दक्षिण अमेरिकामा परमेश्वरको मण्डली: संशोधनहरू बीचको भिन्नता
कुनै सम्पादन सारांश छैन |
सा Text replacement - "परमेश्वरको मण्डलीको विदेशी सन्त भ्रमण टोली" to "परमेश्वरको मण्डली विदेश भ्रमण टोली" |
||
| पङ्क्ति ८: | पङ्क्ति ८: | ||
== वर्तमान अवस्था == | == वर्तमान अवस्था == | ||
माया, एज्टेक, इन्का, र एन्डियन सभ्यताहरूको उद्गम स्थल रहेको मध्य र दक्षिण अमेरिकामा अहिले पनि विभिन्न संस्कृति र परम्पराहरू विद्यमान् छन् । स्थानीय परमेश्वरको मण्डलीका सन्तहरूले वर्ग, जाति, भाषा, वा संस्कृतिको पर्वाह नगरी परिवारसरह परमेश्वरको प्रेमद्वारा आपसमा स्नेह बाँड्दछन् र एक-अर्कालाई आदर गर्छन् । सन्तहरूमा भएको निःस्वार्थ भावचाहिँ नम्रता र विचारशीलता जस्ता [[येशू ख्रीष्ट]]का उदाहरणलाई अनुसरण गर्ने विश्वास, र [[माताको शिक्षा]]बाट आउँदछ । ७४औँ [[परमेश्वरको | माया, एज्टेक, इन्का, र एन्डियन सभ्यताहरूको उद्गम स्थल रहेको मध्य र दक्षिण अमेरिकामा अहिले पनि विभिन्न संस्कृति र परम्पराहरू विद्यमान् छन् । स्थानीय परमेश्वरको मण्डलीका सन्तहरूले वर्ग, जाति, भाषा, वा संस्कृतिको पर्वाह नगरी परिवारसरह परमेश्वरको प्रेमद्वारा आपसमा स्नेह बाँड्दछन् र एक-अर्कालाई आदर गर्छन् । सन्तहरूमा भएको निःस्वार्थ भावचाहिँ नम्रता र विचारशीलता जस्ता [[येशू ख्रीष्ट]]का उदाहरणलाई अनुसरण गर्ने विश्वास, र [[माताको शिक्षा]]बाट आउँदछ । ७४औँ [[परमेश्वरको मण्डली विदेश भ्रमण टोली|विदेशी सन्त भ्रमण टोलीको सदस्यको]] रूपमा कोरिया भ्रमण गरेकी न्यान्सी एस्पिटिया(बोगोटा, कोलम्बिया)ले “दिने प्रेम र सुन्दर मन जस्ता माताको शिक्षालाई पछ्याएर म हाँसो र सुकर्मद्वारा परमेश्वरको प्रेमलाई व्यवहारमा लागू गर्न कोसिस गर्दैछु” भनिन् ।<ref>{{Cite web |author= |date=May 28, 2019 |year= |title=७४औँ विदेशी सन्तहरूको कोरिया भ्रमण |url=http://www.sisa-news.com/news/article.html?no=118561 |website=Sisa News |series= |publisher= |page= |isbn= |quote=}}</ref> पादरी कर्मचारी र सन्तहरू एकै मनका भएर एक-अर्कालाई सेवा गरिरहेकाले, र जोशका साथ एकतामा रहेर कार्य गरिरहेकाले (जसका लागि दक्षिण अमेरिका परिचित छ), सुसमाचार तीव्र गतिमा फैलिरहेको छ । | ||
=== स्वयंसेवा गतिविधिहरू === | === स्वयंसेवा गतिविधिहरू === | ||