कोभिड-१९विरुद्ध परमेश्वरको मण्डलीको प्रतिक्रिया: संशोधनहरू बीचको भिन्नता
कुनै सम्पादन सारांश छैन |
|||
| पङ्क्ति २३: | पङ्क्ति २३: | ||
अर्जेन्टिना, बोलिभिया, चिले, इन्डोनेसिया, फिलिपिन्स र युगान्डामा, तत्काल सहयोगको खाँचो परेका छिमेकीहरूलाई यो मण्डलीले निरन्तर सहयोग गऱ्यो । लामो समयदेखि सामाजिक र राजनीतिक अस्थिरताका कारण आर्थिक मन्दीमा परेको भेनेजुएलामा २ महिनादेखि खानेपानीको अभावले ग्रसित परिवारलाई खानेपानी उपलब्ध गराउन सन्तहरू चर्को घाममा ५ किलोमिटर हिँडेर गई पानी पुऱ्याए । फिलिपिन्सको क्वीजोन सिटी मण्डलीले क्वारेन्टाइनमा बसेका स्थानीयवासीलाई ५०० किलोग्राम चामल र २०० बट्टा क्यान फूड उपलब्ध गराई सान्त्वना र प्रोत्साहन दियो ।<br>{{그림|아르헨티나 코로나19 취약계층 생필품.jpg |정렬=오른쪽섬네일 | 너비=300px |타이틀=अर्जेन्टिनामा अवस्थित परमेश्वरको मण्डलीका सन्तहरूले कोभिड-१९को महामारीमा आफ्नो छिमेकीको निम्ति दैनिक अत्यावश्यक सामग्रीहरू तयार पारे ।}} | अर्जेन्टिना, बोलिभिया, चिले, इन्डोनेसिया, फिलिपिन्स र युगान्डामा, तत्काल सहयोगको खाँचो परेका छिमेकीहरूलाई यो मण्डलीले निरन्तर सहयोग गऱ्यो । लामो समयदेखि सामाजिक र राजनीतिक अस्थिरताका कारण आर्थिक मन्दीमा परेको भेनेजुएलामा २ महिनादेखि खानेपानीको अभावले ग्रसित परिवारलाई खानेपानी उपलब्ध गराउन सन्तहरू चर्को घाममा ५ किलोमिटर हिँडेर गई पानी पुऱ्याए । फिलिपिन्सको क्वीजोन सिटी मण्डलीले क्वारेन्टाइनमा बसेका स्थानीयवासीलाई ५०० किलोग्राम चामल र २०० बट्टा क्यान फूड उपलब्ध गराई सान्त्वना र प्रोत्साहन दियो ।<br>{{그림|아르헨티나 코로나19 취약계층 생필품.jpg |정렬=오른쪽섬네일 | 너비=300px |타이틀=अर्जेन्टिनामा अवस्थित परमेश्वरको मण्डलीका सन्तहरूले कोभिड-१९को महामारीमा आफ्नो छिमेकीको निम्ति दैनिक अत्यावश्यक सामग्रीहरू तयार पारे ।}} | ||
सरकारी निकाय र नगरपालिकाहरूले समेत परमेश्वरको मण्डलीसित सहयोग मागिरहेका छन् । चिलेको आन्तरिक मन्त्रालयका एक जना अधिकारीले परमेश्वरको मण्डलीका सन्तहरूलाई राष्ट्रपति भवनमा आमन्त्रण गरे, र सन्तहरूको निरन्तरको स्वयंसेवाप्रति कृतज्ञता व्यक्त गरे, र विपन्न क्षेत्रहरूलाई सहयोग गर्न अनुरोध गरे । तब मण्डलीले आइसेन, कोहेके र अन्य विभिन्न ठाउँमा क्वारेन्टाइनमा बसेका ८० भन्दा बढी घरपरिवारलाई दैनिक उपभोग्य सामग्री | सरकारी निकाय र नगरपालिकाहरूले समेत परमेश्वरको मण्डलीसित सहयोग मागिरहेका छन् । चिलेको आन्तरिक मन्त्रालयका एक जना अधिकारीले परमेश्वरको मण्डलीका सन्तहरूलाई राष्ट्रपति भवनमा आमन्त्रण गरे, र सन्तहरूको निरन्तरको स्वयंसेवाप्रति कृतज्ञता व्यक्त गरे, र विपन्न क्षेत्रहरूलाई सहयोग गर्न अनुरोध गरे । तब मण्डलीले आइसेन, कोहेके र अन्य विभिन्न ठाउँमा क्वारेन्टाइनमा बसेका ८० भन्दा बढी घरपरिवारलाई दैनिक उपभोग्य सामग्री प्रदान गरे । यसै गरी सान बेर्नार्डो, ला फ्लोरिडा, क्विलिक्युरा, सान मिगुएल, एरिका, भिना डेल मार र टाल्कामा मण्डलीले पनि विभिन्न स्थानीय सरकारहरूसँग सहकार्य गर्दै खाद्यान्न जस्ता दैनिक उपभोग्य सामग्रीहरू अनुदान गऱ्यो । अन्टार्कटिकादेखि एकदमै नजिकै अवस्थित पुएर्टो विलियम्स टापूका बासिन्दाहरूले “धेरै धेरै धन्यवाद ! यहाँसम्म आएर सहयोग गर्ने मण्डली अघि कहिल्यै देखेका थिएनौं” भन्दै खुशी व्यक्त गरे ।<br>कोभिड १९ सङ्क्रमण पुष्टि भएका बिरामीहरूको सहयोगार्थ परमेश्वरको मण्डलीले उलान बटारको बयाङ्गोल जिल्ला कार्यालयलाई १२ लाख टुग्रिक(करीब ४५,००० रुपैयाँ) चन्दा सहयोग गऱ्यो । साथै जिल्ला कार्यालयको अनुरोधमा त्यो जिल्लाभरिका असुरक्षित वर्गलाई ३० बाकस खाद्य सामग्री पनि दान गऱ्यो । मलेसियामा पनि, पेटालिङ जय नगर परिषद्को अनुरोधमा, भाइरसको जोखिममा असुरक्षित वर्गलाई मण्डलीले ६०० थान मास्क र १५० वटा ह्यान्ड सेनिटाइजर दान गऱ्यो । कोभिड-१९का कारण बन्द भएको कम्बोडियाका प्राथमिक, माध्यमिक तथा उच्च माध्यमिक विद्यालयहरू पुनः सुचारु हुँदा सङ्क्रमण फैलन सक्ने कुराप्रति चिन्तित भएको सरकारको अनुरोधमा परमेश्वरको मण्डलीले विद्यालयहरूलाई ५,००० थान मास्क र १,१०० वटा ह्यान्ड सेनिटाइजर दान गऱ्यो । अनुदान सामाग्रीको जिम्मा पाएका धर्म तथा संस्कृति मन्त्री छित सोखोनले परमेश्वरको मण्डलीलाई प्रशंसा पत्र प्रदान गरे ।{{그림|캄보디아 종교부장관 감사장.png |정렬=오른쪽섬네일 | 너비=300px |타이틀=परमेश्वरको मण्डलीले कोभिड-१९ प्रतिक्रिया अभियानमा योगदान पुऱ्याएको कदरस्वरूप कम्बोडियाको धर्म तथा संस्कृति मन्त्रीले मण्डलीलाई प्रशंसा-पत्र प्रदान गऱ्यो ।}} | ||
{{quote |“कोभिड-१९ले गर्दा शैक्षिक प्रणाली धेरै नै प्रभावित भएको छ, र यस्तो बेलामा कोरोना रोकथामका सामाग्री उपलब्ध गराइदिनुभएकोमा म निकै आभारी छु । यस्ता गतिविधिहरू साँच्चै आवश्यक छन् ।”|छित सोखोन, धर्म तथा संस्कृति मन्त्री, कम्बोडिया}} | {{quote |“कोभिड-१९ले गर्दा शैक्षिक प्रणाली धेरै नै प्रभावित भएको छ, र यस्तो बेलामा कोरोना रोकथामका सामाग्री उपलब्ध गराइदिनुभएकोमा म निकै आभारी छु । यस्ता गतिविधिहरू साँच्चै आवश्यक छन् ।”|छित सोखोन, धर्म तथा संस्कृति मन्त्री, कम्बोडिया}} | ||
भारतको हैदराबादमा प्रचण्ड गर्मी लहरको बीचमा नाकाबन्दीले गर्दा सङ्कटमा परेका स्थानीयवासीहरूलाई परमेश्वरको मण्डलीले स्थानीय प्रहरी चौकीसँगको सल्लाहपछि बोतलको पानी र परम्परागत चिया उपलब्ध गराए । स्थानीय समुदायप्रतिको विचारशीलता देखेर २ वटा प्रहरी चौकीले मण्डलीका सन्तहरूलाई प्रशंसा-पत्र प्रदान गरे ।<ref name="여성동아">{{Cite web |author= |date=February 1, 2021 |year= |title=कोभिड १९लाई जित्न न्यानो समर्थन, विश्वव्यापी समुदायमा उज्ज्वल भविष्य बनाउँदै |url=https://woman.donga.com/3/all/12/2409706/1 |website=Woman DongA |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date=July 2, 2020 |year= |title=परमेश्वरको मण्डलीद्वारा विश्वका सबै देशहरूलाई सहयोग |url=https://www.1gan.co.kr/news/articleView.html?idxno=197538 |website=Ilgan |series= |publisher= |page= |isbn= |quote=}}</ref> | भारतको हैदराबादमा प्रचण्ड गर्मी लहरको बीचमा नाकाबन्दीले गर्दा सङ्कटमा परेका स्थानीयवासीहरूलाई परमेश्वरको मण्डलीले स्थानीय प्रहरी चौकीसँगको सल्लाहपछि बोतलको पानी र परम्परागत चिया उपलब्ध गराए । स्थानीय समुदायप्रतिको विचारशीलता देखेर २ वटा प्रहरी चौकीले मण्डलीका सन्तहरूलाई प्रशंसा-पत्र प्रदान गरे ।<ref name="여성동아">{{Cite web |author= |date=February 1, 2021 |year= |title=कोभिड १९लाई जित्न न्यानो समर्थन, विश्वव्यापी समुदायमा उज्ज्वल भविष्य बनाउँदै |url=https://woman.donga.com/3/all/12/2409706/1 |website=Woman DongA |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |author= |date=July 2, 2020 |year= |title=परमेश्वरको मण्डलीद्वारा विश्वका सबै देशहरूलाई सहयोग |url=https://www.1gan.co.kr/news/articleView.html?idxno=197538 |website=Ilgan |series= |publisher= |page= |isbn= |quote=}}</ref> | ||
| पङ्क्ति ३५: | पङ्क्ति ३५: | ||
महामारीका बेला सबैभन्दा बढी व्यस्तचाहिँ स्वास्थ्यकर्मी र चिकित्साकर्मीहरू थिए । उनीहरूले जोखिममा पर्ने सम्भावना भएका बिरामीहरूको हेरचाह गरे, र सङ्क्रमण फैलन नदिन सुविधा स्थलहरूको प्रबन्ध मिलाए । | महामारीका बेला सबैभन्दा बढी व्यस्तचाहिँ स्वास्थ्यकर्मी र चिकित्साकर्मीहरू थिए । उनीहरूले जोखिममा पर्ने सम्भावना भएका बिरामीहरूको हेरचाह गरे, र सङ्क्रमण फैलन नदिन सुविधा स्थलहरूको प्रबन्ध मिलाए । | ||
कडा परिश्रम र समर्पणले गर्दा कहिलेकहीँ | कडा परिश्रम र समर्पणले गर्दा कहिलेकहीँ उनीहरू थकित पनि हुन्थे ।<ref>Yeonhoon Jang et al., [https://bmcpublichealth.biomedcentral.com/articles/10.1186/s12889-021-11978-0 कोभिड १९ महामारीमा स्वास्थ्यकर्मीहरूको थकान र मानसिक तनाव] ''BMC Public Health'', सन् २०२१ नोभेम्बर १२</ref> | ||
परमेश्वरको मण्डलीका क्याम्पस विद्यार्थी स्वयंसेवा सङ्गठन ASEZ र [[ASEZ WAO (परमेश्वरको मण्डली जागिरे युवा स्वयंसेवक सङ्गठन)|परमेश्वरको मण्डलीका जागिरे युवा स्वयंसेवा सङ्गठन ASEZ WAOले]] कोभिड-१९को महामारीविरुद्ध लड्ने र बिरामीहरूको उपचार गर्ने स्वास्थ्यकर्मी, चिकित्साकर्मी, सरकारी निकायका अधिकारी, स्थानीय सरकार, प्रहरी चौकी,र अग्नि नियन्त्रण कार्यालयलाई [[The Heart-to-Heart प्रोजेक्ट|हर्ट टु हर्ट क्याम्पेन]] र ह्याड टु ह्यान्ड क्याम्पेनमार्फत समर्थन गऱ्यो । युवा समूहले संयुक्त राज्य अमेरिका, बेलायती, पेरु, अस्ट्रेलिया, भारत, र कोरियासहित १५० वटा देशका अस्पताल, प्रहरी चौकी र अग्नि नियन्त्रण कार्यालयको भ्रमण गरेर हस्तलिखित पत्र र धन्यवादले भरिएको खाजाको उपहार दिए । उनीहरूले बेलायतको म्यानचेस्टरमा अवस्थित दुई वटा ‘आकस्मिक बिरामी स्थानान्तरण केन्द्र’मा मास्क, ह्यान्ड सेनिटाइजर, खाजा र धन्यवादको पत्र लगायत ४० वटा उपहार सेटहरू वितरण गरे । उक्त केन्द्रका एक जना कर्मचारी रहेकीले साराले भनिन्, “तपाईंहरूको यस्तो गतिविधिले हामीलाई मान्यता पाएको महसुस हुन्छ । हामीलाई यो काम एकदमै मनपर्छ तर विगत केही महिनादेखि हाम्रो अवस्था साँच्चै गाह्रो थियो । यस्तो अर्थपूर्ण कार्यको लागि धेरै धन्यवाद ।” | परमेश्वरको मण्डलीका क्याम्पस विद्यार्थी स्वयंसेवा सङ्गठन ASEZ र [[ASEZ WAO (परमेश्वरको मण्डली जागिरे युवा स्वयंसेवक सङ्गठन)|परमेश्वरको मण्डलीका जागिरे युवा स्वयंसेवा सङ्गठन ASEZ WAOले]] कोभिड-१९को महामारीविरुद्ध लड्ने र बिरामीहरूको उपचार गर्ने स्वास्थ्यकर्मी, चिकित्साकर्मी, सरकारी निकायका अधिकारी, स्थानीय सरकार, प्रहरी चौकी,र अग्नि नियन्त्रण कार्यालयलाई [[The Heart-to-Heart प्रोजेक्ट|हर्ट टु हर्ट क्याम्पेन]] र ह्याड टु ह्यान्ड क्याम्पेनमार्फत समर्थन गऱ्यो । युवा समूहले संयुक्त राज्य अमेरिका, बेलायती, पेरु, अस्ट्रेलिया, भारत, र कोरियासहित १५० वटा देशका अस्पताल, प्रहरी चौकी र अग्नि नियन्त्रण कार्यालयको भ्रमण गरेर हस्तलिखित पत्र र धन्यवादले भरिएको खाजाको उपहार दिए । उनीहरूले बेलायतको म्यानचेस्टरमा अवस्थित दुई वटा ‘आकस्मिक बिरामी स्थानान्तरण केन्द्र’मा मास्क, ह्यान्ड सेनिटाइजर, खाजा र धन्यवादको पत्र लगायत ४० वटा उपहार सेटहरू वितरण गरे । उक्त केन्द्रका एक जना कर्मचारी रहेकीले साराले भनिन्, “तपाईंहरूको यस्तो गतिविधिले हामीलाई मान्यता पाएको महसुस हुन्छ । हामीलाई यो काम एकदमै मनपर्छ तर विगत केही महिनादेखि हाम्रो अवस्था साँच्चै गाह्रो थियो । यस्तो अर्थपूर्ण कार्यको लागि धेरै धन्यवाद ।” | ||