कोभिड-१९विरुद्ध परमेश्वरको मण्डलीको प्रतिक्रिया: संशोधनहरू बीचको भिन्नता

पङ्क्ति ३७: पङ्क्ति ३७:
कडा परिश्रम र समर्पणले गर्दा कहिलेकहीँ उनीहरू थकित पनि हुन्थे ।<ref>Yeonhoon Jang et al., [https://bmcpublichealth.biomedcentral.com/articles/10.1186/s12889-021-11978-0 कोभिड १९ महामारीमा स्वास्थ्यकर्मीहरूको थकान र मानसिक तनाव] ''BMC Public Health'', सन् २०२१ नोभेम्बर १२</ref>
कडा परिश्रम र समर्पणले गर्दा कहिलेकहीँ उनीहरू थकित पनि हुन्थे ।<ref>Yeonhoon Jang et al., [https://bmcpublichealth.biomedcentral.com/articles/10.1186/s12889-021-11978-0 कोभिड १९ महामारीमा स्वास्थ्यकर्मीहरूको थकान र मानसिक तनाव] ''BMC Public Health'', सन् २०२१ नोभेम्बर १२</ref>

परमेश्वरको मण्डलीका क्याम्पस विद्यार्थी स्वयंसेवा सङ्गठन ASEZ [[ASEZ WAO (परमेश्वरको मण्डली जागिरे युवा स्वयंसेवक सङ्गठन)|परमेश्वरको मण्डलीका जागिरे युवा स्वयंसेवा सङ्गठन ASEZ WAOले]] कोभिड-१९को महामारीविरुद्ध लड्ने र बिरामीहरूको उपचार गर्ने स्वास्थ्यकर्मी, चिकित्साकर्मी, सरकारी निकायका अधिकारी, स्थानीय सरकार, प्रहरी चौकी,र अग्नि नियन्त्रण कार्यालयलाई [[The Heart-to-Heart प्रोजेक्ट|हर्ट टु हर्ट क्याम्पेन]] र ह्याड टु ह्यान्ड क्याम्पेनमार्फत समर्थन गऱ्यो । युवा समूहले संयुक्त राज्य अमेरिका, बेलायती, पेरु, अस्ट्रेलिया, भारत, र कोरियासहित १५० वटा देशका अस्पताल, प्रहरी चौकी र अग्नि नियन्त्रण कार्यालयको भ्रमण गरेर हस्तलिखित पत्र र धन्यवादले भरिएको खाजाको उपहार दिए । उनीहरूले बेलायतको म्यानचेस्टरमा अवस्थित दुई वटा ‘आकस्मिक बिरामी स्थानान्तरण केन्द्र’मा मास्क, ह्यान्ड सेनिटाइजर, खाजा र धन्यवादको पत्र लगायत ४० वटा उपहार सेटहरू वितरण गरे । उक्त केन्द्रका एक जना कर्मचारी रहेकीले साराले भनिन्, “तपाईंहरूको यस्तो गतिविधिले हामीलाई मान्यता पाएको महसुस हुन्छ । हामीलाई यो काम एकदमै मनपर्छ तर विगत केही महिनादेखि हाम्रो अवस्था साँच्चै गाह्रो थियो । यस्तो अर्थपूर्ण कार्यको लागि धेरै धन्यवाद ।”
[[ASEZ|परमेश्वरको मण्डलीका विश्वविद्यालय विद्यार्थी स्वयंसेवक सङ्गठन ASEZ]] [[ASEZ WAO (परमेश्वरको मण्डली जागिरे युवा स्वयंसेवक सङ्गठन)|परमेश्वरको मण्डलीका जागिरे युवा स्वयंसेवक सङ्गठन ASEZ WAOले]] कोभिड-१९को महामारीविरुद्ध लड्ने र बिरामीहरूको उपचार गर्ने स्वास्थ्यकर्मी, चिकित्साकर्मी, सरकारी निकायका अधिकारी, स्थानीय सरकार, प्रहरी चौकी, र अग्नि नियन्त्रण कार्यालयलाई [[The Heart-to-Heart प्रोजेक्ट|हर्ट टु हर्ट क्याम्पेन]] र ह्याड टु ह्यान्ड क्याम्पेनमार्फत समर्थन गऱ्यो । युवा समूहले संयुक्त राज्य अमेरिका, बेलायत, पेरु, अस्ट्रेलिया, भारत र कोरियासहित १५० वटा देशका अस्पताल, प्रहरी चौकी र अग्नि नियन्त्रण कार्यालयको भ्रमण गरेर हस्तलिखित पत्र र धन्यवादले भरिएको खाजाको उपहार दिए । उनीहरूले बेलायतको म्यानचेस्टरमा अवस्थित दुई वटा ‘आकस्मिक बिरामी स्थानान्तरण केन्द्र’मा मास्क, ह्यान्ड सेनिटाइजर, खाजा र धन्यवादको पत्र लगायत ४० वटा उपहार सेटहरू वितरण गरे । उक्त केन्द्रका एक जना कर्मचारी रहेकीले साराले भनिन्, “तपाईंहरूको यस्तो गतिविधिले हामीलाई न्यानो गरी अँगालेको महसुस हुन्छ । हामीलाई यो काम एकदमै मनपर्छ तर विगत केही महिनादेखि हाम्रो अवस्था साँच्चै गाह्रो थियो । यस्तो अर्थपूर्ण कार्यको लागि धेरै धन्यवाद ।”

सन् २०२२को अप्रिल महिनासम्ममा<ref name=":0">[https://news.google.com/covid19/map?hl=en-US&mid=%2Fm%2F02j71&gl=US&ceid=US%3Aen कोरोना भाइरस (कोभिड १९)], Google News</ref> संयुक्त राज्य अमेरिकामा झण्डै ८ करोड १० लाख जनामा सङ्क्रमण पुष्टि हुँदा परमेश्वरको मण्डलीका सन्तहरूले चिकित्सा संस्था, सभागृह, प्रहरी चौकी, अग्नि नियन्त्रण कार्यालय र सैन्य शिविरमा कोभिड-१९ रोकथामका सामाग्री दान गरे । डेन्भर सभा गृहलाई १,००० थान मास्क वितरण गरेपछि उनीहरूले त्यहाँको मागअनुसार बच्चाहरूका लागि थप १,००० वटा मास्क दान गरे । उनीहरूले हवाईको होनोलुलुमा रहेको नौसेना शिविर, अमेरिकाको न्यूयोर्कको सिरेक्यूजमा रहेको आर्लिङटन अग्नि नियन्त्रण कार्यालय र आकस्मिक स्वयंसेवा संस्थाको भ्रमण गरेर मास्क, ह्यान्ड सेनिटाइजर र स्वास्थ्य सामाग्री दान गर्नुका साथै इङ्गलवुड प्रहरी चौकीमा २५० थान हस्तनिर्मित मास्क अनुदान गरे । प्रहरी चौकीका एक अधिकृतले “तपाईंहरूले हामी प्रहरी लगायत यहाँका कैदीहरूको सुरक्षाको लागि सारा प्रयत्न गरिदिनुभयो” भन्दै कृतज्ञता व्यक्त गरे । मङ्गोलियाको मण्डलीले पनि ५,००० हस्तनिर्मित मास्कसहित १०,००० मास्क स्वास्थ्य मन्त्रालयलाई दान गऱ्यो ।<ref>{{Cite web |author= |date=July 9, 2020 |year= |title=कोरियाभरि कोभिड १९का लागि परमेश्वरको मण्डलीको सक्रिय समर्थन |url=https://www.donga.com/news/Economy/article/all/20200709/101892556/2 |website=The DongA Ilbo |series= |publisher= |page= |isbn= |quote=}}</ref>
सन् २०२२को अप्रिल महिनासम्ममा<ref name=":0">[https://news.google.com/covid19/map?hl=en-US&mid=%2Fm%2F02j71&gl=US&ceid=US%3Aen कोरोना भाइरस (कोभिड १९)], Google News</ref> संयुक्त राज्य अमेरिकामा झण्डै ८ करोड १० लाख जनामा सङ्क्रमण पुष्टि हुँदा परमेश्वरको मण्डलीका सन्तहरूले चिकित्सा संस्था, सभागृह, प्रहरी चौकी, अग्नि नियन्त्रण कार्यालय र सैन्य शिविरमा कोभिड-१९ रोकथामका सामाग्री दान गरे । डेन्भर सभा गृहलाई १,००० थान मास्क वितरण गरेपछि उनीहरूले त्यहाँको मागअनुसार बच्चाहरूका लागि थप १,००० वटा मास्क दान गरे । उनीहरूले हवाईको होनोलुलुमा रहेको नौसेना शिविर, अमेरिकाको न्यूयोर्कको सिरेक्यूजमा रहेको आर्लिङटन अग्नि नियन्त्रण कार्यालय र आकस्मिक स्वयंसेवा संस्थाको भ्रमण गरेर मास्क, ह्यान्ड सेनिटाइजर र स्वास्थ्य सामाग्री दान गर्नुका साथै इङ्गलवुड प्रहरी चौकीमा २५० थान हस्तनिर्मित मास्क अनुदान गरे । प्रहरी चौकीका एक जना अधिकृतले “तपाईंहरूले हामी प्रहरी लगायत यहाँका कैदीहरूको सुरक्षाको लागि सारा प्रयत्न गरिदिनुभयो” भन्दै कृतज्ञता व्यक्त गरे । मङ्गोलियाको मण्डलीले पनि ५,००० थान हस्तनिर्मित मास्कसहित १०,००० थान मास्क स्वास्थ्य मन्त्रालयलाई दान गऱ्यो ।<ref>{{Cite web |author= |date=July 9, 2020 |year= |title=कोरियाभरि कोभिड १९का लागि परमेश्वरको मण्डलीको सक्रिय समर्थन |url=https://www.donga.com/news/Economy/article/all/20200709/101892556/2 |website=The DongA Ilbo |series= |publisher= |page= |isbn= |quote=}}</ref>

दक्षिण अमेरिकाभित्र सबैभन्दा धेरै सङ्क्रमण पुष्टि भएको देश ब्राजिलमा<ref name=":0" /> परमेश्वरको मण्डलीले ब्राजिलियाको टाग्वाटिङ्गामा स्थित अस्पताललाई १०० सेट खाजा उपहार र हस्तलिखित पत्रहरू दान गऱ्यो । उक्त खबर त्यहाँको स्थानीय च्यानल ‘RecordTV’मा पनि प्रसारण गरिएको थियो ।
दक्षिण अमेरिकाभित्र सबैभन्दा धेरै सङ्क्रमण पुष्टि भएको देश ब्राजिलमा<ref name=":0" /> परमेश्वरको मण्डलीले ब्राजिलियाको टाग्वाटिङ्गामा स्थित अस्पताललाई १०० सेट खाजा उपहार र हस्तलिखित पत्रहरू दान गऱ्यो । उक्त खबर त्यहाँको स्थानीय च्यानल ‘RecordTV’मा पनि प्रसारण गरिएको थियो ।
पङ्क्ति ४६: पङ्क्ति ४६:
{{quote |“अस्पतालको हरेक विभागमा अचानक पुगेका युवाहरूले चिकित्साकर्मीहरूको दिनलाई ताजा बनाइदिए । योचाहिँ खाजा मात्र होइन । अग्रपङ्क्तिमा रहेर भाइरसविरुद्ध लडिरहेका चिकित्साकर्मीहरूको जीवनलाई परिवर्तन गरिदिने सान्त्वना र आराम प्रदायक शब्द ।”|RecordTVमा समाचार}}
{{quote |“अस्पतालको हरेक विभागमा अचानक पुगेका युवाहरूले चिकित्साकर्मीहरूको दिनलाई ताजा बनाइदिए । योचाहिँ खाजा मात्र होइन । अग्रपङ्क्तिमा रहेर भाइरसविरुद्ध लडिरहेका चिकित्साकर्मीहरूको जीवनलाई परिवर्तन गरिदिने सान्त्वना र आराम प्रदायक शब्द ।”|RecordTVमा समाचार}}

भारतको साकेतचाहिँ अत्यधिक जनसंख्या भएको व्यावसायिक जिल्ला हो, र त्यहाँको कुनै प्रहरी चौकीमा न्यू डेल्ही परमेश्वरको मण्डलीले २०० थान मास्क र २०० वटा ह्यान्ड सेनिटाइजर दान गरेको थियो । भारतको पुणे मण्डलीले दुई वटा प्रहरी चौकीलाई मास्क र कदर उपहारहरू वितरण गरे, र प्रहरी अधिकारीप्रति सम्मान भाव व्यक्त गर्दै “कोभिड-१९लाई जित्ने नायकहरू” भनेर सम्बोधन गरे । येरवडा प्रहरी चौकीका प्रहरी निरीक्षक युनुस शेखले परमेश्वरको मण्डलीको गतिविधिबारे टिप्पणी गरे : “मण्डलीले प्रत्येक घर-घरमा मास्क वितरण गर्ने, ह्यान्ड स्यानिटाइजरको प्रयोगलाई प्रवर्धन गर्दै कोभिड-१९को क्षतिलाई न्यूनीकरण गर्न र मृत्युदर नियन्त्रण गर्न ठूलो योगदान पुऱ्याएको छ । साथै हाम्रा प्रहरी अधिकारीप्रति सम्मान व्यक्त गरिदिनुभएकोमा म आभार व्यक्त गर्दछु ।”<ref name="여성동아" />

भारतको साकेतचाहिँ अत्यधिक जनसंख्या भएको व्यावसायिक जिल्ला हो, र त्यहाँको कुनै प्रहरी चौकीमा न्यू डेल्ही परमेश्वरको मण्डलीले २०० थान मास्क र २०० वटा ह्यान्ड सेनिटाइजर दान गरेको थियो । भारतको पुणे मण्डलीले दुई वटा प्रहरी चौकीलाई मास्क र कदर उपहारहरू वितरण गरे, र प्रहरी अधिकारीप्रति सम्मान भाव व्यक्त गर्दै “कोभिड-१९लाई जित्ने नायकहरू” भनेर सम्बोधन गरे । येरवडा प्रहरी चौकीका प्रहरी निरीक्षक युनुस शेखले परमेश्वरको मण्डलीको गतिविधिबारे टिप्पणी गरे : “मण्डलीले प्रत्येक घर-घरमा मास्क वितरण गर्ने, ह्यान्ड स्यानिटाइजरको प्रयोगलाई प्रवर्द्धन गर्दै कोभिड-१९को क्षतिलाई न्यूनीकरण गर्न र मृत्युदर नियन्त्रण गर्न ठूलो योगदान पुऱ्याएको छ । साथै हाम्रा प्रहरी अधिकारीप्रति सम्मान व्यक्त गरिदिनुभएकोमा म आभार व्यक्त गर्दछु ।”<ref name="여성동아" />

<youtube>k79DXctypIo</youtube>

<youtube>k79DXctypIo</youtube>