पिता परमेश्वर र माता परमेश्वर: संशोधनहरू बीचको भिन्नता
कुनै सम्पादन सारांश छैन |
|||
| पङ्क्ति १: | पङ्क्ति १: | ||
__NOINDEX__ | __NOINDEX__ | ||
<!--어머니 하나님 검색결과 - 키워드 카니발리제이션 방지를 위한 색인 제거--> | <!--어머니 하나님 검색결과 - 키워드 카니발리제이션 방지를 위한 색인 제거--> | ||
{{그림 |천국 가족과 지상 | {{그림 |천국 가족과 지상 가족_ne.jpg |너비= 280px |정렬=오른쪽섬네일 |타이틀= स्वर्गीय परिवारमा पनि, सन्तान(सन्त)हरूलाई अनन्त जीवन दिनुहुने पिता परमेश्वर र माता परमेश्वर हुनुहुन्छ ।}} | ||
'''पिता परमेश्वर र माता परमेश्वरचाहिँ''' नर स्वरूपका परमेश्वर र नारी स्वरूपकी परमेश्वरलाई जनाउने सम्बोधन हुन् । [[पिता परमेश्वर]]को बारेमा चाहिँ जानेका तर [[माता परमेश्वर]]को बारेमा चाहिँ नजानेका मानिसहरू संसारमा धेरै छन् । यद्यपि [[बाइबल]]ले चाहिँ [[उत्पत्ति]]देखि [[प्रकाश]]को [[पुस्तक]]सम्म पिता परमेश्वर र माता परमेश्वरको अस्तित्वलाई प्रमाणित गरेको छ । [[येशू ख्रीष्ट]]ले परमेश्वरचाहिँ “स्वर्गमा हुनुहुने हाम्रा पिता” हुनुहुन्छ भनी सिकाउनुभयो र प्रेरित [[पावल]]ले [[गलाती|गलातीको पुस्तक]]मा “माथि(स्वर्ग)को यरूशलेम हाम्री आमा हुन्” भनेर लेखे । | '''पिता परमेश्वर र माता परमेश्वरचाहिँ''' नर स्वरूपका परमेश्वर र नारी स्वरूपकी परमेश्वरलाई जनाउने सम्बोधन हुन् । [[पिता परमेश्वर]]को बारेमा चाहिँ जानेका तर [[माता परमेश्वर]]को बारेमा चाहिँ नजानेका मानिसहरू संसारमा धेरै छन् । यद्यपि [[बाइबल]]ले चाहिँ [[उत्पत्ति]]देखि [[प्रकाश]]को [[पुस्तक]]सम्म पिता परमेश्वर र माता परमेश्वरको अस्तित्वलाई प्रमाणित गरेको छ । [[येशू ख्रीष्ट]]ले परमेश्वरचाहिँ “स्वर्गमा हुनुहुने हाम्रा पिता” हुनुहुन्छ भनी सिकाउनुभयो र प्रेरित [[पावल]]ले [[गलाती|गलातीको पुस्तक]]मा “माथि(स्वर्ग)को यरूशलेम हाम्री आमा हुन्” भनेर लेखे । | ||
| पङ्क्ति १७: | पङ्क्ति १७: | ||
=== परमेश्वरको बहुवचन नाउँ, एलोहिम === | === परमेश्वरको बहुवचन नाउँ, एलोहिम === | ||
{{그림 |히브리어 사전 | {{그림 |히브리어 사전 엘로힘_ne.jpg|너비= 300px |정렬=오른쪽섬네일 |타이틀=एलोहिमको अर्थ}} | ||
हिब्रू भाषामा लेखिएको पुरानो करार बाइबलमा परमेश्वरलाई करीब २,५०० पटक ''[[एलोहिम]](''אֱלֹהִים'')'' भनेर लेखिएको छ । त्यसैले आकाश, पृथ्वी र मानव-जातिलाई सृष्टि गर्नुभएका परमेश्वरलाई उत्पत्तिको पुस्तकमा ''एलोहिम'' भनेर सम्बोधन गरिएको छ ।<ref>{{Cite web |title=उत्पत्ति १:१ |url=https://biblehub.com/interlinear/genesis/1-1.htm |website=Bible Hub |quote=בְּרֵאשִׁ֖ית בָּרָ֣א אֱלֹהִ֑ים אֵ֥ת הַשָּׁמַ֖יִם וְאֵ֥ת הָאָֽרֶץ}}</ref> हिब्रू भाषामा ‘परमेश्वर’ भन्ने शब्दको एकवचनचाहिँ ''‘[[एलोहा]]’'' हो । एलोहा भन्ने शब्दमा जब ''इम्'' भन्ने प्रत्यय थपिन्छ, तब त्यो ''‘एलोहिम’'' बन्दछ, जसको अर्थ ''‘परमेश्वरहरू’'' हो । यसले परमेश्वर एक जना मात्र होइन तर एक जनाभन्दा बढी हुनुहुन्छ भन्ने अर्थ बुझाउँछ । | हिब्रू भाषामा लेखिएको पुरानो करार बाइबलमा परमेश्वरलाई करीब २,५०० पटक ''[[एलोहिम]](''אֱלֹהִים'')'' भनेर लेखिएको छ । त्यसैले आकाश, पृथ्वी र मानव-जातिलाई सृष्टि गर्नुभएका परमेश्वरलाई उत्पत्तिको पुस्तकमा ''एलोहिम'' भनेर सम्बोधन गरिएको छ ।<ref>{{Cite web |title=उत्पत्ति १:१ |url=https://biblehub.com/interlinear/genesis/1-1.htm |website=Bible Hub |quote=בְּרֵאשִׁ֖ית בָּרָ֣א אֱלֹהִ֑ים אֵ֥ת הַשָּׁמַ֖יִם וְאֵ֥ת הָאָֽרֶץ}}</ref> हिब्रू भाषामा ‘परमेश्वर’ भन्ने शब्दको एकवचनचाहिँ ''‘[[एलोहा]]’'' हो । एलोहा भन्ने शब्दमा जब ''इम्'' भन्ने प्रत्यय थपिन्छ, तब त्यो ''‘एलोहिम’'' बन्दछ, जसको अर्थ ''‘परमेश्वरहरू’'' हो । यसले परमेश्वर एक जना मात्र होइन तर एक जनाभन्दा बढी हुनुहुन्छ भन्ने अर्थ बुझाउँछ । | ||