दक्षिण अमेरिकामा परमेश्वरको मण्डली: संशोधनहरू बीचको भिन्नता
कुनै सम्पादन सारांश छैन |
कुनै सम्पादन सारांश छैन |
||
| पङ्क्ति १: | पङ्क्ति १: | ||
<!-- interlanguage:start --> | <!-- interlanguage:start -->[[ko:남아메리카 하나님의 교회]][[en:The Church of God in South America]][[vi:Hội Thánh của Đức Chúa Trời Nam Mỹ]][[es:Iglesia de Dios de Sudamérica]][[pt:Igreja de Deus na América do Sul]]<!-- interlanguage:end -->{{그림|페루 리마권 하나님의 교회 성도들.jpg|너비=400px|정렬=오른쪽섬네일|타이틀=पेरुको लिमा र वरपर क्षेत्रका परमेश्वरको मण्डलीका सन्तहरू}} | ||
[[ko:남아메리카 하나님의 교회]][[en:The Church of God in South America]][[vi:Hội Thánh của Đức Chúa Trời Nam Mỹ]][[es:Iglesia de Dios de Sudamérica]][[pt:Igreja de Deus na América do Sul]] | |||
<!-- interlanguage:end --> | |||
{{그림|페루 리마권 하나님의 교회 성도들.jpg|너비=400px|정렬=오른쪽섬네일|타이틀=पेरुको लिमा र वरपर क्षेत्रका परमेश्वरको मण्डलीका सन्तहरू}} | |||
'''दक्षिण अमेरिकामा सुसमाचार फैलाउने''' [[परमेश्वरको मण्डली विश्व सुसमाचार समाज|परमेश्वरको मण्डली]]को मिसन सन् १९९०को दशकको अन्त्यतिर पेरुबाट सुरु भएको थियो । त्यस बेलादेखि सुसमाचारचाहिँ महादेशभित्रका अन्य छिमेकी देशहरूमा पनि तीव्रताका साथ फैलियो । हाल ब्राजिल, अर्जेन्टिना, बोलिभिया, चिली, उरुग्वे, कोलम्बिया, पाराग्वे लगायत दक्षिण अमेरिकी देशहरूमा मण्डली र आराधनालयहरू स्थापना भएका छन् । अमेजोन वर्षावन र एन्डिज पर्वतका गाउँहरूमा समेत मण्डली स्थापना भएका छन् । मेक्सिको, ग्वाटेमाला, एल साल्भाडोर, पानामा, कोस्टा रिका लगायत मध्य अमेरिकामा पनि थुप्रै मण्डलीहरू स्थापना भएका छन् । '''दक्षिण अमेरिकाको परमेश्वरको मण्डलीका सन्तहरू'''ले जोशका साथ सुसमाचार प्रचार गर्दै, स्वयंसेवा गतिविधिद्वारा परमेश्वरको प्रेमलाई विभिन्न क्षेत्रहरूमा फैलाइरहेका छन् । ब्राजिलमा परमेश्वरको मण्डली विश्वविद्यालय विद्यार्थी स्वयंसेवक सङ्गठन, ASEZका सदस्यहरूलाई राष्ट्रिय स्वयंसेवा दिवस मनाउन राष्ट्रपति भवनमा आमन्त्रण गरियो । | '''दक्षिण अमेरिकामा सुसमाचार फैलाउने''' [[परमेश्वरको मण्डली विश्व सुसमाचार समाज|परमेश्वरको मण्डली]]को मिसन सन् १९९०को दशकको अन्त्यतिर पेरुबाट सुरु भएको थियो । त्यस बेलादेखि सुसमाचारचाहिँ महादेशभित्रका अन्य छिमेकी देशहरूमा पनि तीव्रताका साथ फैलियो । हाल ब्राजिल, अर्जेन्टिना, बोलिभिया, चिली, उरुग्वे, कोलम्बिया, पाराग्वे लगायत दक्षिण अमेरिकी देशहरूमा मण्डली र आराधनालयहरू स्थापना भएका छन् । अमेजोन वर्षावन र एन्डिज पर्वतका गाउँहरूमा समेत मण्डली स्थापना भएका छन् । मेक्सिको, ग्वाटेमाला, एल साल्भाडोर, पानामा, कोस्टा रिका लगायत मध्य अमेरिकामा पनि थुप्रै मण्डलीहरू स्थापना भएका छन् । '''दक्षिण अमेरिकाको परमेश्वरको मण्डलीका सन्तहरू'''ले जोशका साथ सुसमाचार प्रचार गर्दै, स्वयंसेवा गतिविधिद्वारा परमेश्वरको प्रेमलाई विभिन्न क्षेत्रहरूमा फैलाइरहेका छन् । ब्राजिलमा परमेश्वरको मण्डली विश्वविद्यालय विद्यार्थी स्वयंसेवक सङ्गठन, ASEZका सदस्यहरूलाई राष्ट्रिय स्वयंसेवा दिवस मनाउन राष्ट्रपति भवनमा आमन्त्रण गरियो । | ||