त्रिएक: संशोधनहरू बीचको भिन्नता
कुनै सम्पादन सारांश छैन |
|||
| पङ्क्ति २: | पङ्क्ति २: | ||
== त्रिएकको सिद्धान्त == | == त्रिएकको सिद्धान्त == | ||
{{그림 |성삼위일체 | {{그림 |성삼위일체 도식_ne.jpg|너비= 300px |정렬=오른쪽섬네일 |타이틀=पानीको ३ वटा रूप परिवर्तनद्वारा त्रिएकलाई बुझ्न सकिन्छ ।}} | ||
बाइबलमा त्रिएक भन्नाले पिता [[यहोवा]] परमेश्वर, पुत्र [[येशू ख्रीष्ट]] र पवित्र आत्मा परमेश्वर एकै हुनुहुन्छ भनेर शिक्षा दिइएको छ । पवित्र तीन जना एकै हुनुहुन्छ भन्ने त्रिएकको सिद्धान्तलाई पानी(H<sub>2</sub>O)को रूप परिवर्तनद्वारा सजिलै बुझ्न सकिन्छ । तरलको रूपमा रहेको पानीलाई चिस्यायो भने ठोस पदार्थ बरफ बन्छ अनि पानीलाई १०० डिग्री सेल्सियसमा उमाल्यो भने ग्याँस अर्थात् बाफ बन्छ । हुन त पानी, बरफ र बाफको रूप र नाम फरक-फरक हुन्छ, तर यसको मूल तत्त्वचाहिँ उही पानी(H<sub>2</sub>O) नै हो । यसको अर्को उदाहरण हो, एकल नाटक । एकल नाटकमा एउटै कलाकारले सबै पात्रहरूको अभिनय गर्छन् । यदि कुनै कलाकारले ३ वटा फरक पात्रको अभिनय गर्छन् भने पनि आखिरमा कलाकार त एक जना मात्र हुन् । [[बाइबल]]मा पिता परमेश्वर, परमेश्वरका पुत्र(पुत्र परमेश्वर) र परमेश्वरका आत्मा(पवित्र आत्मा) हुनुहुन्छ । फरक-फरक समयमा देखा पर्नुभए तापनि आखिरमा उहाँहरू एकै परमेश्वर हुनुहुन्छ । तुलनात्मक रूपमा भन्नुपर्दा पानीको रूप परिवर्तन भए पनि त्यसको मूल तत्त्वचाहिँ परिवर्तन हुँदैन । अनि एकल नाटकमा अभिनय गर्दैमा कलाकार अर्को नयाँ व्यक्ति हुने होइन । त्योजस्तै परमेश्वर पनि तीन वटा फरक रूपमा देखिनुभए तापनि आखिरमा उहाँ एकै र उही परमेश्वर हुनुहुन्छ । | बाइबलमा त्रिएक भन्नाले पिता [[यहोवा]] परमेश्वर, पुत्र [[येशू ख्रीष्ट]] र पवित्र आत्मा परमेश्वर एकै हुनुहुन्छ भनेर शिक्षा दिइएको छ । पवित्र तीन जना एकै हुनुहुन्छ भन्ने त्रिएकको सिद्धान्तलाई पानी(H<sub>2</sub>O)को रूप परिवर्तनद्वारा सजिलै बुझ्न सकिन्छ । तरलको रूपमा रहेको पानीलाई चिस्यायो भने ठोस पदार्थ बरफ बन्छ अनि पानीलाई १०० डिग्री सेल्सियसमा उमाल्यो भने ग्याँस अर्थात् बाफ बन्छ । हुन त पानी, बरफ र बाफको रूप र नाम फरक-फरक हुन्छ, तर यसको मूल तत्त्वचाहिँ उही पानी(H<sub>2</sub>O) नै हो । यसको अर्को उदाहरण हो, एकल नाटक । एकल नाटकमा एउटै कलाकारले सबै पात्रहरूको अभिनय गर्छन् । यदि कुनै कलाकारले ३ वटा फरक पात्रको अभिनय गर्छन् भने पनि आखिरमा कलाकार त एक जना मात्र हुन् । [[बाइबल]]मा पिता परमेश्वर, परमेश्वरका पुत्र(पुत्र परमेश्वर) र परमेश्वरका आत्मा(पवित्र आत्मा) हुनुहुन्छ । फरक-फरक समयमा देखा पर्नुभए तापनि आखिरमा उहाँहरू एकै परमेश्वर हुनुहुन्छ । तुलनात्मक रूपमा भन्नुपर्दा पानीको रूप परिवर्तन भए पनि त्यसको मूल तत्त्वचाहिँ परिवर्तन हुँदैन । अनि एकल नाटकमा अभिनय गर्दैमा कलाकार अर्को नयाँ व्यक्ति हुने होइन । त्योजस्तै परमेश्वर पनि तीन वटा फरक रूपमा देखिनुभए तापनि आखिरमा उहाँ एकै र उही परमेश्वर हुनुहुन्छ । | ||