परमेश्वरको मण्डलीद्वारा संयुक्त राष्ट्रसंघलाई अनुदान हस्तान्तरण: संशोधनहरू बीचको भिन्नता

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १: पङ्क्ति १:
{{그림| UN방문-아이티-성금지원-10만달러-20100629.jpg |정렬=오른쪽섬네일|너비=320px|타이틀=हाइटीका भूकम्प पीडितहरूको सहयोगार्थ १,००,००० अमेरिकी डलर अनुदान}}
{{그림| UN방문-아이티-성금지원-10만달러-20100629.jpg |정렬=오른쪽섬네일|너비=320px|타이틀=हाइटीका भूकम्प पीडितहरूको सहयोगार्थ १,००,००० अमेरिकी डलर अनुदान}}


अन्तर्राष्ट्रिय समुदायमा सक्रियतापूर्वक मानवीय गतिविधिहरू गर्दैआएको [[परमेश्वरको मण्डली विश्व सुसमाचार समाज]]ले सन् २०१०को सुरुमा भूकम्पका कारण पूर्ण रूपमा क्षतिग्रस्त भएको हाइटीको सहयोगार्थ सन् २०१०मा संयुक्त राष्ट्रसंघलाई १,००,००० अमेरिकी डलर अनुदान गऱ्यो । परमेश्वरको मण्डलीका महासचिव पास्टर गिम जु छलज्यू स्वयम्ले न्यूयोर्कस्थित यूएनको मुख्यालयको भ्रमण गरी अनुदान हस्तान्तरण गर्नुभयो । अनि यूएनको साझेदारी कार्यालयका एक जना अधिकारीले परमेश्वरको मण्डलीलाई, निरन्तर उनीहरूसँग सहकार्य गर्न सुझाव दिए । सन् २०१८मा परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले मानवीय राहत प्रयत्नहरूमा योगदान पुऱ्याउन संयुक्त राष्ट्रसंघको केन्द्रीय  
अन्तर्राष्ट्रिय समुदायमा सक्रियतापूर्वक मानवीय गतिविधिहरू गर्दैआएको [[परमेश्वरको मण्डली विश्व सुसमाचार समाज]]ले सन् २०१०को सुरुमा भूकम्पका कारण पूर्ण रूपमा क्षतिग्रस्त भएको हाइटीको सहयोगार्थ सन् २०१०मा संयुक्त राष्ट्रसंघलाई १,००,००० अमेरिकी डलर अनुदान गऱ्यो । परमेश्वरको मण्डलीका महासचिव पास्टर गिम जु छल स्वयम्‌ले न्यूयोर्कस्थित यूएनको मुख्यालयको भ्रमण गरी अनुदान हस्तान्तरण गर्नुभयो । अनि यूएनको साझेदारी कार्यालयका एक जना अधिकारीले परमेश्वरको मण्डलीलाई, निरन्तर उनीहरूसँग सहकार्य गर्न सुझाव दिए । सन् २०१८मा परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले मानवीय राहत प्रयत्नहरूमा योगदान पुऱ्याउन संयुक्त राष्ट्रसंघको केन्द्रीय आपतकालीन राहत कोष [CERF]लाई १,००,००० अमेरिकी डलर अनुदान गऱ्यो ।  
 
आपत्कालीन राहत कोष [CERF]लाई १,००,००० अमेरिकी डलर अनुदान गऱ्यो ।


== अनुदानको पृष्ठभूमि ==
== अनुदानको पृष्ठभूमि ==