दाऊद: संशोधनहरू बीचको भिन्नता
| पङ्क्ति ११: | पङ्क्ति ११: | ||
=== जन्म === | === जन्म === | ||
[[File:David the Shepherd, Elizabeth Jane Gardner.jpg|thumb|200px|''गोठालो दाऊद'', एलिजाबेथ जेन गार्डनर, सन् | [[File:David the Shepherd, Elizabeth Jane Gardner.jpg|thumb|200px|''गोठालो दाऊद'', एलिजाबेथ जेन गार्डनर, सन् १८९५]] | ||
दाऊदचाहिँ यहूदाको कुलमा मोआबी स्त्री [[रूथ]] र बोअजका पनाति, र यिशैका कान्छो छोराको रूपमा जन्मेका थिए ।<ref>{{Cite web |title=मत्ती १:५-६ |url=https://www.bible.com/bible/1483/MAT.1.NNRV |quote=}}</ref> [[१ शमूएल|१ शमूएलको पुस्तक]]मा, दाऊदका ७ जना दाजुहरू थिए भनिएको छ ।<ref>{{Cite web |title=१ शमूएल १६:१०-११ |url=https://www.bible.com/bible/1483/1SA.16.NNRV |quote=}}</ref> तर [[१ इतिहास|१ इतिहासको पुस्तक]]मा चाहिँ केवल ६ जनाको नाउँ (एलीआब, अबीनादाब, शिमेअ, नतनेल, राद्दै, ओसेम) मात्र उल्लेख गरिएको छ । इतिहासको पुस्तकबाट दाऊदका एक जना दाजुको नाउँ हटाइनुको कारणचाहिँ सायद सानैमा तिनको मृत्यु भएकोले अथवा तिनी खासै महत्त्वपूर्ण नभएकोले हुन सक्छ भनेर अनुमान गरिएको छ । दाऊदका दुई जना बहिनीहरू थिए– सरूयाह र अबीगेल ।<ref>{{Cite web |title=१ इतिहास २:१३-१६ |url=https://www.bible.com/bible/1483/1CH.2.NNRV |quote=}}</ref> | दाऊदचाहिँ यहूदाको कुलमा मोआबी स्त्री [[रूथ]] र बोअजका पनाति, र यिशैका कान्छो छोराको रूपमा जन्मेका थिए ।<ref>{{Cite web |title=मत्ती १:५-६ |url=https://www.bible.com/bible/1483/MAT.1.NNRV |quote=}}</ref> [[१ शमूएल|१ शमूएलको पुस्तक]]मा, दाऊदका ७ जना दाजुहरू थिए भनिएको छ ।<ref>{{Cite web |title=१ शमूएल १६:१०-११ |url=https://www.bible.com/bible/1483/1SA.16.NNRV |quote=}}</ref> तर [[१ इतिहास|१ इतिहासको पुस्तक]]मा चाहिँ केवल ६ जनाको नाउँ (एलीआब, अबीनादाब, शिमेअ, नतनेल, राद्दै, ओसेम) मात्र उल्लेख गरिएको छ । इतिहासको पुस्तकबाट दाऊदका एक जना दाजुको नाउँ हटाइनुको कारणचाहिँ सायद सानैमा तिनको मृत्यु भएकोले अथवा तिनी खासै महत्त्वपूर्ण नभएकोले हुन सक्छ भनेर अनुमान गरिएको छ । दाऊदका दुई जना बहिनीहरू थिए– सरूयाह र अबीगेल ।<ref>{{Cite web |title=१ इतिहास २:१३-१६ |url=https://www.bible.com/bible/1483/1CH.2.NNRV |quote=}}</ref> | ||