दाऊद: संशोधनहरू बीचको भिन्नता

पङ्क्ति ४७: पङ्क्ति ४७:


=== सियोन(यरूशलेम)को विजय ===
=== सियोन(यरूशलेम)को विजय ===
प्रस्थानपछि कनानमा बसोबास गरेको करीब २०० वर्षसम्म जातीय गठबन्धनद्वारा जोडिएका इस्राएलका १२ कुलको आपसी सम्बन्ध खुकुलो थियो । राजनीतिक र प्रशासनिक केन्द्र नहुनु पनि ठूलो समस्याको विषय बनेको थियो । इस्राएलका कुलहरूमा भएको एकमात्र समानता भनेको परमेश्वरप्रतिको तिनीहरूको विश्वास थियो । मानिसहरूबीच ऐक्यबद्धता निर्माण गर्न र राष्ट्रिय स्तरमा मानिसहरूलाई एक गराउन एउटा राजधानी सहरको खाँचो थियो, जुनचाहिँ राष्ट्रिय विश्वासको केन्द्र बन्न सक्थ्यो । दाऊदले, इस्राएलीहरूले त्यस बेलासम्म कब्जा गर्न नसकेको यबूसीहरूको केन्द्र रहेको सियोन सहर, यरूशलेमलाई रोजे । पहाडमा अवस्थित यो ठाउँ, दीर्घकालीन युद्ध भइरहँदा समेत कसैले कब्जा गर्न नसकेको त्यस्तो एउटा अजेय गढी थियो ।<ref>{{인용|title=दाऊदको राज्य, बाइबलीय संसार : एक सचित्र कला एट्लस, National Geographic|date=November 6, 2007|page=१७९-१८२}}</ref> तर दाऊद राजा हुनेबित्तिकै तिनी सियोनको गढीतर्फ अगि बढे । तिनले कुन बाटो प्रयोग गरे भन्ने कुरा प्रष्ट त छैन, तर तिनले पानी तान्न प्रयोग गरिने चट्टानको पर्खाल चढेर सियोनलाई सजिलैसित कब्जा गरे । सियोन सहरलाई ‘दाऊदको सहर’ पनि भनिन्थ्यो ।<ref name="시온성" /> यरूशलेम, जहाँ सियोन सहर अवस्थित थियो, त्यो नै एकीकृत इस्राएलको राजधानी बन्यो, र दाऊदले करारको सन्दूकलाई ओबेद-एदोमको घरबाट नयाँ राजधानीमा सारे ।<ref name="언약궤" />
प्रस्थानपछि कनानमा बसोबास गरेको करीब २०० वर्षसम्म जातीय गठबन्धनद्वारा जोडिएका इस्राएलका १२ कुलको आपसी सम्बन्ध खुकुलो थियो । राजनीतिक र प्रशासनिक केन्द्र नहुनु पनि ठूलो समस्याको विषय बनेको थियो । इस्राएलका कुलहरूमा भएको एकमात्र समानता भनेको परमेश्वरप्रतिको तिनीहरूको विश्वास थियो । मानिसहरूबीच ऐक्यबद्धता निर्माण गर्न र राष्ट्रिय स्तरमा मानिसहरूलाई एक गराउन एउटा राजधानी सहरको खाँचो थियो, जुनचाहिँ राष्ट्रिय विश्वासको केन्द्र बन्न सक्थ्यो । दाऊदले, इस्राएलीहरूले त्यस बेलासम्म कब्जा गर्न नसकेको यबूसीहरूको केन्द्र रहेको सियोन सहर, यरूशलेमलाई रोजे । पहाडमा अवस्थित यो ठाउँ, दीर्घकालीन युद्ध भइरहँदा समेत कसैले कब्जा गर्न नसकेको त्यस्तो एउटा अजेय गढी थियो ।<ref>दाऊदको राज्य, बाइबलीय संसार : एक सचित्र कला एट्लस, National Geographic, सन् २००७ नोभेम्बर ६, पेज १७९-१८२</ref> तर दाऊद राजा हुनेबित्तिकै तिनी सियोनको गढीतर्फ अगि बढे । तिनले कुन बाटो प्रयोग गरे भन्ने कुरा प्रष्ट त छैन, तर तिनले पानी तान्न प्रयोग गरिने चट्टानको पर्खाल चढेर सियोनलाई सजिलैसित कब्जा गरे । सियोन सहरलाई ‘दाऊदको सहर’ पनि भनिन्थ्यो ।<ref name="시온성" /> यरूशलेम, जहाँ सियोन सहर अवस्थित थियो, त्यो नै एकीकृत इस्राएलको राजधानी बन्यो, र दाऊदले करारको सन्दूकलाई ओबेद-एदोमको घरबाट नयाँ राजधानीमा सारे ।<ref name="언약궤" />


=== क्षेत्र विस्तार ===
=== क्षेत्र विस्तार ===
"https://churchofgod.wiki/ne/ne/दाऊद" बाट अनुप्रेषित