नयाँ यरूशलेम फान्ग्यो मन्दिर: संशोधनहरू बीचको भिन्नता

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १०: पङ्क्ति १०:
|Belong to=[[World Mission Society Church of God]]

|Website=[https://watv.org/ Church of God Official Website]

}}
|वर्ग=मण्डली|उद्देश्य=आराधना, प्रचार, समाज सेवा}}
'''नयाँ यरूशलेम फान्ग्यो मन्दिर'''(यस उप्रान्त ‘फान्ग्यो मन्दिर’) [[परमेश्वरको मण्डली विश्व सुसमाचार समाज]]को प्रतिनिधि मण्डली हो । यो भवन गणतन्त्र कोरियाको ग्यङगी-दो, सङनाम-सी, [https://www.bundang-gu.go.kr:10009 बुन्दाङ-गु] फान्ग्यो न्यू टाउनमा स्थापित छ, जहाँ उच्च-प्राविधिक औद्योगिक परिसर फान्ग्यो टेक्नो भ्याली अवस्थित छ । सन् २०१६ जनवरी १०मा फान्ग्यो मन्दिरमा *मन्दिर समर्पणको आराधना गरियो । फान्ग्यो मन्दिर आराधनाको स्थल हुनुका साथै यहाँ सन्तहरूको विश्वास निर्माण गर्ने, विभिन्न स्वयंसेवा र कार्यक्रमहरूद्वारा छिमेकीहरूसँग सञ्चार गर्ने र समुदायभित्र एकतालाई प्रवर्धन गर्ने शिक्षा पनि दिइन्छ । फान्ग्यो मन्दिर र परमेश्वरको मण्डलीका अन्य संस्था तथा सुविधा-स्थलहरूको भ्रमण गर्ने विदेशी सन्तहरूले बाइबलको बारेमा अझ राम्रो समझ र विविध अनुभवहरू बटुल्छन् । अनि आफ्नो देश फर्किएपछि उनीहरूले परमेश्वरको शिक्षा र कोरियाली संस्कृतिको बारेमा आफ्ना परिवार र समुदायलाई सुनाउँछन् ।

पङ्क्ति २२: पङ्क्ति २२:

== '''ख्रीष्टको शिक्षालाई कार्यान्वयन गर्न सकिने विश्वासको हल''' ==

{{그림 | 새예루살렘-판교성전-헌당예배.jpg |너비= 320px |정렬=오른쪽섬네일 |타이틀= The temple dedication worship service at the New Jerusalem Pangyo Temple in Korea}}
{{그림 | 새예루살렘-판교성전-헌당예배.jpg |너비= 320px |정렬=오른쪽섬네일 |타이틀= कोरियाको नयाँ यरूशलेम फान्ग्यो मन्दिरमा समर्पणको आराधना}}

गणतन्त्र कोरिया(यस उप्रान्त ‘कोरिया’)बाट सुरु भएको परमेश्वरको मण्डली द्रुत गतिमा वृद्धि भएर आधा शताब्दीभित्र १७५ वटा देशहरूमा ७,५०० मण्डलीहरूमा वृद्धि भयो । (सन् २०००मा स्थापना भएको, र अहिले नयाँ यरूशलेम इमे मन्दिरको रूपमा परिचित) नयाँ यरूशलेम इमे मन्दिरचाहिँ '''नयाँ यरूशलेम फान्ग्यो मन्दिर''' स्थापना नहोउञ्जेल प्रतिनिधि मण्डली रूपमा रहेको थियो । फान्ग्यो मन्दिरचाहिँ कोरियाभित्रका सन्तहरू मात्र नभएर विश्वभरिबाट आउने सन्तहरूलाई स्वागत गर्नको निम्ति निर्माण गरिएको हो । समर्पणको आराधनामा महासचिव पास्टर गिम जु छलले विश्व सुसमाचारको अर्थ र महत्त्वबारे जोड दिनुभयो । उहाँले भन्नुभयो, “हामीले परमेश्वरबाट मुक्तिको महान् उपहार पाएका छौं । यो खुशी र उमङ्ग संसारका ७ अरब मानिसहरूसित बाँडौं ।”<ref>{{Cite web |date=January 18, 2016 |title=७ अरब मानव-जातिको मुक्तिको ज्वाला बन्दै, नयाँ यरूशलेम फान्ग्यो मन्दिरको उद्घाटन, |url=http://www.kyeongin.com/main/view.php?key=20160114010005155 |website=Kyeongin Ilbo |publisher= |quote=}}</ref> साथै परमेश्वरको मण्डलीले सारा मानव-जातिलाई मुक्तिमा डोऱ्याउने विश्वव्यापी भिजन पनि घोषणा गऱ्यो ।<ref>{{Cite web |author= |date=January 3, 2016 |year= |title=विश्व सुसमाचार प्रचारको निम्ति सङ्कल्प ऱ्याली |url=https://english.watv.org/news/content.asp?idx=38396&menu=I |website=English WATV |series= |publisher= |page= |isbn= |quote=}}</ref>

पङ्क्ति २८: पङ्क्ति २८:
=== आराधना ===
=== आराधना ===
{{그림|하나님의교회_유월절.jpg |정렬=오른쪽섬네일 |너비=320px |타이틀=तस्वीर) नयाँ यरूशलेम फान्ग्यो मन्दिरमा निस्तार-चाड पवित्र सभा}}

In the Pangyo Temple, the [[Sabbath|Sabbath day]] and Third-day worship services are held weekly, and the [[The Feasts of God|seven feasts in three times]] are held annually. Sermons are delivered by General Pastor Kim Joo-cheol and translated into tens of languages, including English, Spanish, Portuguese, French, Mongolian, Hindi, Arabic, and Russian. The various translations are provided through the Church of God’s [https://watv.org/ official website] and [https://www.youtube.com/c/WMSCOG YouTube channel].

फान्ग्यो मन्दिरमा साप्ताहिक रूपमा [[शबाथ-दिन]] र तेस्रो दिनको आराधना गरिन्छ, अनि वार्षिक रूपमा [[परमेश्वरको चाड|३ चरणका ७ वटा चाडहरू]] मनाइन्छ । यहाँ महासचिव पास्टर गिम जु छलबाट प्रवचन सुनाइन्छ, र त्यसलाई अङ्ग्रेजी, स्पेनी, पोर्चुगिज, फ्रान्सेली, मङ्गोलियाली, हिन्दी, अरबी, रुसी लगायतका दशौँ भाषाहरूमा अनुवाद गरिन्छ । यी विभिन्न अनुवादहरू परमेश्वरको मण्डलीको [https://watv.org/ne/home/ आधिकारिक वेबसाइट] र [https://www.youtube.com/channel/UCUNMh59UOlrG96Dq4la6uVg युट्युब च्यानल]मार्फत उपलब्ध गराइन्छन् ।

पङ्क्ति ९४: पङ्क्ति ९२:

{{패밀리 사이트}}
{{패밀리 사이트}}
 
[[श्रेणी:परमेश्वरको मण्डली]]
[[Category:Church of God]]
[[श्रेणी:कोरियाभित्रका मण्डलीहरू]]
[[Category:Churches in Korea]]