नेदरल्यान्डको रोटरड्याम परमेश्वरको मण्डली: संशोधनहरू बीचको भिन्नता

कुनै सम्पादन सारांश छैन
सा Text replacement - "परमेश्वरको मण्डलीको विदेशी सन्त भ्रमण टोली" to "परमेश्वरको मण्डली विदेश भ्रमण टोली"
पङ्क्ति १८: पङ्क्ति १८:
सन् २००६मा कोरियाली मिसनरीहरूलाई नेदरल्यान्डमा पठाइयो । त्यसपछि आम्स्टर्डाममा र त्यसको ३ वर्षपछि रोटरड्याममा परमेश्वरको मण्डली स्थापना भयो । [https://www.zuid-holland.nl/ जुइद-हल्यान्ड] प्रदेशमा अवस्थित [https://en.rotterdam.info/ रोटरड्याम] नेदरल्यान्डको दोस्रो ठूलो सहर हो । यहाँ [https://www.boijmans.nl/ बोइमान्स भान बेउनिङगेन सङ्ग्रहालय] र [https://www.maritiemmuseum.nl/en मारिटाइम सङ्ग्रहालय] जस्ता थुप्रै सांस्कृतिक आकर्षण स्थलहरू छन् । अतिथिहरूले यहाँको संस्कृति र कलाको आनन्द लिन सकून् भनेर सहरले हरेक वर्ष वार्षिक [https://iffr.com/en अन्तर्राष्ट्रिय चलचित्र महोत्सव]को आयोजना गर्दछ । [https://www.portofrotterdam.com/nl रोटरड्याम बन्दरगाह] यूरोपको सबैभन्दा ठूलो बन्दरगाह हो र यसले यूरोपेली व्यापार केन्द्रको भूमिका निभाउँछ ।<ref>{{Cite web |author= |date= |year= |title=तपाईंलाई अगाडि लैजाने बन्दरगाह |url=https://www.portofrotterdam.com/en/why-rotterdam/port-will-take-you-ahead |website=Port of Rotterdam |series= |publisher= |page= |isbn= |quote=}}</ref>  

रोटरड्याममा रहेको परमेश्वरको मण्डलीका सन्तहरूले बाइबलमा अभिलिखित परमेश्वरको शिक्षालाई अनुसरण गर्दछन् । विगतमा सन्तहरूले [[पिता परमेश्वर]] र [[माता परमेश्वर]]को प्रेमलाई अनुभव गर्न र [[नयाँ करार]]को सत्यता अझ गहिरो गरी अध्ययन गर्न [[परमेश्वरको मण्डलीको विदेशी सन्त भ्रमण टोली|विदेश भ्रमण टोली]]<ref>{{Cite web |author= |date= |year= |title=६६औँ विदेशी सन्तको भ्रमण टोली |url=https://english.watv.org/news/content.asp?idx=41446&page=1&searchString=netherland&back=all |website=English WATV |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date= |year= |title=विदेशी सन्तको भ्रमण टोली |url=https://watv.org/ne/overseas-visiting-group/ |website=WATV.org |series= |publisher= |page= |isbn= |quote=}}</ref>को हिस्सा भई कोरिया भ्रमण गर्दथे । बाइबलीय शिक्षा र माताको प्रेमलाई अझ गहिरो गरी बुझेर, उनीहरू आफ्नो समाजमा एकता निर्माण गर्नलाई स्वयंसेवा कार्य गर्दछन् अनि [[ख्रीष्टियान]] भएअनुरूप असल उदाहरण देखाउन प्रयत्न गर्दछन् ।  
रोटरड्याममा रहेको परमेश्वरको मण्डलीका सन्तहरूले बाइबलमा अभिलिखित परमेश्वरको शिक्षालाई अनुसरण गर्दछन् । विगतमा सन्तहरूले [[पिता परमेश्वर]] र [[माता परमेश्वर]]को प्रेमलाई अनुभव गर्न र [[नयाँ करार]]को सत्यता अझ गहिरो गरी अध्ययन गर्न [[परमेश्वरको मण्डली विदेश भ्रमण टोली|विदेश भ्रमण टोली]]<ref>{{Cite web |author= |date= |year= |title=६६औँ विदेशी सन्तको भ्रमण टोली |url=https://english.watv.org/news/content.asp?idx=41446&page=1&searchString=netherland&back=all |website=English WATV |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date= |year= |title=विदेशी सन्तको भ्रमण टोली |url=https://watv.org/ne/overseas-visiting-group/ |website=WATV.org |series= |publisher= |page= |isbn= |quote=}}</ref>को हिस्सा भई कोरिया भ्रमण गर्दथे । बाइबलीय शिक्षा र माताको प्रेमलाई अझ गहिरो गरी बुझेर, उनीहरू आफ्नो समाजमा एकता निर्माण गर्नलाई स्वयंसेवा कार्य गर्दछन् अनि [[ख्रीष्टियान]] भएअनुरूप असल उदाहरण देखाउन प्रयत्न गर्दछन् ।  

उनीहरू वातावरण संरक्षण गर्नका लागि<ref>{{Cite web |author= |date=March 19, 2019 |year= |title=TV Charlois Wijkjournaal |url=https://www.youtube.com/watch?v=k0KwwQLEiy8 |website=TV ZUID |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date=December 30, 2012 |year= |title=नयाँ यरूशलेम दिवसको सम्झनामा यूरोपका विभिन्न सहरहरूमा वातावरण सरसफाइ अभियान |url=https://news.watv.org/over/content.asp?articleid=o20121230515 |website=WATV News |series= |publisher= |page= |isbn= |quote=}}</ref> सहरहरूमा सडक सरसफाइ अनि धेरैको जीवन बचाउन [[निस्तार-चाडको प्रेम, जीवन बचाउने रक्तदान अभियान|रक्तदान अभियान]] गरेर ठूलो उत्साह र जोश प्रवाह गर्दछन् ।<ref>{{Cite web |date=April 27, 2018 |title=सन् २०१८ निस्तार-चाडको उपलक्ष्यमा बृहत् रक्तदान अभियान |url=http://www.kyeongin.com/main/view.php?key=20180426010011536 |website=Kyeongin Ilbo |publisher=}}</ref> साथै बालबालिकाहरूलाई आशा र हौसला दिन उनीहरूले हुगस्ट्राट स्क्वेयरमा दुई हप्तासम्म ''रोगी बालबालिकाहरूको सहयोगार्थ उपहार दान कार्यक्रम''को आयोजना पनि गरे ।<ref>{{Cite web |author= |date=April 30, 2013 |year= |title=निस्तार-चाडको तयारी गर्दै, विश्वभरिका छिमेकीहरूसँग प्रेम बाँड्दै । |url=https://news.watv.org/internal/content.asp?articleid=i20130430245 |website=WATV.org |series= |publisher= |page= |isbn= |quote=}}</ref> यसको अतिरिक्त उनीहरूले छिमेकीहरूप्रतिको आफ्नो प्रेमलाई व्यक्त गर्न वृद्धाश्रममा गएर ज्येष्ठ नागरिकहरूलाई बाहिर हिँडडुल गर्न सहयोग पनि गर्छन् ।<ref>{{Cite web |author= |date=July 11, 2018 |year= |title=परमेश्वरको मण्डलीद्वारा इन्छनमा १३औँ समर्पणको समारोह राखिएको |url=http://www.joongang.tv/news/articleView.html?idxno=8604 |website=Joongang.tv |series= |publisher= |page= |isbn= |quote=}}</ref>  