मोशा: संशोधनहरू बीचको भिन्नता

पङ्क्ति २१३: पङ्क्ति २१३:

== शिक्षा ==
== शिक्षा ==
परमेश्वरबाट बोलावट पाउनुअघि मोशा एक गोठालो थिए र तिनी बोल्नमा सिपालु थिएनन् ।<ref>{{Cite web |title=प्रस्थान ६:१२ |url=https://www.bible.com/bible/1483/EXO.6.NNRV |publisher= |quote=}}</ref> तर परमेश्वरबाट बोलावट पाएपछि, तिनी ६ लाख जना इस्राएलीहरूलाई डोऱ्याएर कनानमा डोऱ्याउने अगुवा बने । योद्वारा, '''परमेश्वरबाट बोलावट प्राप्त गर्नेहरूलाई, परमेश्वरले मिशन पूरा गर्ने शक्ति दिनुहुन्छ भन्ने यथार्थता''' पनि जान्न सकिन्छ । परमेश्वरले संसारका बुद्धिमान र शक्तिशाली मानिसहरूलाई होइन तर विनम्र हुने र शक्ति दिनुहुने परमेश्वरमा विश्वास गर्नेहरूलाई प्रयोग गर्नुहुन्छ ।
परमेश्वरबाट बोलावट पाउनुअघि मोशा एक गोठालो थिए र तिनी बोल्नमा सिपालु थिएनन् ।<ref>{{Cite web |title=प्रस्थान ६:१२ |url=https://www.bible.com/bible/1483/EXO.6.NNRV |publisher= |quote=}}</ref> तर परमेश्वरबाट बोलावट पाएपछि, तिनी ६ लाख जना इस्राएलीहरूलाई डोऱ्याएर कनानमा डोऱ्याउने अगुवा बने । योद्वारा, '''परमेश्वरबाट बोलावट प्राप्त गर्नेहरूलाई, परमेश्वरले मिसन पूरा गर्ने शक्ति दिनुहुन्छ भन्ने यथार्थता''' पनि जान्न सकिन्छ । परमेश्वरले संसारका बुद्धिमान् र शक्तिशाली मानिसहरूलाई होइन तर नम्रहरूलाई, अनि शक्ति दिनुहुने परमेश्वरमा विश्वास गर्नेहरूलाई प्रयोग गर्नुहुन्छ ।

[[नयाँ करार]] बाइबलको [[हिब्रू|हिब्रूको पुस्तक]]मा मोशालाई विश्वासका पुर्खा भनेर अभिव्यक्त गरिएको छ । मोशाचाहिँ मिश्री राजकुमारीका छोराको रूपमा हुर्किएका भए पनि तिनले मिश्रको सम्पत्ति, शक्ति र सम्मानलाई त्यागेर परमेश्वरका मानिसहरूसँग थिचोमिचोमा पर्न रोजे । किनभने तिनले संसारको  

पङ्क्ति २१९: पङ्क्ति २१९:
क्षणिक सुखविलासलाई भन्दा परमेश्वरबाट पाउने इनामतिर आफ्नो दृष्टि लाएका थिए ।
क्षणिक सुखविलासलाई भन्दा परमेश्वरबाट पाउने इनामतिर आफ्नो दृष्टि लाएका थिए ।

{{quote5 |내용=जवान भएपछि विश्वासद्वारा मोशाले फारोकी छोरीका छोरा कहलाइन इन्कार गरे । पापको क्षणिक सुख भोग्नुभन्दा बरु परमेश्वरका मानिसहरूसँग थिचोमिचोमा पर्न तिनले रोजे । मिश्रदेशको धन-सम्पत्तिभन्दा ख्रीष्टको निम्ति निन्दित हुन तिनले मूल्यवान् सम्पत्ति ठाने । किनभने तिनले आफ्नो दृष्टि इनामतिर लाएका थिए । राजाको क्रोधसँग नडराएर विश्वासद्वारा तिनले मिश्रदेश छोड़े । किनकि अदृश्य हुनुहुनेलाई देखेझैँ गरी तिनी स्थिर रहे । ज्येष्ठलाई नाश गर्नेले तिनीहरूलाई छुन नपाऊन् भनेर तिनले विश्वासद्वारा निस्तार-चाडको विधि पालन गरे र रगत छर्के ।|출처=[https://www.bible.com/bible/1483/HEB.11.NNRV NNRV (नेपाली नयाँ संशोधित बाइबल) हिब्रू ११:२४-२८]}}
{{quote5 |내용=जवान भएपछि विश्वासद्वारा मोशाले फारोकी छोरीका छोरा कहलाइन इन्कार गरे । पापको क्षणिक सुख भोग्नुभन्दा बरु परमेश्वरका मानिसहरूसँग थिचोमिचोमा पर्न तिनले रोजे । मिश्रदेशको धन-सम्पत्तिभन्दा ख्रीष्टको निम्ति निन्दित हुन तिनले मूल्यवान् सम्पत्ति ठाने । किनभने तिनले आफ्नो दृष्टि इनामतिर लाएका थिए । राजाको क्रोधसँग नडराएर विश्वासद्वारा तिनले मिश्रदेश छोड़े । किनकि अदृश्य हुनुहुनेलाई देखेझैँ गरी तिनी स्थिर रहे । ज्येष्ठलाई नाश गर्नेले तिनीहरूलाई छुन नपाऊन् भनेर तिनले विश्वासद्वारा निस्तार-चाडको विधि पालन गरे र रगत छर्के ।|출처=[https://www.bible.com/bible/1483/HEB.11.NNRV हिब्रू ११:२४-२८]}}

केवल परमेश्वरप्रतिको विश्वासद्वारा, शक्तिशाली फारोको सामना गरेका मोशाले, अन्ततः निस्तार-चाड मानेर तिनले, जेठो मर्ने विपत्ति र मिश्रको दासत्वबाट इस्राएलीहरूलाई छुटकारा दिलाए ।
केवल परमेश्वरप्रतिको विश्वासद्वारा, शक्तिशाली फारोको सामना गरेका मोशाले, अन्ततः निस्तार-चाड मानेर, जेठो मर्ने विपत्ति र मिश्रको दासत्वबाट इस्राएलीहरूलाई छुटकारा दिलाए ।

मिश्रबाट निस्केपछि, परमेश्वर र मानिसहरूबीच मध्यस्तकर्ता भएर मोशाले इस्राएलीहरूलाई परमेश्वरको इच्छा सुनाए र सबै इस्राएलीहरूको तर्फबाट परमेश्वरकहाँ गए । इस्राएलीहरूले कुनै गल्ती गर्दा तिनले परमेश्वरको सामु घोप्टो परेर तिनीहरूका पाप क्षमा गर्न आग्रह गरे ।<ref name="모세 용서" /><ref>{{Cite web |title=प्रस्थान ३४:८-९ |url=https://www.bible.com/bible/1483/EXO.34.NNRV |quote=}}</ref><ref>{{Cite web |title=गन्ती १६:२०-२२ |url=https://www.bible.com/bible/1483/NUM.16.NNRV |quote=}}</ref> यसरी इस्राएलीहरूले गनगन र गुनासो गरे तापनि मोशाले तिनीहरूको हेरचाह गरे, र तिनीहरूलाई कनानमा डोऱ्याउन आफूलाई समर्पित गरे । बाइबलमा मोशालाई ‘पृथ्वीभरिमा सबैभन्दा विनम्र व्यक्ति’<ref>{{Cite web |title=गन्ती १२:३ |url=https://www.bible.com/bible/1483/NUM.12.NNRV |quote=}}</ref> र ‘परमेश्वरका सारा घरानामा दासको रूपमा विश्वस्त व्यक्ति’को रूपमा दर्शाइएको छ ।<ref>{{Cite web |title=हिब्रू ३:५ |url=https://www.bible.com/bible/1483/HEB.3.NNRV |quote=}}</ref>

"https://churchofgod.wiki/ne/ne/मोशा" बाट अनुप्रेषित