Mother’s Forest (आमाको वन) प्रोजेक्ट: संशोधनहरू बीचको भिन्नता

पङ्क्ति २१: पङ्क्ति २१:
ASEZ WAOले नियमित स्वयंसेवाद्वारा Mother’s Forest क्याम्पेन लगातार गर्दैआएको छ । सन् २०२१को अक्टोबरसम्ममा, स्वयंसेवकहरूले एक जना बराबर एउटा बिरुवा रोप्ने गतिविधिलाई ११ वटा देशहरूमा २४ पटकसम्म आयोजना गरेका छन् । यस्तो प्रयत्नद्वारा विश्वभर ३,७९४ वटा बिरुवाहरू रोपिएका छन् । यो परियोजना वेबसाइटमा पनि राखिएको छ, र राष्ट्रिय सिमाना बाहिरका मानिसहरूलाई पनि यसका गतिविधिहरूमा सहभागी हुने अवसर दिइएको छ ।<ref>{{Cite web |date= |title=एक व्यक्ति बराबर एक बिरुवा रोप्नलाई हस्ताक्षर सङ्कलन क्याम्पेन |url=https://asezwao.org/mothers-forest/ |website=ASEZ WAOको आधिकारिक वेबसाइट |publisher= |quote=}}</ref>  
ASEZ WAOले नियमित स्वयंसेवाद्वारा Mother’s Forest क्याम्पेन लगातार गर्दैआएको छ । सन् २०२१को अक्टोबरसम्ममा, स्वयंसेवकहरूले एक जना बराबर एउटा बिरुवा रोप्ने गतिविधिलाई ११ वटा देशहरूमा २४ पटकसम्म आयोजना गरेका छन् । यस्तो प्रयत्नद्वारा विश्वभर ३,७९४ वटा बिरुवाहरू रोपिएका छन् । यो परियोजना वेबसाइटमा पनि राखिएको छ, र राष्ट्रिय सिमाना बाहिरका मानिसहरूलाई पनि यसका गतिविधिहरूमा सहभागी हुने अवसर दिइएको छ ।<ref>{{Cite web |date= |title=एक व्यक्ति बराबर एक बिरुवा रोप्नलाई हस्ताक्षर सङ्कलन क्याम्पेन |url=https://asezwao.org/mothers-forest/ |website=ASEZ WAOको आधिकारिक वेबसाइट |publisher= |quote=}}</ref>  


ASEZ WAOले विभिन्न कम्पनीका कार्यस्थलहरूमा Mother’s Forest गोष्ठीहरू राखेर सरकार र सरकारी कार्यालयहरूसँग सम्झौता गरी संयुक्त गतिविधिलाई प्रवर्द्धन गरी यसमा सहभागी हुन प्रोत्साहित गर्दछ । सन् २०२०मा न्यूजिल्यान्डमा अवस्थित अकल्यान्डको टाउनहलमा अकल्यान्डका सदस्यहरूले बैठक बसेर अधिकारीहरूसँग सम्झौता-पत्रमा हस्ताक्षर गरे ।<ref>{{Cite web |date=November 26, 2020 |title=पृथ्वीलाई हरियो बनाउनलाई आमाको वन परियोजना |url=https://asezwao.org/keeping-the-earth-green/ |website=ASEZ WAOको आधिकारिक वेबसाइट |publisher= |quote=}}</ref> त्यस बेलादेखि, ASEZ WAOले सन् २०२१मा नियमित स्वयंसेवामार्फत १,००० प्रजातिका बिरुवाहरू रोपेर आफ्नो वाचा पूरा गऱ्यो ।<ref>{{Cite web |date=June 6, 2021 |title=जागिरे युवा स्वयंसेवा सङ्गठन [ASEZ WAO]ले सन् २०२१को पूर्वार्धमा स्वयंसेवा सञ्चालन गऱ्यो |url=https://watv.org/asez-wao-2021/ |website=WATV.org |publisher= |quote=}}</ref> मेक्सिकोको तिहुआनाका सदस्यहरूले तिहुआना सिटी हलको सहकारितामा मोरेलोस पार्कमा नियमित रूपमा बिरुवाहरू रोप्छन् ।<ref>[https://tijuanotas.com/realiza-simpatt-reforestacion-en-parque-morelos-con-apoyo-de-la-asociacion-coreana-grupo-asez-wao/ कोरियाली संस्था ASEZ WAOको समर्थनमा मोरेलोस पार्कमा SIMPATTR पुनः वनीकरण] ''Tijuanotas'', सन् २०२० फेब्रुअरी २२</ref> ताइवानको ताइचुङको दाया जिल्लाका सडक आसपास ६५ वटा बिरुवाहरू वृक्षारोपण गरेका स्थानीय सदस्यहरूलाई दाया जिल्ला कार्यसमितिबाट प्रशंसा-पत्र प्रदान गरिएको थियो ।<ref>{{Cite web |date=December 6, 2020 |title=ताइवानको ताइचुङ दाया जिल्लाका प्रमुखबाट प्रशंसा-पत्र |url=https://watvaward.org/en/award/1473 |website=WATV AWARD |publisher= |quote=}}</ref> साथै संयुक्त राज्य अमेरिका, पेरु, फिलिपिन्स र भारत लगायत विश्वका धेरै ठाउँहरूमा ‘Mother’s Forest’मार्फत वृक्षारोपण कार्य जारी भइरहेको छ ।
ASEZ WAOले विभिन्न कम्पनीका कार्यस्थलहरूमा Mother’s Forest गोष्ठीहरू राखेर सरकार र सरकारी कार्यालयहरूसँग सम्झौता गरी संयुक्त गतिविधिलाई प्रवर्द्धन गरी यसमा सहभागी हुन प्रोत्साहित गर्दछ । सन् २०२०मा न्यूजिल्यान्डमा अवस्थित अकल्यान्डको टाउनहलमा अकल्यान्डका सदस्यहरूले बैठक बसेर अधिकारीहरूसँग सम्झौता-पत्रमा हस्ताक्षर गरे ।<ref>{{Cite web |date=November 26, 2020 |title=पृथ्वीलाई हरियो बनाउनलाई आमाको वन परियोजना |url=https://asezwao.org/keeping-the-earth-green/ |website=ASEZ WAOको आधिकारिक वेबसाइट |publisher= |quote=}}</ref> त्यस बेलादेखि, ASEZ WAOले सन् २०२१मा नियमित स्वयंसेवामार्फत १,००० प्रजातिका बिरुवाहरू रोपेर आफ्नो वाचा पूरा गऱ्यो ।<ref>{{Cite web |date=June 6, 2021 |title=जागिरे युवा स्वयंसेवक सङ्गठन [ASEZ WAO]ले सन् २०२१को पूर्वार्धमा स्वयंसेवा सञ्चालन गऱ्यो |url=https://watv.org/asez-wao-2021/ |website=WATV.org |publisher= |quote=}}</ref> मेक्सिकोको तिहुआनाका सदस्यहरूले तिहुआना सिटी हलको सहकारितामा मोरेलोस पार्कमा नियमित रूपमा बिरुवाहरू रोप्छन् ।<ref>[https://tijuanotas.com/realiza-simpatt-reforestacion-en-parque-morelos-con-apoyo-de-la-asociacion-coreana-grupo-asez-wao/ कोरियाली संस्था ASEZ WAOको समर्थनमा मोरेलोस पार्कमा SIMPATTR पुनः वनीकरण] ''Tijuanotas'', सन् २०२० फेब्रुअरी २२</ref> ताइवानको ताइचुङको दाया जिल्लाका सडक आसपास ६५ वटा बिरुवाहरू वृक्षारोपण गरेका स्थानीय सदस्यहरूलाई दाया जिल्ला कार्यसमितिबाट प्रशंसा-पत्र प्रदान गरिएको थियो ।<ref>{{Cite web |date=December 6, 2020 |title=ताइवानको ताइचुङ दाया जिल्लाका प्रमुखबाट प्रशंसा-पत्र |url=https://watvaward.org/en/award/1473 |website=WATV AWARD |publisher= |quote=}}</ref> साथै संयुक्त राज्य अमेरिका, पेरु, फिलिपिन्स र भारत लगायत विश्वका धेरै ठाउँहरूमा ‘Mother’s Forest’मार्फत वृक्षारोपण कार्य जारी भइरहेको छ ।


== यो पनि हेर्नुहोस् ==
== यो पनि हेर्नुहोस् ==