क्रिसमस: संशोधनहरू बीचको भिन्नता

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १: पङ्क्ति १:
[[File:Christmas Tree and Presents.jpg|thumb|क्रिसमस ट्रि र उपहार]]
[[File:Christmas Tree and Presents.jpg|thumb|क्रिसमस ट्रि र उपहार]]
चाहे क्याथोलिक होस् अथवा प्रोटेस्टन्ट, '''क्रिसमस'''चाहिँ ख्रीष्टियान धर्मको सबैभन्दा ठूलो पर्वको दिन हो । यसलाई '''ख्रीष्टियान धर्मको जन्मदिन''' पनि भनिन्छ । सामान्यतया यो दिन, [[येशू ख्रीष्ट]]को जन्मलाई सम्झना गर्ने दिन भनेर परिचित छ । यो दिनचाहिँ प्रायः डिसेम्बर २५मा मनाइन्छ, तर जुलियस पात्रोअनुसार चल्ने रूसी अर्थोडक्स मण्डली लगायत केही मण्डलीहरूले यसलाई सौर्य पात्रोअनुसार जनवरी ७मा मनाउने गर्छन् । [[बाइबल]]मा चाहिँ [[ख्रीष्ट]]को जन्म मितिबारे तोकेर लेखिएको छैन । डिसेम्बर २५मा क्रिसमस मनाउने रीतिचाहिँ प्राचीन फारसबाट उत्पत्ति भएको [https://www.britannica.com/topic/Mithraism मिथ्रा](सूर्य देवतालाई पुज्ने) धर्मबाट सुरु भएको हो । चौथो शताब्दीतिर जब ख्रीष्टियान धर्ममा निरपेक्षता आयो, तब सूर्य-देवता मिथ्राको जन्मदिन रहेको डिसेम्बर २५लाई येशूज्यूको जन्मदिनको रूपमा मनाउन थालियो ।<ref>{{Cite web |date= |title=डिसेम्बरमा किन क्रिसमस हुन्छ ? |url=https://www.britannica.com/story/why-is-christmas-in-december |website=Britannica |quote=}}</ref> क्रिसमसचाहिँ ''ख्रीष्ट(Christ)'' र ''मास(mass)''को मिश्रित शब्द हो, जुन ख्रीष्टका मास(जनहरू)को छोटकरी रूप हो ।<ref>[https://jakubmarian.com/etymology-of-the-words-christmas-and-xmas/ क्रिसमस र क्रिसमस शब्दहरूको उत्पत्ति], ''Jakub Marian’s Language learning, विज्ञान र कला''</ref> यसलाई फ्रान्सेली भाषामा नोएल, स्पेनी भाषामा नाभिदाद र इटालेली भाषामा नाताले भनिन्छ ।
चाहे क्याथोलिक होस् अथवा प्रोटेस्टन्ट, '''क्रिसमस'''चाहिँ ख्रीष्टियान धर्मको सबैभन्दा ठूलो पर्वको दिन हो । यसलाई '''ख्रीष्टियान धर्मको जन्मदिन''' पनि भनिन्छ । सामान्यतया यो दिन, [[येशू ख्रीष्ट]]को जन्मलाई सम्झना गर्ने दिन भनेर परिचित छ । यो दिनचाहिँ प्रायः डिसेम्बर २५मा मनाइन्छ, तर जुलियस पात्रोअनुसार चल्ने रूसी अर्थोडक्स मण्डली लगायत केही मण्डलीहरूले यसलाई सौर्य पात्रोअनुसार जनवरी ७मा मनाउने गर्छन् । [[बाइबल]]मा चाहिँ [[ख्रीष्ट]]को जन्म मितिबारे तोकेर लेखिएको छैन । डिसेम्बर २५मा क्रिसमस मनाउने रीतिचाहिँ प्राचीन फारसबाट उत्पत्ति भएको [https://www.britannica.com/topic/Mithraism मिथ्रा](सूर्य देवतालाई पुज्ने) धर्मबाट सुरु भएको हो । चौथो शताब्दीतिर जब ख्रीष्टियान धर्ममा निरपेक्षता आयो, तब सूर्य-देवता मिथ्राको जन्मदिन रहेको डिसेम्बर २५लाई येशूज्यूको जन्मदिनको रूपमा मनाउन थालियो ।<ref>{{Cite web |date= |title=डिसेम्बरमा किन क्रिसमस हुन्छ ? |url=https://www.britannica.com/story/why-is-christmas-in-december |website=Britannica |quote=}}</ref> क्रिसमसचाहिँ ''ख्रीष्ट(Christ)'' र ''मास(mass)''को मिश्रित शब्द हो, जुन ख्रीष्टका मास(जनहरू)को छोटकरी रूप हो ।<ref>[https://jakubmarian.com/etymology-of-the-words-christmas-and-xmas/ क्रिसमस र क्रिसमस शब्दहरूको उत्पत्ति], ''Jakub Marian’s Language learning, विज्ञान र कला''</ref> यसलाई फ्रान्सेली भाषामा नोएल, स्पेनी भाषामा नाभिदाद र ईटालेली भाषामा नाताले भनिन्छ ।


== क्रिसमस येशूज्यूको जन्मदिन होइन ==
== क्रिसमस येशूज्यूको जन्मदिन होइन ==
पङ्क्ति ३५: पङ्क्ति ३५:


=== सान्टा क्लस ===
=== सान्टा क्लस ===
तेस्रो र चौथो शताब्दीतिर एसिया माइनर(वर्तमान टर्की)को एउटा सहर माइराका बिशप सेन्ट निकोलस (ई.सं २७०-३४३) नाम गरेका व्यक्तिको नमूनामा सान्टा क्लज बनाइएको हो । भनिन्छ, तिनले गरीब र असहायहरूलाई भिक्षा दान गर्दै सहयोग गरेका थिए । तिनको मृत्युपछि, क्याथोलिक मण्डलीले तिनलाई बालबालिका, नाविकहरू, अविवाहित कन्याहरू, व्यापारीहरू र धरौटी-व्यवसायीहरूका संरक्षकको रूपमा नियुक्त गऱ्यो, र तिनको सम्झनामा डिसेम्बर ६मा सेन्ट निकोलस दिवस मनाउन थाल्यो ।<ref>[https://www.britannica.com/biography/Saint-Nicholas St. Nicholas], माइराका बिशप, ''Britannica''</ref><ref>[https://www.britannica.com/topic/Saint-Nicholas-Day "सेन्ट निकोलस दिवस"] ''Britannica''</ref>
तेस्रो र चौथो शताब्दीतिर एसिया माइनर(वर्तमान टर्की)को एउटा सहर माइराका बिशप सेन्ट निकोलस (ई.सं २७०-३४३) नाम गरेका व्यक्तिको नमूनामा सान्टा क्लज बनाइएको हो । भनिन्छ, तिनले गरीब र असहायहरूलाई भिक्षा दान गर्दै सहयोग गर्ने गर्थे । तिनको मृत्युपछि, क्याथोलिक मण्डलीले तिनलाई बालबालिका, नाविकहरू, अविवाहित कन्याहरू, व्यापारीहरू र धरौटी-व्यवसायीहरूका संरक्षकको रूपमा नियुक्त गऱ्यो, र तिनको सम्झनामा डिसेम्बर ६मा सेन्ट निकोलस दिवस मनाउन थाल्यो ।<ref>[https://www.britannica.com/biography/Saint-Nicholas St. Nicholas], माइराका बिशप, ''Britannica''</ref><ref>[https://www.britannica.com/topic/Saint-Nicholas-Day "सेन्ट निकोलस दिवस"] ''Britannica''</ref>


बदमाश बच्चाहरूलाई कारवाही गर्ने र ज्ञानी बच्चाहरूलाई उपहार दिने जादूगरको लोककथामा आधारित तिनको कहानीबाट नै, सेन्ट निकोलस दिवसको पूर्वसन्ध्यामा बच्चाहरूको शिरानीमुनि, जुत्ताभित्र अथवा प्लेटमा साना उपहारहरू राखिदिने चलन भित्रियो । अमेरिकाको महाद्वीपमा बसाइँ सरेका डचहरूले क्याथोलिक रीतिरिवाजलाई पछ्याएर त्यसलाई सिन्टरक्लास भन्न थाले, जुनचाहिँ अहिलेको सान्टा क्लसको अङ्ग्रजी उच्चारण हो ।<ref name=":0">[https://www.artandobject.com/slideshows/how-santa-claus-has-changed-throughout-history इतिहासमा सान्टा क्लस कसरी परिवर्तन भयो], ''Art & Object'', सन् २०२१ डिसेम्बर १</ref><ref>[https://www.history.com/topics/christmas/santa-claus सान्टा क्लस], ''HISTORY.COM'', December 14, 2021</ref>
बदमाश बच्चाहरूलाई कारवाही गर्ने र ज्ञानी बच्चाहरूलाई उपहार दिने जादूगरको लोककथामा आधारित तिनको कहानीबाट नै, सेन्ट निकोलस दिवसको पूर्वसन्ध्यामा बच्चाहरूको शिरानीमुनि, जुत्ताभित्र अथवा प्लेटमा साना उपहारहरू राखिदिने चलन भित्रियो । अमेरिकाको महाद्वीपमा बसाइँ सरेका डचहरूले क्याथोलिक रीतिरिवाजलाई पछ्याएर त्यसलाई सिन्टर क्लास भन्न थाले, जुनचाहिँ अहिलेको सान्टा क्लसको अङ्ग्रजी उच्चारण हो ।<ref name=":0">[https://www.artandobject.com/slideshows/how-santa-claus-has-changed-throughout-history इतिहासमा सान्टा क्लस कसरी परिवर्तन भयो], ''Art & Object'', सन् २०२१ डिसेम्बर १</ref><ref>[https://www.history.com/topics/christmas/santa-claus सान्टा क्लस], ''HISTORY.COM'', December 14, 2021</ref>


रातो रङको लुगा लगाएको मोटो सान्टा क्लसचाहिँ सन् १९३१को अमेरिकी पेय कम्पनी कोका-कोलाको विज्ञापनद्वारा चर्चित भएको हो ।<ref>[https://www.coca-colacompany.com/company/history/five-things-you-never-knew-about-santa-claus-and-coca-cola "Haddon Sundblom and the Coca-Cola Santas,"] ''Coca-Cola Company''</ref> हिउँदमा कोका-कोला व्यापार कम हुँदा, कम्पनीले आफ्नो लोगोलाई सङ्केत गर्ने रातो लुगा लगाएको, अनि कोकको फिँजजस्तै बाक्लो दाह्री पालेको तस्वीरको सान्टा क्लस बनाएर यसैबाट कोका-कोलाको अत्यधिक विज्ञापन गरे ।<ref name=":0" />  
रातो रङको लुगा लगाएको मोटो सान्टा क्लसचाहिँ सन् १९३१को अमेरिकी पेय कम्पनी कोका-कोलाको विज्ञापनद्वारा चर्चित भएको हो ।<ref>[https://www.coca-colacompany.com/company/history/five-things-you-never-knew-about-santa-claus-and-coca-cola "Haddon Sundblom and the Coca-Cola Santas,"] ''Coca-Cola Company''</ref> हिउँदमा कोका-कोलाको व्यापार कम हुँदा, कम्पनीले आफ्नो लोगोलाई सङ्केत गर्ने रातो लुगा लगाएको, अनि कोकको फिँजजस्तै बाक्लो दाह्री पालेको तस्वीरको सान्टा क्लस बनाएर यसैबाट कोका-कोलाको अत्यधिक विज्ञापन गरे ।<ref name=":0" />  


सान्टा क्लससँगै देखा पर्ने रातो नाक भएको हरिण ‘रुडोल्फ’ पनि संयुक्त राज्य अमेरिकामा व्यापारिक प्रयोजनको निम्ति बनाइएको पात्र हो । सन् १९३९मा इलिनोइको सिकागोको मोन्टगोमेरी वार्ड नामक डिपार्टमेन्ट स्टोरका प्रतिलिपिकारले नै यो पात्रको रचना गरेर यसलाई डिपार्टमेन्ट स्टोरको विज्ञापनको लागि प्रयोग गरे ।<ref>{{인용|url=https://www.npr.org/2015/12/25/461005670/the-history-of-rudolph-the-red-nosed-reindeer|title=रातो नाक भएको हरिण, रुडोल्फको इतिहास|website=NPR|date=December 25, 2015}}</ref>
सान्टा क्लससँगै देखा पर्ने रातो नाक भएको हरिण ‘रुडोल्फ’ पनि संयुक्त राज्य अमेरिकामा व्यापारिक प्रयोजनको निम्ति बनाइएको पात्र हो । सन् १९३९मा इलिनोइको सिकागोको मोन्टगोमेरी वार्ड नामक डिपार्टमेन्ट स्टोरका प्रतिलिपिकारले नै यो पात्रको रचना गरेर यसलाई डिपार्टमेन्ट स्टोरको विज्ञापनको लागि प्रयोग गरे ।<ref>{{인용|url=https://www.npr.org/2015/12/25/461005670/the-history-of-rudolph-the-red-nosed-reindeer|title=रातो नाक भएको हरिण, रुडोल्फको इतिहास|website=NPR|date=December 25, 2015}}</ref>
"https://churchofgod.wiki/ne/ne/क्रिसमस" बाट अनुप्रेषित