बाइबल: संशोधनहरू बीचको भिन्नता

पङ्क्ति ८३: पङ्क्ति ८३:
बाइबललाई सही तरिकाले व्याख्यान गरेर मानव-जातिलाई मुक्तिमा डोऱ्याउनुहुने व्यक्ति नै दोस्रो आगमनका येशूज्यू हुनुहुन्छ । हिजोआज धेरै मानिसहरूले दाऊदको मूललाई ग्रहण नै नगरी, र [[नयाँ करार]]को सत्यता पनि पालन नै नगरी बाइबलको अर्थ लगाइरहेका छन् । तर दाऊदको मूल बाहेकका व्यक्तिले बाइबललाई जथाभावी व्याख्या गर्नु भनेको आफैमाथि विनाश ल्याउने कार्य हो ।<ref>{{Cite web |title=२ पत्रुस ३:१६ |url=https://www.bible.com/bible/1483/2PE.3.NNRV |publisher= |quote=}}</ref>

नयाँ करारको सत्यता पालन गर्ने र ख्रीष्टको रगतद्वारा शुद्ध भएकाहरूले समेत बाइबलको वचनलाई जथाभावी व्याख्या गर्नुहुँदैन । हामीले बाइबल र मुक्तिदाताद्वारा सिकाइएको अनन्त जीवनको मार्गतिर ध्यानदृष्टि लगाउँदै उहाँको वचनलाई पछ्याउनुपर्छ ।<ref>{{Cite web |title=यूहन्ना ५:३९ |url=https://www.bible.com/bible/1483/JHN.5.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=तिमोथी ३:१५-१७ |url=https://www.bible.com/bible/1483/2TI.3.NNRV |publisher= |quote=}}</ref>

== यो पनि हेर्नुहोस् ==
== यो पनि हेर्नुहोस् ==
"https://churchofgod.wiki/ne/ne/बाइबल" बाट अनुप्रेषित