पहिलो आज्ञा: संशोधनहरू बीचको भिन्नता

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३०: पङ्क्ति ३०:
==== प्रस्थानको समयको इतिहास ====
==== प्रस्थानको समयको इतिहास ====
[[File:Figures The Israelites Eat the Passover.jpg|thumb|230px|प्रस्थानको समयमा मनाइएको पहिलो निस्तार-चाड]]
[[File:Figures The Israelites Eat the Passover.jpg|thumb|230px|प्रस्थानको समयमा मनाइएको पहिलो निस्तार-चाड]]
इस्राएलीहरू मिश्रबाट प्रस्थान गरेको समयमा पहिलो चोटि स्थापना गरिएको निस्तार-चाड
इस्राएलीहरू मिश्रबाट प्रस्थान गरेको समयमा निस्तार-चाड पहिलो चोटि स्थापना गरिएको थियो ।

{{quote5 |내용= “यो परमप्रभुको निस्तार-चाड हो । त्यस रात म मिश्र भएर जानेछु, र मिश्रका मानिस र पशु दुवैका पहिले जन्मेका र बियाएकाहरूलाई मार्नेछु, र मिश्रका सबै देवताहरूका विरुद्धमा म इन्साफ गर्नेछु । म परमप्रभु हुँ ।”|출처=[https://www.bible.com/bible/1483/EXO.12.NNRV प्रस्थान १२:११-१२] }}

पङ्क्ति ३८: पङ्क्ति ३८:
==== हिजकियाको समय ====
==== हिजकियाको समय ====
[[File:Hezekiah.jpg|thumb|230px|निस्तार-चाड मानेपछि हर किसिमका मूर्तिलाई नष्ट गरेका हिजकिया र यहूदाका मानिसहरू]]
[[File:Hezekiah.jpg|thumb|230px|निस्तार-चाड मानेपछि हर किसिमका मूर्तिलाई नष्ट गरेका हिजकिया र यहूदाका मानिसहरू]]
दक्षिण यहूदाका तेह्रौँ राजा रहेका हिजकियाको पालासम्म यहूदामा लामो समय निस्तार-चाड मनाइएको थिएन । तर हिजकिया सिंहासनमा बसेपछि तिनले मन्दिर मर्मत गरे<ref>{{Cite web |title=२ इतिहास २९:२-३ |url=https://www.bible.com/bible/1483/2CH.29.NNRV |quote=}}</ref> र मानिसहरूसँगै निस्तार-चाड माने ।
दक्षिण यहूदाका तेह्रौँ राजा रहेका हिजकियाको पालासम्म यहूदामा लामो समयसम्म निस्तार-चाड मनाइएको थिएन । तर हिजकिया सिंहासनमा बसेपछि तिनले मन्दिर मर्मत गरे<ref>{{Cite web |title=२ इतिहास २९:२-३ |url=https://www.bible.com/bible/1483/2CH.29.NNRV |quote=}}</ref> र मानिसहरूसँगै निस्तार-चाड माने ।

{{quote5 |내용=हिजकियाले यरूशलेममा परमप्रभु इस्राएलका परमेश्वरको निम्ति निस्तार-चाड परमप्रभुको मन्दिरमा मान्न आऊन् भनी निम्तो दिएर सबै इस्राएल र यहूदाकहाँ समाचार पठाए, अनि एफ्राइम र मनश्शेलाई पनि चिट्ठीहरू पठाए । . . . तब तिनीहरूले बेर्शेबादेखि दानसम्मै सारा इस्राएलभरि यस्तो घोषणा गर्ने निश्चय गरे, कि परमप्रभु इस्राएलका परमेश्वरको निम्ति निस्तार-चाड मान्न मानिसहरू यरूशलेममा  

पङ्क्ति ६५: पङ्क्ति ६५:
निस्तार-चाडद्वारा अन्य देवताहरूको इन्साफ गर्ने परमेश्वरको प्रतिज्ञा प्रस्थानको समयमा मात्र सीमित थिएन । जुनसुकै युगमा होस्, निस्तार-चाडलाई महसुस गरेर मान्दाखेरि अन्य देवताहरू सबै नष्ट भएका थिए । तर ठीक विपरीत, निस्तार-चाडलाई त्याग्दा चाहिँ ‘परमेश्वरलाई विश्वास गर्छु’ भने तापनि मानिसहरू अन्य देवताहरूलाई पुज्न पुग्थे । यो इतिहास बारम्बार दोहोरिएको छ ।<ref>{{Cite web |title=उपदेशक ३:१५ |url=https://www.bible.com/bible/1483/ECC.3.NNRV |quote=}}</ref>

हिजकिया र योशियाहको समयमा निस्तार-चाड मान्नुअघिसम्म मानिसहरूले मूर्तिहरूलाई यत्तिकै राखेर त्यसैलाई पुज्न पुगेका थिए । त्योजस्तै वर्तमान समयमा परमेश्वरलाई विश्वास गर्छु भने तापनि यदि निस्तार-चाड मानेको छैन भने आफूले पनि थाहै नपाई अन्य देवतालाई पुज्न पुगिन्छ । त्यसैले त निस्तार-चाड नमान्ने मण्डलीहरूले सूर्य देवताको पवित्र दिन रहेको आइतबारको सेवा गर्छन्, र सूर्य देवताको जन्मदिन रहेको क्रिसमस मनाउने गर्छन् ।<ref>{{Cite web |date= |title=प्रश्न. बाइबलको शबाथ-दिन शनिबार हो । त किन अधिकांश मण्डलीहरूले आइतबार आराधना गर्छन् ? |url=https://english.watv.org/truth/qna/content.asp?idx=1524&page=6 |website=English.watv.org |publisher= |quote=}}</ref><ref>{{Cite web |url=https://www.britannica.com/topic/sun-worship#:~:text=During%20the%20later,birthday%20of%20Christ.|title= Sun worship|website=Britannica  |publisher=|date= |quote= }}</ref><ref>{{Cite web |title=इजकिएल ८:१६ |url=https://www.bible.com/bible/1483/EZK.8.NNRV |quote=}}</ref> तर ख्रीष्टको उदाहरणलाई पछ्याउँदै निस्तार-चाड मान्ने परमेश्वरको मण्डलीले चाहिँ आइतबारको सेवा, क्रिसमस, क्रूसपूजा, इस्टर जस्ता कुनै पनि गैर-ख्रीष्टियान परम्पराहरू मान्दैनन् ।  
हिजकिया र योशियाहको समयमा निस्तार-चाड मान्नुअघिसम्म मानिसहरूले मूर्तिहरूलाई यत्तिकै राखेर त्यसैलाई पुज्न पुगेका थिए । त्योजस्तै वर्तमान समयमा परमेश्वरलाई विश्वास गर्छु भने तापनि यदि निस्तार-चाड मानेको छैन भने आफूले पनि थाहै नपाई अन्य देवतालाई पुज्न पुगिन्छ । त्यसैले त निस्तार-चाड नमान्ने मण्डलीहरूले सूर्य देवताको पवित्र दिन रहेको आइतबारको सेवा गर्छन्, र सूर्य देवताको जन्मदिन रहेको क्रिसमस मनाउने गर्छन् ।<ref>{{Cite web |date= |title=प्रश्न. बाइबलको शबाथ-दिन शनिबार हो । त किन अधिकांश मण्डलीहरूले आइतबार आराधना गर्छन् ? |url=https://english.watv.org/truth/qna/content.asp?idx=1524&page=6 |website=English.watv.org |publisher= |quote=}}</ref><ref>{{Cite web |url=https://www.britannica.com/topic/sun-worship#:~:text=During%20the%20later,birthday%20of%20Christ.|title= Sun worship|website=Britannica  |publisher=|date= |quote= }}</ref><ref>{{Cite web |title=इजकिएल ८:१६ |url=https://www.bible.com/bible/1483/EZK.8.NNRV |quote=}}</ref> तर ख्रीष्टको उदाहरणलाई पछ्याउँदै निस्तार-चाड मान्ने परमेश्वरको मण्डलीले चाहिँ आइतबारको सेवा, क्रिसमस, क्रूस श्रद्धा, इस्टर जस्ता कुनै पनि गैर-ख्रीष्टियान परम्पराहरू मान्दैन ।  

यसकारण “मबाहेक अरू कुनै देवता-देवीहरू नमान्नू” भन्ने पहिलो आज्ञाचाहिँ निस्तार-चाड मानेमा मात्र पूरा गर्न सकिन्छ ।
यसकारण “मबाहेक अरू कुनै देवता-देवीहरू नमान्नू” भन्ने पहिलो आज्ञाचाहिँ निस्तार-चाड मानेमा मात्र पूरा गर्न सकिन्छ ।
पङ्क्ति ८१: पङ्क्ति ८१:
{{quote5 |내용=“त्यस दिन तिमीहरूले आफ्नो छोरालाई यसो भन्नू, ‘जब म मिश्रबाट निस्केर आएँ, तब परमप्रभुले मेरो निम्ति जे गर्नुभयो, यो त्यसैको निम्ति गरिएको हो’ । परमप्रभुको व्यवस्था तिमीहरूका मुखमा रहोस् भनेर यो तिमीहरूका निम्ति हातमा एउटा चिन्ह र निधार अगि तिमीहरूलाई सम्झना गराउने कुरा हुनेछ ।”|출처=[https://www.bible.com/bible/1483/EXO.13.NNRV प्रस्थान १३:८-९] }}

इस्राएलीहरू मिश्रबाट निस्कँदा परमेश्वरले तिनीहरूका निम्ति गर्नुभएको कार्य भनेको, मिश्रमा पहिले जन्मेकाहरू सबैलाई उहाँले विपत्ति प्रहार गरेर नाश गर्नुभएको, तर निस्तार-चाड मान्ने इस्राएलीहरूलाई चाहिँ बचाउनुभएको कार्य थियो ।<ref>{{Cite web |title=प्रस्थान १२:२७-४२ |url=https://www.bible.com/bible/1483/EXO.12.NNRV |quote=}}</ref> निस्तार-चाडको रातमा इस्राएलीहरूले मिश्रबाट छुटकारा पाए । त्यसैले हातमा चिन्ह र निधार अगि सम्झना गराउने कुरा भनिएको यो धर्मविधिले निस्तार-चाडलाई जनाउँछ । यी वचनहरूलाई हेर्दा “परमेश्वरलाई आफ्नो सारा हृदयले प्रेम गर” भन्ने पहिलो आज्ञा र निस्तार-चाड एउटै हुन् भन्ने कुरा दर्शाउँछ ।<br>
इस्राएलीहरू मिश्रबाट निस्कँदा परमेश्वरले तिनीहरूका निम्ति गर्नुभएको कार्य भनेको, मिश्रमा पहिले जन्मेकाहरू सबैलाई उहाँले विपत्ति प्रहार गरेर नाश गर्नुभएको, तर निस्तार-चाड मान्ने इस्राएलीहरूलाई चाहिँ बचाउनुभएको कार्य थियो ।<ref>{{Cite web |title=प्रस्थान १२:२७-४२ |url=https://www.bible.com/bible/1483/EXO.12.NNRV |quote=}}</ref> निस्तार-चाडको रातमा इस्राएलीहरूले मिश्रबाट छुटकारा पाए । त्यसैले हातमा चिन्ह र निधार अगि सम्झना गराउने कुरा भनिएको यो धर्मविधिले निस्तार-चाडलाई जनाउँछ । यी वचनहरूलाई हेर्दा “परमेश्वरलाई आफ्नो सारा हृदयले प्रेम गर” भन्ने पहिलो आज्ञा र निस्तार-चाड एउटै हुन् भन्ने कुरा थाहा हुन्छ ।<br>

==== पहिलो आज्ञा पूरा गरेका योशियाह ====
==== पहिलो आज्ञा पूरा गरेका योशियाह ====
पङ्क्ति ९९: पङ्क्ति ९९:
==== नयाँ करार निस्तार-चाड ====
==== नयाँ करार निस्तार-चाड ====
{{그림 |최후의 만찬 유월절.jpg|너비= 250px |정렬=오른쪽섬네일 |타이틀=क्रूसमा टाँगिनुअघि येशूज्यूले मान्नुभएको नयाँ करार निस्तार-चाड}}
{{그림 |최후의 만찬 유월절.jpg|너비= 250px |정렬=오른쪽섬네일 |타이틀=क्रूसमा टाँगिनुअघि येशूज्यूले मान्नुभएको नयाँ करार निस्तार-चाड}}
पहिलो आज्ञा र निस्तार-चाडको समानताचाहिँ पुरानो करारको समयमा मात्र सीमित छैन । २,००० वर्षअघि, येशूज्यूले नयाँ करार निस्तार-चाड स्थापना गर्नुभयो । येशूज्यू देहधारी हुनुभएका परमेश्वर हुनुहुन्छ । यद्यपि मानव-जातिको मुक्तिको निम्ति उहाँले क्रूसमा रगत बग्नेसम्मको कष्ट भोग्नुभयो । उहाँले त्यो कष्ट भोग्नुअघि आफ्ना चेलाहरूसँग मान्नुभएको अन्तिम कुरा भनेकै नयाँ करार निस्तार-चाड हो, जुन '''''अन्तिम भोज'''''को रूपमा चिर-परिचित छ । येशूज्यूले निस्तार-चाडको रोटीलाई क्रूसमा च्यातिने आफ्नो देह, अनि निस्तार-चाडको दाखमद्यलाई चाहिँ क्रूसमा बग्ने आफ्नो रगत भनेर प्रतिज्ञा गर्नुभयो ।
पहिलो आज्ञा र निस्तार-चाडको समानताचाहिँ पुरानो करारको समयमा मात्र सीमित छैन । २,००० वर्षअघि, येशूज्यूले नयाँ करार निस्तार-चाड स्थापना गर्नुभयो । येशूज्यू देहधारी हुनुभएका परमेश्वर हुनुहुन्छ । यद्यपि मानव-जातिको मुक्तिको निम्ति उहाँले क्रूसमा रगत बग्नेसम्म कष्ट भोग्नुभयो । उहाँले त्यो कष्ट भोग्नुअघि आफ्ना चेलाहरूसँग मान्नुभएको अन्तिम कुरा भनेकै नयाँ करार निस्तार-चाड थियो, जुन '''''अन्तिम भोज'''''को रूपमा चिर-परिचित छ । येशूज्यूले निस्तार-चाडको रोटीलाई, क्रूसमा च्यातिने उहाँको देह, अनि निस्तार-चाडको दाखमद्यलाई चाहिँ क्रूसमा बग्ने उहाँको रगत भनी प्रतिज्ञा गर्नुभयो ।

{{quote5 |내용=उहाँले तिनीहरूलाई भन्नुभयो, “मैले दुःख भोग्न अघि नै यो निस्तार-चाडको भोजन तिमीहरूसँग खाने ठूलो इच्छा गरेको थिएँ” . . . अनि उहाँले रोटी लिनुभयो र धन्यवाद चढाउनुभएपछि त्यो भाँच्नुभयो र तिनीहरूलाई यसो भन्दै दिनुभयो, “तिमीहरूका निम्ति दिइएको यो मेरो शरीर हो । मेरो सम्झनामा यो गर्ने गर ।” यसै गरी खाइसक्नुभएपछि उहाँले कचौरा लिनुभयो र भन्नुभयो, “यो कचौरा  

"https://churchofgod.wiki/ne/ne/पहिलो_आज्ञा" बाट अनुप्रेषित