No More GPGP (प्लास्टिकको प्रयोग न्यूनीकरण) प्रोजेक्ट: संशोधनहरू बीचको भिन्नता

पङ्क्ति ३५: पङ्क्ति ३५:
No More GPGP क्याम्पेन कोरिया लगायत विश्वभरि सक्रियतापूर्वक सञ्चालन भइरहेको छ । महामारीअघि, ASEZ WAOका कोरियाली सदस्यहरूले विदेशी संस्कृति अनुभव टोली कार्यक्रममार्फत धेरै देशहरूको भ्रमण गरे, अनि गैर-सरकारी वातावरण अभियन्ताहरूको भूमिकाको विषयलाई लिएर, प्लास्टिक फोहोरका हानिकारक असरहरूबारे सक्रियतापूर्वक प्रचार-प्रसार गरे ।<ref>{{Cite web |date=August 9, 2019 |title=परमेश्वरको मण्डली जागिरे युवा स्वयंसेवक सङ्गठन ASEZ WAO, प्लास्टिक न्यूनीकरणमा "अग्रता लिँदै" |url=http://www.sisa-news.com/news/article.html?no=120040 |website=Sisa News |quote=}}</ref> थाइल्यान्डको भ्रमण गरेका कोरियाली सन्तहरूले थाइल्यान्डको बैङ्ककको वाङ थोङलाङ जिल्ला कार्यालयमा ‘No More GPGP सम्मेलन’ आयोजना गरी, विसर्जनीय प्लास्टिक न्यनूनीकरण गर्नुको उद्देश्य र विशिष्ट तरिकाहरू प्रस्तुत गरे । जिल्ला कार्यालयका उप-प्रमुखले ASEZ WAOसँग MOU हस्ताक्षर गर्नुका साथै प्लास्टिकको प्रयोग न्यूनीकरण कार्यक्रममा सन्तहरूलाई आमन्त्रण गरे । ASEZ WAOले भारतका विभिन्न क्षेत्रहरूमा No More GPGP क्याम्पेन र प्लास्टिक सङ्कलन गतिविधिको आयोजना गर्नुका साथै पुणे सहरबाट प्रशंसा-पत्र पनि प्राप्त गऱ्यो । संयुक्त राज्य अमेरिकामा ASEZ WAOले एटलान्टा, लोगनभिल र अगस्टा नगर परिषदका सभासद र सिटी हलका अधिकारीहरूसँग No More GPGP क्याम्पेनमा निरन्तर सहकार्य गर्ने वाचा गऱ्यो । अमेरिकाको न्यूयोर्कको सिराक्यूजमा आयोजित No More GPGP फोरममा सहभागी हुनुभएका एक जना प्रतिनिधि सभासदले सम्बन्धित कानून कार्यान्वयनको विषयमा जानकारी दिए, अनि कोरियाली तथा स्थानीय सदस्यहरूले चाहिँ संयुक्त राष्ट्रसंघको मुख्यालयमा क्याम्पेनबारे परिचय दिए ।<ref>{{Cite web |date=January 17, 2020 |title=ASEZ WAOद्वारा थाइल्यान्डको बैङ्ककमा राखिएको बैठक |url=https://asezwao.org/asez-wao-in-thailand-held/ |website=ASEZ WAO आधिकारिक वेबसाइट |publisher= |quote=}}</ref><ref>{{Cite web |date=January 20, 2020 |title=वातावरण समस्याविनाको सफा भारत र सफा पृथ्वी |url=https://asezwao.org/for-clean-india/ |website=ASEZ WAO आधिकारिक वेबसाइट |publisher= |quote=}}</ref><ref>{{Cite web |date=January 19, 2020 |title=संयुक्त राज्य अमेरिकाको एट्लान्टामा ASEZ WAO’को “No More GPGP” अभियान, उत्तर अमेरिका |url=https://asezwao.org/no-more-gpgp-atlanta/ |website=ASEZ WAO आधिकारिक वेबसाइट |publisher= |quote=}}</ref><ref>[https://www.localsyr.com/news/local-news/asez-wao-syracuse-chapter-pushes-to-say-goodbye-to-plastic-at-environmental-forum/ ASEZ WAO सिराक्युजले वातावरण फोरममा प्लास्टिकलाई बिदाइ भन्यो], ''LOCALSYR.com'', सन् २०२० जनवरी १२</ref>

कोभिड-१९देखि प्लास्टिकको उत्पादन र उपभोगमा आएको अत्यधिक वृद्धिलाई रोकथाम गर्न ASEZ WAOले कोभिड १९ रोकथामका उपायहरू अपनाउँदै, प्रत्येक देशमा No More GPGP क्याम्पेन निरन्तर जारी गऱ्यो ।<ref>{{Cite web |date=December 18, 2020 |title=ASEZ WAOले निरन्तर रूपमा स्वयंसेवा गऱ्यो |url=https://watv.org/regular-volunteer-services/ |website=न्यानो हृदय र सफा पृथ्वी, Global News, WATV.org |publisher= |quote=}}</ref> कोरियाली सदस्यहरूले सउलको सुराक्सान पहाड, आन्सान ताल पार्क, गोयाङको गाज्वाछन नदी र देगुको दोङसङ-रो सडक लगायत जनसंख्या धेरै भएका क्षेत्रहरूमा प्लास्टिकजन्य फोहोर सङ्कलन गरी नागरिक चेतना जगाए । स्थानीय सरकारी कार्यालयहरूले चाहिँ आवश्यक जानकारी, र फोहोरको झोला जस्ता सामग्रीहरू प्रदान गर्दै, No More GPGP गतिविधिलाई स्वागत गरे ।<ref>{{Cite web |date=June 21, 2021 |title=परमेश्वरको मण्डली जागिरे युवा स्वयंसेवा सङ्गठनद्वारा ठूलो मापनमा स्वयंसेवा गरिँदै |url=https://www.iusm.co.kr/news/articleView.html?idxno=914416 |website=Ulsan Daily |publisher= |quote=}}</ref><ref>{{Cite web |date=June 22, 2021 |title=ASEZ WAOले देगुमा प्लास्टिकजन्य फोहोर सङ्कलन गरेर कार्बन तटस्थतामा योगदान पुऱ्यायो |url=http://www.kbsm.net/news/view.php?idx=315373 |website=Gyeongbuk Newspaper |publisher= |quote=}}</ref><ref>[https://www.koreatimes.co.kr/www/culture/2021/11/135_319380.html परमेश्वरको मण्डलीका सन्तहरूले अन्तर्राष्ट्रिय वातावरण अवार्ड जित्यो], ''The Korea Times'', सन् २०२१ नोभेम्बर २४</ref> सन् २०२१को अक्टोबरसम्ममा, ३३ वटा देशबाट करीब ३६,९४८ जना सहभागीहरूले १४० मेट्रीक टन फोहोर सङ्कलन गरे ।
कोभिड-१९देखि प्लास्टिकको उत्पादन र उपभोगमा आएको अत्यधिक वृद्धिलाई रोकथाम गर्न ASEZ WAOले कोभिड १९ रोकथामका उपायहरू अपनाउँदै, प्रत्येक देशमा No More GPGP क्याम्पेन निरन्तर जारी गऱ्यो ।<ref>{{Cite web |date=December 18, 2020 |title=ASEZ WAOले निरन्तर रूपमा स्वयंसेवा गऱ्यो |url=https://watv.org/regular-volunteer-services/ |website=न्यानो हृदय र सफा पृथ्वी, Global News, WATV.org |publisher= |quote=}}</ref> कोरियाली सदस्यहरूले सउलको सुराक्सान पहाड, आन्सान ताल पार्क, गोयाङको गाज्वाछन नदी र देगुको दोङसङ-रो सडक लगायत जनसंख्या धेरै भएका क्षेत्रहरूमा प्लास्टिकजन्य फोहोर सङ्कलन गरी नागरिक चेतना जगाए । स्थानीय सरकारी कार्यालयहरूले चाहिँ आवश्यक जानकारी, र फोहोरको झोला जस्ता सामग्रीहरू प्रदान गर्दै, No More GPGP गतिविधिलाई स्वागत गरे ।<ref>{{Cite web |date=June 21, 2021 |title=परमेश्वरको मण्डली जागिरे युवा स्वयंसेवक सङ्गठनद्वारा ठूलो मापनमा स्वयंसेवा गरिँदै |url=https://www.iusm.co.kr/news/articleView.html?idxno=914416 |website=Ulsan Daily |publisher= |quote=}}</ref><ref>{{Cite web |date=June 22, 2021 |title=ASEZ WAOले देगुमा प्लास्टिकजन्य फोहोर सङ्कलन गरेर कार्बन तटस्थतामा योगदान पुऱ्यायो |url=http://www.kbsm.net/news/view.php?idx=315373 |website=Gyeongbuk Newspaper |publisher= |quote=}}</ref><ref>[https://www.koreatimes.co.kr/www/culture/2021/11/135_319380.html परमेश्वरको मण्डलीका सन्तहरूले अन्तर्राष्ट्रिय वातावरण अवार्ड जित्यो], ''The Korea Times'', सन् २०२१ नोभेम्बर २४</ref> सन् २०२१को अक्टोबरसम्ममा, ३३ वटा देशबाट करीब ३६,९४८ जना सहभागीहरूले १४० मेट्रीक टन फोहोर सङ्कलन गरे ।

== यो पनि हेर्नुहोस् ==
== यो पनि हेर्नुहोस् ==