No More GPGP (प्लास्टिकको प्रयोग न्यूनीकरण) प्रोजेक्ट: संशोधनहरू बीचको भिन्नता
सा Text replacement - "ASEZ WAO (परमेश्वरको मण्डली जागिरे युवा स्वयंसेवा सङ्गठन)" to "ASEZ WAO (परमेश्वरको मण्डली जागिरे युवा स्वयंसेवक सङ्गठन)" |
|||
| पङ्क्ति २३: | पङ्क्ति २३: | ||
{{그림 |ASEZ-WAO-남아공-케이프타운벨빌-플라스틱-줄이기-200119.jpg|너비= 320px |정렬=오른쪽섬네일 |타이틀= दक्षिण अफ्रिकाको केप टाउनमा प्लास्टिकजन्य फोहोर सङ्कलन गर्दै ASEZ WAOका सदस्यहरू}} | {{그림 |ASEZ-WAO-남아공-케이프타운벨빌-플라스틱-줄이기-200119.jpg|너비= 320px |정렬=오른쪽섬네일 |타이틀= दक्षिण अफ्रिकाको केप टाउनमा प्लास्टिकजन्य फोहोर सङ्कलन गर्दै ASEZ WAOका सदस्यहरू}} | ||
प्लास्टिकको उत्पादनलाई न्यूनीकरण गर्ने कार्यमा | प्लास्टिकको उत्पादनलाई न्यूनीकरण गर्ने कार्यमा सरकार र कम्पनीहरूको भूमिका महत्त्वपूर्ण हुन्छ । ASEZ WAOका सदस्यहरूले चाहिँ कार्यक्षेत्र अथवा स्थानीय सरकारी क्षेत्रहरूको भ्रमण गरेर GPGP सम्मेलन आयोजना गर्नका लागि समझदारी-पत्र[MOU]मा हस्ताक्षर गरेर सहकार्य गर्दछन् । प्लास्टिकबाट दूषित क्षेत्रहरूको बारेमा दिइएको जानकारीका आधारमा उनीहरूले आफ्नो रुचि बढाउँदै No More GPGP क्याम्पेन जारी गरी कम्पनी र सरकारहरूसँग सहकार्य गर्छन् । | ||
* प्लास्टिकको उपभोगलाई न्यूनीकरण | * प्लास्टिकको उपभोगलाई न्यूनीकरण | ||