कोभिड-१९विरुद्ध परमेश्वरको मण्डलीको प्रतिक्रिया: संशोधनहरू बीचको भिन्नता
सा Text replacement - "ASEZ WAO (परमेश्वरको मण्डली जागिरे युवा स्वयंसेवा सङ्गठन)" to "ASEZ WAO (परमेश्वरको मण्डली जागिरे युवा स्वयंसेवक सङ्गठन)" |
|||
| पङ्क्ति ३७: | पङ्क्ति ३७: | ||
कडा परिश्रम र समर्पणले गर्दा कहिलेकहीँ तिनीहरू थकित पनि हुन्थे ।<ref>Yeonhoon Jang et al., [https://bmcpublichealth.biomedcentral.com/articles/10.1186/s12889-021-11978-0 कोभिड १९ महामारीमा स्वास्थ्यकर्मीहरूको थकान र मानसिक तनाव] ''BMC Public Health'', सन् २०२१ नोभेम्बर १२</ref> | कडा परिश्रम र समर्पणले गर्दा कहिलेकहीँ तिनीहरू थकित पनि हुन्थे ।<ref>Yeonhoon Jang et al., [https://bmcpublichealth.biomedcentral.com/articles/10.1186/s12889-021-11978-0 कोभिड १९ महामारीमा स्वास्थ्यकर्मीहरूको थकान र मानसिक तनाव] ''BMC Public Health'', सन् २०२१ नोभेम्बर १२</ref> | ||
परमेश्वरको मण्डलीका क्याम्पस विद्यार्थी स्वयंसेवा सङ्गठन ASEZ र [[ASEZ WAO (परमेश्वरको मण्डली जागिरे युवा | परमेश्वरको मण्डलीका क्याम्पस विद्यार्थी स्वयंसेवा सङ्गठन ASEZ र [[ASEZ WAO (परमेश्वरको मण्डली जागिरे युवा स्वयंसेवक सङ्गठन)|परमेश्वरको मण्डलीका जागिरे युवा स्वयंसेवा सङ्गठन ASEZ WAOले]] कोभिड-१९को महामारीविरुद्ध लड्ने र बिरामीहरूको उपचार गर्ने स्वास्थ्यकर्मी, चिकित्साकर्मी, सरकारी निकायका अधिकारी, स्थानीय सरकार, प्रहरी चौकी,र अग्नि नियन्त्रण कार्यालयलाई [[The Heart-to-Heart प्रोजेक्ट|हर्ट टु हर्ट क्याम्पेन]] र ह्याड टु ह्यान्ड क्याम्पेनमार्फत समर्थन गऱ्यो । युवा समूहले संयुक्त राज्य अमेरिका, बेलायती, पेरु, अस्ट्रेलिया, भारत, र कोरियासहित १५० वटा देशका अस्पताल, प्रहरी चौकी र अग्नि नियन्त्रण कार्यालयको भ्रमण गरेर हस्तलिखित पत्र र धन्यवादले भरिएको खाजाको उपहार दिए । उनीहरूले बेलायतको म्यानचेस्टरमा अवस्थित दुई वटा ‘आकस्मिक बिरामी स्थानान्तरण केन्द्र’मा मास्क, ह्यान्ड सेनिटाइजर, खाजा र धन्यवादको पत्र लगायत ४० वटा उपहार सेटहरू वितरण गरे । उक्त केन्द्रका एक जना कर्मचारी रहेकीले साराले भनिन्, “तपाईंहरूको यस्तो गतिविधिले हामीलाई मान्यता पाएको महसुस हुन्छ । हामीलाई यो काम एकदमै मनपर्छ तर विगत केही महिनादेखि हाम्रो अवस्था साँच्चै गाह्रो थियो । यस्तो अर्थपूर्ण कार्यको लागि धेरै धन्यवाद ।” | ||
सन् २०२२को अप्रिल महिनासम्ममा<ref name=":0">[https://news.google.com/covid19/map?hl=en-US&mid=%2Fm%2F02j71&gl=US&ceid=US%3Aen कोरोना भाइरस (कोभिड १९)], Google News</ref> संयुक्त राज्य अमेरिकामा झण्डै ८ करोड १० लाख जनामा सङ्क्रमण पुष्टि हुँदा परमेश्वरको मण्डलीका सन्तहरूले चिकित्सा संस्था, सभागृह, प्रहरी चौकी, अग्नि नियन्त्रण कार्यालय र सैन्य शिविरमा कोभिड-१९ रोकथामका सामाग्री दान गरे । डेन्भर सभा गृहलाई १,००० थान मास्क वितरण गरेपछि उनीहरूले त्यहाँको मागअनुसार बच्चाहरूका लागि थप १,००० वटा मास्क दान गरे । उनीहरूले हवाईको होनोलुलुमा रहेको नौसेना शिविर, अमेरिकाको न्यूयोर्कको सिरेक्यूजमा रहेको आर्लिङटन अग्नि नियन्त्रण कार्यालय र आकस्मिक स्वयंसेवा संस्थाको भ्रमण गरेर मास्क, ह्यान्ड सेनिटाइजर र स्वास्थ्य सामाग्री दान गर्नुका साथै इङ्गलवुड प्रहरी चौकीमा २५० थान हस्तनिर्मित मास्क अनुदान गरे । प्रहरी चौकीका एक अधिकृतले “तपाईंहरूले हामी प्रहरी लगायत यहाँका कैदीहरूको सुरक्षाको लागि सारा प्रयत्न गरिदिनुभयो” भन्दै कृतज्ञता व्यक्त गरे । मङ्गोलियाको मण्डलीले पनि ५,००० हस्तनिर्मित मास्कसहित १०,००० मास्क स्वास्थ्य मन्त्रालयलाई दान गऱ्यो ।<ref>{{Cite web |author= |date=July 9, 2020 |year= |title=कोरियाभरि कोभिड १९का लागि परमेश्वरको मण्डलीको सक्रिय समर्थन |url=https://www.donga.com/news/Economy/article/all/20200709/101892556/2 |website=The DongA Ilbo |series= |publisher= |page= |isbn= |quote=}}</ref> | सन् २०२२को अप्रिल महिनासम्ममा<ref name=":0">[https://news.google.com/covid19/map?hl=en-US&mid=%2Fm%2F02j71&gl=US&ceid=US%3Aen कोरोना भाइरस (कोभिड १९)], Google News</ref> संयुक्त राज्य अमेरिकामा झण्डै ८ करोड १० लाख जनामा सङ्क्रमण पुष्टि हुँदा परमेश्वरको मण्डलीका सन्तहरूले चिकित्सा संस्था, सभागृह, प्रहरी चौकी, अग्नि नियन्त्रण कार्यालय र सैन्य शिविरमा कोभिड-१९ रोकथामका सामाग्री दान गरे । डेन्भर सभा गृहलाई १,००० थान मास्क वितरण गरेपछि उनीहरूले त्यहाँको मागअनुसार बच्चाहरूका लागि थप १,००० वटा मास्क दान गरे । उनीहरूले हवाईको होनोलुलुमा रहेको नौसेना शिविर, अमेरिकाको न्यूयोर्कको सिरेक्यूजमा रहेको आर्लिङटन अग्नि नियन्त्रण कार्यालय र आकस्मिक स्वयंसेवा संस्थाको भ्रमण गरेर मास्क, ह्यान्ड सेनिटाइजर र स्वास्थ्य सामाग्री दान गर्नुका साथै इङ्गलवुड प्रहरी चौकीमा २५० थान हस्तनिर्मित मास्क अनुदान गरे । प्रहरी चौकीका एक अधिकृतले “तपाईंहरूले हामी प्रहरी लगायत यहाँका कैदीहरूको सुरक्षाको लागि सारा प्रयत्न गरिदिनुभयो” भन्दै कृतज्ञता व्यक्त गरे । मङ्गोलियाको मण्डलीले पनि ५,००० हस्तनिर्मित मास्कसहित १०,००० मास्क स्वास्थ्य मन्त्रालयलाई दान गऱ्यो ।<ref>{{Cite web |author= |date=July 9, 2020 |year= |title=कोरियाभरि कोभिड १९का लागि परमेश्वरको मण्डलीको सक्रिय समर्थन |url=https://www.donga.com/news/Economy/article/all/20200709/101892556/2 |website=The DongA Ilbo |series= |publisher= |page= |isbn= |quote=}}</ref> | ||
| पङ्क्ति ८४: | पङ्क्ति ८४: | ||
कोभिड-१९ फैलिएसँगै मास्क जस्ता अप्राप्य सामाग्रीको प्रयोग वृद्धि भएको छ, जुन वातावरण प्रदूषणको ठूलो चिन्ताको विषय हो । कोभिड-१९ महामारी सुरु भएदेखि करीब डेढ वर्षको अवधिमा विश्वभर प्लास्टिकजन्य फोहोरको मात्रा ८४ लाख मेट्रिक टनभन्दा बढीले वृद्धि भएको छ ।<ref>[https://www.pnas.org/doi/10.1073/pnas.2111530118 कोभिड १९ले ल्याएको प्लास्टिकजन्य फोहोरको थुप्रो र विश्व समुद्रमा यसको असर], सन् २०२१ नोभेम्बर ८, ''PNAS''</ref> | कोभिड-१९ फैलिएसँगै मास्क जस्ता अप्राप्य सामाग्रीको प्रयोग वृद्धि भएको छ, जुन वातावरण प्रदूषणको ठूलो चिन्ताको विषय हो । कोभिड-१९ महामारी सुरु भएदेखि करीब डेढ वर्षको अवधिमा विश्वभर प्लास्टिकजन्य फोहोरको मात्रा ८४ लाख मेट्रिक टनभन्दा बढीले वृद्धि भएको छ ।<ref>[https://www.pnas.org/doi/10.1073/pnas.2111530118 कोभिड १९ले ल्याएको प्लास्टिकजन्य फोहोरको थुप्रो र विश्व समुद्रमा यसको असर], सन् २०२१ नोभेम्बर ८, ''PNAS''</ref> | ||
परमेश्वरको मण्डलीले वातावरणको संरक्षण गर्नका लागि विश्व वातावरण सरसफाइ अभियानलाई कार्यान्वयन गर्दैछ । विशेष गरी, [[ASEZ WAO (परमेश्वरको मण्डली जागिरे युवा | परमेश्वरको मण्डलीले वातावरणको संरक्षण गर्नका लागि विश्व वातावरण सरसफाइ अभियानलाई कार्यान्वयन गर्दैछ । विशेष गरी, [[ASEZ WAO (परमेश्वरको मण्डली जागिरे युवा स्वयंसेवक सङ्गठन)|जागिरे युवा स्वयंसेवा सङ्गठन ASEZ WAOले]] प्लास्टिक प्रदूषणको समस्याप्रति जनचेतना जगाउन र फोहोर न्यूनीकरण गर्न [[No More GPGP (प्लास्टिकको प्रयोग न्यूनीकरण) प्रोजेक्ट|“No More GPGP”(प्लास्टिकको प्रयोग न्यूनीकरण) परियोजना जारी गरेको छ]] । सन् २०२०को हिउँदमा, वासिङटन डि.सि.को केनिलवर्थ पार्क आसपासमा स्थित एनाकोस्टिया नदीबाट करीब ५०० किलोग्राम फोहोर सङ्कलन गरिएको थियो र अस्ट्रेलियाको ब्रिस्बेनमा स्थित सभागृहको सहकारितामा कुकाबुरा पार्क र अक्सले क्रिक वरपर सरसफाइ अभियान गरिएको थियो । सन् २०२१ अक्टोबरसम्म ब्राजिल, भारत, फिलिपिन्स, दक्षिण अफ्रिका, पेरु, ताइवान, संयुक्त राज्य अमेरिका, ग्रीस, न्यूजिल्यान्ड, युगान्डा र कोरिया गरी ३३ वटा देशहरूबाट ३६,९४८ जनाले ‘No More GPGP’ अभियानमा सहभागी जनाएर १४० मेट्रिक टन प्लास्टिकजन्य फोहोर सङ्कलन गरे ।<ref name="여성동아" /> सन् २०२१मा कोरियाको परराष्ट्र मन्त्रालयले आयोजना गरेको P4G सउल शिखर सम्मेलनमा ‘No More GPGP’ परियोजना पनि प्रस्तुत गरिएको थियो, जसले धेरै संस्थाहरूको ध्यानाकर्षण गऱ्यो ।<ref>{{Cite web |author= |date=June 17, 2021 |year= |title=[धार्मिक विषय] परमेश्वरको मण्डलीका जागिरे युवाहरूले आत्मविश्वासका साथ आफूलाई ‘वातावरण प्रचारक’ भन्दछन् |url=https://jmagazine.joins.com/monthly/view/334213 |website=Monthly JoongAng |series= |publisher= |page= |isbn= |quote=}}</ref> | ||
== सन्दर्भ सामग्रीहरू == | == सन्दर्भ सामग्रीहरू == | ||