाल समुद्र तरिरहेका इस्राएलीहरू}}
{{그림 |갈라진 홍해를 건너가는 이스라엘 백성들.jpg |너비= 300px |정렬=오른쪽섬네일 |타이틀=लाल समुद्र तरिरहेका इस्राएलीहरू}}
By the power of the Passover, the Israelites [[Exodus|came out of Egypt]] and arrived in front of the [[Red Sea]] and encamped there. At that time, Pharaoh changed his mind and pursued the Israelites with six hundred of the best chariots along with all the other chariots of Egypt. The Israelites feared and cried out to God and grumbled against Moses, saying, “It would have been better for us to serve the Egyptians than to die in the desert!" Moses reassured the Israelites that God would fight for them.<br>According to God’s word, Moses stretched out his staff over the sea. Then, the sea was divided and a dry ground appeared. All that night, God drove the sea back with a strong east wind and turned it into dry land. The waters were divided, and the Israelites went through the sea on dry ground, with a wall of water on their right and on their left.  When the Egyptian army came after the Israelites into the sea, God made the wheels of their chariots come off so that they had difficulty driving.<br>At daybreak, Moses stretched out his hand over the sea by following God's word, and the sea went back to its place; the Egyptians were fleeing toward it, and God swept them into the sea. The Israelites landed safely on the other side of the land. The Israelites, who had witnessed the power of God, feared God and trusted Moses.
निस्तार-चाडको शक्तिद्वारा [[प्रस्थान|मिश्रबाट निस्केका इस्राएलीहरू]] [[लाल समुद्र]]को अगि आइपुगे, र त्यहाँ तिनीहरूले पाल टाँगेर बसे ।<ref>{{Cite web |title=प्रस्थान १४:१-२ |url=https://www.bible.com/bible/1483/EXO.14.NNRV |publisher= |quote=}}</ref> ठीक त्यही बेला फारोको मन बद्लियो र तिनले ६०० असल-असल रथहरू र मिश्रका अरू सबै रथहरू लिएर इस्राएलीहरूलाई खेदे । इस्राएलीहरू डराएर परमेश्वरलाई पुकार्दै, मोशाको विरुद्धमा यसो भनेर गनगनाए, “उजाड-स्थानमा मर्नुभन्दा त बरु हामीलाई मिश्रीहरूकै सेवा गर्न छोडिदिएको भए असल हुनेथियो ।”<ref>{{Cite web |title=प्रस्थान १४:६-१२ |url=https://www.bible.com/bible/1483/EXO.14.NNRV |publisher=}}</ref> परमेश्वर स्वयम्‌ले हामीहरूका निम्ति लड्नुहुनेछ भन्दै मोशाले इस्राएलीहरूलाई आश्वासन दिए ।


निस्तार-चाडको शक्तिद्वारा [[प्रस्थान|मिश्रबाट निस्केका इस्राएलीहरू]] [[लाल समुद्र]]को अगि आइपुगे, र त्यहाँ तिनीहरूले पाल टाँगेर बसे ।<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Exodus+14%3A1-2&version=NIV |title=Exodus 14:1–2 |publisher= |quote=}}</ref> ठीक त्यही बेला फारोको मन बद्लियो तिनले ६०० असल-असल रथहरू मिश्रका अरू सबै रथहरू लिएर इस्राएलीहरूलाई खेदे । इस्राएलीहरू डराएर परमेश्वरलाई पुकार्दै, मोशाको विरुद्धमा यसो भनेर गनगनाए, “उजाड-स्थानमा मर्नुभन्दा त बरु हामीलाई मिश्रीहरूकै सेवा गर्न छोडिदिएको भए असल हुनेथियो ।”<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Exodus+14%3A6-12&version=NIV |title=Exodus 14:6–12 |publisher= }}</ref> परमेश्वर स्वयम्‌ले हामीहरूका निम्ति लड्नुहुनेछ भन्दै मोशाले इस्राएलीहरूलाई आश्वासन दिए ।
परमेश्वरले भन्नुभएअनुसार मोशाले आफ्नो हातलाई समुद्रतिर पसारे ।<ref>{{Cite web |title=प्रस्थान १४:१५-१६ |url=https://www.bible.com/bible/1483/EXO.14.NNRV |publisher= |quote=}}</ref> तब समुद्रको पानी दुई भाग भयो, र समुद्रमा ओबानो जमिन देखियो । परमेश्वरले रातभरि जोडले पूर्वी बतास चलाइदिनुभयो र समुद्रलाई ओबानो जमिनमा परिणत गरिदिनुभयो ।<ref>{{Cite web |title=प्रस्थान १४:२१ |url=https://www.bible.com/bible/1483/EXO.14.NNRV |publisher= |quote=}}</ref> समुद्रको पानी दुई भाग भयो, र इस्राएलीहरू समुद्रको बीचबाट ओबानो जमिनमा हिँडेर गए, पानी तिनीहरूका दाहिने देब्रेपट्टि तिनीहरूका निम्ति पर्खाल भयो । मिश्रीहरू इस्राएलीहरूलाई समुद्रसम्मै खेदे, तब परमेश्वरले तिनीहरूका रथका पाङ्ग्राहरू फुस्काइदिनुभयो र तिनीहरूलाई ती रथहरू चलाउन कठिन भयो ।<ref>{{Cite web |title=प्रस्थान १२:२२-२५ |url=https://www.bible.com/bible/1483/EXO.14.NNRV |publisher=}}</ref>


परमेश्वरले भन्नुभएअनुसार मोशाले आफ्नो हातलाई समुद्रतिर पसारे ।<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Exodus+14%3A15-16&version=NIV |title=Exodus 14:15–16 |publisher= |quote=}}</ref> तब समुद्रको पानी दुई भाग भयो, र समुद्रमा ओबानो जमिन देखियो । परमेश्वरले रातभरि जोडले पूर्वी बतास चलाइदिनुभयो र समुद्रलाई ओबानो जमिनमा परिणत गरिदिनुभयो ।<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Exodus+14%3A21&version=NIV |title=Exodus 14:21 |publisher= |quote=}}</ref> समुद्रको पानी दुई भाग भयो, र इस्राएलीहरू समुद्रको बीचबाट ओबानो जमिनमा हिँडेर गए, र पानी तिनीहरूका दाहिने र देब्रेपट्टि तिनीहरूका निम्ति पर्खाल भयो । मिश्रीहरू इस्राएलीहरूलाई समुद्रसम्मै खेदे, तब परमेश्वरले तिनीहरूका रथका पाङ्ग्राहरू फुस्काइदिनुभयो र तिनीहरूलाई ती रथहरू चलाउन कठिन भयो ।<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Exodus+14%3A22-25&version=NIV |title=Exodus 14:22–25 |publisher= }}</ref>
बिहानको मिरमिरेमा परमेश्वरको वचनअनुसार मोशाले आफ्नो हात समुद्रमाथि पसार्दा, समुद्र फेरि फर्केर आफ्नो ठाउँमा आयो । त्यस बेला मिश्रीहरू त्यसको विपरीत दिशातिर भाग्न खोजे, तर परमेश्वरले तिनीहरूलाई समुद्रमै फ्याँकिदिनुभयो । यता इस्राएलीहरूले भने सुरक्षितसाथ जमिनमा अवतरण गरे । परमेश्वरको यस्तो महान् शक्ति देखेका इस्राएलीहरूले, परमेश्वरको भय मान्दै मोशामाथि विश्वास गरे ।<ref>{{Cite web |title=प्रस्थान १४:२७-३१ |url=https://www.bible.com/bible/1483/EXO.14.NNRV |publisher=}}</ref>
 
बिहानको मिरमिरेमा परमेश्वरको वचनअनुसार मोशाले आफ्नो हात समुद्रमाथि पसार्दा, समुद्र फेरि फर्केर आफ्नो ठाउँमा आयो । त्यस बेला मिश्रीहरू त्यसको विपरीत दिशातिर भाग्न खोजे, तर परमेश्वरले तिनीहरूलाई समुद्रमै फ्याँकिदिनुभयो । यता इस्राएलीहरूले भने सुरक्षितसाथ जमिनमा अवतरण गरे । परमेश्वरको यस्तो महान् शक्ति देखेका इस्राएलीहरूले, परमेश्वरको भय मान्दै मोशामाथि विश्वास गरे ।<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Exodus+14%3A27-31&version=NIV |title=Exodus 14:27–31 |publisher= }}</ref>
*लाल समुद्र विभाजन गर्ने चमत्कार (‘''द टेन कमान्डमेन्ट्स''’ चलचित्रको एक दृश्य)
*लाल समुद्र विभाजन गर्ने चमत्कार (‘''द टेन कमान्डमेन्ट्स''’ चलचित्रको एक दृश्य)
<youtube width="400" height="250">OqCTq3EeDcY</youtube>
<youtube width="400" height="250">OqCTq3EeDcY</youtube>
पङ्क्ति ८६: पङ्क्ति ८४:
==== अमालेकीहरूसँगको युद्ध ====
==== अमालेकीहरूसँगको युद्ध ====
[[file:VictoryOLord.JPG |thumb | 250px |''गड अफ भिक्ट्रि'', <जोन एभरेट मिलिस>, सन् १८७१ मोशाले आफ्नो हात माथि उचालिराख्दा, अमालेकीविरुद्धको युद्धमा इस्राएल विजयी भयो । ]]
[[file:VictoryOLord.JPG |thumb | 250px |''गड अफ भिक्ट्रि'', <जोन एभरेट मिलिस>, सन् १८७१ मोशाले आफ्नो हात माथि उचालिराख्दा, अमालेकीविरुद्धको युद्धमा इस्राएल विजयी भयो । ]]
इस्राएलीहरू सीनको उजाड-स्थान हुँदै रपीदीममा आइपुग्दा,<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Exodus+17%3A1&version=NIV |title=Exodus 17:1 |publisher= |quote=}}</ref> [https://www.britannica.com/topic/Amalekites अमालेकीहरू]ले इस्राएललाई आक्रमण गरे । मोशाले [[यहोशू (व्यक्ति)|यहोशू]]लाई सेनापति बनाएर युद्धमा पठाए, र आफूचाहिँ हारून र हूरलाई लिएर डाँडाको टाकुरामा गए । मोशाले आफ्ना हात माथि उचालिराख्दा इस्राएलीहरू विजयी हुन्थे । तर तिनले आफ्ना हात तल झार्दा अमालेकीहरू विजयी हुन्थे । जब मोशाका दुवै हात थाके, तब हारूनले एकापट्टिबाट र हूरले चाहिँ अर्कोपट्टिबाट तिनका हात सूर्यास्तसम्म थामिराखे । अन्ततः यहोशूका सेनाले युद्ध जिते ।
इस्राएलीहरू सीनको उजाड-स्थान हुँदै रपीदीममा आइपुग्दा,<ref>{{Cite web |title=प्रस्थान १७:१ |url=https://www.bible.com/bible/1483/EXO.17.NNRV |publisher= |quote=}}</ref> [https://www.britannica.com/topic/Amalekites अमालेकीहरू]ले इस्राएललाई आक्रमण गरे । मोशाले [[यहोशू (व्यक्ति)|यहोशू]]लाई सेनापति बनाएर युद्धमा पठाए, र आफूचाहिँ हारून र हूरलाई लिएर डाँडाको टाकुरामा गए । मोशाले आफ्ना हात माथि उचालिराख्दा इस्राएलीहरू विजयी हुन्थे । तर तिनले आफ्ना हात तल झार्दा अमालेकीहरू विजयी हुन्थे । जब मोशाका दुवै हात थाके, तब हारूनले एकापट्टिबाट र हूरले चाहिँ अर्कोपट्टिबाट तिनका हात सूर्यास्तसम्म थामिराखे । अन्ततः यहोशूका सेनाले युद्ध जिते ।


युद्धपछि, मोशाले परमेश्वरलाई धन्यवाद चढाएर एउटा वेदी बनाए, र त्यसको नाउँ ‘यहोवा निस्सी’ अर्थात् ‘परमप्रभु मेरो झण्डा’ राखे ।<ref name="아말렉 전투">{{Cite web|url=https://www.biblegateway.com/passage/?search=Exodus+17%3A8-16&version=NIV|title=Exodus 17:8–16|date=}}</ref>
युद्धपछि, मोशाले परमेश्वरलाई धन्यवाद चढाएर एउटा वेदी बनाए, र त्यसको नाउँ ‘यहोवा निस्सी’ अर्थात् ‘परमप्रभु मेरो झण्डा’ राखे ।<ref name="아말렉 전투">{{Cite web |date= |title=प्रस्थान १७:८-१६ |url=https://www.bible.com/bible/1483/EXO.17.NNRV}}</ref>


==== मोशाले पहिलो पटक दश आज्ञा प्राप्त गरेका ====
==== मोशाले पहिलो पटक दश आज्ञा प्राप्त गरेका ====
<small>{{참고|‘दश आज्ञा’|설명=}}</small>
<small>{{참고|‘दश आज्ञा’|설명=}}</small>
इस्राएलीहरू भेला भएको समयमा परमेश्वरले सीनै पर्वतबाट ओर्लनुभएर [[दश आज्ञा]] घोषणा गर्नुभयो ।<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Exodus+20%3A1-17&version=NIV |title=Exodus 20:1–17 |publisher= }}</ref> परमेश्वरको सोर सीधै सुन्यो भने मरिने हो कि भनेर इस्राएलीहरू साह्रै डराए । यसैले तिनीहरूले मोशालाई परमेश्वरको तर्फबाट उहाँको वचन सुनाइदिन आग्रह गरे ।<ref name="우뢰소리">{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Exodus+20%3A18-19&version=NIV |title=Exodus 20:18–19 |publisher= |quote=}}</ref> त्यो समयमा परमेश्वरलाई आमने-सामने भेट गरेका व्यक्तिचाहिँ मोशा मात्र थिए ।<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Exodus+33%3A11&version=NIV |title=Exodus 33:11 |publisher= |quote=}}</ref> मानिसहरूले परमेश्वरको आवाजलाई गर्जनको रूपमा सुने, तर मोशाले चाहिँ त्यो सुनेर ठीकसँग बुझे ।<ref name="우뢰소리" /> परमेश्वरले मानिसहरूलाई तिनीहरूका पालतिर जान लगाउनुभयो, र मोशालाई चाहिँ छुट्टै बोलाउनुभयो ।<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Exodus+24%3A12&version=NIV |title=Exodus 24:12 |publisher= |quote=}}</ref> त्यसपछि उहाँले [[परमेश्वरको चाड|३ चरणका ७ वटा चाडहरू]] लगायत सबै नियम र विधिहरू सिकाउनुभयो <ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Exodus+23%3A14-17&version=NIV |title=Exodus 23:14–17 |publisher= }}</ref>मोशाले मानिसहरूलाई परमेश्वरको वचनहरू सुनाउँदा, तिनीहरूले एकैसाथ परमेश्वरका सबै वचनहरू पालन गर्ने कुरा बताए ।<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Exodus+24%3A3&version=NIV |title=Exodus 24:3 |publisher= |quote=}}</ref>
इस्राएलीहरू भेला भएको समयमा परमेश्वरले सीनै पर्वतबाट ओर्लनुभएर [[दश आज्ञा]] घोषणा गर्नुभयो ।<ref>{{Cite web |title=प्रस्थान २०:१-१७ |url=https://www.bible.com/bible/1483/EXO.20.NNRV |publisher=}}</ref> परमेश्वरको सोर सीधै सुन्यो भने मरिने हो कि भनेर इस्राएलीहरू साह्रै डराए । यसैले तिनीहरूले मोशालाई परमेश्वरको तर्फबाट उहाँको वचन सुनाइदिन आग्रह गरे ।<ref name="우뢰소리">{{Cite web |title=प्रस्थान २०:१८-१९ |url=https://www.bible.com/bible/1483/EXO.20.NNRV |publisher= |quote=}}</ref> त्यो समयमा परमेश्वरलाई आमने-सामने भेट गरेका व्यक्तिचाहिँ मोशा मात्र थिए ।<ref>{{Cite web |title=प्रस्थान ३३:११ |url=https://www.bible.com/bible/1483/EXO.33.NNRV |publisher= |quote=}}</ref> मानिसहरूले परमेश्वरको आवाजलाई गर्जनको रूपमा सुने, तर मोशाले चाहिँ त्यो सुनेर ठीकसँग बुझे ।<ref name="우뢰소리" /> परमेश्वरले मानिसहरूलाई तिनीहरूका पालतिर जान लगाउनुभयो, र मोशालाई चाहिँ छुट्टै बोलाउनुभयो । त्यसपछि उहाँले [[परमेश्वरको चाड|३ चरणका ७ वटा चाडहरू]] लगायत सबै नियम र विधिहरू सिकाउनुभयो <ref>{{Cite web |title=प्रस्थान २३:१४-१७ |url=https://www.bible.com/bible/1483/EXO.23.NNRV |publisher=}}</ref> मोशाले मानिसहरूलाई परमेश्वरको वचनहरू सुनाउँदा, तिनीहरूले एकैसाथ परमेश्वरका सबै वचनहरू पालन गर्ने कुरा बताए ।<ref>{{Cite web |title=प्रस्थान २४:३ |url=https://www.bible.com/bible/1483/EXO.24.NNRV |publisher= |quote=}}</ref>


व्यवस्था र आज्ञा लेखिएका शिला-पाटीहरू दिन परमेश्वरले मोशालाई सीनै पर्वतमा बोलाउनुभयो । त्यस दिनदेखि, मोशा सीनै पर्वतमा उक्लिए र त्यहाँ तिनले केही नखाईकन ४० दिन र ४० रात बिताए ।<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Exodus+24%3A15-18&version=NIV |title=Exodus 24:15-18 |publisher= |quote=}}</ref><ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Deuteronomy+9%3A9&version=NIV |title=Deuteronomy 9:9 |publisher= |quote=}}</ref> परमेश्वरले उहाँ आफ्ना प्रजामाझ बस्ने इच्छाका साथ लागि एउटा [[पवित्रस्थान (पवित्र वासस्थान)|पवित्रस्थान(पवित्र वासस्थान)]] बनाउन मोशालाई आज्ञा दिनुभयो । उहाँले मोशालाई पवित्रस्थानको संरचना, आकार, आकृति र सामग्रीबारे विस्तृत रूपमा देखाउनुभयो र त्यसैअनुसार बनाउन भन्नुभयो ।<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Exodus+25%3A1-9&version=NIV |title=Exodus 25:1–9 |publisher= }}</ref> साथै उहाँले तिनलाई ढुङ्गाका दुई वटा पाटी अर्थात् दश आज्ञाका शिला-पाटीहरू ल्याउन भन्नुभएर त्यसलाई [[महा-पवित्रस्थान]]भित्र [[करारको सन्दूक]]मा राख्न लगाउनुभयो । त्यसपछि उहाँले गवाहीको सन्दूकमा भएका दुई करूब([[स्वर्गदूत]])हरूको बीचमा भएको कृपा-आसनमा मोशासित भेट गर्ने, र त्यहीँबाट इस्राएलीहरूका लागि सबै आज्ञाहरू दिने कुरा बताउनुभयो ।<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Exodus+25%3A21-22&version=NIV |title=Exodus 25:21–22 |publisher= |quote=}}</ref> परमेश्वरले सीनै पर्वतमा मोशासित कुराकानी गरिसक्नुभएपछि, उहाँका आफ्नै औँलाले लेखेका दुई वटा शिला-पाटी(दश आज्ञा)हरू उहाँले तिनलाई दिनुभयो ।<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Exodus+31%3A18&version=NIV |title=Exodus 31:18 |publisher= |quote=}}</ref>
व्यवस्था र आज्ञा लेखिएका शिला-पाटीहरू दिन परमेश्वरले मोशालाई सीनै पर्वतमा बोलाउनुभयो ।<ref>{{Cite web |title=प्रस्थान २४:१२ |url=https://www.bible.com/bible/1483/EXO.24.NNRV |publisher= |quote=}}</ref> त्यस दिनदेखि, मोशा सीनै पर्वतमा उक्लिए र त्यहाँ तिनले केही नखाईकन ४० दिन र ४० रात बिताए ।<ref>{{Cite web |title=प्रस्थान २४:१५-१८ |url=https://www.bible.com/bible/1483/EXO.24.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=व्यवस्था ९:९ |url=https://www.bible.com/bible/1483/DEU.9.NNRV |publisher= |quote=}}</ref> परमेश्वरले उहाँ आफ्ना प्रजामाझ बस्ने इच्छाका साथ लागि एउटा [[पवित्रस्थान (पवित्र वासस्थान)|पवित्रस्थान(पवित्र वासस्थान)]] बनाउन मोशालाई आज्ञा दिनुभयो । उहाँले मोशालाई पवित्रस्थानको संरचना, आकार, आकृति र सामग्रीबारे विस्तृत रूपमा देखाउनुभयो र त्यसैअनुसार बनाउन भन्नुभयो ।<ref>{{Cite web |title=प्रस्थान २५:१-९ |url=https://www.bible.com/bible/1483/EXO.25.NNRV |publisher=}}</ref> साथै उहाँले तिनलाई ढुङ्गाका दुई वटा पाटी अर्थात् दश आज्ञाका शिला-पाटीहरू ल्याउन भन्नुभएर त्यसलाई [[महा-पवित्रस्थान]]भित्र [[करारको सन्दूक]]मा राख्न लगाउनुभयो । त्यसपछि उहाँले गवाहीको सन्दूकमा भएका दुई करूब([[स्वर्गदूत]])हरूको बीचमा भएको कृपा-आसनमा मोशासित भेट गर्ने, र त्यहीँबाट इस्राएलीहरूका लागि सबै आज्ञाहरू दिने कुरा बताउनुभयो ।<ref>{{Cite web |title=प्रस्थान २५:२१-२२ |url=https://www.bible.com/bible/1483/EXO.25.NNRV |publisher= |quote=}}</ref> परमेश्वरले सीनै पर्वतमा मोशासित कुराकानी गरिसक्नुभएपछि, उहाँका आफ्नै औँलाले लेखेका दुई वटा शिला-पाटी(दश आज्ञा)हरू उहाँले तिनलाई दिनुभयो ।<ref>{{Cite web |title=प्रस्थान ३१:१८ |url=https://www.bible.com/bible/1483/EXO.31.NNRV |publisher= |quote=}}</ref>
*सीनै पर्वतमा दश आज्ञा प्राप्त गरेका मोशा(''द टेन कमान्डमेन्ट्स'' नामक चलचित्रको एक दृश्य)
*सीनै पर्वतमा दश आज्ञा प्राप्त गरेका मोशा(''द टेन कमान्डमेन्ट्स'' नामक चलचित्रको एक दृश्य)
<youtube width="400" height="250">4MkCFlsWvVQ</youtube>
<youtube width="400" height="250">4MkCFlsWvVQ</youtube>
"https://churchofgod.wiki/ne/ne/मोशा" बाट अनुप्रेषित