पहिलो आज्ञा: संशोधनहरू बीचको भिन्नता
कुनै सम्पादन सारांश छैन |
कुनै सम्पादन सारांश छैन |
||
| पङ्क्ति १: | पङ्क्ति १: | ||
[[File:Jerusalem-Menora-36-Gesetzestafeln-2010-gje.jpg|thumb|230px|हिब्रू भाषामा लेखिएको दश आज्ञा (इस्राएलमा भएको काँसाको मेनोरा, नेसेट मेनोराको अंश) ]] | [[File:Jerusalem-Menora-36-Gesetzestafeln-2010-gje.jpg|thumb|230px|हिब्रू भाषामा लेखिएको दश आज्ञा (इस्राएलमा भएको काँसाको मेनोरा, नेसेट मेनोराको अंश) ]] | ||
दश आज्ञामध्येको '''पहिलो''' आज्ञाचाहिँ “'''मबाहेक अरू कुनै देवता-देवीहरू नमान्नू'''” भन्ने आज्ञा हो । योचाहिँ परमेश्वरले सीनै पर्वतमा दश आज्ञा घोषणा गर्नुहुँदा आफ्ना प्रजालाई दिनुभएको पहिलो आज्ञा हो । नयाँ करारको समयमा चाहिँ येशूज्यूले '''परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले र आफ्नो सारा समझले प्रेम गर्नु''' नै पहिलो आज्ञा हो भन्नुभयो । यसलाई ‘सबैभन्दा महान् आज्ञा’ पनि भनिन्छ । तर पुरानो र नयाँ करारमा भएको पहिलो आज्ञा आपसमा विवादास्पद भने छैन । किनभने यदि हामी परमेश्वरलाई आफ्नो सारा हृदयले प्रेम गर्छौं भने हामीहरू अन्य देवता-देवीहरूलाई नमानी केवल परमेश्वरलाई मात्र मान्न पुग्छौं । पहिलो आज्ञाको बारेमा पूर्ण रूपमा बुझेका मानिसहरू खासै छैनन् । साथै यो पहिलो आज्ञालाई कसरी पूरा गर्न सकिन्छ भन्ने तरिका पनि धेरैलाई थाहा छैन । पुरानो करारको समयमा “परमेश्वरलाई विश्वास गर्छौं, उहाँलाई प्रेम गर्छौं” भनेर दाबी गर्ने इस्राएलीहरूले बारम्बार अन्य देवता-देवीहरू र मूर्तिहरूलाई पुज्न पुगे । मानिसको सोचाइ र तरिकाद्वारा चाहिँ पहिलो आज्ञालाई पूरा गर्न सकिँदैन । अन्य देवताहरूलाई नमानी केवल परमेश्वरलाई मात्र मान्ने र प्रेम गर्ने तरिका भनेकै परमेश्वरको आज्ञा, निस्तार-चाड मान्नु हो । | दश आज्ञामध्येको '''पहिलो''' आज्ञाचाहिँ “'''मबाहेक अरू कुनै देवता-देवीहरू नमान्नू'''” भन्ने आज्ञा हो । योचाहिँ परमेश्वरले सीनै पर्वतमा दश आज्ञा घोषणा गर्नुहुँदा आफ्ना प्रजालाई दिनुभएको पहिलो आज्ञा हो । नयाँ करारको समयमा चाहिँ येशूज्यूले '''परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले र आफ्नो सारा समझले प्रेम गर्नु''' नै पहिलो आज्ञा हो भन्नुभयो । यसलाई ‘सबैभन्दा महान् आज्ञा’ पनि भनिन्छ । तर पुरानो र नयाँ करारमा भएको पहिलो आज्ञा आपसमा विवादास्पद भने छैन । किनभने यदि हामी परमेश्वरलाई आफ्नो सारा हृदयले प्रेम गर्छौं भने हामीहरू अन्य देवता-देवीहरूलाई नमानी केवल परमेश्वरलाई मात्र मान्न पुग्छौं । पहिलो आज्ञाको बारेमा पूर्ण रूपमा बुझेका मानिसहरू खासै छैनन् । साथै यो पहिलो आज्ञालाई कसरी पूरा गर्न सकिन्छ भन्ने तरिका पनि धेरैलाई थाहा छैन । पुरानो करारको समयमा “परमेश्वरलाई विश्वास गर्छौं, उहाँलाई प्रेम गर्छौं” भनेर दाबी गर्ने इस्राएलीहरूले बारम्बार अन्य देवता-देवीहरू र मूर्तिहरूलाई पुज्न पुगे । मानिसको सोचाइ र तरिकाद्वारा चाहिँ पहिलो आज्ञालाई पूरा गर्न सकिँदैन । अन्य देवताहरूलाई नमानी केवल परमेश्वरलाई मात्र मान्ने र प्रेम गर्ने तरिका भनेकै परमेश्वरको आज्ञा, निस्तार-चाड मान्नु हो । | ||
| पङ्क्ति १०: | पङ्क्ति ६: | ||
=== मबाहेक अरू कुनै देवता-देवीहरू नमान्नू === | === मबाहेक अरू कुनै देवता-देवीहरू नमान्नू === | ||
[[File:Guido Reni - Moses with the Tables of the Law - WGA19289.jpg|thumb|230px|दश आज्ञामध्येको पहिलो आज्ञाचाहिँ “मबाहेक अरू कुनै देवता-देवीहरू नमान्नू” भन्ने आज्ञा हो । ''दश आज्ञाको शिला-पाटी बोकेका मोशा'', गुइडो रेनी, सन् १६२४]] | [[File:Guido Reni - Moses with the Tables of the Law - WGA19289.jpg|thumb|230px|दश आज्ञामध्येको पहिलो आज्ञाचाहिँ “मबाहेक अरू कुनै देवता-देवीहरू नमान्नू” भन्ने आज्ञा हो । ''दश आज्ञाको शिला-पाटी बोकेका मोशा'', गुइडो रेनी, सन् १६२४]] | ||
पहिलो आज्ञाको रूपमा परमेश्वरले “मबाहेक अरू कुनै देवता-देवीहरू नमान्नू” भन्नुभयो । | पहिलो आज्ञाको रूपमा परमेश्वरले “मबाहेक अरू कुनै देवता-देवीहरू नमान्नू” भन्नुभयो । | ||
{{quote5 |내용= “मबाहेक अरू कुनै देवता-देवीहरू नमान्नू ।”|출처=[https://www.bible.com/bible/1483/EXO.20.NNRV प्रस्थान २०:३] }} | {{quote5 |내용= “मबाहेक अरू कुनै देवता-देवीहरू नमान्नू ।”|출처=[https://www.bible.com/bible/1483/EXO.20.NNRV प्रस्थान २०:३] }} | ||
पहिलो आज्ञाले दुई किसिमको अर्थ बोकेको छ । ती हुन्, ‘अरू देवता-देवीहरूलाई नमान्नू’ र ‘परमेश्वरलाई मात्र मान्नू ।’ परमेश्वरले तानाशाही तरिकाले “मबाहेक अरू कुनै देवता-देवीहरू नमान्नू” भनेर आज्ञा गर्नुभएको होइन । तर उहाँले यस्तो पहिलो आज्ञा दिनुको कारणचाहिँ इस्राएलीहरूलाई मिश्रको दासत्वबाट मुक्त गर्नुभएका मुक्तिदाता उहाँ नै हुनुभएकोले गर्दा हो ।<ref>{{Cite web|url=https://www.bible.com/bible/1483/EXO.13.NNRV|title=प्रस्थान १३:३|quote= }}</ref> त्यसैले पहिलो आज्ञा दिनुहुँदाखेरि उहाँले “म परमप्रभु हुँ, जसले तिमीहरूलाई मिश्रबाट निकालेर ल्याएँ” भन्नुभयो । | |||
* “म परमप्रभु '''तिमीहरूका परमेश्वर हुँ, जसले तिमीहरूलाई मिश्रदेश, अर्थात् दासत्वको देशबाट निकालेर ल्याएँ ।''' '''मबाहेक अरू कुनै देवता-देवीहरू नमान्नू ।”''' ([https://www.bible.com/bible/1483/EXO.20.NNRV प्रस्थान २०:२-३]) | |||
पहिलो आज्ञाले दुई किसिमको अर्थ बोकेको छ । ती हुन्, ‘अरू देवता-देवीहरूलाई नमान्नू’ र ‘परमेश्वरलाई मात्र मान्नू ।’ परमेश्वरले तानाशाही तरिकाले “मबाहेक अरू कुनै देवता-देवीहरू नमान्नू” भनेर आज्ञा गर्नुभएको होइन । तर उहाँले यस्तो पहिलो आज्ञा दिनुको कारणचाहिँ इस्राएलीहरूलाई मिश्रको दासत्वबाट मुक्त गर्नुभएका मुक्तिदाता उहाँ नै हुनुभएकोले गर्दा हो । त्यसैले पहिलो आज्ञा दिनुहुँदाखेरि उहाँले “म परमप्रभु हुँ, जसले तिमीहरूलाई मिश्रबाट निकालेर ल्याएँ” भन्नुभयो । | * “म परमप्रभु '''तिमीहरूका परमेश्वर हुँ, जसले तिमीहरूलाई मिश्रदेश, अर्थात् दासत्वको देशबाट निकालेर ल्याएँ ।''' '''मबाहेक अरू कुनै देवी-देवताहरू नमान्नू ।”''' ([https://www.bible.com/bible/1483/DEU.5.NNRV व्यवस्था ५:६-७]) | ||
परमेश्वरले इस्राएलीहरूलाई मिश्रबाट निकालेर ल्याउनुभएको दिन नै निस्तार-चाडको दिन थियो ।<ref>{{Cite web |title=प्रस्थान १२:२७-४२ |url=https://www.bible.com/bible/1483/EXO.12.NNRV |quote=}}</ref> उहाँले निस्तार-चाडको रातमा आफ्नो शक्तिशाली हातले इस्राएलीहरूलाई डोऱ्याउनुभएकोले त्यो छुटकाराको दिन रहेको निस्तार-चाड मान्नू, र उद्धारकर्ता परमेश्वरबाहेक अन्य देवताहरूलाई नमान्नू भन्नुभयो । | |||
* “म परमप्रभु '''तिमीहरूका परमेश्वर हुँ, जसले तिमीहरूलाई मिश्रदेश, अर्थात् दासत्वको देशबाट निकालेर ल्याएँ ।''' '''मबाहेक अरू कुनै देवता-देवीहरू नमान्नू ।”''' | |||
* “म परमप्रभु '''तिमीहरूका परमेश्वर हुँ, जसले तिमीहरूलाई मिश्रदेश, अर्थात् दासत्वको देशबाट निकालेर ल्याएँ ।''' '''मबाहेक अरू कुनै देवी-देवताहरू नमान्नू ।”''' (व्यवस्था ५:६-७) | |||
=== परमेश्वरलाई आफ्नो सारा हृदयले प्रेम गर्नू === | === परमेश्वरलाई आफ्नो सारा हृदयले प्रेम गर्नू === | ||
[[File:The great commandment 1585 print by Ambrosius Francken I, S.II 136378, Prints Department, Royal Library of Belgium.jpg|thumb|230px|''महान् आज्ञा'', एम्ब्रोसिउस फ्राङ्कन पहिलो, सन् १५८५]] | [[File:The great commandment 1585 print by Ambrosius Francken I, S.II 136378, Prints Department, Royal Library of Belgium.jpg|thumb|230px|''महान् आज्ञा'', एम्ब्रोसिउस फ्राङ्कन पहिलो, सन् १५८५]] | ||
एक जना व्यवस्थाका अध्यापकले येशूज्यूलाई, व्यवस्थामा महान् आज्ञा कुन हो भनेर सोध्दा येशूज्यूले यस्तो जवाफ दिनुभयो, “ ‘तैंले परमेश्वरलाई आफ्नो सारा हृदयले, र आफ्नो सारा प्राणले, र आफ्नो सारा समझले प्रेम गर्नू ।’ महान् र प्रथम आज्ञा यही हो ।” | एक जना व्यवस्थाका अध्यापकले येशूज्यूलाई, व्यवस्थामा महान् आज्ञा कुन हो भनेर सोध्दा येशूज्यूले यस्तो जवाफ दिनुभयो, “ ‘तैंले परमेश्वरलाई आफ्नो सारा हृदयले, र आफ्नो सारा प्राणले, र आफ्नो सारा समझले प्रेम गर्नू ।’ महान् र प्रथम आज्ञा यही हो ।” | ||
{{quote5 |내용=तीमध्ये एक जना व्यवस्थाका अध्यापकले उहाँको परीक्षा गर्ने विचारले उहाँलाई सोधे, “गुरुज्यू, व्यवस्थामा महान् आज्ञा कुन हो ?” उहाँले तिनलाई भन्नुभयो, “तैंले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सारा हृदयले, र आफ्नो सारा प्राणले, र आफ्नो सारा समझले प्रेम गर्नू । महान् र प्रथम आज्ञा यही हो ।”|출처=[https://www.bible.com/bible/1483/MAT.22.NNRV मत्ती २२:३५-३८] }} | {{quote5 |내용=तीमध्ये एक जना व्यवस्थाका अध्यापकले उहाँको परीक्षा गर्ने विचारले उहाँलाई सोधे, “गुरुज्यू, व्यवस्थामा महान् आज्ञा कुन हो ?” उहाँले तिनलाई भन्नुभयो, “तैंले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सारा हृदयले, र आफ्नो सारा प्राणले, र आफ्नो सारा समझले प्रेम गर्नू । महान् र प्रथम आज्ञा यही हो ।”|출처=[https://www.bible.com/bible/1483/MAT.22.NNRV मत्ती २२:३५-३८] }} | ||
परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले र आफ्नो सारा समझले प्रेम गर्नेले मात्र अरू देवता-देवीहरूलाई नमानीकन केवल परमेश्वरलाई मात्र मान्न सक्छ । तर परमेश्वरलाई प्रेम गर्छु भनेर भन्दैमा अथवा सोच्दैमा चाहिँ उसले परमेश्वरलाई सारा हृदयले, सारा प्राणले र सारा समझले प्रेम गर्छ भनी परमेश्वरले स्वीकार्नुहुन्न ।<br> | परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले र आफ्नो सारा समझले प्रेम गर्नेले मात्र अरू देवता-देवीहरूलाई नमानीकन केवल परमेश्वरलाई मात्र मान्न सक्छ । तर परमेश्वरलाई प्रेम गर्छु भनेर भन्दैमा अथवा सोच्दैमा चाहिँ उसले परमेश्वरलाई सारा हृदयले, सारा प्राणले र सारा समझले प्रेम गर्छ भनी परमेश्वरले स्वीकार्नुहुन्न ।<br> | ||
| पङ्क्ति ४२: | पङ्क्ति २६: | ||
=== अन्य देवताहरूको इन्साफ गर्ने प्रतिज्ञा समाविष्ट निस्तार-चाड === | === अन्य देवताहरूको इन्साफ गर्ने प्रतिज्ञा समाविष्ट निस्तार-चाड === | ||
‘मबाहेक अरू कुनै देवता-देवीहरू नमान्नू’ भन्ने दश आज्ञामध्येको पहिलो आज्ञामा, ‘परमेश्वरलाई मात्र मान्नू’ र ‘अरू कुनै देवता-देवीहरूलाई नमान्नू’ भन्ने आज्ञा समावेश छ । यी दुई आज्ञालाई पालन गर्न सकिने सत्यता भनेकै निस्तार-चाड हो । किनभने परमेश्वरले निस्तार-चाडलाई, अन्य देवताहरूको इन्साफ गर्ने दिनको रूपमा तोकिदिनुभयो । | ‘मबाहेक अरू कुनै देवता-देवीहरू नमान्नू’ भन्ने दश आज्ञामध्येको पहिलो आज्ञामा, ‘परमेश्वरलाई मात्र मान्नू’ र ‘अरू कुनै देवता-देवीहरूलाई नमान्नू’ भन्ने आज्ञा समावेश छ । यी दुई आज्ञालाई पालन गर्न सकिने सत्यता भनेकै निस्तार-चाड हो । किनभने परमेश्वरले निस्तार-चाडलाई, अन्य देवताहरूको इन्साफ गर्ने दिनको रूपमा तोकिदिनुभयो । | ||
==== प्रस्थानको समयको इतिहास ==== | ==== प्रस्थानको समयको इतिहास ==== | ||
[[File:Figures The Israelites Eat the Passover.jpg|thumb|230px|प्रस्थानको समयमा मनाइएको पहिलो निस्तार-चाड]] | [[File:Figures The Israelites Eat the Passover.jpg|thumb|230px|प्रस्थानको समयमा मनाइएको पहिलो निस्तार-चाड]] | ||
इस्राएलीहरू मिश्रबाट प्रस्थान गरेको समयमा पहिलो चोटि स्थापना गरिएको निस्तार-चाड | इस्राएलीहरू मिश्रबाट प्रस्थान गरेको समयमा पहिलो चोटि स्थापना गरिएको निस्तार-चाड | ||
{{quote5 |내용= “यो परमप्रभुको निस्तार-चाड हो । त्यस रात म मिश्र भएर जानेछु, र मिश्रका मानिस र पशु दुवैका पहिले जन्मेका र बियाएकाहरूलाई मार्नेछु, र मिश्रका सबै देवताहरूका विरुद्धमा म इन्साफ गर्नेछु । म परमप्रभु हुँ ।”|출처=[https://www.bible.com/bible/1483/EXO.12.NNRV प्रस्थान १२:११-१२] }} | {{quote5 |내용= “यो परमप्रभुको निस्तार-चाड हो । त्यस रात म मिश्र भएर जानेछु, र मिश्रका मानिस र पशु दुवैका पहिले जन्मेका र बियाएकाहरूलाई मार्नेछु, र मिश्रका सबै देवताहरूका विरुद्धमा म इन्साफ गर्नेछु । म परमप्रभु हुँ ।”|출처=[https://www.bible.com/bible/1483/EXO.12.NNRV प्रस्थान १२:११-१२] }} | ||
निस्तार-चाडमा अन्य सबै देवताहरूको इन्साफ हुनेछ भनेर परमेश्वरले भन्नुभयो । अन्य सबै देवताहरूको इन्साफ भयो भने केवल साँचो परमेश्वर मात्र बाँकी रहनुहुन्छ । जब हामी निस्तार-चाडलाई महसुस गरेर मान्दछौं, तब हामी अरू देवता-देवीहरूलाई नमानीकन स्वतः परमेश्वरलाई मात्र मान्न पुग्छौं । यसरी, हामीले पहिलो आज्ञा पालन गर्न सक्नेछौं ।<br> | निस्तार-चाडमा अन्य सबै देवताहरूको इन्साफ हुनेछ भनेर परमेश्वरले भन्नुभयो । अन्य सबै देवताहरूको इन्साफ भयो भने केवल साँचो परमेश्वर मात्र बाँकी रहनुहुन्छ । जब हामी निस्तार-चाडलाई महसुस गरेर मान्दछौं, तब हामी अरू देवता-देवीहरूलाई नमानीकन स्वतः परमेश्वरलाई मात्र मान्न पुग्छौं । यसरी, हामीले पहिलो आज्ञा पालन गर्न सक्नेछौं ।<br> | ||
| पङ्क्ति ६०: | पङ्क्ति ३८: | ||
==== हिजकियाको समय ==== | ==== हिजकियाको समय ==== | ||
[[File:Hezekiah.jpg|thumb|230px|निस्तार-चाड मानेपछि हर किसिमका मूर्तिलाई नष्ट गरेका हिजकिया र यहूदाका मानिसहरू]] | [[File:Hezekiah.jpg|thumb|230px|निस्तार-चाड मानेपछि हर किसिमका मूर्तिलाई नष्ट गरेका हिजकिया र यहूदाका मानिसहरू]] | ||
दक्षिण यहूदाका तेह्रौँ राजा रहेका हिजकियाको पालासम्म यहूदामा लामो समय निस्तार-चाड मनाइएको थिएन । तर हिजकिया सिंहासनमा बसेपछि तिनले मन्दिर मर्मत गरे<ref>{{Cite web |title=२ इतिहास २९:२-३ |url=https://www.bible.com/bible/1483/2CH.29.NNRV |quote=}}</ref> र मानिसहरूसँगै निस्तार-चाड माने । | |||
{{quote5 |내용=हिजकियाले यरूशलेममा परमप्रभु इस्राएलका परमेश्वरको निम्ति निस्तार-चाड परमप्रभुको मन्दिरमा मान्न आऊन् भनी निम्तो दिएर सबै इस्राएल र यहूदाकहाँ समाचार पठाए, अनि एफ्राइम र मनश्शेलाई पनि चिट्ठीहरू पठाए । . . . तब तिनीहरूले बेर्शेबादेखि दानसम्मै सारा इस्राएलभरि यस्तो घोषणा गर्ने निश्चय गरे, कि परमप्रभु इस्राएलका परमेश्वरको निम्ति निस्तार-चाड मान्न मानिसहरू यरूशलेममा | {{quote5 |내용=हिजकियाले यरूशलेममा परमप्रभु इस्राएलका परमेश्वरको निम्ति निस्तार-चाड परमप्रभुको मन्दिरमा मान्न आऊन् भनी निम्तो दिएर सबै इस्राएल र यहूदाकहाँ समाचार पठाए, अनि एफ्राइम र मनश्शेलाई पनि चिट्ठीहरू पठाए । . . . तब तिनीहरूले बेर्शेबादेखि दानसम्मै सारा इस्राएलभरि यस्तो घोषणा गर्ने निश्चय गरे, कि परमप्रभु इस्राएलका परमेश्वरको निम्ति निस्तार-चाड मान्न मानिसहरू यरूशलेममा | ||
आउनैपर्छ । यसको अघि तोकिएको विधिबमोजिम यति धेरैले यो चाड मानेका थिएनन् ।|출처=[https://www.bible.com/bible/1483/2CH.30.NNRV २ इतिहास ३०:१, ५] }} | आउनैपर्छ । यसको अघि तोकिएको विधिबमोजिम यति धेरैले यो चाड मानेका थिएनन् ।|출처=[https://www.bible.com/bible/1483/2CH.30.NNRV २ इतिहास ३०:१, ५] }} | ||
निस्तार-चाड मानेपछि मानिसहरूले अन्य देवताहरूलाई नष्ट गरे । | निस्तार-चाड मानेपछि मानिसहरूले अन्य देवताहरूलाई नष्ट गरे । | ||
{{quote5 |내용=जब यो उत्सव भइसकियो तब उपस्थित भएका सबै इस्राएलीहरू यहूदाका सहरहरू हुँदो गएर ती सबै खतम नहोउञ्जेल तिनीहरूले चोखा ढुङ्गाहरू टुक्रा-टुक्रा पारिदिए र अशेरा देवीका मूर्तिहरू ढालिदिए । सारा यहूदा र बेन्यामीन, र एफ्राइम र मनश्शेका अल्गा-अल्गा थानहरू र वेदीहरू भत्काइदिए । त्यति गरिसकेपछि इस्राएलीहरू हरेक आ-आफ्नो सहर र पैतृक भूमिमा फर्के ।|출처=[https://www.bible.com/bible/1483/2CH.30.NNRV २ इतिहास ३१:१] }} | {{quote5 |내용=जब यो उत्सव भइसकियो तब उपस्थित भएका सबै इस्राएलीहरू यहूदाका सहरहरू हुँदो गएर ती सबै खतम नहोउञ्जेल तिनीहरूले चोखा ढुङ्गाहरू टुक्रा-टुक्रा पारिदिए र अशेरा देवीका मूर्तिहरू ढालिदिए । सारा यहूदा र बेन्यामीन, र एफ्राइम र मनश्शेका अल्गा-अल्गा थानहरू र वेदीहरू भत्काइदिए । त्यति गरिसकेपछि इस्राएलीहरू हरेक आ-आफ्नो सहर र पैतृक भूमिमा फर्के ।|출처=[https://www.bible.com/bible/1483/2CH.30.NNRV २ इतिहास ३१:१] }} | ||
निस्तार-चाड मान्नु अघिसम्म, हिजकिया र मानिसहरूले आफूले पनि थाहै नपाई अन्य देवताहरूलाई पुज्दै, आफ्नो वरपर चोखा ढुङ्गाहरू र अशेराको खम्बा जस्ता विभिन्न मूर्तिहरू राखेका थिए । तर निस्तार-चाड मानेपछि, तिनीहरूले ती घिनलाग्दा देवताहरूलाई सबै नष्ट गरे । | निस्तार-चाड मान्नु अघिसम्म, हिजकिया र मानिसहरूले आफूले पनि थाहै नपाई अन्य देवताहरूलाई पुज्दै, आफ्नो वरपर चोखा ढुङ्गाहरू र अशेराको खम्बा जस्ता विभिन्न मूर्तिहरू राखेका थिए । तर निस्तार-चाड मानेपछि, तिनीहरूले ती घिनलाग्दा देवताहरूलाई सबै नष्ट गरे । | ||
| पङ्क्ति ७९: | पङ्क्ति ५१: | ||
==== योशियाहको समय ==== | ==== योशियाहको समय ==== | ||
[[File:The Removal and Destruction of The Chariot and The Horses of The Sun 1569 print by Maarten van Heemskerck, NHD 44 -S.II 111910, Prints Department, Royal Library of Belgium.jpg|thumb|230px|निस्तार-चाडलाई महसुस गरेपछि मूर्तिहरू सबै नष्ट गरेका योशियाह र मानिसहरू]] | [[File:The Removal and Destruction of The Chariot and The Horses of The Sun 1569 print by Maarten van Heemskerck, NHD 44 -S.II 111910, Prints Department, Royal Library of Belgium.jpg|thumb|230px|निस्तार-चाडलाई महसुस गरेपछि मूर्तिहरू सबै नष्ट गरेका योशियाह र मानिसहरू]] | ||
दक्षिण यहूदाका १६औँ राजा योशियाहको शासनकालको १८औँ वर्षमा राजा र प्रजाले व्यवस्थाको पुस्तकमा लेखिएको परमेश्वरको करारलाई महसुस गरेपछि मन्दिरबाट सबै मूर्तिहरूलाई हटाए । त्यो करार नै निस्तार-चाड थियो ।<ref>{{Cite web |title=२ राजा २३:२१-२४ |url=https://www.bible.com/bible/1483/2KI.23.NNRV |quote=}}</ref> | |||
दक्षिण यहूदाका १६औँ राजा योशियाहको शासनकालको १८औँ वर्षमा राजा र प्रजाले व्यवस्थाको पुस्तकमा लेखिएको परमेश्वरको करारलाई महसुस गरेपछि मन्दिरबाट सबै मूर्तिहरूलाई हटाए । त्यो करार नै निस्तार-चाड थियो । | |||
{{quote5 |내용= तब खम्बाको छेउमा उभिएर राजाले परमप्रभुको सामुन्ने करारलाई पुनर्स्थापना गरे– परमप्रभुलाई पछ्याउन र उहाँका आज्ञाहरू, विधिहरू र उर्दीहरू आफ्नो सारा हृदयले र प्राणले पालन गर्न, र यस पुस्तकमा लेखिएका करारका वचनहरू पूरा गर्नलाई परमप्रभुका यी कुराहरू तिनले अनुमोदन गरे । त्यसपछि सबै मानिसहरूले त्यस करारअनुसार हिँड्न आफूलाई धितो राखे । राजाले प्रधान पूजाहारी हिल्कियाह, तिनका पछिको दर्जामुनिका पूजाहारीहरू र ढोकेहरूलाई परमप्रभुको मन्दिरबाट बाल देवता र अशेरा देवी र आकाशका तारामण्डलका निम्ति बनाइएका सबै थोक हटाउनलाई हुकुम गरे । तिनले यी सबै यरूशलेमको बाहिर | {{quote5 |내용= तब खम्बाको छेउमा उभिएर राजाले परमप्रभुको सामुन्ने करारलाई पुनर्स्थापना गरे– परमप्रभुलाई पछ्याउन र उहाँका आज्ञाहरू, विधिहरू र उर्दीहरू आफ्नो सारा हृदयले र प्राणले पालन गर्न, र यस पुस्तकमा लेखिएका करारका वचनहरू पूरा गर्नलाई परमप्रभुका यी कुराहरू तिनले अनुमोदन गरे । त्यसपछि सबै मानिसहरूले त्यस करारअनुसार हिँड्न आफूलाई धितो राखे । राजाले प्रधान पूजाहारी हिल्कियाह, तिनका पछिको दर्जामुनिका पूजाहारीहरू र ढोकेहरूलाई परमप्रभुको मन्दिरबाट बाल देवता र अशेरा देवी र आकाशका तारामण्डलका निम्ति बनाइएका सबै थोक हटाउनलाई हुकुम गरे । तिनले यी सबै यरूशलेमको बाहिर | ||
किद्रोन खोल्साको मैदानमा जलाइदिए, र खरानीचाहिँ बेथेलमा लगे ।|출처=[https://www.bible.com/bible/1483/2KI.23.NNRV २ राजा २३:३-४] }} | किद्रोन खोल्साको मैदानमा जलाइदिए, र खरानीचाहिँ बेथेलमा लगे ।|출처=[https://www.bible.com/bible/1483/2KI.23.NNRV २ राजा २३:३-४] }} | ||
योशियाह राजाले परमेश्वरलाई विश्वास गर्थे र तिनी उहाँको इच्छाअनुसार जिउन प्रयत्न गर्थे । तर तिनले आफू सिंहासनमा बसेदेखि १८ वर्षसम्म परमेश्वरको मन्दिरभित्र मूर्तिहरूलाई त्यत्तिकै राख्दैआएका थिए ।<ref>{{Cite web |title=२ राजा २२:३-११ |url=https://www.bible.com/bible/1483/2KI.22.NNRV |quote=}}</ref> तर जब तिनले निस्तार-चाडलाई महसुस गरे, तब तिनले देशभरिका सबै मूर्तिहरू र सुनको बाछालाई नष्ट गरे । अनि उत्तर इस्राएलका प्रथम राजा यारोबामले बनाएका अल्गा ठाउँहरूलाई पनि भत्काइदिए ।<ref>{{Cite web |title=२ राजा २३:१५ |url=https://www.bible.com/bible/1483/2KI.23.NNRV |quote=}}</ref> | |||
* '''यारोबामको पाप''' | * '''यारोबामको पाप''' | ||
:उत्तर इस्राएलका प्रथम राजा यारोबामले मानिसहरूलाई निस्तार-चाड लगायतका परमेश्वरका चाडहरू मान्नलाई यरूशलेममा जान निषेध गरे । यसैले तिनले सुनका दुई वटा बाछाहरू बनाएर एउटालाई बेथेलमा र अर्कोलाई दानमा बसाले, र मानिसहरूलाई भने, “हे इस्राएल हो, तिमीहरूलाई मिश्रदेशबाट निकालेर ल्याएका तिमीहरूका देवताहरू त यहाँ पो छन् ।” अनि तिनले, परमेश्वरद्वारा नतोकिएको दिनलाई चाडको रूपमा तोके ।<ref>{{Cite web |title=१ राजा १२:२५-३३ |url=https://www.bible.com/bible/1483/1KI.12.NNRV |quote=}}</ref> यसले गर्दा उत्तर इस्राएलले परमेश्वरका चाडहरू त्याग्यो, अनि परमेश्वरलाई विश्वास गर्ने बहानामा अन्य देवताहरूलाई मान्न थाल्यो । यसरी निस्तार-चाड नमान्दा आफूले पनि थाहै नपाई अन्य देवताहरूलाई पुज्न पुगिन्छ भन्ने कुरा यो इतिहासबाट जान्न सकिन्छ । | |||
:उत्तर इस्राएलका प्रथम राजा यारोबामले मानिसहरूलाई निस्तार-चाड लगायतका परमेश्वरका चाडहरू मान्नलाई यरूशलेममा जान निषेध गरे । यसैले तिनले सुनका दुई वटा बाछाहरू बनाएर एउटालाई बेथेलमा र अर्कोलाई दानमा बसाले, र मानिसहरूलाई भने, “हे इस्राएल हो, तिमीहरूलाई मिश्रदेशबाट निकालेर ल्याएका तिमीहरूका देवताहरू त यहाँ पो छन् ।” अनि तिनले, परमेश्वरद्वारा नतोकिएको दिनलाई चाडको रूपमा तोके । यसले गर्दा उत्तर इस्राएलले परमेश्वरका चाडहरू त्याग्यो, अनि परमेश्वरलाई विश्वास गर्ने बहानामा अन्य देवताहरूलाई मान्न थाल्यो । यसरी निस्तार-चाड नमान्दा आफूले पनि थाहै नपाई अन्य देवताहरूलाई पुज्न पुगिन्छ भन्ने कुरा यो इतिहासबाट जान्न सकिन्छ । | |||
==== इतिहास दोहोरिएको ==== | ==== इतिहास दोहोरिएको ==== | ||
[[File:Claes Moeyaert - Sacrifice of Jeroboam - Google Art Project.jpg|thumb|230px|आफूले बनाएको मूर्तिमा बलि चढाउँदै यारोबाम, क्लेस कर्नेलिस्जुन मोएर्ट, सन् १६४१]] | [[File:Claes Moeyaert - Sacrifice of Jeroboam - Google Art Project.jpg|thumb|230px|आफूले बनाएको मूर्तिमा बलि चढाउँदै यारोबाम, क्लेस कर्नेलिस्जुन मोएर्ट, सन् १६४१]] | ||
निस्तार-चाडद्वारा अन्य देवताहरूको इन्साफ गर्ने परमेश्वरको प्रतिज्ञा प्रस्थानको समयमा मात्र सीमित थिएन । जुनसुकै युगमा होस्, निस्तार-चाडलाई महसुस गरेर मान्दाखेरि अन्य देवताहरू सबै नष्ट भएका थिए । तर ठीक विपरीत, निस्तार-चाडलाई त्याग्दा चाहिँ ‘परमेश्वरलाई विश्वास गर्छु’ भने तापनि मानिसहरू अन्य देवताहरूलाई पुज्न पुग्थे । यो इतिहास बारम्बार दोहोरिएको छ ।<ref>{{Cite web |title=उपदेशक ३:१५ |url=https://www.bible.com/bible/1483/ECC.3.NNRV |quote=}}</ref> | |||
हिजकिया र योशियाहको समयमा निस्तार-चाड मान्नुअघिसम्म मानिसहरूले मूर्तिहरूलाई यत्तिकै राखेर त्यसैलाई पुज्न पुगेका थिए । त्योजस्तै वर्तमान समयमा परमेश्वरलाई विश्वास गर्छु भने तापनि यदि निस्तार-चाड मानेको छैन भने आफूले पनि थाहै नपाई अन्य देवतालाई पुज्न पुगिन्छ । त्यसैले त निस्तार-चाड नमान्ने मण्डलीहरूले सूर्य देवताको पवित्र दिन रहेको आइतबारको सेवा गर्छन्, र सूर्य देवताको जन्मदिन रहेको क्रिसमस मनाउने गर्छन् ।<ref>{{Cite web |date= |title=प्रश्न. बाइबलको शबाथ-दिन शनिबार हो । त किन अधिकांश मण्डलीहरूले आइतबार आराधना गर्छन् ? |url=https://english.watv.org/truth/qna/content.asp?idx=1524&page=6 |website=English.watv.org |publisher= |quote=}}</ref><ref>{{Cite web |url=https://www.britannica.com/topic/sun-worship#:~:text=During%20the%20later,birthday%20of%20Christ.|title= Sun worship|website=Britannica |publisher=|date= |quote= }}</ref><ref>{{Cite web |title=इजकिएल ८:१६ |url=https://www.bible.com/bible/1483/EZK.8.NNRV |quote=}}</ref> तर ख्रीष्टको उदाहरणलाई पछ्याउँदै निस्तार-चाड मान्ने परमेश्वरको मण्डलीले चाहिँ आइतबारको सेवा, क्रिसमस, क्रूसपूजा, इस्टर जस्ता कुनै पनि गैर-ख्रीष्टियान परम्पराहरू मान्दैनन् । | |||
हिजकिया र योशियाहको समयमा निस्तार-चाड मान्नुअघिसम्म मानिसहरूले मूर्तिहरूलाई यत्तिकै राखेर त्यसैलाई पुज्न पुगेका थिए । त्योजस्तै वर्तमान समयमा परमेश्वरलाई विश्वास गर्छु भने तापनि यदि निस्तार-चाड मानेको छैन भने आफूले पनि थाहै नपाई अन्य देवतालाई पुज्न पुगिन्छ । त्यसैले त निस्तार-चाड नमान्ने मण्डलीहरूले सूर्य देवताको पवित्र दिन रहेको आइतबारको सेवा गर्छन्, र सूर्य देवताको जन्मदिन रहेको क्रिसमस मनाउने गर्छन् । तर ख्रीष्टको उदाहरणलाई पछ्याउँदै निस्तार-चाड मान्ने परमेश्वरको मण्डलीले चाहिँ आइतबारको सेवा, क्रिसमस, क्रूसपूजा, इस्टर जस्ता कुनै पनि गैर-ख्रीष्टियान परम्पराहरू मान्दैनन् । | |||
यसकारण “मबाहेक अरू कुनै देवता-देवीहरू नमान्नू” भन्ने पहिलो आज्ञाचाहिँ निस्तार-चाड मानेमा मात्र पूरा गर्न सकिन्छ । | यसकारण “मबाहेक अरू कुनै देवता-देवीहरू नमान्नू” भन्ने पहिलो आज्ञाचाहिँ निस्तार-चाड मानेमा मात्र पूरा गर्न सकिन्छ । | ||
| पङ्क्ति ११०: | पङ्क्ति ७३: | ||
==== हातमा चिन्ह र निधार अगि सम्झना गराउने कुरा ==== | ==== हातमा चिन्ह र निधार अगि सम्झना गराउने कुरा ==== | ||
[[File:Biddende joodse man, RP-P-2015-26-2086.jpg|thumb|200px|सन् १९१३, हर्मन स्ट्रक, यहूदीहरूले आफ्नो निधार र हातमा टेफिलिन(תְּפִלִּין, चर्मपत्रमा लेखिएका धर्मशास्त्रका स्क्रोलहरू भएको कालो छालाको बक्स) लगाउँथे ।]] | [[File:Biddende joodse man, RP-P-2015-26-2086.jpg|thumb|200px|सन् १९१३, हर्मन स्ट्रक, यहूदीहरूले आफ्नो निधार र हातमा टेफिलिन(תְּפִלִּין, चर्मपत्रमा लेखिएका धर्मशास्त्रका स्क्रोलहरू भएको कालो छालाको बक्स) लगाउँथे ।]] | ||
“परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले र आफ्नो सारा शक्तिले प्रेम गर” भन्ने पहिलो आज्ञालाई, हातमा र निधारमा चिन्हको लागि राखिनुपर्छ भनेर मोशाले बताए । | “परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले र आफ्नो सारा शक्तिले प्रेम गर” भन्ने पहिलो आज्ञालाई, हातमा र निधारमा चिन्हको लागि राखिनुपर्छ भनेर मोशाले बताए । | ||
{{quote5 |내용=हे इस्राएल, सुन, परमप्रभु हाम्रा परमेश्वर एउटै परमप्रभु हुनुहुन्छ । तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले र आफ्नो सारा शक्तिले प्रेम गर । मैले आज तिमीहरूलाई सुनाएका आज्ञाहरू आफ्नो मनमा राख । ती तिमीहरूले आफ्ना छोराछोरीहरूलाई होशियारीसाथ सिकाओ । घरमा बस्दा, बाटोमा हिँड्दा, ढल्केर सुत्दा र उठ्दा तिनको चर्चा गर । ती आफ्ना हातमा चिन्हको लागि कसिराख । ती तिमीहरूको निधारमा बाँधिराख ।|출처=[https://www.bible.com/bible/1483/DEU.6.NNRV व्यवस्था ६:४-८] }} | {{quote5 |내용=हे इस्राएल, सुन, परमप्रभु हाम्रा परमेश्वर एउटै परमप्रभु हुनुहुन्छ । तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले र आफ्नो सारा शक्तिले प्रेम गर । मैले आज तिमीहरूलाई सुनाएका आज्ञाहरू आफ्नो मनमा राख । ती तिमीहरूले आफ्ना छोराछोरीहरूलाई होशियारीसाथ सिकाओ । घरमा बस्दा, बाटोमा हिँड्दा, ढल्केर सुत्दा र उठ्दा तिनको चर्चा गर । ती आफ्ना हातमा चिन्हको लागि कसिराख । ती तिमीहरूको निधारमा बाँधिराख ।|출처=[https://www.bible.com/bible/1483/DEU.6.NNRV व्यवस्था ६:४-८] }} | ||
तर उही मोशाद्वारा लिखित प्रस्थानको पुस्तकमा चाहिँ निस्तार-चाडलाई हातमा चिन्हको रूपमा कसिराख र निधारमा बाँधिराख भनेर लेखिएको छ । | तर उही मोशाद्वारा लिखित प्रस्थानको पुस्तकमा चाहिँ निस्तार-चाडलाई हातमा चिन्हको रूपमा कसिराख र निधारमा बाँधिराख भनेर लेखिएको छ । | ||
| पङ्क्ति १२२: | पङ्क्ति ८१: | ||
{{quote5 |내용=“त्यस दिन तिमीहरूले आफ्नो छोरालाई यसो भन्नू, ‘जब म मिश्रबाट निस्केर आएँ, तब परमप्रभुले मेरो निम्ति जे गर्नुभयो, यो त्यसैको निम्ति गरिएको हो’ । परमप्रभुको व्यवस्था तिमीहरूका मुखमा रहोस् भनेर यो तिमीहरूका निम्ति हातमा एउटा चिन्ह र निधार अगि तिमीहरूलाई सम्झना गराउने कुरा हुनेछ ।”|출처=[https://www.bible.com/bible/1483/EXO.13.NNRV प्रस्थान १३:८-९] }} | {{quote5 |내용=“त्यस दिन तिमीहरूले आफ्नो छोरालाई यसो भन्नू, ‘जब म मिश्रबाट निस्केर आएँ, तब परमप्रभुले मेरो निम्ति जे गर्नुभयो, यो त्यसैको निम्ति गरिएको हो’ । परमप्रभुको व्यवस्था तिमीहरूका मुखमा रहोस् भनेर यो तिमीहरूका निम्ति हातमा एउटा चिन्ह र निधार अगि तिमीहरूलाई सम्झना गराउने कुरा हुनेछ ।”|출처=[https://www.bible.com/bible/1483/EXO.13.NNRV प्रस्थान १३:८-९] }} | ||
इस्राएलीहरू मिश्रबाट निस्कँदा परमेश्वरले तिनीहरूका निम्ति गर्नुभएको कार्य भनेको, मिश्रमा पहिले जन्मेकाहरू सबैलाई उहाँले विपत्ति प्रहार गरेर नाश गर्नुभएको, तर निस्तार-चाड मान्ने इस्राएलीहरूलाई चाहिँ बचाउनुभएको कार्य थियो ।<ref>{{Cite web |title=प्रस्थान १२:२७-४२ |url=https://www.bible.com/bible/1483/EXO.12.NNRV |quote=}}</ref> निस्तार-चाडको रातमा इस्राएलीहरूले मिश्रबाट छुटकारा पाए । त्यसैले हातमा चिन्ह र निधार अगि सम्झना गराउने कुरा भनिएको यो धर्मविधिले निस्तार-चाडलाई जनाउँछ । यी वचनहरूलाई हेर्दा “परमेश्वरलाई आफ्नो सारा हृदयले प्रेम गर” भन्ने पहिलो आज्ञा र निस्तार-चाड एउटै हुन् भन्ने कुरा दर्शाउँछ ।<br> | |||
इस्राएलीहरू मिश्रबाट निस्कँदा परमेश्वरले तिनीहरूका निम्ति गर्नुभएको कार्य भनेको, मिश्रमा पहिले जन्मेकाहरू सबैलाई उहाँले विपत्ति प्रहार गरेर नाश गर्नुभएको, तर निस्तार-चाड मान्ने इस्राएलीहरूलाई चाहिँ बचाउनुभएको कार्य थियो । निस्तार-चाडको रातमा इस्राएलीहरूले मिश्रबाट छुटकारा पाए । त्यसैले हातमा चिन्ह र निधार अगि सम्झना गराउने कुरा भनिएको यो धर्मविधिले निस्तार-चाडलाई जनाउँछ । यी वचनहरूलाई हेर्दा “परमेश्वरलाई आफ्नो सारा हृदयले प्रेम गर” भन्ने पहिलो आज्ञा र निस्तार-चाड एउटै हुन् भन्ने कुरा दर्शाउँछ ।<br> | |||
==== पहिलो आज्ञा पूरा गरेका योशियाह ==== | ==== पहिलो आज्ञा पूरा गरेका योशियाह ==== | ||
बाइबलमा हेर्दा, परमेश्वरलाई आफ्नो सारा हृदयले प्रेम गरेको भनेर गवाही पाएका एक जना व्यक्ति छन् । ती हुन्, दक्षिण यहूदाका राजा योशियाह । | बाइबलमा हेर्दा, परमेश्वरलाई आफ्नो सारा हृदयले प्रेम गरेको भनेर गवाही पाएका एक जना व्यक्ति छन् । ती हुन्, दक्षिण यहूदाका राजा योशियाह । | ||
{{quote5 |내용=आफ्नो सारा हृदय, प्राण र शक्तिले मोशाका सबै व्यवस्था मानेर परमप्रभुतर्फ त्यसरी फर्केका कुनै पनि राजा योशियाहजस्तै अघि वा पछि कहिल्यै भएको छैन ।|출처=[https://www.bible.com/bible/1483/2KI.23.NNRV २ राजा २३:२५] }} | {{quote5 |내용=आफ्नो सारा हृदय, प्राण र शक्तिले मोशाका सबै व्यवस्था मानेर परमप्रभुतर्फ त्यसरी फर्केका कुनै पनि राजा योशियाहजस्तै अघि वा पछि कहिल्यै भएको छैन ।|출처=[https://www.bible.com/bible/1483/2KI.23.NNRV २ राजा २३:२५] }} | ||
परमेश्वरका सबै व्यवस्था मानेर आफ्नो सारा हृदय, प्राण र शक्तिले परमेश्वरतर्फ फर्केका व्यक्तिचाहिँ योशियाह थिए भनेर लेखिएको छ । अर्थात् योशियाहले “परमेश्वरलाई आफ्नो सारा हृदयले प्रेम गर” भन्ने पहिलो आज्ञा लगायत सबै व्यवस्थालाई पूर्ण रूपले माने भन्ने कुरा हो । यसरी लामो समयसम्म | |||
परमेश्वरका सबै व्यवस्था मानेर आफ्नो सारा हृदय, प्राण र शक्तिले परमेश्वरतर्फ फर्केका व्यक्तिचाहिँ योशियाह थिए भनेर लेखिएको छ । अर्थात् योशियाहले “परमेश्वरलाई आफ्नो सारा हृदयले प्रेम गर” भन्ने पहिलो आज्ञा लगायत सबै व्यवस्थालाई पूर्ण रूपले माने भन्ने कुरा हो । यसरी लामो समयसम्म | |||
नमनाइएको निस्तार-चाड मानेपछि, योशियाहले यस्तो गवाही पाउन सकेका हुन् । | नमनाइएको निस्तार-चाड मानेपछि, योशियाहले यस्तो गवाही पाउन सकेका हुन् । | ||
| पङ्क्ति १४१: | पङ्क्ति ९४: | ||
{{quote5 |내용= राजाले सबै मानिसहरूलाई यो हुकुम गरे: “परमप्रभु आफ्ना परमेश्वरको निस्तार-चाड करारको यस पुस्तकमा लेखेझैँ मनाओ ।” इस्राएलीहरूलाई अगुवाइ गर्ने न्यायकर्ताहरूका दिनहरूदेखि र इस्राएलका राजाहरू र यहूदाका राजाहरूको समयदेखि यसो यस्तो निस्तार-चाड कहिल्यै मनाइएको थिएन । तर योशियाह राजाको अठारौँ वर्षमा यरूशलेममा परमप्रभुको निम्ति यो निस्तार-चाड | {{quote5 |내용= राजाले सबै मानिसहरूलाई यो हुकुम गरे: “परमप्रभु आफ्ना परमेश्वरको निस्तार-चाड करारको यस पुस्तकमा लेखेझैँ मनाओ ।” इस्राएलीहरूलाई अगुवाइ गर्ने न्यायकर्ताहरूका दिनहरूदेखि र इस्राएलका राजाहरू र यहूदाका राजाहरूको समयदेखि यसो यस्तो निस्तार-चाड कहिल्यै मनाइएको थिएन । तर योशियाह राजाको अठारौँ वर्षमा यरूशलेममा परमप्रभुको निम्ति यो निस्तार-चाड | ||
मनाइयो । |출처=[https://www.bible.com/bible/1483/2KI.23.NNRV २ राजा २३:२१-२३] }} | मनाइयो । |출처=[https://www.bible.com/bible/1483/2KI.23.NNRV २ राजा २३:२१-२३] }} | ||
योशियाहले निस्तार-चाड मानेर “परमेश्वरलाई आफ्नो सारा हृदयले प्रेम गर” भन्ने पहिलो आज्ञालाई पूर्ण रूपले माने । | योशियाहले निस्तार-चाड मानेर “परमेश्वरलाई आफ्नो सारा हृदयले प्रेम गर” भन्ने पहिलो आज्ञालाई पूर्ण रूपले माने । | ||
| पङ्क्ति १४८: | पङ्क्ति ९९: | ||
==== नयाँ करार निस्तार-चाड ==== | ==== नयाँ करार निस्तार-चाड ==== | ||
{{그림 |최후의 만찬 유월절.jpg|너비= 250px |정렬=오른쪽섬네일 |타이틀=क्रूसमा टाँगिनुअघि येशूज्यूले मान्नुभएको नयाँ करार निस्तार-चाड}} | {{그림 |최후의 만찬 유월절.jpg|너비= 250px |정렬=오른쪽섬네일 |타이틀=क्रूसमा टाँगिनुअघि येशूज्यूले मान्नुभएको नयाँ करार निस्तार-चाड}} | ||
पहिलो आज्ञा र निस्तार-चाडको समानताचाहिँ पुरानो करारको समयमा मात्र सीमित छैन । २,००० वर्षअघि, येशूज्यूले नयाँ करार निस्तार-चाड स्थापना गर्नुभयो । येशूज्यू देहधारी हुनुभएका परमेश्वर हुनुहुन्छ । यद्यपि मानव-जातिको मुक्तिको निम्ति उहाँले क्रूसमा रगत बग्नेसम्मको कष्ट भोग्नुभयो । उहाँले त्यो कष्ट भोग्नुअघि आफ्ना चेलाहरूसँग मान्नुभएको अन्तिम कुरा भनेकै नयाँ करार निस्तार-चाड हो, जुन '''''अन्तिम भोज'''''को रूपमा चिर-परिचित छ । येशूज्यूले निस्तार-चाडको रोटीलाई क्रूसमा च्यातिने आफ्नो देह, अनि निस्तार-चाडको दाखमद्यलाई चाहिँ क्रूसमा बग्ने आफ्नो रगत भनेर प्रतिज्ञा गर्नुभयो । | पहिलो आज्ञा र निस्तार-चाडको समानताचाहिँ पुरानो करारको समयमा मात्र सीमित छैन । २,००० वर्षअघि, येशूज्यूले नयाँ करार निस्तार-चाड स्थापना गर्नुभयो । येशूज्यू देहधारी हुनुभएका परमेश्वर हुनुहुन्छ । यद्यपि मानव-जातिको मुक्तिको निम्ति उहाँले क्रूसमा रगत बग्नेसम्मको कष्ट भोग्नुभयो । उहाँले त्यो कष्ट भोग्नुअघि आफ्ना चेलाहरूसँग मान्नुभएको अन्तिम कुरा भनेकै नयाँ करार निस्तार-चाड हो, जुन '''''अन्तिम भोज'''''को रूपमा चिर-परिचित छ । येशूज्यूले निस्तार-चाडको रोटीलाई क्रूसमा च्यातिने आफ्नो देह, अनि निस्तार-चाडको दाखमद्यलाई चाहिँ क्रूसमा बग्ने आफ्नो रगत भनेर प्रतिज्ञा गर्नुभयो । | ||
{{quote5 |내용=उहाँले तिनीहरूलाई भन्नुभयो, “मैले दुःख भोग्न अघि नै यो निस्तार-चाडको भोजन तिमीहरूसँग खाने ठूलो इच्छा गरेको थिएँ” . . . अनि उहाँले रोटी लिनुभयो र धन्यवाद चढाउनुभएपछि त्यो भाँच्नुभयो र तिनीहरूलाई यसो भन्दै दिनुभयो, “तिमीहरूका निम्ति दिइएको यो मेरो शरीर हो । मेरो सम्झनामा यो गर्ने गर ।” यसै गरी खाइसक्नुभएपछि उहाँले कचौरा लिनुभयो र भन्नुभयो, “यो कचौरा | {{quote5 |내용=उहाँले तिनीहरूलाई भन्नुभयो, “मैले दुःख भोग्न अघि नै यो निस्तार-चाडको भोजन तिमीहरूसँग खाने ठूलो इच्छा गरेको थिएँ” . . . अनि उहाँले रोटी लिनुभयो र धन्यवाद चढाउनुभएपछि त्यो भाँच्नुभयो र तिनीहरूलाई यसो भन्दै दिनुभयो, “तिमीहरूका निम्ति दिइएको यो मेरो शरीर हो । मेरो सम्झनामा यो गर्ने गर ।” यसै गरी खाइसक्नुभएपछि उहाँले कचौरा लिनुभयो र भन्नुभयो, “यो कचौरा | ||
तिमीहरूका निम्ति बगाइएको मेरो रगतमा स्थापित गरिने नयाँ करार हो ।”|출처=[https://www.bible.com/bible/1483/LUK.22.NNRV लूका २२:१५, १९-२०] }} | तिमीहरूका निम्ति बगाइएको मेरो रगतमा स्थापित गरिने नयाँ करार हो ।”|출처=[https://www.bible.com/bible/1483/LUK.22.NNRV लूका २२:१५, १९-२०] }} | ||
आफू क्रूसमा टाँगिनुभएर रगत बग्ने पीडा सहनुभई मुक्तिको मार्ग खोल्नुभएका येशूज्यूको बलिदान र प्रेमलाई महसुस गर्न सकिने सत्यता नै नयाँ करार निस्तार-चाड हो । निस्तार-चाडद्वारा बचाइएकाहरू र परमेश्वरको प्रेमलाई महसुस गरेकाहरूले परमेश्वरलाई आफ्नो सारा हृदयले प्रेम गर्न सक्छन् । नयाँ करारको समयमा पनि, जब हामी नयाँ करार निस्तार-चाड मान्छौं, तब हामीले परमेश्वरलाई आफ्नो सारा हृदयले प्रेम गर्न सक्नेछौं । तसर्थ चाहे जुनसुकै युगमा होस्, ‘परमेश्वरलाई आफ्नो सारा हृदयले प्रेम गर’ भन्ने पहिलो आज्ञाचाहिँ निस्तार-चाडद्वारा पूरा हुन्छ । | आफू क्रूसमा टाँगिनुभएर रगत बग्ने पीडा सहनुभई मुक्तिको मार्ग खोल्नुभएका येशूज्यूको बलिदान र प्रेमलाई महसुस गर्न सकिने सत्यता नै नयाँ करार निस्तार-चाड हो । निस्तार-चाडद्वारा बचाइएकाहरू र परमेश्वरको प्रेमलाई महसुस गरेकाहरूले परमेश्वरलाई आफ्नो सारा हृदयले प्रेम गर्न सक्छन् । नयाँ करारको समयमा पनि, जब हामी नयाँ करार निस्तार-चाड मान्छौं, तब हामीले परमेश्वरलाई आफ्नो सारा हृदयले प्रेम गर्न सक्नेछौं । तसर्थ चाहे जुनसुकै युगमा होस्, ‘परमेश्वरलाई आफ्नो सारा हृदयले प्रेम गर’ भन्ने पहिलो आज्ञाचाहिँ निस्तार-चाडद्वारा पूरा हुन्छ । | ||
| पङ्क्ति १८०: | पङ्क्ति १२७: | ||
== सन्दर्भ सामग्रीहरू == | == सन्दर्भ सामग्रीहरू == | ||
<references/> | <references/> | ||
[[श्रेणी:नयाँ करार सुसमाचार]] | |||
[[ | [[श्रेणी:बाइबलीय ज्ञान]] | ||
[[ | [[श्रेणी:बाइबलीय शब्दावली]] | ||
[[ | |||