पवित्रस्थान (पवित्र वासस्थान): संशोधनहरू बीचको भिन्नता

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ४६: पङ्क्ति ४६:
जब पवित्र वासस्थान निर्माण भयो, तब परमेश्वरले भेट हुने पाल(पवित्र वासस्थान)<ref>{{Cite web |title=लेवी १:१ |url=https://www.bible.com/bible/1483/LEV.1.NNRV |publisher= |quote=}}</ref>बाट मोशालाई बोलाउनुभयो, र पवित्रस्थानमा परमेश्वरलाई [[पुरानो करारको बलिदान|बलि]] चढाउने विधि विस्तृत रूपमा सिकाइदिनुभयो । परमेश्वरको वचनअनुसार, मोशाले हारून र तिनका छोराहरूलाई पूजाहारी नियुक्त गरे । बलिदान चढाएपछि मोशा र हारून भेट हुने पालभित्र प्रवेश गरे र बाहिर निस्केर मानिसहरूलाई आशीर्वाद दिए । तब परमेश्वरको महिमा सबै मानिसहरूमा प्रकट भयो । परमेश्वरको सामुन्नेबाट आगो निस्क्यो र वेदीमा भएको होमबलि र बोसोलाई भस्म पाऱ्यो ।  

पछि, हारूनका दुई छोराहरू नादाब र अबीहूले, परमप्रभुले आज्ञा नगर्नुभएको आगो हालेर बलिदान चढाए ।<ref name="불1" /><ref name="불2" /> त्यतिखेर परमप्रभुबाट आगो निस्केर उनीहरूलाई भस्म पाऱ्यो, र उनीहरू परमप्रभुको सामु मरे ।<ref>{{Cite web |title=लेवी १०:१-२ |url=https://www.bible.com/bible/1483/LEV.10.NNRV |publisher= |quote=}}</ref> तिनीहरूको मृत्युपछि, परमेश्वरले हारूनलाई मृत्युबाट बच्नका लागि सन्दूकको ढक्कनको सामुन्ने पर्दाभित्र महा-पवित्रस्थानमा मनपरी नआउन भन्नुभयो (लेवी १६:१-२)<ref>{{Cite web |title=लेवी १६:१-२ |url=https://www.bible.com/bible/1483/LEV.16.NNRV |publisher= |quote=}}</ref> अनि पवित्रस्थानमा प्रवेश गर्दा, हारूनले आफ्नो र आफ्नो घरानाको निम्ति प्रायश्चित गर्न र मृत्युबाट बच्नको लागि आगोमा धूप हाल्नुपर्ने कुरा बताउनुभयो । पवित्र वासस्थान निर्माण भएपछि, इस्राएलका [[बाह्र जना गुप्तचर|बाह्र कुलहरू]]ले '''''उत्तर,''''' '''''दक्षिण,''''' '''''पूर्व''''', र '''''पश्चिम''''' गरेर चारै दिशामा तीन-तीन वटा कुलका दरले पवित्र वासस्थानको वरिपरि छाउनी हाले । यहूदा, इस्साखार र जबूलूनका कुलहरू पूर्वमा, रूबेन, शिमियोन र गादका कुलहरू दक्षिणमा, एफ्राइम, मनश्शे र बेन्यामीन कुलहरू पश्चिममा, दान, आशेर र नप्तालीका कुलहरू उत्तरमा र लेवीहरू पवित्र वासस्थानको वरिपरि थिए । लेवीको कुललाई पवित्रस्थानको सेवा गर्ने जिम्मा दिइएको थियो, र तिनीहरूले प्रत्येक कुलको आम्दानीको दशांशको हक पाउँथे ।<ref>{{Cite web |title=गन्ती ३:५-८ |url=https://www.bible.com/bible/1483/NUM.3.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=गन्ती १८:२१ |url=https://www.bible.com/bible/1483/NUM.18.NNRV |publisher= |quote=}}</ref> इस्राएलीहरू प्रत्येकले आ-आफ्नो कुल र परिवारअनुसार छाउनी हाले । जब-जब पालमाथिबाट बादल हट्‌थ्यो, तब-तब इस्राएलीहरू प्रस्थान गर्थे, र जुन ठाउँमा बादल अडिन्थ्यो, त्यहीँ नै इस्राएलीहरूले पाल टाँग्थे ।<ref>{{Cite web |title=गन्ती २:१-३४ |url=https://www.bible.com/bible/1483/NUM.2.NNRV |publisher= |quote=}}</ref> बादल चाहे दुई दिन, एक महिना अथवा एक वर्ष, जति लामो समयसम्म पवित्र वासस्थानको माथि रहन्थ्यो, त्यो अवधिभर इस्राएलीहरू प्रस्थान गर्दैनथे ।  
पछि, हारूनका दुई छोराहरू नादाब र अबीहूले, परमप्रभुले आज्ञा नगर्नुभएको आगो हालेर बलिदान चढाए ।<ref name="불1" /><ref name="불2" /> त्यतिखेर परमप्रभुबाट आगो निस्केर उनीहरूलाई भस्म पाऱ्यो, र उनीहरू परमप्रभुको सामु मरे ।<ref>{{Cite web |title=लेवी १०:१-२ |url=https://www.bible.com/bible/1483/LEV.10.NNRV |publisher= |quote=}}</ref> तिनीहरूको मृत्युपछि, परमेश्वरले हारूनलाई मृत्युबाट बच्नका लागि सन्दूकको ढक्कनको सामुन्ने पर्दाभित्र महा-पवित्रस्थानमा मनपरी नआउन भन्नुभयो (लेवी १६:१-२) <ref>{{Cite web |title=लेवी १६:१-२ |url=https://www.bible.com/bible/1483/LEV.16.NNRV |publisher= |quote=}}</ref> अनि पवित्रस्थानमा प्रवेश गर्दा, हारूनले आफ्नो र आफ्नो घरानाको निम्ति प्रायश्चित गर्न र मृत्युबाट बच्नको लागि आगोमा धूप हाल्नुपर्ने कुरा बताउनुभयो । पवित्र वासस्थान निर्माण भएपछि, इस्राएलका [[बाह्र जना गुप्तचर|बाह्र कुलहरू]]ले '''''उत्तर,''''' '''''दक्षिण,''''' '''''पूर्व''''', र '''''पश्चिम''''' गरेर चारै दिशामा तीन-तीन वटा कुलका दरले पवित्र वासस्थानको वरिपरि छाउनी हाले । यहूदा, इस्साखार र जबूलूनका कुलहरू पूर्वमा, रूबेन, शिमियोन र गादका कुलहरू दक्षिणमा, एफ्राइम, मनश्शे र बेन्यामीन कुलहरू पश्चिममा, दान, आशेर र नप्तालीका कुलहरू उत्तरमा र लेवीहरू पवित्र वासस्थानको वरिपरि थिए । लेवीको कुललाई पवित्रस्थानको सेवा गर्ने जिम्मा दिइएको थियो, र तिनीहरूले प्रत्येक कुलको आम्दानीको दशांशको हक पाउँथे ।<ref>{{Cite web |title=गन्ती ३:५-८ |url=https://www.bible.com/bible/1483/NUM.3.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=गन्ती १८:२१ |url=https://www.bible.com/bible/1483/NUM.18.NNRV |publisher= |quote=}}</ref> इस्राएलीहरू प्रत्येकले आ-आफ्नो कुल र परिवारअनुसार छाउनी हाले । जब-जब पालमाथिबाट बादल हट्‌थ्यो, तब-तब इस्राएलीहरू प्रस्थान गर्थे, र जुन ठाउँमा बादल अडिन्थ्यो, त्यहीँ नै इस्राएलीहरूले पाल टाँग्थे ।<ref>{{Cite web |title=गन्ती २:१-३४ |url=https://www.bible.com/bible/1483/NUM.2.NNRV |publisher= |quote=}}</ref> बादल चाहे दुई दिन, एक महिना अथवा एक वर्ष, जति लामो समयसम्म पवित्र वासस्थानको माथि रहन्थ्यो, त्यो अवधिभर इस्राएलीहरू प्रस्थान गर्दैनथे ।  

मोशाको पालामा बनाइएको पवित्र वासस्थानचाहिँ पछि इस्राएलीहरू कनानको भूमिमा प्रवेश गरेपछि शीलोमा निर्माण गरियो, र परमेश्वरको [[करारको सन्दूक]] पवित्र वासस्थानमा राखियो ।<ref>{{Cite web |title=यहोशू १८:१ |url=https://www.bible.com/bible/1483/JOS.18.NNRV |publisher= |quote=}}</ref> [[सोलोमन]]को पालामा, मोरीयाह डाँडामा [[यरूशलेम]] मन्दिर स्थापना गरियो, र तिनीहरूले पवित्रस्थानलाई मन्दिरमा सारे ।