येशूज्यूको दोस्रो आगमनको ठाउँ: संशोधनहरू बीचको भिन्नता
कुनै सम्पादन सारांश छैन |
कुनै सम्पादन सारांश छैन |
||
| पङ्क्ति १: | पङ्क्ति १: | ||
[[File:Albanipsalter DreiKoenige.jpg|thumb|200px|येशूज्यू जन्मनुभएको ठाउँको खोजी गर्दै त्यतैतिर लागेका पूर्वका ज्योतिषीहरू]] | [[File:Albanipsalter DreiKoenige.jpg|thumb|200px|येशूज्यू जन्मनुभएको ठाउँको खोजी गर्दै त्यतैतिर लागेका पूर्वका ज्योतिषीहरू]] | ||
'''येशूज्यूको दोस्रो आगमनको ठाउँबारे''' बाइबलमा अगमवाणी गरिएको छ । त्यो नै सूर्य उदाउने ''पूर्व'' हो । [[ख्रीष्ट]]को पहिलो आगमनको ठाउँबारे पनि [[बाइबल]]मा अगमवाणी गरिएको थियो । पुरानो करारको समयका मीका अगमवक्ताको अगमवाणीअनुसार २,००० वर्षअघि [[येशूज्यू]] बेथलेहेममा जन्मनुभयो । त्यस बेला, यहूदीहरूका राजाको रूपमा जन्मनुभएका ख्रीष्टलाई खोज्न ज्योतिषीहरू (सायद फारसका पूजाहारीहरू)<ref>{{Cite web |url=https://www.britannica.com/topic/Magi|title=Magi |website=Britannica |publisher=|date= |year= |author= |page= |series= |isbn= |quote=}}</ref> यरूशलेममा आए । अनि मुख्य पूजाहारीहरू र शास्त्रीहरूले [[मीका]]को अगमवाणी थाहा पाएर, ख्रीष्टको जन्म बेथलेहेममा हुनेछ भने ।<ref>{{Cite web |title=मीका ५:२ |url=https://www.bible.com/bible/1483/MIC.5.NNRV |quote=}}</ref><ref>{{Cite web |title=मत्ती २:१-६ |url=https://www.bible.com/bible/1483/MAT.2.NNRV |quote=}}</ref> | |||
मानव-जातिलाई उद्धार गर्नको निम्ति येशूज्यू यो संसारमा फेरि आउनुहुनेछ ।<ref>{{Cite web |title=हिब्रू ९:२८ |url=https://www.bible.com/bible/1483/HEB.9.NNRV |quote=}}</ref> [[दोस्रो आगमनका येशूज्यू (दोस्रो आगमनका ख्रीष्ट)|ख्रीष्ट फेरि देखा पर्नुभएर]] अन्तिम उद्धारको कार्य गर्नुहुने ठाउँ ''पूर्व'' हो । | |||
मानव-जातिलाई उद्धार गर्नको निम्ति येशूज्यू यो संसारमा फेरि आउनुहुनेछ । ख्रीष्ट फेरि देखा पर्नुभएर अन्तिम उद्धारको कार्य गर्नुहुने ठाउँ ''पूर्व'' हो । | |||
== '''येशूज्यूको दोस्रो आगमनको''' '''ठाउँको रूपमा अगमवाणी गरिएको पूर्व''' == | == '''येशूज्यूको दोस्रो आगमनको''' '''ठाउँको रूपमा अगमवाणी गरिएको पूर्व''' == | ||
| पङ्क्ति १२: | पङ्क्ति १०: | ||
==== परमेश्वरको छाप लगाउने कार्य ==== | ==== परमेश्वरको छाप लगाउने कार्य ==== | ||
परमेश्वरको छाप लगाउने कार्य पूर्वमा हुनेछ भन्ने कुरा [[प्रेरित यूहन्ना]]ले प्रकाशमा देखे । | |||
परमेश्वरको छाप लगाउने कार्य पूर्वमा हुनेछ भन्ने कुरा प्रेरित | |||
{{quote5 |내용= यसपछि पृथ्वीमा वा समुद्रमा वा रूखमा बतास नचलोस् भनी चार स्वर्गदूतहरू पृथ्वीका चारै बतासलाई रोकेर पृथ्वीका चार कुनामा उभिरहेका मैले देखें । तब जीवित परमेश्वरको मोहोर साथमा लिई अर्को एक जना स्वर्गदूत पूर्वबाट उक्लेका मैले देखें । पृथ्वी र समुद्रलाई हानि पुऱ्याउने अख्तियार दिइराखेका चार स्वर्गदूतलाई यसो भनेर तिनले चर्को सोरले भने, “हामीले हाम्रा परमेश्वरका दासहरूका निधारमा मोहोर नलाउञ्जेल पृथ्वी, समुद्र वा रूखहरूलाई केही हानि नगर ।” |출처=https://www.bible.com/bible/1483/REV.7.NNRV}} | {{quote5 |내용= यसपछि पृथ्वीमा वा समुद्रमा वा रूखमा बतास नचलोस् भनी चार स्वर्गदूतहरू पृथ्वीका चारै बतासलाई रोकेर पृथ्वीका चार कुनामा उभिरहेका मैले देखें । तब जीवित परमेश्वरको मोहोर साथमा लिई अर्को एक जना स्वर्गदूत पूर्वबाट उक्लेका मैले देखें । पृथ्वी र समुद्रलाई हानि पुऱ्याउने अख्तियार दिइराखेका चार स्वर्गदूतलाई यसो भनेर तिनले चर्को सोरले भने, “हामीले हाम्रा परमेश्वरका दासहरूका निधारमा मोहोर नलाउञ्जेल पृथ्वी, समुद्र वा रूखहरूलाई केही हानि नगर ।” |출처=https://www.bible.com/bible/1483/REV.7.NNRV}} | ||
चार स्वर्गदूतले रोकेका चार बतास जब छोडिन्छ, तब पृथ्वी र समुद्रलाई हानि गर्ने विपत्ति आउनेछ । पूर्वदेखि पश्चिमसम्म र उत्तरदेखि दक्षिणसम्म चल्ने चार बतासले चाहिँ पृथ्वी र समुद्रलाई हानि पुऱ्याउने ठूलो विपत्तिलाई जनाउँछ । त्यो विपत्ति आउनुअघि परमेश्वरले आफ्ना प्रजालाई बचाउन [[परमेश्वरको छाप|छाप]] लगाउनुहुनेछ । यो कार्य, सूर्य उदाउने पूर्वबाट सुरु हुन्छ । [[प्रकाश|प्रकाश अध्याय ६]]मा लेखिएका विशेष चिन्हहरू देखा परेपछि परमेश्वरको छाप लगाउने कार्य सुरु हुन्छ । | |||
चार स्वर्गदूतले रोकेका चार बतास जब छोडिन्छ, तब पृथ्वी र समुद्रलाई हानि गर्ने विपत्ति आउनेछ । पूर्वदेखि पश्चिमसम्म र उत्तरदेखि दक्षिणसम्म चल्ने चार बतासले चाहिँ पृथ्वी र समुद्रलाई हानि पुऱ्याउने ठूलो विपत्तिलाई जनाउँछ । त्यो विपत्ति आउनुअघि परमेश्वरले आफ्ना प्रजालाई बचाउन छाप लगाउनुहुनेछ । यो कार्य, सूर्य उदाउने पूर्वबाट सुरु हुन्छ । प्रकाश अध्याय | |||
{{quote5 |내용= जब उहाँले छैटौँ मोहोर तोड्नुभयो, तब मैले ठूलो भूकम्प गएको देखें । सूर्य भाङ्ग्राजस्तो कालो भयो, र पूर्णिमाको चन्द्रमा रगतजस्तै रातो भयो । अनि अञ्जीरको रूखलाई बतासले हल्लाउँदा नपाकेका फलहरू झरेझैँ आकाशका ताराहरू पृथ्वीमा खसे । |출처=https://www.bible.com/bible/1483/REV.6.NNRV}} | {{quote5 |내용= जब उहाँले छैटौँ मोहोर तोड्नुभयो, तब मैले ठूलो भूकम्प गएको देखें । सूर्य भाङ्ग्राजस्तो कालो भयो, र पूर्णिमाको चन्द्रमा रगतजस्तै रातो भयो । अनि अञ्जीरको रूखलाई बतासले हल्लाउँदा नपाकेका फलहरू झरेझैँ आकाशका ताराहरू पृथ्वीमा खसे । |출처=https://www.bible.com/bible/1483/REV.6.NNRV}} | ||
छाप लगाउने कार्य सुरु हुनुअघि सूर्य, चन्द्र र ताराहरूमा चिन्ह देखा पर्नेछ । येशूज्यूको दोस्रो आगमन हुँदा पनि यस्तै चिन्ह देखा पर्नेछ भनेर येशूज्यूले भन्नुभएको छ । | छाप लगाउने कार्य सुरु हुनुअघि सूर्य, चन्द्र र ताराहरूमा चिन्ह देखा पर्नेछ । येशूज्यूको दोस्रो आगमन हुँदा पनि यस्तै चिन्ह देखा पर्नेछ भनेर येशूज्यूले भन्नुभएको छ । | ||
| पङ्क्ति ३२: | पङ्क्ति २२: | ||
{{quote5 |내용= “ती सङ्कष्टका दिनको तुरुन्तै पछि, सूर्य अँध्यारो हुनेछ, र चन्द्रमाले आफ्नो चमक दिनेछैन, र ताराहरू आकाशबाट खस्नेछन्, तथा आकाशका शक्तिहरू हल्लाइनेछन् । “तब मानिसको पुत्रको चिन्ह आकाशमा देखा पर्नेछ, र पृथ्वीका सब जातिहरू विलाप गर्नेछन्, र तिनीहरूले मानिसको पुत्रलाई आकाशका बादलहरूमा शक्ति र ठूलो महिमासाथ आइरहेको देख्नेछन् ।” |출처=https://www.bible.com/bible/1483/MAT.24.NNRV}} | {{quote5 |내용= “ती सङ्कष्टका दिनको तुरुन्तै पछि, सूर्य अँध्यारो हुनेछ, र चन्द्रमाले आफ्नो चमक दिनेछैन, र ताराहरू आकाशबाट खस्नेछन्, तथा आकाशका शक्तिहरू हल्लाइनेछन् । “तब मानिसको पुत्रको चिन्ह आकाशमा देखा पर्नेछ, र पृथ्वीका सब जातिहरू विलाप गर्नेछन्, र तिनीहरूले मानिसको पुत्रलाई आकाशका बादलहरूमा शक्ति र ठूलो महिमासाथ आइरहेको देख्नेछन् ।” |출처=https://www.bible.com/bible/1483/MAT.24.NNRV}} | ||
जब सूर्य अँध्यारो हुनेछ, र चन्द्रमाले चमक दिनेछैन र जब ताराहरू आकाशबाट खस्नेछन् तब [[मानिसको पुत्र]] अर्थात् ख्रीष्ट फेरि आउनुहुनेछ भनेर येशूज्यूले भन्नुभयो । प्रेरित यूहन्नाले चाहिँ, जब सूर्य र चन्द्रमा अँध्यारो हुनेछ र ताराहरू आकाशबाट खस्नेछन्, तब परमेश्वरको छाप लगाउने कार्य पूर्वबाट सुरु हुनेछ भनेर दर्शनमा देखे । यी दुई वचनहरूलाई तुलना गरिहेर्दा, पूर्वबाट मुक्तिको छाप ल्याउनुहुने व्यक्ति नै दोस्रो आगमनका ख्रीष्ट हुनुहुन्छ भन्ने कुरा बुझ्न सकिन्छ । | |||
जब सूर्य अँध्यारो हुनेछ, र चन्द्रमाले चमक दिनेछैन र जब ताराहरू आकाशबाट खस्नेछन् तब मानिसको पुत्र अर्थात् ख्रीष्ट फेरि आउनुहुनेछ भनेर येशूज्यूले भन्नुभयो । प्रेरित यूहन्नाले चाहिँ, जब सूर्य र चन्द्रमा अँध्यारो हुनेछ र ताराहरू आकाशबाट खस्नेछन्, तब परमेश्वरको छाप लगाउने कार्य पूर्वबाट सुरु हुनेछ भनेर दर्शनमा देखे । यी दुई वचनहरूलाई तुलना गरिहेर्दा, पूर्वबाट मुक्तिको छाप ल्याउनुहुने व्यक्ति नै दोस्रो आगमनका ख्रीष्ट हुनुहुन्छ भन्ने कुरा बुझ्न सकिन्छ । | |||
==== परमेश्वरको छाप, निस्तार-चाड ==== | ==== परमेश्वरको छाप, निस्तार-चाड ==== | ||
[[file:Foster Bible Pictures 0062-1 The Angel of Death and the First Passover.jpg|thumb |px |निस्तार-चाड मानेको घरबाट पार भएर जाने विनाशक स्वर्गदूत]] | [[file:Foster Bible Pictures 0062-1 The Angel of Death and the First Passover.jpg|thumb |px |निस्तार-चाड मानेको घरबाट पार भएर जाने विनाशक स्वर्गदूत]] | ||
परमेश्वरको छापचाहिँ परमेश्वरले मान्यता दिनुभएको छाप हो । दोस्रो आगमनका ख्रीष्टले ल्याउनुहुने परमेश्वरको छापचाहिँ परमेश्वरका प्रजालाई विपत्तिबाट बचाउने चिन्ह हो । परमेश्वरको छाप नपाएकाहरूलाई हानि हुनेछ भनेर प्रकाश अध्याय ९मा लेखिएको छ ।<ref>{{Cite web |title=प्रकाश ९:४ |url=https://www.bible.com/bible/1483/REV.9.NNRV |publisher= |quote=}}</ref> | |||
विपत्तिबाट बचाउने मुक्तिको प्रतिज्ञा समाविष्ट सत्यता नै [[निस्तार-चाड]] हो । ''निस्तार'' भनेको विपत्ति पार हो । त्यसैले निस्तार-चाड मान्ने मानिस विपत्तिबाट पार हुन्छ । [[प्रस्थान]]को समयमा निस्तार-चाड मानेका इस्राएलीहरू विपत्तिबाट पार भएर मिश्रबाट छुटकारा पाए ।<ref>{{Cite web |title=प्रस्थान १२:११-१३ |url=https://www.bible.com/bible/1483/EXO.12.NNRV |quote=}}</ref> त्यसै गरी यहूदाका राजा हिजकियाको पालामा निस्तार-चाड मानेका यहूदाका मानिसहरूले [[अश्शूर|अश्शूरीहरू]]को आक्रमणबाट सुरक्षा पाए ।<ref>{{Cite web |title=२ राजा १९:३२-३५ |url=https://www.bible.com/bible/1483/2KI.19.NNRV |quote=}}</ref> | |||
[[नयाँ करार]]को समयमा परमेश्वरको छाप प्राप्त गर्नुभएका व्यक्ति येशूज्यू हुनुहुन्छ ।<ref>{{Cite web |title=यूहन्ना ६:२७ |url=https://www.bible.com/bible/1483/JHN.6.NNRV |publisher= |quote=}}</ref> येशूज्यूले “मेरो देह खाने र मेरो रगत पिउनेचाहिँ ममा रहन्छ, र म त्यसमा रहन्छु” भन्नुभएको छ । फेरि भन्नुपर्दा, परमेश्वरको छाप भएका मानिसहरू येशूज्यूसँग एउटै शरीर हुन्छन् । | |||
नयाँ | |||
{{quote5 |내용= येशूले तिनीहरूलाई भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, तिमीहरूले मानिसको पुत्रको देह खाएनौ, र उसको रगत पिएनौ भने तिमीहरूमा जीवन हुँदैन . . . मेरो देह खाने, र मेरो रगत पिउनेचाहिँ ममा रहन्छ, र म त्यसमा रहन्छु ।” |출처=https://www.bible.com/bible/1483/JHN.6.NNRV}} | {{quote5 |내용= येशूले तिनीहरूलाई भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, तिमीहरूले मानिसको पुत्रको देह खाएनौ, र उसको रगत पिएनौ भने तिमीहरूमा जीवन हुँदैन . . . मेरो देह खाने, र मेरो रगत पिउनेचाहिँ ममा रहन्छ, र म त्यसमा रहन्छु ।” |출처=https://www.bible.com/bible/1483/JHN.6.NNRV}} | ||
निस्तार-चाडचाहिँ येशूज्यूसँग एउटै शरीर भएर परमेश्वरको छाप प्राप्त गर्ने तरिका हो । | निस्तार-चाडचाहिँ येशूज्यूसँग एउटै शरीर भएर परमेश्वरको छाप प्राप्त गर्ने तरिका हो । | ||
{{quote5 |내용= तब येशूको आदेशअनुसार चेलाहरूले गरे र तिनीहरूले निस्तार-चाडको प्रबन्ध मिलाए । . . . तिनीहरूले भोज खाइरहेको बेला येशूले रोटी लिनुभयो र आशीर्वाद दिनुभएपछि उहाँले त्यो भाँच्नुभयो र चेलाहरूलाई दिनुभयो र भन्नुभयो, “लेओ, खाओ, यो मेरो शरीर हो ।” तब कचौरा पनि लिएर धन्यवाद दिई उहाँले तिनीहरूलाई यसो भनेर दिनुभयो, “तिमीहरू सबैले यसबाट पिओ । किनभने यो नयाँ करारको मेरो रगत हो, जो धेरैका निम्ति पापको प्रायश्चितको लागि बगाइन्छ ।” |출처= https://www.bible.com/bible/1483/MAT.26.NNRV}} | {{quote5 |내용= तब येशूको आदेशअनुसार चेलाहरूले गरे र तिनीहरूले निस्तार-चाडको प्रबन्ध मिलाए । . . . तिनीहरूले भोज खाइरहेको बेला येशूले रोटी लिनुभयो र आशीर्वाद दिनुभएपछि उहाँले त्यो भाँच्नुभयो र चेलाहरूलाई दिनुभयो र भन्नुभयो, “लेओ, खाओ, यो मेरो शरीर हो ।” तब कचौरा पनि लिएर धन्यवाद दिई उहाँले तिनीहरूलाई यसो भनेर दिनुभयो, “तिमीहरू सबैले यसबाट पिओ । किनभने यो नयाँ करारको मेरो रगत हो, जो धेरैका निम्ति पापको प्रायश्चितको लागि बगाइन्छ ।” |출처= https://www.bible.com/bible/1483/MAT.26.NNRV}} | ||
जुनसुकै युगमा होस्, निस्तार-चाड मान्नेहरू विपत्तिबाट बचाइएका छन् । अन्तिम महासङ्कष्ट आउनुअघि पूर्वमा देखा पर्नुहुने दोस्रो आगमनका ख्रीष्टले परमेश्वरको छाप निस्तार-चाड घोषणा गर्दै मुक्तिको कार्य अगि बढाउनुहुन्छ । | जुनसुकै युगमा होस्, निस्तार-चाड मान्नेहरू विपत्तिबाट बचाइएका छन् । अन्तिम महासङ्कष्ट आउनुअघि पूर्वमा देखा पर्नुहुने दोस्रो आगमनका ख्रीष्टले परमेश्वरको छाप निस्तार-चाड घोषणा गर्दै मुक्तिको कार्य अगि बढाउनुहुन्छ । | ||
=== पूर्वबाट देखा पर्ने एक जना मानिस === | === पूर्वबाट देखा पर्ने एक जना मानिस === | ||
पूर्वको टाढा देशबाट परमेश्वरको अभिप्राय पूरा गर्ने एक जना मानिसको विषयमा [[यशैया]] अगमवक्ताले यसरी लेखे । | |||
पूर्वको टाढा देशबाट परमेश्वरको अभिप्राय पूरा गर्ने एक जना मानिसको विषयमा यशैया अगमवक्ताले यसरी लेखे । | |||
{{quote5 |내용= “उहाँको सेवा गर्न धार्मिकतामा बोलाउँदै कसले पूर्व दिशाबाट एक जनालाई उत्तेजित गरेको छ ? . . . प्रारम्भदेखि पुस्ताहरूलाई बोलाएर यो काम पूरा गर्ने को हो ? के म नै होइन र ? म, परमप्रभु, तिनीहरूका पहिलो र पछिल्लोसित रहने म उही नै हुँ ।” |출처=https://www.bible.com/bible/1483/ISA.41.NNRV}} | {{quote5 |내용= “उहाँको सेवा गर्न धार्मिकतामा बोलाउँदै कसले पूर्व दिशाबाट एक जनालाई उत्तेजित गरेको छ ? . . . प्रारम्भदेखि पुस्ताहरूलाई बोलाएर यो काम पूरा गर्ने को हो ? के म नै होइन र ? म, परमप्रभु, तिनीहरूका पहिलो र पछिल्लोसित रहने म उही नै हुँ ।” |출처=https://www.bible.com/bible/1483/ISA.41.NNRV}} | ||
| पङ्क्ति ६९: | पङ्क्ति ४९: | ||
==== पहिलो चरणको अगमवाणी, कोरेसद्वारा पूरा ==== | ==== पहिलो चरणको अगमवाणी, कोरेसद्वारा पूरा ==== | ||
[[file:The fall of Babylon; Cyrus the Great defeating the Chaldean Wellcome V0034440.jpg|thumb | px |''बेबिलोनको पतन'' : कल्दीहरूलाई पराजित गरेका कोरेस राजा, जोन मार्टिनको चित्र, सन् १८३१]] | [[file:The fall of Babylon; Cyrus the Great defeating the Chaldean Wellcome V0034440.jpg|thumb | px |''बेबिलोनको पतन'' : कल्दीहरूलाई पराजित गरेका कोरेस राजा, जोन मार्टिनको चित्र, सन् १८३१]] | ||
पूर्वी टाढाको देशबाट देखा पर्ने मानिसको विषयमा गरिएको अगमवाणी पहिलो चरणमा चाहिँ, इस्राएलको पूर्वमा अवस्थित फारसका [[कोरेस|कोरेस(कोरेस द्वितीय)]]द्वारा पूरा भयो । कोरेसले बेबिलोन(नियो बेबिलोनी साम्राज्य)लाई कब्जा गरी इस्राएलीहरूलाई बेबिलोनको कैदबाट मुक्त गरे र तिनीहरूलाई तिनीहरूकै देश जान दिए ।<ref>{{Cite web |author= |date= |year= |title=राजा कोरेस |url=https://www.britannica.com/biography/Cyrus-the-Great |website=Britannica |series= |publisher= |page= |isbn= |quote=}}</ref> | |||
यशैयाको पुस्तकचाहिँ कोरेसले बेबिलोनलाई परास्त गर्नुभन्दा करीब १७० वर्षअघि लेखिएको थियो । कोरेसको नाउँ, अनि तिनले विभिन्न देशहरूलाई पराजित गरी परमेश्वरका प्रजा इस्राएलीहरूलाई बेबिलोनबाट मुक्त गराउने कार्यबारे यशैया अध्याय ४४ र ४५मा अगमवाणी गरिएको थियो । बाइबलमा अगमवाणी गरिएअनुसार कोरेसले यहूदीहरूलाई आफ्नो गृहनगर फर्कन मात्र होइनकि बेबिलोनी आक्रमणको समयमा भग्नावशेष भएको | यशैयाको पुस्तकचाहिँ कोरेसले बेबिलोनलाई परास्त गर्नुभन्दा करीब १७० वर्षअघि लेखिएको थियो । कोरेसको नाउँ, अनि तिनले विभिन्न देशहरूलाई पराजित गरी परमेश्वरका प्रजा इस्राएलीहरूलाई बेबिलोनबाट मुक्त गराउने कार्यबारे यशैया अध्याय ४४ र ४५मा अगमवाणी गरिएको थियो ।<ref>{{Cite web |title=यशैया ४४:२८ |url=https://www.bible.com/bible/1483/ISA.44.NNRV |quote=}}</ref><ref>{{Cite web |title=यशैया ४५:१-४ |url=https://www.bible.com/bible/1483/ISA.45.NNRV |quote=}}</ref> बाइबलमा अगमवाणी गरिएअनुसार कोरेसले यहूदीहरूलाई आफ्नो गृहनगर फर्कन मात्र होइनकि बेबिलोनी आक्रमणको समयमा भग्नावशेष भएको [[यरूशलेम]]मा [[मन्दिर]] निर्माण गर्न पनि आदेश दिए । | ||
{{quote5 |내용= फारसका राजा कोरेसको पहिलो वर्षमा . . . फलस्वरूप उनले आफ्ना राज्यभरि मौखिक अनि लिखित रूपमा यस्तो घोषणा गरे : “फारसका राजा कोरेस यसो भन्छन्, ‘परमप्रभु, स्वर्गका परमेश्वरले पृथ्वीका सबै राज्य मलाई दिनुभएको छ । उहाँले नै मलाई यहूदाको यरूशलेममा उहाँको निम्ति एउटा मन्दिर बनाउन आज्ञा गर्नुभएको छ । तिमीहरूका बीचमा हुने उहाँका प्रजाको प्रत्येक मानिससँग परमेश्वर रहून् । सो यहूदाको यरूशलेममा उक्लेर जाओस्, र यरूशलेममा हुनुहुने परमेश्वर, इस्राएलका परमेश्वर, परमप्रभुको मन्दिर त्यसले पुनर्निर्माण गरोस् ।” |출처=https://www.bible.com/bible/1483/EZR.1.NNRV}} | {{quote5 |내용= फारसका राजा कोरेसको पहिलो वर्षमा . . . फलस्वरूप उनले आफ्ना राज्यभरि मौखिक अनि लिखित रूपमा यस्तो घोषणा गरे : “फारसका राजा कोरेस यसो भन्छन्, ‘परमप्रभु, स्वर्गका परमेश्वरले पृथ्वीका सबै राज्य मलाई दिनुभएको छ । उहाँले नै मलाई यहूदाको यरूशलेममा उहाँको निम्ति एउटा मन्दिर बनाउन आज्ञा गर्नुभएको छ । तिमीहरूका बीचमा हुने उहाँका प्रजाको प्रत्येक मानिससँग परमेश्वर रहून् । सो यहूदाको यरूशलेममा उक्लेर जाओस्, र यरूशलेममा हुनुहुने परमेश्वर, इस्राएलका परमेश्वर, परमप्रभुको मन्दिर त्यसले पुनर्निर्माण गरोस् ।” |출처=https://www.bible.com/bible/1483/EZR.1.NNRV}} | ||
==== अन्तिम चरणको अगमवाणी, दोस्रो आगमनका ख्रीष्टद्वारा पूरा ==== | ==== अन्तिम चरणको अगमवाणी, दोस्रो आगमनका ख्रीष्टद्वारा पूरा ==== | ||
यशैया ४१मा हेर्ने हो भने पूर्वमा जब एक जना मानिस देखा पर्नेछन्, तब मरुभूमि पानीको दहमा र सुक्खा जमिन पानीको मूलमा परिणत हुनेछ भनिएको छ ।<ref>{{Cite web |title=यशैया ४१:१७-१८ |url=https://www.bible.com/bible/1483/ISA.41.NNRV |quote=}}</ref> अगमवाणीअनुसार, योचाहिँ [[परमेश्वर]] आउनुभएमा मात्र पूरा हुन सक्ने कार्य हो ।<ref>{{Cite web |title=यशैया ३५:४-६ |url=https://www.bible.com/bible/1483/ISA.35.NNRV |quote=}}</ref> जब पूर्वमा एक जना मानिस देखा पर्छन्, तब मूर्तिपूजकहरू डर र त्रासमा एकसाथ भेला हुनेछन् भनिएको थियो ।<ref>{{Cite web |title=यशैया ४१:५-७ |url=https://www.bible.com/bible/1483/ISA.41.NNRV |quote=}}</ref> तर कोरेसले बेबिलोनलाई कब्जा गर्दा यस्तो घटना घटेन । किनभने कोरेसले आफूले विजय गरेको देशका मानिसहरूको धर्मलाई मान्यता दिए ।<ref>{{Cite web |author= |date= |title=राजा कोरेस को थिए ? |url=https://www.nationalgeographic.com/culture/article/cyrus-the-great |website=National Geographic |publisher= |quote=}}</ref> पूर्वको टाढा देशबाट देखा पर्ने एक जना मानिसको अगमवाणी अन्ततः परमेश्वरले नै पूरा गर्नुहुनेछ । यशैया अध्याय ४६मा उल्लेखित शिकारी पक्षी भनेको आफ्ना प्रजाको साथमा रहनुभएर तिनीहरूलाई उद्धार गर्नुहुने परमेश्वरको चिन्ह हो । परमेश्वरले इस्राएलीहरूलाई मिश्रबाट छुटकारा गराउनुहुने कुरालाई, गरुडको पखेटामा बोक्ने कुरासँग दृष्टान्त गर्नुभयो ।<ref>{{Cite web |title=प्रस्थान १९:४ |url=https://www.bible.com/bible/1483/EXO.19.NNRV |quote=}}</ref> परमेश्वरले इस्राएलीहरूलाई सुरक्षा गर्नुभएर उजाड-स्थानमा डोऱ्याउनुभएको प्रक्रियालाई, ‘गरुडले आफ्ना बच्चालाई सुरक्षा गर्ने कुरा’सँग तुलना गरिएको छ ।<ref>{{Cite web |title=व्यवस्था ३२:१०-१२ |url=https://www.bible.com/bible/1483/DEU.32.NNRV |publisher= |quote=}}</ref> यसकारण यशैया अध्याय ४१ र ४६को अगमवाणीले, पछिल्ला दिनहरूमा परमेश्वर पूर्वमा आउनुहुने र आफ्ना प्रजाहरूलाई बचाउनुहुने कुरालाई जनाउँछ ।<ref>{{Cite web |title=प्रकाश २१:६ |url=https://www.bible.com/bible/1483/REV.21.NNRV |quote=}}</ref> | |||
२,००० वर्षअघि परमेश्वर येशू नाउँ लिएर आउनुभयो । येशूज्यूको जन्मस्थानचाहिँ पूर्वी टाढाको देश नभएर यशैयाले प्रकाश देखेको [[इस्राएल]] देश थियो । पूर्वी टाढाको देशमा देखा पर्नुहुने अगमवाणीका कोरेसचाहिँ दोस्रो आगमनका ख्रीष्ट हुनुहुन्छ । कोरेसले इस्राएलीहरूलाई बेबिलोनको कैदबाट छुटकारा गराएजस्तै दोस्रो आगमनका ख्रीष्ट पनि, पूर्वको टाढा देशमा जन्मनुहुनेछ र उहाँले जीवनको पानीको सत्यताद्वारा परमेश्वरका प्रजालाई आत्मिक बेबिलोनबाट छुटकारा गराउनुहुनेछ । | |||
२,००० वर्षअघि परमेश्वर येशू नाउँ लिएर आउनुभयो । येशूज्यूको जन्मस्थानचाहिँ पूर्वी टाढाको देश नभएर यशैयाले प्रकाश देखेको इस्राएल देश थियो । पूर्वी टाढाको देशमा देखा पर्नुहुने अगमवाणीका कोरेसचाहिँ दोस्रो आगमनका ख्रीष्ट हुनुहुन्छ । कोरेसले इस्राएलीहरूलाई बेबिलोनको कैदबाट छुटकारा गराएजस्तै दोस्रो आगमनका ख्रीष्ट पनि, पूर्वको टाढा देशमा जन्मनुहुनेछ र उहाँले जीवनको पानीको सत्यताद्वारा परमेश्वरका प्रजालाई आत्मिक बेबिलोनबाट छुटकारा गराउनुहुनेछ । | |||
{{quote5 |내용= ... “महानगरी बेबिलोनको पतन भयो,” . . . “हे मेरा मानिस हो, त्यसबाट निस्केर आओ, नत्रता त्यसका पापहरूसँग तिमीहरू पनि सहभागी हुनेछौ, र त्यसका विपत्तिहरू तिमीहरू भोग्नेछौ ।” |출처=https://www.bible.com/bible/1483/REV.18.NNRV}} | {{quote5 |내용= ... “महानगरी बेबिलोनको पतन भयो,” . . . “हे मेरा मानिस हो, त्यसबाट निस्केर आओ, नत्रता त्यसका पापहरूसँग तिमीहरू पनि सहभागी हुनेछौ, र त्यसका विपत्तिहरू तिमीहरू भोग्नेछौ ।” |출처=https://www.bible.com/bible/1483/REV.18.NNRV}} | ||
| पङ्क्ति ८८: | पङ्क्ति ६४: | ||
== पूर्वी देश, गणतन्त्र कोरिया == | == पूर्वी देश, गणतन्त्र कोरिया == | ||
{{그림 |밧모-대한민국 화살표_en.PNG|너비= 300px |정렬=오른쪽섬네일 |타이틀=पत्मोस टापूबाट पूर्वको पल्लो छेउमा अवस्थित गणतन्त्र कोरिया}} | {{그림 |밧모-대한민국 화살표_en.PNG|너비= 300px |정렬=오른쪽섬네일 |타이틀=पत्मोस टापूबाट पूर्वको पल्लो छेउमा अवस्थित गणतन्त्र कोरिया}} | ||
यशैया अगमवक्ताले अगमवाणी गरेको इस्राएल, र प्रेरित यूहन्नाले प्रकाश देखेको [https://www.britannica.com/place/Patmos पत्मोस टापू]लाई केन्द्रबिन्दु बनाएर हेर्दा पूर्वको पल्लो छेउको देश गणतन्त्र कोरिया हो । इस्राएलबाट पूर्वमा अवस्थित धेरै देशहरूमध्ये येशूज्यूको दोस्रो आगमन हुने ठाउँ, दक्षिण कोरिया नै हुनुको कारणचाहिँ परमेश्वरको छाप निस्तार-चाड १,६०० वर्षपछि कोरियाबाटै देखा परेकोले गर्दा हो । निस्तार-चाड ई.सं. ३२५मा [[निकेया परिषद|निकेयाको सम्मेलन]]द्वारा रद्द भएको थियो । तर निस्तार-चाड पुनर्स्थापना हुने समय आउनेछ भनेर बाइबलमा अगमवाणी गरिएको छ । | |||
{{quote5 |내용= सर्वशक्तिमान् परमप्रभुले यसै पर्वतमा सारा मानिसहरूका निम्ति मीठा-मीठा थोकहरू– छिप्पिएको मद्य, . . . उहाँले यही पर्वतमा सारा मानिसहरूलाई ढाक्ने वस्त्र र सारा जातिलाई छोप्ने तन्ना हटाइदिनुहुनेछ । उहाँले मृत्युलाई सदाको निम्ति निल्नुहुनेछ । . . . त्यस दिन तिनीहरूले यसो भन्नेछन्, “निश्चय उहाँ नै हाम्रा परमेश्वर हुनुहुन्छ, हामीले उहाँमाथि भरोसा गऱ्यौं र उहाँले नै हामीलाई बचाउनुभयो । उहाँ नै परमप्रभु हुनुहुन्छ, उहाँमाथि हामीले भरोसा गऱ्यौं । उहाँले गर्नुभएको उद्धारमा हामी खुशी होऔं र रमाऔं ।” |출처=https://www.bible.com/bible/1483/ISA.25.NNRV}} | {{quote5 |내용= सर्वशक्तिमान् परमप्रभुले यसै पर्वतमा सारा मानिसहरूका निम्ति मीठा-मीठा थोकहरू– छिप्पिएको मद्य, . . . उहाँले यही पर्वतमा सारा मानिसहरूलाई ढाक्ने वस्त्र र सारा जातिलाई छोप्ने तन्ना हटाइदिनुहुनेछ । उहाँले मृत्युलाई सदाको निम्ति निल्नुहुनेछ । . . . त्यस दिन तिनीहरूले यसो भन्नेछन्, “निश्चय उहाँ नै हाम्रा परमेश्वर हुनुहुन्छ, हामीले उहाँमाथि भरोसा गऱ्यौं र उहाँले नै हामीलाई बचाउनुभयो । उहाँ नै परमप्रभु हुनुहुन्छ, उहाँमाथि हामीले भरोसा गऱ्यौं । उहाँले गर्नुभएको उद्धारमा हामी खुशी होऔं र रमाऔं ।” |출처=https://www.bible.com/bible/1483/ISA.25.NNRV}} | ||
परमेश्वरले छिप्पिएको मद्यको भोज लगाउनुको उद्देश्यचाहिँ मृत्युलाई सदाको निम्ति निलिदिन अर्थात् हामीलाई अनन्त जीवन दिनको निम्ति हो । हामीलाई अनन्त जीवन दिलाउने दाखमद्यचाहिँ केवल निस्तार-चाडको दाखमद्य हो ।<ref>{{Cite web |title=यूहन्ना ६:५४ |url=https://www.bible.com/bible/1483/JHN.6.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=मत्ती २६:२६-२८ |url=https://www.bible.com/bible/1483/MAT.26.NNRV |publisher= |quote=}}</ref> ‘छिप्पिएको मद्य’ भन्नाले ई.सं. ३२५मा रद्द भएदेखि लामो समयसम्म नमनाइएको निस्तार-चाड हो । जसले निस्तार-चाड पुनर्स्थापन गर्नुहुन्छ, उहाँ नै दोस्रो आगमनका ख्रीष्ट अर्थात् परमेश्वर हुनुहुन्छ । अनि निस्तार-चाड पुनर्स्थापना हुने ठाउँ पनि, अन्तिम विपत्ति आउनुअघि दोस्रो आगमनका ख्रीष्टले मुक्तिको कार्य सुरु गर्नुहुने ठाउँ हो । | |||
== दोस्रो आगमनका ख्रीष्टले सत्यता सिकाउनुहुने ठाउँ, सियोन == | == दोस्रो आगमनका ख्रीष्टले सत्यता सिकाउनुहुने ठाउँ, सियोन == | ||
यशैया अगमवक्ताले मुक्तिदाता आउनुहुने ठाउँ नै [[सियोन]] हो भनेर लेखे, अनि प्रेरित पावलले नयाँ करार बाइबलमा सोही अगमवाणीलाई उद्धृत गरे । | |||
* “मुक्तिदाता सियोनमा आउनुहुनेछ” ([https://www.bible.com/bible/1483/ISA.59.NNRV यशैया ५९:२०]) | |||
यशैया अगमवक्ताले मुक्तिदाता आउनुहुने ठाउँ नै सियोन हो भनेर लेखे, अनि प्रेरित पावलले नयाँ करार बाइबलमा सोही अगमवाणीलाई उद्धृत गरे । | *“उद्धारक सियोनबाट आउनुहुनेछ” ([https://www.bible.com/bible/1483/ROM.11.NNRV रोमी ११:२६]) | ||
* | सियोन परमेश्वरले छान्नुभएको ठाउँ हो, जहाँ परमेश्वर आफ्ना प्रजासँग रहनुहुनेछ, र जहाँ [[परमेश्वरका चाडहरू]] मनाइन्छ । अर्थात् यसले नयाँ करारका चाडहरू मान्ने मण्डलीलाई जनाउँछ ।<ref>{{Cite web |title=भजनसंग्रह १३२:१३-१४ |url=https://www.bible.com/bible/1483/PSA.132.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=प्रकाश १४:१ |url=https://www.bible.com/bible/1483/REV.14.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=यशैया ३३:२०-२२ |url=https://www.bible.com/bible/1483/ISA.33.NNRV |publisher= |quote=}}</ref> पछिल्ला दिनहरूमा सियोनमा परमेश्वरले हामीलाई सत्यताको मार्ग सिकाउनुहुनेछ भनेर [[मीका]] अगमवक्ताले अगमवाणी गरे । | ||
* | |||
{{quote5 |내용= पछिल्ला दिनहरूमा परमप्रभुका मन्दिरको पहाडचाहिँ पहाडहरूमा प्रमुखझैँ स्थापित हुनेछ, र त्यो सबै डाँडाहरूभन्दा माथि उठाइनेछ, र मानिसहरू त्यहाँ ओइरिएर जानेछन् । धेरै जाति-जातिहरू आएर भन्नेछन्, “आओ, हामीहरू परमप्रभुको पर्वत, याकूबका परमेश्वरको भवनमा जाऔं । उहाँले हामीलाई आफ्नो मार्ग सिकाउनुहुनेछ, ताकि हामी उहाँको मार्गमा हिँड्न सकौं ।” | {{quote5 |내용= पछिल्ला दिनहरूमा परमप्रभुका मन्दिरको पहाडचाहिँ पहाडहरूमा प्रमुखझैँ स्थापित हुनेछ, र त्यो सबै डाँडाहरूभन्दा माथि उठाइनेछ, र मानिसहरू त्यहाँ ओइरिएर जानेछन् । धेरै जाति-जातिहरू आएर भन्नेछन्, “आओ, हामीहरू परमप्रभुको पर्वत, याकूबका परमेश्वरको भवनमा जाऔं । उहाँले हामीलाई आफ्नो मार्ग सिकाउनुहुनेछ, ताकि हामी उहाँको मार्गमा हिँड्न सकौं ।” | ||
व्यवस्था सियोनबाट र परमप्रभुको वचन यरूशलेमबाट निस्कनेछन् । |출처=https://www.bible.com/bible/1483/MIC.4.NNRV}} | व्यवस्था सियोनबाट र परमप्रभुको वचन यरूशलेमबाट निस्कनेछन् । |출처=https://www.bible.com/bible/1483/MIC.4.NNRV}} | ||
पछिल्ला दिनहरूमा सियोनबाट निस्कने व्यवस्था भनेकै [[नयाँ करार]] हो ।<ref>{{Cite web |title=हिब्रू १२:२२-२४ |url=https://www.bible.com/bible/1483/HEB.12.NNRV |publisher= |quote=}}</ref> अनि नयाँ करारको केन्द्रबिन्दु भनेकै परमेश्वरको छाप, निस्तार-चाड हो ।<ref>{{Cite web |title=लूका २२:२० |url=https://www.bible.com/bible/1483/LUK.22.NNRV |publisher= |quote=}}</ref> नयाँ करारका चाडहरू मानिने मण्डली रहेको आत्मिक सियोनमा परमेश्वरले मुक्तिको सत्यता सिकाउनुहुनेछ, र मुक्ति पाउने सन्तहरूलाई भेला गर्नुहुनेछ । फेरि भन्नुपर्दा, जीवनको सत्यता नभएर सुक्खा भएको यो संसारलाई परमेश्वरले जीवनको पानी दिनुहुनेछ । यस युगमा परमेश्वरको छाप रहेको [[नयाँ करार निस्तार-चाड]] लिएर आउनुभएका व्यक्ति नै [[आन साङ होङज्यू]] हुनुहुन्छ । नयाँ करारका चाडहरू पुनर्स्थापना गर्नुभएका, सियोनको पुनर्निर्माण गर्नुभएका र मानव-जातिलाई विपत्तिबाट बचाउन पूर्वी देश गणतन्त्र कोरियामा देखा पर्नुभएका दोस्रो आगमनका ख्रीष्ट नै आन साङ होङज्यू हुनुहुन्छ । | |||
== यो पनि हेर्नुहोस् == | == यो पनि हेर्नुहोस् == | ||
*[[ | *[[येशूज्यूको दोस्रो आगमनको समय]] | ||
*[[ | *[[येशूज्यूको दोस्रो आगमनको स्वरूप]] | ||
*[[ | *[[आन साङ होङ]] | ||
*[[ | *[[परमेश्वरको छाप]] | ||
*[[ | *[[कोरेस]] | ||
*[[ | *[[सियोन]] | ||
== बाह्य कडीहरू == | == बाह्य कडीहरू == | ||
*[https://watv.org/ | *[https://watv.org/ne/home/ परमेश्वरको मण्डलीको आधिकारिक वेबसाइट] | ||
*[https://ahnsahnghong.com/ | *[https://ahnsahnghong.com/ne/ ख्रीष्ट आन साङ होङज्यू] | ||
== फुटनोट == | == फुटनोट == | ||
| पङ्क्ति १३९: | पङ्क्ति ९७: | ||
{{아버지 진리 둘러보기}} | {{아버지 진리 둘러보기}} | ||
[[श्रेणी:पिता परमेश्वर]] | |||
[[ | [[श्रेणी:दोस्रो आगमनका ख्रीष्ट]] | ||
[[ | [[श्रेणी:बाइबलीय ज्ञान]] | ||
[[ | |||