परमेश्वरको मण्डली विश्व सुसमाचार समाज: संशोधनहरू बीचको भिन्नता

सा Text replacement - "परमेश्वरको मण्डलीको विदेशी सन्त भ्रमण टोली" to "परमेश्वरको मण्डली विदेश भ्रमण टोली"
सा Text replacement - "ASEZ WAO (परमेश्वरको मण्डली जागिरे युवा स्वयंसेवा सङ्गठन)" to "ASEZ WAO (परमेश्वरको मण्डली जागिरे युवा स्वयंसेवक सङ्गठन)"
पङ्क्ति २५१: पङ्क्ति २५१:
== सामुदायिक सेवा ==
== सामुदायिक सेवा ==
{{그림 | 하나님의 교회-세월호 침몰사고 무료급식봉사 현장.jpg |너비= 320px |정렬=오른쪽섬네일 |타이틀= सेवल पानीजहाज डुबान दुर्घटनापछि परमेश्वरको मण्डलीले निःशुल्क भोजन वितरण गरेको स्थल}}

“आफ्ना छिमेकीलाई प्रेम गर” भन्ने बाइबलको शिक्षा, अनि प्रेम लिनुमा भन्दा दिनुमा अझ बढी आशिष् हुन्छ भन्ने माता परमेश्वरको शिक्षालाई पछ्याउँदै परमेश्वरको मण्डलीका सन्तहरूले आफूले ख्रीष्टबाट सिकेको प्रेमलाई अभ्यास गर्न सिमाना, जाति र धर्मलाई पार गरेर सारा संसारमा स्वयंसेवा गर्दछन् । उनीहरूले वातावरण, समाज कल्याण, संस्कृति, शारीरिक शिक्षा र चिकित्सा सेवा जस्ता विविध विधाहरूमा पनि स्वयंसेवा गरिरहेका छन् । योचाहिँ सबै उमेर समूहको सक्रिय सहभागिताद्वारा पूरा हुन्छ : जस्तै गृहिणीहरू, सम्बन्धित विधाका विज्ञहरू, क्याम्पस विद्यार्थीहरू, माध्यमिक र उच्च माध्यमिक तहका विद्यार्थीहरू । विशेष गरेर परमेश्वरको मण्डलीको क्याम्पस विद्यार्थी स्वयंसेवा सङ्गठन [ASEZ], र [[ASEZ WAO (परमेश्वरको मण्डली जागिरे युवा स्वयंसेवा सङ्गठन)|परमेश्वरको मण्डली जागिरे युवा स्वयंसेवा सङ्गठन [ASEZ WAO]]]मा आबद्ध रहेका युवा समूहहरू यस्ता गतिविधिहरूमा संलग्न हुन निकै उत्सुक छन् ।
“आफ्ना छिमेकीलाई प्रेम गर” भन्ने बाइबलको शिक्षा, अनि प्रेम लिनुमा भन्दा दिनुमा अझ बढी आशिष् हुन्छ भन्ने माता परमेश्वरको शिक्षालाई पछ्याउँदै परमेश्वरको मण्डलीका सन्तहरूले आफूले ख्रीष्टबाट सिकेको प्रेमलाई अभ्यास गर्न सिमाना, जाति र धर्मलाई पार गरेर सारा संसारमा स्वयंसेवा गर्दछन् । उनीहरूले वातावरण, समाज कल्याण, संस्कृति, शारीरिक शिक्षा र चिकित्सा सेवा जस्ता विविध विधाहरूमा पनि स्वयंसेवा गरिरहेका छन् । योचाहिँ सबै उमेर समूहको सक्रिय सहभागिताद्वारा पूरा हुन्छ : जस्तै गृहिणीहरू, सम्बन्धित विधाका विज्ञहरू, क्याम्पस विद्यार्थीहरू, माध्यमिक र उच्च माध्यमिक तहका विद्यार्थीहरू । विशेष गरेर परमेश्वरको मण्डलीको क्याम्पस विद्यार्थी स्वयंसेवा सङ्गठन [ASEZ], र [[ASEZ WAO (परमेश्वरको मण्डली जागिरे युवा स्वयंसेवक सङ्गठन)|परमेश्वरको मण्डली जागिरे युवा स्वयंसेवा सङ्गठन [ASEZ WAO]]]मा आबद्ध रहेका युवा समूहहरू यस्ता गतिविधिहरूमा संलग्न हुन निकै उत्सुक छन् ।

कोरियामा साम्फुङ डिपार्टमेन्ट भवन ढल्दा, देगु भूमिगत रेल आगलागी हुँदा, फोहाङमा भूकम्प जाँदा, सेवल पानीजहाज दुर्घटना हुँदा जस्ता देशव्यापी आपतविपत आइपर्दा सन्तहरूले उद्धार तथा मर्मत सम्भार सेवा, अनि भोजन वितरण जस्ता कार्यहरूमा समेत अग्रता लिँदैआएका छन् ।<ref>{{Cite web |date=March 2020 |title=‘परमेश्वरको प्रेम’को आधारमा तयार गरिएको “कसैले पनि एकलो महसुस नगर्ने संसार” |url=http://monthly.chosun.com/client/news/viw.asp?ctcd=E&nNewsNumb=202003100052 |website=Monthly Chosun}}</ref><ref>{{Cite web |date=December 21, 2017 |title=परमेश्वरको मण्डलीबाट फोहाङ भूकम्प पीडितहरूलाई १० करोड कोरियाली वन् अनुदान |url=http://www.incheonilbo.com/news/articleView.html?idxno=792291 |website=Incheon Ilbo}}</ref><ref>{{Cite web |date=December 3, 2017 |title=परमेश्वरको मण्डलीबाट फोहाङमा नि:शुल्क भोजन वितरण |url=http://www.joongboo.com/news/articleView.html?mod=news&act=articleView&idxno=1211365 |website=Joongboo Ilbo}}</ref><ref>{{Cite web |date=August 21, 2014 |title=[सेवल पानीजहाज डुबान] सेवल पानीजहाज दुर्घटना स्थलमा परमेश्वरको मण्डलीबाट नि:शुल्क भोजन वितरण |url=http://www.kyeongin.com/main/view.php?key=890476 |website=Kyeongin Ilbo}}</ref> साथै इन्डोनेसियामा सुनामी, इक्वेडरमा ज्वालामुखी विस्फोटन, संयुक्त राज्य अमेरिकामा आँधीबेहरी, फिलिपिन्समा तूफान, [[परमेश्वरको मण्डली नेपाल भूकम्प मर्मत सम्भार कार्य|नेपालमा भूकम्प]], जापानमा भारी वर्षा, पेरुमा शीतलहर जस्ता विभिन्न प्रकोप आइपर्दा, विश्वभरिका परमेश्वरको मण्डलीका सन्तहरूले पीडितहरूको सहयोगार्थ विभिन्न मर्मत सम्भार कार्य तथा राहत प्रोजेक्टहरू गर्दैआएका छन् ।<ref>{{Cite web |first= |date= |year= |title=आकस्मिक राहत |url=https://watv.org/ne/emergency-relief/ |website=WATV.org |series= |publisher= |page= |isbn= |quote=}}</ref>  