परमेश्वरको मण्डली विश्व सुसमाचार समाज: संशोधनहरू बीचको भिन्नता
कुनै सम्पादन सारांश छैन |
कुनै सम्पादन सारांश छैन |
||
| पङ्क्ति २१: | पङ्क्ति २१: | ||
}} | }} | ||
'''하나님의교회 세계복음선교협회'''(World Mission Society Church of God, 약칭 '''하나님의 교회''')는 1964년 [[안상홍|안상홍님]]에 의해 설립됐다. 성경대로 [[아버지 하나님]]과 [[어머니 하나님]]을 믿고 그 가르침을 따른다. 2000년 전 [[예수 그리스도]]와 [[베드로]], [[요한 (사도)|요한]], [[바울]] 등 사도들이 다녔던 초대 하나님의 교회 원형을 이어가고 있다. 설립 50여 년 만에 세계 175개국에 7500여 교회 규모의 세계적 [[교회]]로 성장했다. 등록 성도 수는 2022년 1월 기준 330만 명이다.<ref>{{Cite web |author= |date= |year= |title=परमेश्वरको मण्डलीका ३३ लाख सदस्यहरू विश्वव्यापी गाउँमा आशाको मार्गबारे छलफल गर्दछन्, |url=https://shindonga.donga.com/3/all/13/3114766/1 |website= |series= |publisher=सिन्दोङा, सन् २०२२ जनवरी ३ |isbn= |quote=}}</ref><br> | '''하나님의교회 세계복음선교협회'''(World Mission Society Church of God, 약칭 '''하나님의 교회''')는 1964년 [[안상홍|안상홍님]]에 의해 설립됐다. 성경대로 [[아버지 하나님]]과 [[어머니 하나님]]을 믿고 그 가르침을 따른다. 2000년 전 [[예수 그리스도]]와 [[베드로]], [[요한 (사도)|요한]], [[바울]] 등 사도들이 다녔던 초대 하나님의 교회 원형을 이어가고 있다. 설립 50여 년 만에 세계 175개국에 7500여 교회 규모의 세계적 [[교회]]로 성장했다. 등록 성도 수는 2022년 1월 기준 330만 명이다.<ref>{{Cite web |author= |date= |year= |title=परमेश्वरको मण्डलीका ३३ लाख सदस्यहरू विश्वव्यापी गाउँमा आशाको मार्गबारे छलफल गर्दछन्, |url=https://shindonga.donga.com/3/all/13/3114766/1 |website= |series= |publisher=सिन्दोङा, सन् २०२२ जनवरी ३ |isbn= |quote=}}</ref><br> | ||
하나님의 교회는 예수님이 세운 [[새 언약]] 진리와 초대교회 신앙의 회복, 아버지 하나님과 어머니 하나님의 사랑으로 전 세계 인류에게 구원과 행복을 전하는 것을 목표로 선교와 봉사를 진행한다. 성도들은 하나님의 자녀로서 신의 성품에 참예하기 위해 인격 도야에 힘쓰는 동시에 가정과 이웃, 사회와 국가에 기여한다. 그 공로로 대한민국 대통령 단체표창,<ref name="대통령상">[https://watv.org/ne/award/ कोरियाली राष्ट्रपतीय प्रशंसा-पत्र], WATV अवार्ड</ref> 영국 여왕 자원봉사상,<ref name="영국여왕상">[https://ukzion.watv.org/queens-award/ बेलायती महारानी स्वयंसेवा अवार्ड] ''WATV बेलायत सियोन''</ref> 미국 대통령 자원봉사상<ref name=":4" /> 등 각국 정부와 기관에서 3300여 회 상을 받았다. | 하나님의 교회는 예수님이 세운 [[새 언약]] 진리와 초대교회 신앙의 회복, 아버지 하나님과 어머니 하나님의 사랑으로 전 세계 인류에게 구원과 행복을 전하는 것을 목표로 선교와 봉사를 진행한다. 성도들은 하나님의 자녀로서 신의 성품에 참예하기 위해 인격 도야에 힘쓰는 동시에 가정과 이웃, 사회와 국가에 기여한다. 그 공로로 대한민국 대통령 단체표창,<ref name="대통령상">[https://watv.org/ne/award/ कोरियाली राष्ट्रपतीय प्रशंसा-पत्र], WATV अवार्ड</ref> 영국 여왕 자원봉사상,<ref name="영국여왕상">[https://ukzion.watv.org/queens-award/ बेलायती महारानी स्वयंसेवा अवार्ड] ''WATV बेलायत सियोन''</ref> 미국 대통령 자원봉사상<ref name=":4">{{Cite web |url=https://watv.org/award/#:~:text=Legislative%20Merit%20Medal-,U.S.%20President%E2%80%99s%20Volunteer%20Service%20Award,-The%20most%20prestigious |title=U.S. President’s Volunteer Service Award |website=WATV.org |publisher= |date= |year= |first= |page= |series= |isbn= |quote= }}</ref>등 각국 정부와 기관에서 3300여 회 상을 받았다. | ||
'''परमेश्वरको मण्डली विश्व सुसमाचार समाज''' (यस उप्रान्त '''‘परमेश्वरको मण्डली’''')लाई सन् १९६४मा [[आन साङ होङ|आन साङ होङज्यू]]ले स्थापना गर्नुभयो । यो मण्डलीले बाइबलअनुसार पिता परमेश्वर र माता परमेश्वरलाई विश्वास गर्दछ र उहाँहरूको शिक्षालाई पछ्याउँदछ । योचाहिँ २,००० वर्षअघि येशू ख्रीष्ट जानुभएको अनि पत्रुस, यूहन्ना र पावलजस्ता प्रेरितहरू जाने गरेको सुरुको मण्डलीको मूल शिक्षालाई जस्ताको तस्तै पछ्याउने मण्डली हो । स्थापना भएको ५० वर्षभित्र १७५ वटा देशहरूमा करीब ७,५०० वटा मण्डलीहरू गरेर यो विश्वव्यापी रूपमा विस्तार भएको छ । दर्तित सदस्यहरूको संख्या सन् २०२२ जनवरीसम्ममा ३३ लाख थियो । परमेश्वरको मण्डलीले, पिता परमेश्वर र माता परमेश्वरको प्रेमद्वारा सारा संसारका मानव-जातिलाई मुक्तिको सत्यता र खुशी बाँड्ने उद्देश्यका साथ प्रचार र स्वयंसेवाको कार्य गर्दछ । जुनचाहिँ येशूज्यूले सिकाउनुभएको नयाँ करारको सत्यता र सुरुको मण्डलीको विश्वास पुनर्स्थापन भएकोले सम्भव छ । मण्डलीका सन्तहरूले परमेश्वरका सन्तान भएअनुरूप आफ्नो परिवार, छिमेकी, समुदाय र देशप्रति सकारात्मक योगदान पुऱ्याउन सक्दो कोसिस गर्दै, ख्रीष्टको ईश्वरीय स्वभावमा सहभागी हुन आफ्नो स्वभावलाई निर्खान प्रयत्न गर्छन् । त्यो परिश्रम र योगदानको कदरस्वरूप परमेश्वरको मण्डलीले कोरियाको राष्ट्रपतीय सङ्गठन प्रशंसा-पत्र, बेलायती महारानी स्वयंसेवा अवार्ड, संयुक्त राज्य अमेरिकाबाट राष्ट्रपतीय स्वयंसेवा अवार्ड लगायत , अन्य विभिन्न सरकारी निकाय तथा संस्थाहरूबाट करीब ३,३०० वटा अवार्डहरू प्राप्त गरेको छ । | '''परमेश्वरको मण्डली विश्व सुसमाचार समाज''' (यस उप्रान्त '''‘परमेश्वरको मण्डली’''')लाई सन् १९६४मा [[आन साङ होङ|आन साङ होङज्यू]]ले स्थापना गर्नुभयो । यो मण्डलीले बाइबलअनुसार पिता परमेश्वर र माता परमेश्वरलाई विश्वास गर्दछ र उहाँहरूको शिक्षालाई पछ्याउँदछ । योचाहिँ २,००० वर्षअघि येशू ख्रीष्ट जानुभएको अनि पत्रुस, यूहन्ना र पावलजस्ता प्रेरितहरू जाने गरेको सुरुको मण्डलीको मूल शिक्षालाई जस्ताको तस्तै पछ्याउने मण्डली हो । स्थापना भएको ५० वर्षभित्र १७५ वटा देशहरूमा करीब ७,५०० वटा मण्डलीहरू गरेर यो विश्वव्यापी रूपमा विस्तार भएको छ । दर्तित सदस्यहरूको संख्या सन् २०२२ जनवरीसम्ममा ३३ लाख थियो । परमेश्वरको मण्डलीले, पिता परमेश्वर र माता परमेश्वरको प्रेमद्वारा सारा संसारका मानव-जातिलाई मुक्तिको सत्यता र खुशी बाँड्ने उद्देश्यका साथ प्रचार र स्वयंसेवाको कार्य गर्दछ । जुनचाहिँ येशूज्यूले सिकाउनुभएको नयाँ करारको सत्यता र सुरुको मण्डलीको विश्वास पुनर्स्थापन भएकोले सम्भव छ । मण्डलीका सन्तहरूले परमेश्वरका सन्तान भएअनुरूप आफ्नो परिवार, छिमेकी, समुदाय र देशप्रति सकारात्मक योगदान पुऱ्याउन सक्दो कोसिस गर्दै, ख्रीष्टको ईश्वरीय स्वभावमा सहभागी हुन आफ्नो स्वभावलाई निर्खान प्रयत्न गर्छन् । त्यो परिश्रम र योगदानको कदरस्वरूप परमेश्वरको मण्डलीले कोरियाको राष्ट्रपतीय सङ्गठन प्रशंसा-पत्र, बेलायती महारानी स्वयंसेवा अवार्ड, संयुक्त राज्य अमेरिकाबाट राष्ट्रपतीय स्वयंसेवा अवार्ड लगायत , अन्य विभिन्न सरकारी निकाय तथा संस्थाहरूबाट करीब ३,३०० वटा अवार्डहरू प्राप्त गरेको छ । | ||