कोभिड-१९विरुद्ध परमेश्वरको मण्डलीको प्रतिक्रिया: संशोधनहरू बीचको भिन्नता
कुनै सम्पादन सारांश छैन |
कुनै सम्पादन सारांश छैन |

| पङ्क्ति ४: | पङ्क्ति ४: | ||
'''परमेश्वरको मण्डलीले''' विश्वभरि सक्रियतापूर्वक '''कोभिड-१९ प्रतिक्रिया गतिविधिहरू''' सञ्चालन गरिरहेको छ । प्रत्येक देशका सन्तहरूले सेल्फ-क्वारेन्टाइनमा बस्दै, अनि मण्डली भित्र र बाहिर सामाजिक दूरी कायम राख्दै, आफ्नो देशमा जारी गरिएको क्वारेन्टाइनका नियमहरूलाई कडाइका साथ पालन गरे । साथै आफ्ना छिमेकीहरूले पनि परमेश्वरको प्रेमद्वारा त्यो महामारीलाई जित्न सकून् भनेर मण्डलीले उनीहरूलाई विभिन्न तरिकाद्वारा सहयोग गऱ्यो । | '''परमेश्वरको मण्डलीले''' विश्वभरि सक्रियतापूर्वक '''कोभिड-१९ प्रतिक्रिया गतिविधिहरू''' सञ्चालन गरिरहेको छ । प्रत्येक देशका सन्तहरूले सेल्फ-क्वारेन्टाइनमा बस्दै, अनि मण्डली भित्र र बाहिर सामाजिक दूरी कायम राख्दै, आफ्नो देशमा जारी गरिएको क्वारेन्टाइनका नियमहरूलाई कडाइका साथ पालन गरे । साथै आफ्ना छिमेकीहरूले पनि परमेश्वरको प्रेमद्वारा त्यो महामारीलाई जित्न सकून् भनेर मण्डलीले उनीहरूलाई विभिन्न तरिकाद्वारा सहयोग गऱ्यो । | ||
कोभिड-१९को महामारीले गर्दा आर्थिक सङ्कटमा परेकाहरूलाई मण्डलीले चन्दा, र दैनिक उपभोग्य सामाग्रीहरू वितरण गर्दै प्रोत्साहन दियो । साथै चिकित्साकर्मी र आवश्यक कामदारहरूका लागि मण्डलीले कोभिड-१९ रोकथाम सामग्री, खाजा र प्रोत्साहनका पत्रहरू प्रदान गऱ्यो । यो मण्डलीले सकारात्मक मानसिक स्वास्थ्यलाई समर्थन गर्न अनलाइनबाट भिडियोहरू साझा गर्दै, हिलिङ वेबिनार र फ्लावर लेटर क्याम्पेन’ गरी | कोभिड-१९को महामारीले गर्दा आर्थिक सङ्कटमा परेकाहरूलाई मण्डलीले चन्दा, र दैनिक उपभोग्य सामाग्रीहरू वितरण गर्दै प्रोत्साहन दियो । साथै चिकित्साकर्मी र आवश्यक कामदारहरूका लागि मण्डलीले कोभिड-१९ रोकथाम सामग्री, खाजा र प्रोत्साहनका पत्रहरू प्रदान गऱ्यो । यो मण्डलीले सकारात्मक मानसिक स्वास्थ्यलाई समर्थन गर्न अनलाइनबाट भिडियोहरू साझा गर्दै, हिलिङ वेबिनार र [[फ्लावर लेटर क्याम्पेन|फ्लावर लेटर क्याम्पेन’]] गरी | ||
परिवार, छिमेकी र समाजमा खुशी र उमङ्ग ल्याएको छ । | परिवार, छिमेकी र समाजमा खुशी र उमङ्ग ल्याएको छ । | ||
यसको अतिरिक्त, कोभिड-१९को महामारीका कारण गम्भीर बन्दैगएको वातावरण प्रदूषणलाई संरक्षण गर्न यले हरप्रयत्न गरिरहेको छ । अप्राप्य सामग्रीको अत्यधिक प्रयोगले गर्दा निम्तिएका वातावरणीय समस्याहरूलाई समाधान गर्न मण्डलीले प्लास्टिकको प्रयोग न्यूनीकरण क्याम्पेन र वातावरण सरसफाइ जस्ता गतिविधिहरू सञ्चालन गर्ने गर्दछ ।
| यसको अतिरिक्त, कोभिड-१९को महामारीका कारण गम्भीर बन्दैगएको वातावरण प्रदूषणलाई संरक्षण गर्न यले हरप्रयत्न गरिरहेको छ । अप्राप्य सामग्रीको अत्यधिक प्रयोगले गर्दा निम्तिएका वातावरणीय समस्याहरूलाई समाधान गर्न मण्डलीले [[No More GPGP (प्लास्टिकको प्रयोग न्यूनीकरण) प्रोजेक्ट|प्लास्टिकको प्रयोग न्यूनीकरण क्याम्पेन]] र वातावरण सरसफाइ जस्ता गतिविधिहरू सञ्चालन गर्ने गर्दछ ।

== गतिविधिको पृष्ठभूमि र उद्देश्य == | == गतिविधिको पृष्ठभूमि र उद्देश्य == | ||
As the [https://www.who.int/health-topics/coronavirus#tab=tab_1 COVID-19] pandemic, which began in early 2020, is prolonged, so are the aftereffects. The entire world fell into social, economic, and psychological shock due to the anxiety and fear of infection, difficulties in the medical and quarantine systems, unemployment, and other economic difficulties. As social distancing and non-face-to-face activities became a daily routine, people’s emotional isolation deepened. A new term called Corona Blue was formed which means depression caused by COVID-19, and another term called Corona Red which refers to anger beyond depression.
In order to respond to COVID-19, [[the Church of God Headquarters]] strengthened the preventive measures of churches around the world and actively cooperated with the pandemic prevention policies of each country by turning to online [[Worship|worship services]] and education for members.<ref>{{Cite web |url=https://www.youtube.com/watch?v=DuYnDniaD3M |title=Church of God COVID-19 Prevention Video |website=Church of God Media |publisher= |date=August 19, 2020 |year= |author= |page= |series= |isbn= |quote= }}</ref> In accordance with [[Christ]]’s teaching, “Be the salt and light of the world,”<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Matthew+5%3A13-14&version=NIV |title=Matthew 5:13–14 |publisher= |quote=}}</ref> the church carried out timely volunteer services and relief activities to take care of the members and their neighbors who were suffering from the pandemic. | As the [https://www.who.int/health-topics/coronavirus#tab=tab_1 COVID-19] pandemic, which began in early 2020, is prolonged, so are the aftereffects. The entire world fell into social, economic, and psychological shock due to the anxiety and fear of infection, difficulties in the medical and quarantine systems, unemployment, and other economic difficulties. As social distancing and non-face-to-face activities became a daily routine, people’s emotional isolation deepened. A new term called Corona Blue was formed which means depression caused by COVID-19, and another term called Corona Red which refers to anger beyond depression.
In order to respond to COVID-19, [[the Church of God Headquarters]] strengthened the preventive measures of churches around the world and actively cooperated with the pandemic prevention policies of each country by turning to online [[Worship|worship services]] and education for members.<ref>{{Cite web |url=https://www.youtube.com/watch?v=DuYnDniaD3M |title=Church of God COVID-19 Prevention Video |website=Church of God Media |publisher= |date=August 19, 2020 |year= |author= |page= |series= |isbn= |quote= }}</ref> In accordance with [[Christ]]’s teaching, “Be the salt and light of the world,”<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Matthew+5%3A13-14&version=NIV |title=Matthew 5:13–14 |publisher= |quote=}}</ref> the church carried out timely volunteer services and relief activities to take care of the members and their neighbors who were suffering from the pandemic. | ||
सन् २०२०को प्रारम्भदेखि सुरु भएको कोभिड-१९ महामारी लम्बिएसँगै त्यसको असर पनि लम्बिँदैगएको छ । सङ्क्रमणको चिन्ता र डर, चिकित्सा र क्वारेन्टाइन प्रणालीमा अराजकता, बेरोजगारी लगायत अन्य आर्थिक संकटका कारण सारा विश्व सामाजिक, आर्थिक र मनोवैज्ञानिक आघातमा पऱ्यो । सामाजिक दूरी राख्नुपर्ने र आमनेसामने गतिविधि प्रतिबन्ध गरिएकोले मानिसहरूको जनजीवनमा गम्भीर एकलोपना छायो । कोभिड-१९ले ल्याएको डिप्रेसन भन्ने अर्थ बोकेको ‘कोरोना ब्लू’ भन्ने एउटा नयाँ शब्दावली बन्यो । त्यसै गरी डिप्रेसनभन्दा बाहिरको क्रोधलाई जनाउने ‘कोरोना रेड’ भन्ने शब्द पनि बन्यो । | सन् २०२०को प्रारम्भदेखि सुरु भएको [https://www.who.int/health-topics/coronavirus#tab=tab_1 कोभिड-१९] महामारी लम्बिएसँगै त्यसको असर पनि लम्बिँदैगएको छ । सङ्क्रमणको चिन्ता र डर, चिकित्सा र क्वारेन्टाइन प्रणालीमा अराजकता, बेरोजगारी लगायत अन्य आर्थिक संकटका कारण सारा विश्व सामाजिक, आर्थिक र मनोवैज्ञानिक आघातमा पऱ्यो । सामाजिक दूरी राख्नुपर्ने र आमनेसामने गतिविधि प्रतिबन्ध गरिएकोले मानिसहरूको जनजीवनमा गम्भीर एकलोपना छायो । कोभिड-१९ले ल्याएको डिप्रेसन भन्ने अर्थ बोकेको ‘कोरोना ब्लू’ भन्ने एउटा नयाँ शब्दावली बन्यो । त्यसै गरी डिप्रेसनभन्दा बाहिरको क्रोधलाई जनाउने ‘कोरोना रेड’ भन्ने शब्द पनि बन्यो । | ||
कोभिड १९लाई प्रतिक्रिया दिन परमेश्वरको मण्डलीको प्रधान | कोभिड १९लाई प्रतिक्रिया दिन [[परमेश्वरको मण्डलीको प्रधान कार्यालय]]ले कोभिड-१९लाई प्रतिक्रिया जनाउन विश्वभरिका मण्डलीहरूको रोकथाम उपायलाई सुदृढ गऱ्यो, र प्रत्येक देशको महामारी रोकथाम नीतिहरूमा सक्रियतापूर्वक सहकार्य गर्न [[आराधना]] र सन्त शिक्षणलाई अनलाइन माध्यममा परिणत गऱ्यो । “संसारको नून र ज्योति होओ” भन्ने [[ख्रीष्ट]]को शिक्षाअनुसार यो मण्डलीले समयसापेक्ष स्वयंसेवा र राहत वितरणका गतिविधिहरू गर्दै कोभिड-१९ महामारीले ग्रस्त सन्तहरू र छिमेकीहरूको हेरचाह गऱ्यो । | ||
== कोभिड-१९प्रति परमेश्वरको मण्डलीको प्रतिक्रियाको वर्तमान अवस्था == | == कोभिड-१९प्रति परमेश्वरको मण्डलीको प्रतिक्रियाको वर्तमान अवस्था == | ||
| पङ्क्ति २६: | पङ्क्ति २६: | ||
The Church of God provides donations, pandemic prevention supplies, and groceries to neighbors who are suffering from financial difficulties due to COVID-19. In Korea, the church donated a total of 230 million KRW to the [https://relief.or.kr/ Hope Bridge Korea Disaster Relief Association]. When there was a shortage of face masks in Daegu, which was declared a special disaster region, the church urgently donated 30,000 face masks.<ref>{{Cite web |url=https://www.koreatimes.co.kr/www/nation/2020/03/119_286576.html |title=Church of God donates $160,000 for COVID-19 response |website=The Korea Times |publisher= |date=March 22, 2020 |year= |author= |page= |series= |isbn= |quote= }}</ref>
In Argentina, Bolivia, Chile, Indonesia, the Philippines, and Uganda, the church provided customized support for their neighbors in urgent need. In Venezuela, where the economic difficulty was severe due to prolonged social and political turmoil, the church members themselves walked five kilometers under the hot sun to deliver water to households suffering from water shortages for two months. The church in Quezon City in the Philippines comforted and encouraged quarantined residents by donating 500 kg of rice and 200 cans of food. | The Church of God provides donations, pandemic prevention supplies, and groceries to neighbors who are suffering from financial difficulties due to COVID-19. In Korea, the church donated a total of 230 million KRW to the [https://relief.or.kr/ Hope Bridge Korea Disaster Relief Association]. When there was a shortage of face masks in Daegu, which was declared a special disaster region, the church urgently donated 30,000 face masks.<ref>{{Cite web |url=https://www.koreatimes.co.kr/www/nation/2020/03/119_286576.html |title=Church of God donates $160,000 for COVID-19 response |website=The Korea Times |publisher= |date=March 22, 2020 |year= |author= |page= |series= |isbn= |quote= }}</ref>
In Argentina, Bolivia, Chile, Indonesia, the Philippines, and Uganda, the church provided customized support for their neighbors in urgent need. In Venezuela, where the economic difficulty was severe due to prolonged social and political turmoil, the church members themselves walked five kilometers under the hot sun to deliver water to households suffering from water shortages for two months. The church in Quezon City in the Philippines comforted and encouraged quarantined residents by donating 500 kg of rice and 200 cans of food. | ||
कोभिड-१९ले गर्दा आर्थिक कठिनाइबीच गुज्रिरहेका छिमेकीहरूलाई परमेश्वरको मण्डलीले चन्दा, महामारी रोकथाम सामाग्री, र खाद्यान्न सहयोग गऱ्यो । कोरियाको मण्डलीले होप ब्रिज कोरिया विपत्ति राहत सङ्गठनलाई कुल २३ करोड वन चन्दा सहयोग गऱ्यो । सरुवा रोगका कारण विशेष प्रकोप क्षेत्र घोषणा गरिएको देगुमा मास्कको अभाव हुँदा मण्डलीले तुरुन्तै ३०,००० थान मास्क उपलब्ध गराएको थियो । | कोभिड-१९ले गर्दा आर्थिक कठिनाइबीच गुज्रिरहेका छिमेकीहरूलाई परमेश्वरको मण्डलीले चन्दा, महामारी रोकथाम सामाग्री, र खाद्यान्न सहयोग गऱ्यो । कोरियाको मण्डलीले [https://relief.or.kr/ होप ब्रिज कोरिया विपत्ति राहत सङ्गठनलाई] कुल २३ करोड वन चन्दा सहयोग गऱ्यो । सरुवा रोगका कारण विशेष प्रकोप क्षेत्र घोषणा गरिएको देगुमा मास्कको अभाव हुँदा मण्डलीले तुरुन्तै ३०,००० थान मास्क उपलब्ध गराएको थियो । | ||
अर्जेन्टिना, बोलिभिया, चिले, इन्डोनेसिया, फिलिपिन्स र युगान्डामा, तत्काल सहयोगको खाँचो परेका छिमेकीहरूलाई यो मण्डलीले निरन्तर सहयोग गऱ्यो । लामो समयदेखि सामाजिक र राजनीतिक अस्थिरताका कारण आर्थिक मन्दीमा परेको भेनेजुएलामा २ महिनादेखि खानेपानीको अभावले ग्रसित परिवारलाई खानेपानी उपलब्ध गराउन सन्तहरू चर्को घाममा ५ किलोमिटर हिँडेर गई पानी पुऱ्याए । फिलिपिन्सको क्वीजोन सिटी मण्डलीले क्वारेन्टाइनमा बसेका स्थानीयवासीलाई ५०० किलोग्राम चामल र २०० बट्टा क्यान फूड उपलब्ध गराई सान्त्वना र प्रोत्साहन दियो ।
{{그림|아르헨티나 코로나19 취약계층 생필품.jpg |정렬=오른쪽섬네일 | 너비=300px |타이틀=अर्जेन्टिनामा अवस्थित परमेश्वरको मण्डलीका सन्तहरूले कोभिड-१९को महामारीमा आफ्नो छिमेकीको निम्ति दैनिक अत्यावश्यक सामग्रीहरू तयार पारे ।}} | अर्जेन्टिना, बोलिभिया, चिले, इन्डोनेसिया, फिलिपिन्स र युगान्डामा, तत्काल सहयोगको खाँचो परेका छिमेकीहरूलाई यो मण्डलीले निरन्तर सहयोग गऱ्यो । लामो समयदेखि सामाजिक र राजनीतिक अस्थिरताका कारण आर्थिक मन्दीमा परेको भेनेजुएलामा २ महिनादेखि खानेपानीको अभावले ग्रसित परिवारलाई खानेपानी उपलब्ध गराउन सन्तहरू चर्को घाममा ५ किलोमिटर हिँडेर गई पानी पुऱ्याए । फिलिपिन्सको क्वीजोन सिटी मण्डलीले क्वारेन्टाइनमा बसेका स्थानीयवासीलाई ५०० किलोग्राम चामल र २०० बट्टा क्यान फूड उपलब्ध गराई सान्त्वना र प्रोत्साहन दियो ।
{{그림|아르헨티나 코로나19 취약계층 생필품.jpg |정렬=오른쪽섬네일 | 너비=300px |타이틀=अर्जेन्टिनामा अवस्थित परमेश्वरको मण्डलीका सन्तहरूले कोभिड-१९को महामारीमा आफ्नो छिमेकीको निम्ति दैनिक अत्यावश्यक सामग्रीहरू तयार पारे ।}} | ||
| पङ्क्ति ५३: | पङ्क्ति ५३: | ||
कडा परिश्रम र समर्पणले गर्दा कहिलेकहीँ तिनीहरू थकित पनि हुन्थे । | कडा परिश्रम र समर्पणले गर्दा कहिलेकहीँ तिनीहरू थकित पनि हुन्थे । | ||
परमेश्वरको मण्डलीका क्याम्पस विद्यार्थी स्वयंसेवा सङ्गठन ASEZ र परमेश्वरको मण्डलीका जागिरे युवा स्वयंसेवा सङ्गठन ASEZ WAOले कोभिड-१९को महामारीविरुद्ध लड्ने र बिरामीहरूको उपचार गर्ने स्वास्थ्यकर्मी, चिकित्साकर्मी, सरकारी निकायका अधिकारी, स्थानीय सरकार, प्रहरी चौकी,र अग्नि नियन्त्रण कार्यालयलाई हर्ट टु हर्ट क्याम्पेन र ह्याड टु ह्यान्ड क्याम्पेनमार्फत समर्थन गऱ्यो । युवा समूहले संयुक्त राज्य अमेरिका, बेलायती, पेरु, अस्ट्रेलिया, भारत, र कोरियासहित १५० वटा देशका अस्पताल, प्रहरी चौकी र अग्नि नियन्त्रण कार्यालयको भ्रमण गरेर हस्तलिखित पत्र र धन्यवादले भरिएको खाजाको उपहार दिए । उनीहरूले बेलायतको म्यानचेस्टरमा अवस्थित दुई वटा ‘आकस्मिक बिरामी स्थानान्तरण केन्द्र’मा मास्क, ह्यान्ड सेनिटाइजर, खाजा र धन्यवादको पत्र लगायत ४० वटा उपहार सेटहरू वितरण गरे । उक्त केन्द्रका एक जना कर्मचारी रहेकीले साराले भनिन्, “तपाईंहरूको यस्तो गतिविधिले हामीलाई मान्यता पाएको महसुस हुन्छ । हामीलाई यो काम एकदमै मनपर्छ तर विगत केही महिनादेखि हाम्रो अवस्था साँच्चै गाह्रो थियो । यस्तो अर्थपूर्ण कार्यको लागि धेरै धन्यवाद ।” | परमेश्वरको मण्डलीका क्याम्पस विद्यार्थी स्वयंसेवा सङ्गठन ASEZ र [[ASEZ WAO (परमेश्वरको मण्डली जागिरे युवा स्वयंसेवा सङ्गठन)|परमेश्वरको मण्डलीका जागिरे युवा स्वयंसेवा सङ्गठन ASEZ WAOले]] कोभिड-१९को महामारीविरुद्ध लड्ने र बिरामीहरूको उपचार गर्ने स्वास्थ्यकर्मी, चिकित्साकर्मी, सरकारी निकायका अधिकारी, स्थानीय सरकार, प्रहरी चौकी,र अग्नि नियन्त्रण कार्यालयलाई [[The Heart-to-Heart प्रोजेक्ट|हर्ट टु हर्ट क्याम्पेन]] र ह्याड टु ह्यान्ड क्याम्पेनमार्फत समर्थन गऱ्यो । युवा समूहले संयुक्त राज्य अमेरिका, बेलायती, पेरु, अस्ट्रेलिया, भारत, र कोरियासहित १५० वटा देशका अस्पताल, प्रहरी चौकी र अग्नि नियन्त्रण कार्यालयको भ्रमण गरेर हस्तलिखित पत्र र धन्यवादले भरिएको खाजाको उपहार दिए । उनीहरूले बेलायतको म्यानचेस्टरमा अवस्थित दुई वटा ‘आकस्मिक बिरामी स्थानान्तरण केन्द्र’मा मास्क, ह्यान्ड सेनिटाइजर, खाजा र धन्यवादको पत्र लगायत ४० वटा उपहार सेटहरू वितरण गरे । उक्त केन्द्रका एक जना कर्मचारी रहेकीले साराले भनिन्, “तपाईंहरूको यस्तो गतिविधिले हामीलाई मान्यता पाएको महसुस हुन्छ । हामीलाई यो काम एकदमै मनपर्छ तर विगत केही महिनादेखि हाम्रो अवस्था साँच्चै गाह्रो थियो । यस्तो अर्थपूर्ण कार्यको लागि धेरै धन्यवाद ।” | ||
सन् २०२२को अप्रिल महिनासम्ममा संयुक्त राज्य अमेरिकामा झण्डै ८ करोड १० लाख जनामा सङ्क्रमण पुष्टि हुँदा परमेश्वरको मण्डलीका सन्तहरूले चिकित्सा संस्था, सभागृह, प्रहरी चौकी, अग्नि नियन्त्रण कार्यालय र सैन्य शिविरमा कोभिड-१९ रोकथामका सामाग्री दान गरे । डेन्भर सभा गृहलाई १,००० थान मास्क वितरण गरेपछि उनीहरूले त्यहाँको मागअनुसार बच्चाहरूका लागि थप १,००० वटा मास्क दान गरे । उनीहरूले हवाईको होनोलुलुमा रहेको नौसेना शिविर, अमेरिकाको न्यूयोर्कको सिरेक्यूजमा रहेको आर्लिङटन अग्नि नियन्त्रण कार्यालय र आकस्मिक स्वयंसेवा संस्थाको भ्रमण गरेर मास्क, ह्यान्ड सेनिटाइजर र स्वास्थ्य सामाग्री दान गर्नुका साथै इङ्गलवुड प्रहरी चौकीमा २५० थान हस्तनिर्मित मास्क अनुदान गरे । प्रहरी चौकीका एक अधिकृतले “तपाईंहरूले हामी प्रहरी लगायत यहाँका कैदीहरूको सुरक्षाको लागि सारा प्रयत्न गरिदिनुभयो” भन्दै कृतज्ञता व्यक्त गरे । मङ्गोलियाको मण्डलीले पनि ५,००० हस्तनिर्मित मास्कसहित १०,००० मास्क स्वास्थ्य मन्त्रालयलाई दान गऱ्यो । | सन् २०२२को अप्रिल महिनासम्ममा संयुक्त राज्य अमेरिकामा झण्डै ८ करोड १० लाख जनामा सङ्क्रमण पुष्टि हुँदा परमेश्वरको मण्डलीका सन्तहरूले चिकित्सा संस्था, सभागृह, प्रहरी चौकी, अग्नि नियन्त्रण कार्यालय र सैन्य शिविरमा कोभिड-१९ रोकथामका सामाग्री दान गरे । डेन्भर सभा गृहलाई १,००० थान मास्क वितरण गरेपछि उनीहरूले त्यहाँको मागअनुसार बच्चाहरूका लागि थप १,००० वटा मास्क दान गरे । उनीहरूले हवाईको होनोलुलुमा रहेको नौसेना शिविर, अमेरिकाको न्यूयोर्कको सिरेक्यूजमा रहेको आर्लिङटन अग्नि नियन्त्रण कार्यालय र आकस्मिक स्वयंसेवा संस्थाको भ्रमण गरेर मास्क, ह्यान्ड सेनिटाइजर र स्वास्थ्य सामाग्री दान गर्नुका साथै इङ्गलवुड प्रहरी चौकीमा २५० थान हस्तनिर्मित मास्क अनुदान गरे । प्रहरी चौकीका एक अधिकृतले “तपाईंहरूले हामी प्रहरी लगायत यहाँका कैदीहरूको सुरक्षाको लागि सारा प्रयत्न गरिदिनुभयो” भन्दै कृतज्ञता व्यक्त गरे । मङ्गोलियाको मण्डलीले पनि ५,००० हस्तनिर्मित मास्कसहित १०,००० मास्क स्वास्थ्य मन्त्रालयलाई दान गऱ्यो । | ||
| पङ्क्ति ८१: | पङ्क्ति ८१: | ||
प्रकृतिका सात आश्चर्यहरूमध्येको एक, टेबल माउन्टेनमा आगो लागेर दक्षिण अफ्रिकाको केप टाउन विश्वविद्यालयको पुस्तकालय जलेर नष्ट हुँदा, ASEZका स्थानीय सदस्यहरूले विश्वविद्यालयको अनुरोधमा पुस्तक तथा कागजातहरू खोजी गरेर तिनलाई स्थानान्तरण गर्दै पुस्तकालय पुनर्स्थापना कार्यमा सहयोग गरे । ज्वालामुखी विस्फोटनका कारण आश्रमतिर विस्थापित भएका ३०,००० जना बासिन्दाहरूको सहयोगार्थ फिलिपिन्सको मण्डलीले राहत सामग्रीहरू दान गऱ्यो । मेक्सिकोको टाबास्को मण्डलीले पनि भारी वर्षाका बाढीपीडितहरूलाई खाद्यान्न र अत्यावश्यक सामग्रीहरू वितरण गऱ्यो । | प्रकृतिका सात आश्चर्यहरूमध्येको एक, टेबल माउन्टेनमा आगो लागेर दक्षिण अफ्रिकाको केप टाउन विश्वविद्यालयको पुस्तकालय जलेर नष्ट हुँदा, ASEZका स्थानीय सदस्यहरूले विश्वविद्यालयको अनुरोधमा पुस्तक तथा कागजातहरू खोजी गरेर तिनलाई स्थानान्तरण गर्दै पुस्तकालय पुनर्स्थापना कार्यमा सहयोग गरे । ज्वालामुखी विस्फोटनका कारण आश्रमतिर विस्थापित भएका ३०,००० जना बासिन्दाहरूको सहयोगार्थ फिलिपिन्सको मण्डलीले राहत सामग्रीहरू दान गऱ्यो । मेक्सिकोको टाबास्को मण्डलीले पनि भारी वर्षाका बाढीपीडितहरूलाई खाद्यान्न र अत्यावश्यक सामग्रीहरू वितरण गऱ्यो । | ||
कोभिड-१९ महामारीका कारण रक्तदाताको संख्या तीव्र गतिले घटेकोले रक्त अभावचाहिँ विश्वव्यापी चिन्ताको विषय बनेको छ । सन् २०२२मा अमेरिकी रेडक्रसले एक दशक यताकै गम्भीर रगतको अभाव हो भन्दै इतिहासमा पहिलो पटक राष्ट्रिय रक्त सङ्कटको घोषणा गऱ्यो ।
{{그림|1000회 유월절사랑 생명사랑 헌혈릴레이 짐바브웨.jpg |정렬=오른쪽섬네일 | 너비=300px |타이틀=सन् २०२१ निस्तार-चाडको प्रेम, जीवन बचाउने १,०००औँ रक्तदान अभियान, जिम्बाब्वे}} | कोभिड-१९ महामारीका कारण रक्तदाताको संख्या तीव्र गतिले घटेकोले रक्त अभावचाहिँ विश्वव्यापी चिन्ताको विषय बनेको छ । सन् २०२२मा [https://www.redcross.org/ अमेरिकी रेडक्रसले] एक दशक यताकै गम्भीर रगतको अभाव हो भन्दै इतिहासमा पहिलो पटक राष्ट्रिय रक्त सङ्कटको घोषणा गऱ्यो ।
{{그림|1000회 유월절사랑 생명사랑 헌혈릴레이 짐바브웨.jpg |정렬=오른쪽섬네일 | 너비=300px |타이틀=सन् २०२१ निस्तार-चाडको प्रेम, जीवन बचाउने १,०००औँ रक्तदान अभियान, जिम्बाब्वे}} | ||
The Church of God helped the blood supply by carrying out the [[Worldwide Blood Drive to Give Life Through the Love of the Passover|Blood Drives to Give Life Through the Love of the Passover]], which has been steadily held, even during the pandemic. The 1,000th blood drive was held in Bulawayo, Zimbabwe, on June 20, 2021, which was praised as an event that gave a special gift of life in difficult times.<ref>{{Cite web |url=http://m.monthly.chosun.com/client/mdaily/daily_view.asp?idx=12911&Newsnumb=20210712911 |title=Church of God Runs Over 1000 Worldwide Blood Drives for 15 years |website=Monthly Chosun |publisher= |date=July 12, 2021 |year= |author= |page= |series= |isbn= |quote= }}</ref> | The Church of God helped the blood supply by carrying out the [[Worldwide Blood Drive to Give Life Through the Love of the Passover|Blood Drives to Give Life Through the Love of the Passover]], which has been steadily held, even during the pandemic. The 1,000th blood drive was held in Bulawayo, Zimbabwe, on June 20, 2021, which was praised as an event that gave a special gift of life in difficult times.<ref>{{Cite web |url=http://m.monthly.chosun.com/client/mdaily/daily_view.asp?idx=12911&Newsnumb=20210712911 |title=Church of God Runs Over 1000 Worldwide Blood Drives for 15 years |website=Monthly Chosun |publisher= |date=July 12, 2021 |year= |author= |page= |series= |isbn= |quote= }}</ref> | ||
परमेश्वरको मण्डलीले महामारीको समयमा पनि निरन्तर रूपमा निस्तार-चाडको प्रेम, जीवन बचाउने रक्तदान अभियान सञ्चालन गरेर रगत आपूर्तिमा सहयोग पुऱ्याएको छ । सन् २०२१ जून २०मा जिम्बाब्वेको बुलावायोमा १,०००औँ रक्तदान अभियान गरियो, जुनले कष्टकर समयमा जीवनको विशेष उपहार दिएको कार्यक्रम भनी प्रशंसा पाएको थियो । | परमेश्वरको मण्डलीले महामारीको समयमा पनि निरन्तर रूपमा [[निस्तार-चाडको प्रेम, जीवन बचाउने रक्तदान अभियान]] सञ्चालन गरेर रगत आपूर्तिमा सहयोग पुऱ्याएको छ । सन् २०२१ जून २०मा जिम्बाब्वेको बुलावायोमा १,०००औँ रक्तदान अभियान गरियो, जुनले कष्टकर समयमा जीवनको विशेष उपहार दिएको कार्यक्रम भनी प्रशंसा पाएको थियो । | ||
=== भावनात्मक एकलोपनालाई हटाउने अनलाइन गतिविधिहरू === | === भावनात्मक एकलोपनालाई हटाउने अनलाइन गतिविधिहरू === | ||
COVID-19 not only threatened human life but also brought emotional pain such as anxiety, depression, and isolation. According to the [https://www.cdc.gov/ Centers for Disease Control and Prevention] in the U.S., 10.8% of American adults experienced symptoms of anxiety and depression in 2019,<ref>[https://www.cdc.gov/nchs/data/nhis/mental-health-monthly-508.pdf "Estimates of Mental Health Symptomatology, by Month of Interview: United States], ''National Health Interview Survey'', March 2019</ref> but in February 2021, after the COVID-19 outbreak, it quadrupled to 41.5%.<ref>[https://www.cdc.gov/mmwr/volumes/70/wr/mm7013e2.htm Symptoms of Anxiety or Depressive Disorder and Use of Mental Health Care Among Adults During the COVID-19 Pandemic — United States, August 2020–February 2021], ''Centers for Disease Control and Prevention'', April 2, 2021</ref>
The Church of God hosts various online programs to communicate and share love with families and neighbors.
The [[Seminars for Workers|"Happy Seminar for Workers,"]] which was held to relieve the stress of workers and to soothe their exhausted minds, is now performed online under the title, “Happy Webinar for Workers.” More than 23,000 people participated in the webinar, which has been held four times so far, to share empathy and bring comfort.<ref>{{Cite web |url=https://watv.org/healing-webinar-for-worker/ |title=The Church of God Holds ‘Happy Webinar for Workers’, Conveying Hope and Comfort Over the Screen |website=WATV.org |publisher= |date= |year= |author= |page= |series= |isbn= |quote= }}</ref> | COVID-19 not only threatened human life but also brought emotional pain such as anxiety, depression, and isolation. According to the [https://www.cdc.gov/ Centers for Disease Control and Prevention] in the U.S., 10.8% of American adults experienced symptoms of anxiety and depression in 2019,<ref>[https://www.cdc.gov/nchs/data/nhis/mental-health-monthly-508.pdf "Estimates of Mental Health Symptomatology, by Month of Interview: United States], ''National Health Interview Survey'', March 2019</ref> but in February 2021, after the COVID-19 outbreak, it quadrupled to 41.5%.<ref>[https://www.cdc.gov/mmwr/volumes/70/wr/mm7013e2.htm Symptoms of Anxiety or Depressive Disorder and Use of Mental Health Care Among Adults During the COVID-19 Pandemic — United States, August 2020–February 2021], ''Centers for Disease Control and Prevention'', April 2, 2021</ref>
The Church of God hosts various online programs to communicate and share love with families and neighbors.
The [[Seminars for Workers|"Happy Seminar for Workers,"]] which was held to relieve the stress of workers and to soothe their exhausted minds, is now performed online under the title, “Happy Webinar for Workers.” More than 23,000 people participated in the webinar, which has been held four times so far, to share empathy and bring comfort.<ref>{{Cite web |url=https://watv.org/healing-webinar-for-worker/ |title=The Church of God Holds ‘Happy Webinar for Workers’, Conveying Hope and Comfort Over the Screen |website=WATV.org |publisher= |date= |year= |author= |page= |series= |isbn= |quote= }}</ref> | ||
कोभिड-१९ले मानव जीवनमा जोखिम ल्याउने मात्र होइन तर चिन्ता, डिप्रेसन र एकलोपना जस्ता भावनात्मक पीडाहरू पनि ल्यायो । संयुक्त राज्य अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार सन् २०१९मा अमेरिकी वयस्कहरूमा चिन्ता र डिप्रेसनको लक्षण १०.८% जति थियो । तर कोभिड-१९ महामारीपछि सन् २०२१को फेब्रुअरीमा यो चार गुणाले वृद्धि भएर ४१.५% भयो । | कोभिड-१९ले मानव जीवनमा जोखिम ल्याउने मात्र होइन तर चिन्ता, डिप्रेसन र एकलोपना जस्ता भावनात्मक पीडाहरू पनि ल्यायो । [https://www.cdc.gov/ संयुक्त राज्य अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रका] अनुसार सन् २०१९मा अमेरिकी वयस्कहरूमा चिन्ता र डिप्रेसनको लक्षण १०.८% जति थियो । तर कोभिड-१९ महामारीपछि सन् २०२१को फेब्रुअरीमा यो चार गुणाले वृद्धि भएर ४१.५% भयो । | ||
परिवार र छिमेकीसँग हृदय साझा गर्न र प्रेम बाँड्नको लागि परमेश्वरको मण्डलीले विभिन्न अनलाइन कार्यक्रमहरू आयोजना गर्दछ । | परिवार र छिमेकीसँग हृदय साझा गर्न र प्रेम बाँड्नको लागि परमेश्वरको मण्डलीले विभिन्न अनलाइन कार्यक्रमहरू आयोजना गर्दछ । | ||
कर्मचारीहरूको तनाव हटाउन र उनीहरूको थकित मनलाई शान्त पार्नको निम्ति आयोजना गरिएको ‘जागिरेहरूका लागि आयोजित खुशी गोष्ठी’चाहिँ अहिले ‘जागिरेहरूका लागि आयोजित खुशी वेबिनार’ भन्ने शीर्षक अन्तर्गत सञ्चालन भइरहेको छ । समानुभूति र सान्त्वना साझा गर्नको लागि ४ पटकसम्म आयोजित वेबिनारमा २३,००० जनाभन्दा बढीको सहभागिता रहेको थियो । | कर्मचारीहरूको तनाव हटाउन र उनीहरूको थकित मनलाई शान्त पार्नको निम्ति आयोजना गरिएको [[जागिरेहरूका लागि हिलिङ गोष्ठी|‘जागिरेहरूका लागि आयोजित खुशी गोष्ठी’चाहिँ]] अहिले ‘जागिरेहरूका लागि आयोजित खुशी वेबिनार’ भन्ने शीर्षक अन्तर्गत सञ्चालन भइरहेको छ । समानुभूति र सान्त्वना साझा गर्नको लागि ४ पटकसम्म आयोजित वेबिनारमा २३,००० जनाभन्दा बढीको सहभागिता रहेको थियो । | ||

| पङ्क्ति १०१: | पङ्क्ति १०१: | ||
[https://watvmedia.org/en The Church of God Media Cast] provides videos that comfort, heal, and calm the mind, moving the hearts of viewers. The content is very diverse: [https://www.youtube.com/@wmscog_star "Stars in the Desert"] which includes meditation videos with music, [https://www.youtube.com/@wmscog_exhibition "Exhibition ON"] which features national tour exhibitions, [http://ourmother.kr/www/ “ 'Our Mother' Writing and Photo Exhibition"] and [https://thankfather.org/ “Father’s True Heart” Exhibition], New Song instrumental music, cartoons, sermon videos about family love, character education videos for children and students, and many more. Many viewers share these videos with their families, friends, co-workers, and neighbors.
The [[Flower Letter Campaign]] has also become a medium of communication and harmony, which allows users to express their feelings that were not usually expressed to their loved ones, including family members. On the Flower Letter website, you can write and send a message after choosing your desired flower. More than 740,000 flower letters were sent since the start in December 2020 as of April 2022. | [https://watvmedia.org/en The Church of God Media Cast] provides videos that comfort, heal, and calm the mind, moving the hearts of viewers. The content is very diverse: [https://www.youtube.com/@wmscog_star "Stars in the Desert"] which includes meditation videos with music, [https://www.youtube.com/@wmscog_exhibition "Exhibition ON"] which features national tour exhibitions, [http://ourmother.kr/www/ “ 'Our Mother' Writing and Photo Exhibition"] and [https://thankfather.org/ “Father’s True Heart” Exhibition], New Song instrumental music, cartoons, sermon videos about family love, character education videos for children and students, and many more. Many viewers share these videos with their families, friends, co-workers, and neighbors.
The [[Flower Letter Campaign]] has also become a medium of communication and harmony, which allows users to express their feelings that were not usually expressed to their loved ones, including family members. On the Flower Letter website, you can write and send a message after choosing your desired flower. More than 740,000 flower letters were sent since the start in December 2020 as of April 2022. | ||
परमेश्वरको मण्डली मिडिया | [https://watvmedia.org/ne/ परमेश्वरको मण्डली मिडिया कास्ट]ले दर्शकहरूलाई हृदयलाई सान्त्वना, उपचार, मन शान्ति र प्रेरणा प्रदान गर्दछ । यसमा विविध सामग्रीहरू हुन्छन् : जस्तै धूनसहितको ध्यानमग्न भिडियो रहेको [https://www.youtube.com/@wmscog_star ‘मरुभूमिमा तारा’], देशव्यापी यात्रा प्रदर्शनी रहेको [https://www.youtube.com/@wmscog_exhibition ‘एग्जिबिसन अन’], [http://ourmother.kr/www/ ‘हाम्री आमा’ लेख तथा तस्वीर प्रदर्शनी] र [https://thankfather.org/ ‘बुबाको साँचो मन’ प्रदर्शनी], नयाँ भजन वाद्य सङ्गीत, कार्टुन, पारिवारिक प्रेमसम्बन्धी प्रवचन भिडियो, बालबालिका तथा विद्यार्थीहरूका लागि चरित्र शिक्षा भिडियो आदि । धेरै दर्शकहरूले यस्ता भिडियोहरूलाई आफ्ना परिवार, साथी, सहकर्मी र छिमेकीहरूमाझ साझा गर्छन् । | ||
आफ्नो परिवार लगायत अन्य प्रियजनहरूलाई प्रायः व्यक्त गर्न अप्ठ्यारो लाग्ने भावनाहरूलाई सजिलै व्यक्त गर्न सकियोस् भनेर सिर्जना गरिएको ‘फ्लावर लेटर क्याम्पेन’ सञ्चार र मिलापको माध्यम बनेको छ । फ्लावर लेटर वेबसाइटमा विभिन्न अर्थ बोकेका फूलहरू छनोट गरी सन्देश लेख्न र पठाउन सकिन्छ । सन् २०२० डिसेम्बरदेखि सुरु भएर सन् २०२२ अप्रिल मसान्तसम्म ७ लाख ४० हजारभन्दा बढी फ्लावर लेटरहरू पठाइएका छन् ।
| आफ्नो परिवार लगायत अन्य प्रियजनहरूलाई प्रायः व्यक्त गर्न अप्ठ्यारो लाग्ने भावनाहरूलाई सजिलै व्यक्त गर्न सकियोस् भनेर सिर्जना गरिएको [[फ्लावर लेटर क्याम्पेन|‘फ्लावर लेटर क्याम्पेन’]] सञ्चार र मिलापको माध्यम बनेको छ । फ्लावर लेटर वेबसाइटमा विभिन्न अर्थ बोकेका फूलहरू छनोट गरी सन्देश लेख्न र पठाउन सकिन्छ । सन् २०२० डिसेम्बरदेखि सुरु भएर सन् २०२२ अप्रिल मसान्तसम्म ७ लाख ४० हजारभन्दा बढी फ्लावर लेटरहरू पठाइएका छन् ।

<youtube>vhUGwJ50nL0</youtube>
| <youtube>vhUGwJ50nL0</youtube>

| पङ्क्ति ११३: | पङ्क्ति ११३: | ||
कोभिड-१९ फैलिएसँगै मास्क जस्ता अप्राप्य सामाग्रीको प्रयोग वृद्धि भएको छ, जुन वातावरण प्रदूषणको ठूलो चिन्ताको विषय हो । कोभिड-१९ महामारी सुरु भएदेखि करीब डेढ वर्षको अवधिमा विश्वभर प्लास्टिकजन्य फोहोरको मात्रा ८४ लाख मेट्रिक टनभन्दा बढीले वृद्धि भएको छ । | कोभिड-१९ फैलिएसँगै मास्क जस्ता अप्राप्य सामाग्रीको प्रयोग वृद्धि भएको छ, जुन वातावरण प्रदूषणको ठूलो चिन्ताको विषय हो । कोभिड-१९ महामारी सुरु भएदेखि करीब डेढ वर्षको अवधिमा विश्वभर प्लास्टिकजन्य फोहोरको मात्रा ८४ लाख मेट्रिक टनभन्दा बढीले वृद्धि भएको छ । | ||
परमेश्वरको मण्डलीले वातावरणको संरक्षण गर्नका लागि विश्व वातावरण सरसफाइ अभियानलाई कार्यान्वयन गर्दैछ । विशेष गरी, जागिरे युवा स्वयंसेवा सङ्गठन ASEZ WAOले प्लास्टिक प्रदूषणको समस्याप्रति जनचेतना जगाउन र फोहोर न्यूनीकरण गर्न “No More GPGP”(प्लास्टिकको प्रयोग न्यूनीकरण) परियोजना जारी गरेको छ । सन् २०२०को हिउँदमा, वासिङटन डि.सि.को केनिलवर्थ पार्क आसपासमा स्थित एनाकोस्टिया नदीबाट करीब ५०० किलोग्राम फोहोर सङ्कलन गरिएको थियो र अस्ट्रेलियाको ब्रिस्बेनमा स्थित सभागृहको सहकारितामा कुकाबुरा पार्क र अक्सले क्रिक वरपर सरसफाइ अभियान गरिएको थियो । सन् २०२१ अक्टोबरसम्म ब्राजिल, भारत, फिलिपिन्स, दक्षिण अफ्रिका, पेरु, ताइवान, संयुक्त राज्य अमेरिका, ग्रीस, न्यूजिल्यान्ड, युगान्डा र कोरिया गरी ३३ वटा देशहरूबाट ३६,९४८ जनाले ‘No More GPGP’ अभियानमा सहभागी जनाएर १४० मेट्रिक टन प्लास्टिकजन्य फोहोर सङ्कलन गरे । सन् २०२१मा कोरियाको परराष्ट्र मन्त्रालयले आयोजना गरेको P4G सउल शिखर सम्मेलनमा ‘No More GPGP’ परियोजना पनि प्रस्तुत गरिएको थियो, जसले धेरै संस्थाहरूको ध्यानाकर्षण गऱ्यो । | परमेश्वरको मण्डलीले वातावरणको संरक्षण गर्नका लागि विश्व वातावरण सरसफाइ अभियानलाई कार्यान्वयन गर्दैछ । विशेष गरी, [[ASEZ WAO (परमेश्वरको मण्डली जागिरे युवा स्वयंसेवा सङ्गठन)|जागिरे युवा स्वयंसेवा सङ्गठन ASEZ WAOले]] प्लास्टिक प्रदूषणको समस्याप्रति जनचेतना जगाउन र फोहोर न्यूनीकरण गर्न [[No More GPGP (प्लास्टिकको प्रयोग न्यूनीकरण) प्रोजेक्ट|“No More GPGP”(प्लास्टिकको प्रयोग न्यूनीकरण) परियोजना जारी गरेको छ]] । सन् २०२०को हिउँदमा, वासिङटन डि.सि.को केनिलवर्थ पार्क आसपासमा स्थित एनाकोस्टिया नदीबाट करीब ५०० किलोग्राम फोहोर सङ्कलन गरिएको थियो र अस्ट्रेलियाको ब्रिस्बेनमा स्थित सभागृहको सहकारितामा कुकाबुरा पार्क र अक्सले क्रिक वरपर सरसफाइ अभियान गरिएको थियो । सन् २०२१ अक्टोबरसम्म ब्राजिल, भारत, फिलिपिन्स, दक्षिण अफ्रिका, पेरु, ताइवान, संयुक्त राज्य अमेरिका, ग्रीस, न्यूजिल्यान्ड, युगान्डा र कोरिया गरी ३३ वटा देशहरूबाट ३६,९४८ जनाले ‘No More GPGP’ अभियानमा सहभागी जनाएर १४० मेट्रिक टन प्लास्टिकजन्य फोहोर सङ्कलन गरे । सन् २०२१मा कोरियाको परराष्ट्र मन्त्रालयले आयोजना गरेको P4G सउल शिखर सम्मेलनमा ‘No More GPGP’ परियोजना पनि प्रस्तुत गरिएको थियो, जसले धेरै संस्थाहरूको ध्यानाकर्षण गऱ्यो । | ||
== सन्दर्भ सामग्रीहरू == | == सन्दर्भ सामग्रीहरू == | ||