पवित्र आत्मा: संशोधनहरू बीचको भिन्नता
कुनै सम्पादन सारांश छैन |
कुनै सम्पादन सारांश छैन |
||
| पङ्क्ति १: | पङ्क्ति १: | ||
<!-- interlanguage:start -->[[ko:성령]][[en:The Holy Spirit]][[vi:Ðức Thánh Linh]][[es:El Espíritu Santo]][[pt:O Espírito Santo]]<!-- interlanguage:end -->{{그림 |Holy Spirit Letter.jpg|너비= 250px |정렬=오른쪽섬네일 |타이틀=पवित्र आत्माचाहिँ परमेश्वरका आत्मालाई जनाउने शब्द हो ।}} | <!-- interlanguage:start -->[[ko:성령]][[en:The Holy Spirit]][[vi:Ðức Thánh Linh]][[es:El Espíritu Santo]][[pt:O Espírito Santo]]<!-- interlanguage:end --><!-- interlanguage:start -->[[ko:성령]][[en:The Holy Spirit]][[vi:Ðức Thánh Linh]][[es:El Espíritu Santo]][[pt:O Espírito Santo]]<!-- interlanguage:end -->{{그림 |Holy Spirit Letter.jpg|너비= 250px |정렬=오른쪽섬네일 |타이틀=पवित्र आत्माचाहिँ परमेश्वरका आत्मालाई जनाउने शब्द हो ।}} | ||
'''पवित्र आत्मा'''चाहिँ परमेश्वरका आत्मालाई जनाउने शब्द हो । बाइबलमा उत्पत्तिको पहिलो अध्यायको सुरुमै यो शब्द आएको छ । “परमेश्वरका आत्मा पानीमाथि परिभ्रमण गर्दैरहनुहुन्थ्यो” ([https://www.bible.com/bible/1483/GEN.1.NNRV उत्पत्ति १:२]) भनिएको छ । यहाँ पवित्र आत्माचाहिँ ‘परमेश्वरका आत्मा’ हुनुहुन्छ । ईश्वर वा आत्मा भन्ने अर्थ बोकेको हिब्रू शब्द ''रूआख(רוּחַ)'',लाई नयाँ करारको ग्रीक भाषामा ''निउमा (πνεῦμα)'' भनेर लेखिएको छ ।<ref>{{Cite web |url=https://biblehub.com/greek/4151.htm |title=pneuma |website= Biblehub |publisher= |date= |year= |author= |page= |series= |isbn= |quote= }}</ref> ''रुआख'' र ''निउमा''ले बतास, सास र श्वास-प्रश्वासलाई पनि जनाउँछ । | '''पवित्र आत्मा'''चाहिँ परमेश्वरका आत्मालाई जनाउने शब्द हो । बाइबलमा उत्पत्तिको पहिलो अध्यायको सुरुमै यो शब्द आएको छ । “परमेश्वरका आत्मा पानीमाथि परिभ्रमण गर्दैरहनुहुन्थ्यो” ([https://www.bible.com/bible/1483/GEN.1.NNRV उत्पत्ति १:२]) भनिएको छ । यहाँ पवित्र आत्माचाहिँ ‘परमेश्वरका आत्मा’ हुनुहुन्छ । ईश्वर वा आत्मा भन्ने अर्थ बोकेको हिब्रू शब्द ''रूआख(רוּחַ)'',लाई नयाँ करारको ग्रीक भाषामा ''निउमा (πνεῦμα)'' भनेर लेखिएको छ ।<ref>{{Cite web |url=https://biblehub.com/greek/4151.htm |title=pneuma |website= Biblehub |publisher= |date= |year= |author= |page= |series= |isbn= |quote= }}</ref> ''रुआख'' र ''निउमा''ले बतास, सास र श्वास-प्रश्वासलाई पनि जनाउँछ । | ||