येशू ख्रीष्ट: संशोधनहरू बीचको भिन्नता

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १: पङ्क्ति १:
[[file:Munkacsy jesus.jpg|thumb | 250px |''पिलातसका सामु येशू ख्रीष्ट'', मिहली मुन्कासी, (सन् १८४४ - १९००)]]
[[file:Munkacsy jesus.jpg|thumb | 250px |''पिलातसका सामु येशू ख्रीष्ट'', मिहली मुन्कासी, (सन् १८४४ - १९००)]]
२,००० वर्षअघि शरीरमा आउनुभएर सारा मानव-जातिको मुक्तिको निम्ति [[क्रूस]]मा बलिदान हुनुभएका '''येशूज्यू''' मूलभूत रूपमा परमेश्वर र मुक्तिदाता हुनुहुन्छ ।<ref name=":0">{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Philippians+2%3A5-8&version=NIV |title=Philippians 2:5–8 |publisher= |quote= }}</ref> उहाँले ३० वर्षको उमेरमा [[बप्तिस्मा]] लिनुभएपछि ३ वर्षसम्म राज्यको सुसमाचार प्रचार गर्नुहुँदै [[नयाँ करार]] स्थापना गर्नुभयो । त्यो समयका यहूदीहरू र धार्मिक नेताहरूबाट तिरस्कृत हुनुभएका येशूज्यूले आफू पक्राउ पर्नुभएको रातमा पाप-क्षमा र अनन्त जीवन समाविष्ट [[नयाँ करार निस्तार-चाड]] स्थापना गर्नुभयो । त्यसको भोलिपल्ट उहाँ क्रूसमा टाँगिनुभयो, तेस्रो दिनमा उहाँ [[पुनरुत्थान]] हुनुभयो र त्यसको ४० दिनपछि [[स्वर्गारोहण]] हुनुभयो । स्वर्गारोहण हुनुअघि उहाँले चेलाहरूलाई, सारा संसारमा गएर [[राज्यको सुसमाचार]] प्रचार गर्ने मिसन सुम्पनुभयो । येशूज्यूको सारा जीवन बाइबलका अगमवाणीहरू पूरा गर्ने प्रक्रिया हुनुका साथै मानव-जातिका निम्ति बलिदान र प्रेम थियो । येशूज्यूले क्रूसमा बगाउनुभएको बलिदानको रगतद्वारा, मानव-जातिको पाप पखालिएर स्वर्गतर्फ जाने मुक्तिको मार्ग खुल्यो ।
२,००० वर्षअघि शरीरमा आउनुभएर सारा मानव-जातिको मुक्तिको निम्ति [[क्रूस]]मा बलिदान हुनुभएका '''येशूज्यू''' मूलभूत रूपमा परमेश्वर र मुक्तिदाता हुनुहुन्छ ।<ref name=":0">{{Cite web |title=फिलिप्पी २:५-८ |url=https://www.bible.com/bible/1483/PHP.2.NNRV |publisher= |quote=}}</ref> उहाँले ३० वर्षको उमेरमा [[बप्तिस्मा]] लिनुभएपछि ३ वर्षसम्म राज्यको सुसमाचार प्रचार गर्नुहुँदै [[नयाँ करार]] स्थापना गर्नुभयो । त्यो समयका यहूदीहरू र धार्मिक नेताहरूबाट तिरस्कृत हुनुभएका येशूज्यूले आफू पक्राउ पर्नुभएको रातमा पाप-क्षमा र अनन्त जीवन समाविष्ट [[नयाँ करार निस्तार-चाड]] स्थापना गर्नुभयो । त्यसको भोलिपल्ट उहाँ क्रूसमा टाँगिनुभयो, तेस्रो दिनमा उहाँ [[पुनरुत्थान]] हुनुभयो र त्यसको ४० दिनपछि [[स्वर्गारोहण]] हुनुभयो । स्वर्गारोहण हुनुअघि उहाँले चेलाहरूलाई, सारा संसारमा गएर [[राज्यको सुसमाचार]] प्रचार गर्ने मिसन सुम्पनुभयो । येशूज्यूको सारा जीवन बाइबलका अगमवाणीहरू पूरा गर्ने प्रक्रिया हुनुका साथै मानव-जातिका निम्ति बलिदान र प्रेम थियो । येशूज्यूले क्रूसमा बगाउनुभएको बलिदानको रगतद्वारा, मानव-जातिको पाप पखालिएर स्वर्गतर्फ जाने मुक्तिको मार्ग खुल्यो ।


== येशू ख्रीष्टको अर्थ ==
== येशू ख्रीष्टको अर्थ ==
''Jesus Christ'' means ''Jesus the Savior''. It is a combination of the proper noun ''Jesus'', a common name in Israel, and the word ''[[Christ]]'', which means ''anointed one''. Jesus is Yehoshua (יְהוֹשֻׁעַַ) in Hebrew which means “[[Jehovah]] rescues.” It is also used as ''Yeshua (''יֵשׁוּעַ'')''. Christ is derived from the Greek word ''khrīstós (Χριστός)'',<ref>{{Cite web |url=https://biblehub.com/greek/5547.htm |title=5547. Christos |website=Biblehub |publisher=  |date= |year= |author= |page= |series= |isbn= |quote=Christos: the Anointed One, Messiah, Christ, Word Origin: from chrió}}</ref> meaning ''anointed one'', which is from the Greek verb ''chrió (χρίω)'', meaning ''to anoint''. The word ''Messiah'', which is synonymous with Christ, also means anointed one. It is an Aramaic word equivalent to the Hebrew word ''mâshîyach'' (מָשִׁ''יחַ)'' which is derived from the verb ''mashákh (מָשַׁח)'' meaning ''to anoint with oil''.
''येशू ख्रीष्ट''को अर्थ ''येशू मुक्तिदाता''  हो । योचाहिँ इस्राएलमा प्रचलित नाउँ ''येशू'', र ''अभिषिक्त जन'' भन्ने अर्थ बोकेको शब्द ''[[ख्रीष्ट]]''को संयोजन हो । येशूलाई हिब्रूमा येहोशुआ(יְהוֹשֻׁעַַ) भनिन्छ, जसको अर्थ हो, ‘[[यहोवा]]ले बचाउनुहुन्छ’ । यसलाई ''येस्युआ (''יֵשׁוּעַ'')'' भनेर पनि प्रयोग गरिन्छ । ख्रीष्टचाहिँ ग्रीक शब्द ''ख्रिस्तोस्(Χριστός)''बाट व्युत्पन्न भएको हो,<ref>{{Cite web |author= |date= |year= |title=5547. Christos |url=https://biblehub.com/greek/5547.htm |website=Biblehub |series= |publisher= |page= |isbn= |quote=ख्रीष्टोस् : अभिषिक्त जन, मसीह, ख्रीष्ट, शब्द उत्पत्ति : ख्रिओबाट}}</ref> जसको अर्थ हो, ''अभिषिक्त जन'' । यो शब्द पनि ग्रीक क्रिया ''क्रियो(χρίω)''बाट आएको हो, जसको अर्थ ''अभिषेक गर्नु'' हो । ख्रीष्टको पर्यायवाची शब्द रहेको ''मसीह''ले पनि अभिषिक्त जन भन्ने उस्तै अर्थ बोकेको छ । योचाहिँ ''मासियाक(''מָשִׁיחַ'')'' भन्ने हिब्रू शब्दसँग समान छ, जुनचाहिँ तेलले ''अभिषेक गर्नु'' भन्ने अर्थ बोकेको ''मासाक(''מָשַׁח'')'' भन्ने क्रियाबाट व्युत्पन्न भएको हो ।<ref>{{인용|url=https://www.dictionary.com/browse/christ|title=ख्रीष्ट शब्दको उत्पत्ति|website=Dictionary.com|publisher=|date=|year=|author=|page=|series=|isbn=|quote=}}</ref><ref>Smith, S., & Cornwall, J. (2017). The Complete Dictionary of Bible Names (16pt Large Print Edition). ReadHowYouWant.com, Limited. पेज ९९</ref><ref>{{Cite web |author= |date= |year= |title=4899. mashiach |url=https://biblehub.com/hebrew/4899.htm |website=Biblehub |series= |publisher= |page= |isbn= |quote=शब्द उत्पत्ति : मासाकबाट, अर्थ : अभिषिक्त}}</ref>
 
''येशू ख्रीष्ट''को अर्थ ''येशू मुक्तिदाता''  हो । योचाहिँ इस्राएलमा प्रचलित नाउँ ''येशू'', र ''अभिषिक्त जन'' भन्ने अर्थ बोकेको शब्द ''[[ख्रीष्ट]]''को संयोजन हो । येशूलाई हिब्रूमा येहोशुआ(יְהוֹשֻׁעַַ) भनिन्छ, जसको अर्थ हो, ‘[[यहोवा]]ले बचाउनुहुन्छ’ । यसलाई ''येस्युआ (''יֵשׁוּעַ'')'' भनेर पनि प्रयोग गरिन्छ । ख्रीष्टचाहिँ ग्रीक शब्द ''ख्रिस्तोस्(Χριστός)''बाट व्युत्पन्न भएको हो, जसको अर्थ हो, ''अभिषिक्त जन'' । यो शब्द पनि ग्रीक क्रिया ''क्रियो(χρίω)''बाट आएको हो, जसको अर्थ ''अभिषेक गर्नु'' हो । ख्रीष्टको पर्यायवाची शब्द रहेको ''मसीह''ले पनि अभिषिक्त जन भन्ने उस्तै अर्थ बोकेको छ । योचाहिँ ''मासियाक(''מָשִׁיחַ'')'' भन्ने हिब्रू शब्दसँग समान छ, जुनचाहिँ तेलले ''अभिषेक गर्नु'' भन्ने अर्थ बोकेको ''मासाक(''מָשַׁח'')'' भन्ने क्रियाबाट व्युत्पन्न भएको हो ।<ref>{{인용 |url=https://www.dictionary.com/browse/christ |title=WORD ORIGIN FOR CHRIST |website=Dictionary.com |publisher= |date= |year= |author= |page= |series= |isbn= |quote=}}</ref><ref>Smith, S., & Cornwall, J. (2017). The Complete Dictionary of Bible Names (16pt Large Print Edition). ''ReadHowYouWant.com'', Limited. pg. 99</ref><ref>{{Cite web |url=https://biblehub.com/hebrew/4899.htm |title=4899. mashiach |website=Biblehub |publisher= |date= |year= |author= |page= |series= |isbn= |quote=Word Origin: from mashach, Definition: anointed}}</ref>


== येशू ख्रीष्टको रूप र जीवनपद्धति ==  
== येशू ख्रीष्टको रूप र जीवनपद्धति ==  
पङ्क्ति ११: पङ्क्ति ९:
In today’s world, the media depicts Jesus Christ’s appearance in beautiful and mystical ways through various works of art. Jesus’ appearance recorded in the Bible, however, was described as very ordinary. The name ''Jesus'' was a common name among the Jews at that time. Also, Jesus’ life and living environment were not admirable in people’s eyes. Having nothing desirable in His appearance, Jesus had a physical family, a job as a carpenter, and ordinary food, clothing, and shelter. Sometimes, He ate without washing His hands and even accompanied people who were frowned upon in society. Jesus’ physical aspect became a justification for the Jews and religious leaders to reject Him.
In today’s world, the media depicts Jesus Christ’s appearance in beautiful and mystical ways through various works of art. Jesus’ appearance recorded in the Bible, however, was described as very ordinary. The name ''Jesus'' was a common name among the Jews at that time. Also, Jesus’ life and living environment were not admirable in people’s eyes. Having nothing desirable in His appearance, Jesus had a physical family, a job as a carpenter, and ordinary food, clothing, and shelter. Sometimes, He ate without washing His hands and even accompanied people who were frowned upon in society. Jesus’ physical aspect became a justification for the Jews and religious leaders to reject Him.


वर्तमान संसारका मिडियाहरूले विभिन्न कलाकृतिद्वारा येशू ख्रीष्टको स्वरूप आकर्षक र रहस्यमय थियो भनेर अनुमान गर्ने गर्छन् ।<ref>{{Cite web |url=https://www.theguardian.com/media/2001/mar/26/bbc.broadcasting1 |title=Is this the face of Christ? |website=BBC   |publisher=|date=March 26, 2001 |year= |author= |page= |series= |isbn= |quote= }}</ref><ref>{{Cite web |url=https://www.history.com/news/what-did-jesus-look-like |title=The Ongoing Mystery of Jesus's Face |website=HISTORY |publisher=  |date=March 22, 2021 |year= |author= |page= |series= |isbn= |quote=}}</ref> तर बाइबलमा चाहिँ येशूज्यूको रूप अत्यन्त साधारण थियो भनेर लेखिएको छ ।<ref name="예수님 외모">{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Isaiah+53%3A1-2&version=NIV |title=Isaiah 53:1–2 |publisher= |quote= }}</ref><ref>Chapter 11 About Jesus, ''THE MYSTERY OF GOD AND THE SPRING OF THE WATER OF LIFE'', Ahnsahnghong, pg. 53, Melchizedek Pub. Co., Ltd</ref> त्यस बेला ''येशू'' भन्ने नाउँचाहिँ यहूदीहरूमाझ एक साधारण नाउँ थियो ।<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Colossians+4%3A11&q2=&ss=0&t1=eng_ubv&t2=eng_kjv&t3=eng_nas&ns=0&sr=1&ot=bhs&nt=wh&hv1=1&b=verse&d=3 |title=Colossians 4:11 |publisher= |quote=}}</ref> साथै येशूज्यूको जीवनपद्धतिमा मानिसहरूलाई चासो लाग्ने त्यस्तो खास कुरा थिएन । उहाँको बाहिरी स्वरूप पनि आकर्षक थिएन । उहाँको आफ्नो शारीरिक परिवार थियो, उहाँ सिकर्मी काम गर्नुहुन्थ्यो र उहाँको गाँस, वास र कपास पनि साधारण स्तरको थियो । कहिलेकहीँ येशूज्यूले हात नधोई भोजन गर्नुभएको, अनि समाजमा घृणित ठानिएका कर उठाउनेहरू र वेश्याहरूसँग कहिलेकहीँ हेलमेल गर्नुभएको इत्यादि कुरा<ref name="목수 가족">{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Matthew+13%3A55-56+&version=NIV |title=Matthew 13:55–56 |publisher= |quote= }}</ref><ref name="손 씻지 않음">{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Luke+11%3A37-38+&version=NIV |title=Luke 11:37–38 |publisher= |quote= }}</ref><ref name="세리와 죄인">{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Luke+15%3A1-2&version=NIV |title=Luke 15:1–2 |publisher= |quote= }}</ref> नै ती यहूदीहरूले उहाँलाई मुक्तिदाता स्वीकार गर्न नसक्ने एउटा कारण बन्यो ।
वर्तमान संसारका मिडियाहरूले विभिन्न कलाकृतिद्वारा येशू ख्रीष्टको स्वरूप आकर्षक र रहस्यमय थियो भनेर अनुमान गर्ने गर्छन् ।<ref>{{Cite web |author= |date=March 26, 2001 |year= |title=के ख्रीष्टको अनुहार यही हो ? |url=https://www.theguardian.com/media/2001/mar/26/bbc.broadcasting1 |website=BBC |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |url=https://www.history.com/news/what-did-jesus-look-like |title=The Ongoing Mystery of Jesus's Face |website=HISTORY |publisher=  |date=March 22, 2021 |year= |author= |page= |series= |isbn= |quote=}}</ref> तर बाइबलमा चाहिँ येशूज्यूको रूप अत्यन्त साधारण थियो भनेर लेखिएको छ ।<ref name="예수님 외모">{{Cite web |title=यशैया ५३:१-२ |url=https://www.bible.com/bible/1483/ISA.53.NNRV |publisher= |quote=}}</ref><ref>Chapter 11 About Jesus, ''THE MYSTERY OF GOD AND THE SPRING OF THE WATER OF LIFE'', Ahnsahnghong, pg. 53, Melchizedek Pub. Co., Ltd</ref> त्यस बेला ''येशू'' भन्ने नाउँचाहिँ यहूदीहरूमाझ एक साधारण नाउँ थियो ।<ref>{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Colossians+4%3A11&q2=&ss=0&t1=eng_ubv&t2=eng_kjv&t3=eng_nas&ns=0&sr=1&ot=bhs&nt=wh&hv1=1&b=verse&d=3 |title=Colossians 4:11 |publisher= |quote=}}</ref> साथै येशूज्यूको जीवनपद्धतिमा मानिसहरूलाई चासो लाग्ने त्यस्तो खास कुरा थिएन । उहाँको बाहिरी स्वरूप पनि आकर्षक थिएन । उहाँको आफ्नो शारीरिक परिवार थियो, उहाँ सिकर्मी काम गर्नुहुन्थ्यो र उहाँको गाँस, वास र कपास पनि साधारण स्तरको थियो । कहिलेकहीँ येशूज्यूले हात नधोई भोजन गर्नुभएको, अनि समाजमा घृणित ठानिएका कर उठाउनेहरू र वेश्याहरूसँग कहिलेकहीँ हेलमेल गर्नुभएको इत्यादि कुरा<ref name="목수 가족">{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Matthew+13%3A55-56+&version=NIV |title=Matthew 13:55–56 |publisher= |quote= }}</ref><ref name="손 씻지 않음">{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Luke+11%3A37-38+&version=NIV |title=Luke 11:37–38 |publisher= |quote= }}</ref><ref name="세리와 죄인">{{Cite web |url=https://www.biblegateway.com/passage/?search=Luke+15%3A1-2&version=NIV |title=Luke 15:1–2 |publisher= |quote= }}</ref> नै ती यहूदीहरूले उहाँलाई मुक्तिदाता स्वीकार गर्न नसक्ने एउटा कारण बन्यो ।
<small>{{참고|‘येशूज्यूको रूप र जीवनपद्धति’|설명=}}</small>
<small>{{참고|‘येशूज्यूको रूप र जीवनपद्धति’|설명=}}</small>


"https://churchofgod.wiki/ne/ne/येशू_ख्रीष्ट" बाट अनुप्रेषित