यहोवा: संशोधनहरू बीचको भिन्नता
कुनै सम्पादन सारांश छैन |
|||
| पङ्क्ति २६: | पङ्क्ति २६: | ||
==== आदम र हव्वाको पाप ==== | ==== आदम र हव्वाको पाप ==== | ||
[[File:Schnorr von Carolsfeld Bibel in Bildern 1860 012.png|thumb|जुलिउस स्नोर भोन क्यारोल्सफेल्डद्वारा कोरिएको ''चित्रमा बाइबल यहोवा (चित्रको शीर्षक : कयिन र हाबिल)'' ]] | यहोवा परमेश्वरले यावत थोक सृष्टि गर्नुभयो । उहाँले नर र नारी (आदम र हव्वा) सृष्टि गर्नुभई तिनीहरूलाई अदनको बगैँचामा राख्नुभयो । अदनको बगैँचामा आदम र हव्वाले सदासर्वदा जीवित रहन सक्ने जीवनको रूखको फल खाने अनुमति पाएका त थिए तर सर्पको छलमा परेर तिनीहरूले असल र खराबको ज्ञान दिने रूखको फल खाएर पाप गरे र अदनबाट निष्कासित भए । | ||
(हाबिलदेखि सुरु भएको रगत बगाउने बलिको विधि मोशाको | |||
आदम र हव्वाले कयिन र हाबिललाई जन्माए । कयिनले यहोवा परमेश्वरलाई भूमिको उब्जनीबाट बलि चढाए तर हाबिलले चाहिँ थुमा बलि गरे । यहोवा परमेश्वरले हाबिलको भेटी ग्रहण गर्नुभयो तर कयिनको चाहिँ ग्रहण गर्नुभएन ।[[File:Schnorr von Carolsfeld Bibel in Bildern 1860 012.png|thumb|जुलिउस स्नोर भोन क्यारोल्सफेल्डद्वारा कोरिएको ''चित्रमा बाइबल यहोवा (चित्रको शीर्षक : कयिन र हाबिल)'' ]] | |||
(हाबिलदेखि सुरु भएको रगत बगाउने बलिको विधि मोशाको समयसम्म हस्तान्तरण हुँदैआएर व्यवस्थामा संहिताबद्ध भयो ।)<small><ref>{{Cite web |title=उत्पत्ति ८:२०-२१ |url=https://www.bible.com/bible/1483/GEN.8.NNRV |quote=}}</ref><ref>{{Cite web |title=उत्पत्ति १२:७ |url=https://www.bible.com/bible/1483/GEN.12.NNRV |quote=}}</ref><ref>{{Cite web |title=उत्पत्ति १५:९ |url=https://www.bible.com/bible/1483/GEN.15.NNRV |quote=}}</ref></small> योचाहिँ येशू ख्रीष्ट संसारको पाप उठाइलैजाने थुमाको रूपमा आउनुहुनेछ, र मानव-जातिले उहाँको अनमोल रगतद्वारा पाप-क्षमा पाउनेछन् भन्ने कुरालाई देखाउनको निम्ति थियो ।<small><ref>{{Cite web |title=यूहन्ना १:२९ |url=https://www.bible.com/bible/1483/JHN.1.NNRV |quote=}}</ref><ref>{{Cite web |title=रोमी ३:२३-२५ |url=https://www.bible.com/bible/1483/ROM.3.NNRV |quote=}}</ref></small>) | |||
==== नोआ जलप्रलयबाट बचाइएका ==== | ==== नोआ जलप्रलयबाट बचाइएका ==== | ||
[[File:The Animals Entering Noah's Ark 1570s Jacopo Bassano.jpg|thumb|सन् १५७०देखि | [[File:The Animals Entering Noah's Ark 1570s Jacopo Bassano.jpg|thumb|सन् १५७०देखि ईटालियाली चित्रकार ज्याकोबो बासानोद्वारा कोरिन थालिएको, ''जनावरहरू नोआको जहाजमा प्रवेश गर्दै'']] | ||
[[नोआ]]को समयमा, संसार पापले भरिएको थियो । त्यो समयमा यहोवा परमेश्वरले जलप्रलयद्वारा संसारलाई इन्साफ गर्नुअघि त्यो समयका धार्मिक मानिस नोआलाई चाहिँ अग्रिम रूपमा जहाज बनाउन लगाउनुभएर तिनका परिवार र सबै जीवित-जीवातहरूलाई बचाउन भन्नुभयो । जलप्रलयपछि नोआका सन्ततिहरू अभिमानी भए, र तिनीहरूले स्वर्गसम्म पुग्नलाई बाबेलको धरहरा बनाउन जम्मा भए । तिनीहरूले एक-अर्काको भाषा नबुझून् भनेर परमेश्वरले तिनीहरूको भाषा खलबल पारिदिनुभयो र तिनीहरूलाई पृथ्वीभरि छरपष्ट गरिदिनुभयो । | [[नोआ]]को समयमा, संसार पापले भरिएको थियो । त्यो समयमा यहोवा परमेश्वरले जलप्रलयद्वारा संसारलाई इन्साफ गर्नुअघि त्यो समयका धार्मिक मानिस नोआलाई चाहिँ अग्रिम रूपमा जहाज बनाउन लगाउनुभएर तिनका परिवार र सबै जीवित-जीवातहरूलाई बचाउन भन्नुभयो । जलप्रलयपछि नोआका सन्ततिहरू अभिमानी भए, र तिनीहरूले स्वर्गसम्म पुग्नलाई बाबेलको धरहरा बनाउन जम्मा भए । तिनीहरूले एक-अर्काको भाषा नबुझून् भनेर परमेश्वरले तिनीहरूको भाषा खलबल पारिदिनुभयो र तिनीहरूलाई पृथ्वीभरि छरपष्ट गरिदिनुभयो । | ||