एसियामा परमेश्वरको मण्डली: संशोधनहरू बीचको भिन्नता

सा Text replacement - "ASEZ WAO (परमेश्वरको मण्डली जागिरे युवा स्वयंसेवा सङ्गठन)" to "ASEZ WAO (परमेश्वरको मण्डली जागिरे युवा स्वयंसेवक सङ्गठन)"
सा Text replacement - "परमेश्वरको मण्डलीको विदेशी सन्त भ्रमण टोली" to "परमेश्वरको मण्डली विदेश भ्रमण टोली"
पङ्क्ति १३: पङ्क्ति १३:


=== पारिवारिक खुशी र छिमेकी सद्भावलाई समर्थन गर्दै ===
=== पारिवारिक खुशी र छिमेकी सद्भावलाई समर्थन गर्दै ===
परिवारचाहिँ समाजको आधारभूत एकाइ हो, जसको केन्द्रमा खुशी हुनुपर्छ भन्ने कुरालाई परमेश्वरको मण्डलीले समर्थन गर्दछ । “असल बोली र असल कार्यद्वारा घरलाई स्वर्ग बनाऔँ” भन्नुहुने [[माता परमेश्वर]]को वचनलाई हृदयङ्गम गर्दै, एसियामा रहेको परमेश्वरको मण्डलीले परिवारमा खुशी बाँड्दै सद्भाव कायम गर्न विभिन्न कार्यक्रमहरूको आयोजना गर्दछ ।<ref>{{Cite web |author= |date=November 25, 2016 |year= |title=मलेसियाको वृद्धाश्रमको भ्रमण |url=https://watvmedia.org/ko/media/sharing-love-at-the-nursing-home-in-kuala-lumpur |website=मिडिया कास्ट |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date=May 12, 2019 |year= |title=फिलिपिन्सको मान्दालुयोङ मण्डलीद्वारा पारिवारिक सान्त्वनादायक भोजको आयोजना |url=https://english.watv.org/news/content.asp?idx=53383&page=1&searchString=philippines&back=all |website=English WATV |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date=December 30, 2012 |year= |title=छिमेकीहरूको साथमा न्यानो वर्षान्त |url=https://news.watv.org/over/content.asp?articleid=o20121230748 |website=WATV News |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date=December 27, 2012 |year= |title=पारिवारिक स्नेह बाँड्ने मानिसहरू |url=https://news.watv.org/over/content.asp?articleid=o20121227506 |website=WATV News |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date=December 24, 2012 |year= |title=बुबा-आमाको सेवा गर्ने मनद्वारा |url=https://news.watv.org/over/content.asp?articleid=o20121224878 |website=WATV News |series= |publisher= |page= |isbn= |quote=}}</ref> भारतचाहिँ पुरुषप्रधान समाज भएकोले विवाहित पुरुष सन्तहरूले घरमा खाना पकाउने र मुख्य घरायसी जिम्मेवारीहरू वहन गरेर एक सद्भावपूर्ण परिवार निर्माण गर्नमा अग्रसर हुने गर्छन् ।<ref>{{Cite web |author= |date=June 7, 2019 |year= |title=परमेश्वरको मण्डली विश्व सुसमाचार समाजको ५५औँ वार्षिकोत्सव, ३० लाख सन्तहरूको युगको उद्घाटन गर्दै |url=https://shindonga.donga.com/3/all/13/1752139/1 |website=Monthly Shindonga |series= |publisher= |page= |isbn= |quote=}}</ref><br>सन्तहरूले [[परमेश्वरको मण्डलीको प्रधान कार्यालय|प्रधान कार्यालय]]द्वारा आयोजित [[परमेश्वरको मण्डलीको विदेशी सन्त भ्रमण टोली|विदेशी सन्त भ्रमण टोली]] कार्यक्रम र अन्तर्राष्ट्रिय सम्मेलन जस्ता मण्डलीको पहलहरूमा सहभागी भएर माता परमेश्वरको प्रेमलाई प्रत्यक्ष अनुभव गर्ने गर्छन् । कोरिया भ्रमणबाट फर्केपछि सन्तहरूले मण्डलीमा, घरमा, विद्यालयमा, कार्यक्षेत्रमा र छिमेकमा माताको प्रेम बाँड्दै परमेश्वरको वचनलाई व्यवहारमा लागू गर्छन् ।<ref>{{Cite web |author= |date=June 17, 2016 |year= |title=परमेश्वरको मण्डलीको ‘६७औँ विदेशी सन्तको भ्रमण टोली’को कोरिया भ्रमण |url=http://www.incheonilbo.com/news/articleView.html?idxno=712056 |website=Incheon Ilbo |series= |publisher= |page= |isbn= |quote=}}</ref> नेपालका एक जना सन्तले “[[पिता परमेश्वर]] र माता परमेश्वरको प्रेमले गर्दा नै हिमालयका गाउँबासीहरूले समेत सत्यता ग्रहण गर्न सकेका छन्” भन्दै अब आफूले परमेश्वरबाट पाएको आशिष् सबै जनासँग बाँड्ने कुरा बताए ।<ref>{{Cite web |author= |date=April 27, 2019 |year= |title=महिला पादरी कर्मचारीहरूका लागि अन्तर्राष्ट्रिय लिडरसिप सम्मेलन |url=https://watv.org/ne/global-leadership-conference-for-the-women-pastoral-staff/ |website=WATV.org |series= |publisher= |page= |isbn= |quote=}}</ref><br>
परिवारचाहिँ समाजको आधारभूत एकाइ हो, जसको केन्द्रमा खुशी हुनुपर्छ भन्ने कुरालाई परमेश्वरको मण्डलीले समर्थन गर्दछ । “असल बोली र असल कार्यद्वारा घरलाई स्वर्ग बनाऔँ” भन्नुहुने [[माता परमेश्वर]]को वचनलाई हृदयङ्गम गर्दै, एसियामा रहेको परमेश्वरको मण्डलीले परिवारमा खुशी बाँड्दै सद्भाव कायम गर्न विभिन्न कार्यक्रमहरूको आयोजना गर्दछ ।<ref>{{Cite web |author= |date=November 25, 2016 |year= |title=मलेसियाको वृद्धाश्रमको भ्रमण |url=https://watvmedia.org/ko/media/sharing-love-at-the-nursing-home-in-kuala-lumpur |website=मिडिया कास्ट |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date=May 12, 2019 |year= |title=फिलिपिन्सको मान्दालुयोङ मण्डलीद्वारा पारिवारिक सान्त्वनादायक भोजको आयोजना |url=https://english.watv.org/news/content.asp?idx=53383&page=1&searchString=philippines&back=all |website=English WATV |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date=December 30, 2012 |year= |title=छिमेकीहरूको साथमा न्यानो वर्षान्त |url=https://news.watv.org/over/content.asp?articleid=o20121230748 |website=WATV News |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date=December 27, 2012 |year= |title=पारिवारिक स्नेह बाँड्ने मानिसहरू |url=https://news.watv.org/over/content.asp?articleid=o20121227506 |website=WATV News |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date=December 24, 2012 |year= |title=बुबा-आमाको सेवा गर्ने मनद्वारा |url=https://news.watv.org/over/content.asp?articleid=o20121224878 |website=WATV News |series= |publisher= |page= |isbn= |quote=}}</ref> भारतचाहिँ पुरुषप्रधान समाज भएकोले विवाहित पुरुष सन्तहरूले घरमा खाना पकाउने र मुख्य घरायसी जिम्मेवारीहरू वहन गरेर एक सद्भावपूर्ण परिवार निर्माण गर्नमा अग्रसर हुने गर्छन् ।<ref>{{Cite web |author= |date=June 7, 2019 |year= |title=परमेश्वरको मण्डली विश्व सुसमाचार समाजको ५५औँ वार्षिकोत्सव, ३० लाख सन्तहरूको युगको उद्घाटन गर्दै |url=https://shindonga.donga.com/3/all/13/1752139/1 |website=Monthly Shindonga |series= |publisher= |page= |isbn= |quote=}}</ref><br>सन्तहरूले [[परमेश्वरको मण्डलीको प्रधान कार्यालय|प्रधान कार्यालय]]द्वारा आयोजित [[परमेश्वरको मण्डली विदेश भ्रमण टोली|विदेशी सन्त भ्रमण टोली]] कार्यक्रम र अन्तर्राष्ट्रिय सम्मेलन जस्ता मण्डलीको पहलहरूमा सहभागी भएर माता परमेश्वरको प्रेमलाई प्रत्यक्ष अनुभव गर्ने गर्छन् । कोरिया भ्रमणबाट फर्केपछि सन्तहरूले मण्डलीमा, घरमा, विद्यालयमा, कार्यक्षेत्रमा र छिमेकमा माताको प्रेम बाँड्दै परमेश्वरको वचनलाई व्यवहारमा लागू गर्छन् ।<ref>{{Cite web |author= |date=June 17, 2016 |year= |title=परमेश्वरको मण्डलीको ‘६७औँ विदेशी सन्तको भ्रमण टोली’को कोरिया भ्रमण |url=http://www.incheonilbo.com/news/articleView.html?idxno=712056 |website=Incheon Ilbo |series= |publisher= |page= |isbn= |quote=}}</ref> नेपालका एक जना सन्तले “[[पिता परमेश्वर]] र माता परमेश्वरको प्रेमले गर्दा नै हिमालयका गाउँबासीहरूले समेत सत्यता ग्रहण गर्न सकेका छन्” भन्दै अब आफूले परमेश्वरबाट पाएको आशिष् सबै जनासँग बाँड्ने कुरा बताए ।<ref>{{Cite web |author= |date=April 27, 2019 |year= |title=महिला पादरी कर्मचारीहरूका लागि अन्तर्राष्ट्रिय लिडरसिप सम्मेलन |url=https://watv.org/ne/global-leadership-conference-for-the-women-pastoral-staff/ |website=WATV.org |series= |publisher= |page= |isbn= |quote=}}</ref><br>


=== समाज सेवा ===
=== समाज सेवा ===