नयाँ यरूशलेम फान्ग्यो मन्दिर: संशोधनहरू बीचको भिन्नता

पङ्क्ति ५५: पङ्क्ति ५५:

*'''सन् २०१७''' '''[https://sdgs.un.org/goals UN SDGs]''' '''कार्यान्वयनको लागि ASEZ अन्तर्राष्ट्रिय फोरम''' सन् २०१७ डिसेम्बर ७मा फान्ग्यो मन्दिरमा आयोजना गरिएको थियो । यो कार्यक्रम परमेश्वरको मण्डलीको क्याम्पस विद्यार्थी स्वयंसेवा सङ्गठन ASEZद्वारा आयोजना गरिएको थियो । कोरियाभित्रका क्याम्पस विद्यार्थीहरू, अन्तर्राष्ट्रिय विद्यार्थीहरू, दूतावास अधिकारीहरू, विश्वविद्यालय प्राध्यापकहरू र पत्रकारहरू गरी ३,००० जनाभन्दा बढीको सहभागिता रहेको उक्त कार्यक्रममा SDGs कार्यान्वयनका लागि क्याम्पस विद्यार्थीहरूको भूमिकाबारे छलफल गरियो ।<ref>{{Cite web |date= |title=UN SDGs कार्यान्वयनबारे ASEZ अन्तर्राष्ट्रिय फोरम |url=https://english.watv.org/news/content.asp?idx=49137&page=5&back=all |website=English WATV |publisher= |quote=}}</ref><ref>{{Cite web |date=December 7, 2017 |title=UN SDGs कार्यान्वयनबारे गरिएको सन् २०१७ ASEZ अन्तर्राष्ट्रिय फोरममा ३,००० जनाको सहभागिता |url=http://www.ndnnews.co.kr/news/articleView.html?idxno=163074 |website=NDN News |publisher= |quote=}}</ref>

*The '''2018 ASEZ Climate Change Response Conference''' was held in the seminar room under the subject, “Climate Change Response and the Role of Universities” (November 22, 2018). [https://es.wikipedia.org/wiki/Duberl%C3%AD_Rodr%C3%ADguez Duberlí Rodríguez Tineo], the Supreme Court Judge of the Judicial Power of Peru, gave a lecture to conference participants. ASEZ members from the United States, South Africa, and Peru shared about climate disasters that occurred in their countries and the activities citizens can do to increase environmental awareness.
*‘जलवायु परिवर्तन प्रतिक्रिया र विश्वविद्यालयहरूको भूमिका’ भन्ने शीर्षक अन्तर्गत गोष्ठी कक्षमा '''सन् २०१८ ASEZ जलवायु परिवर्तन प्रतिक्रिया सम्मेलन''' आयोजना गरियो (सन् २०१८ नोभेम्बर २२) । पेरुको न्यायिक शक्तिको सर्वोच्च अदालतका न्यायाधीशले सम्मेलनका सहभागीहरूमाझ आफ्नो वक्तत्व दिए । संयुक्त राज्य अमेरिका, दक्षिण अफ्रिका र पेरुबाट आएका ASEZ सदस्यहरूले आ-आफ्नो देशमा निम्तिएका जलवायु प्रकोपहरूबारे र वातावरण जनचेतना जगाउन स्थानीय नागरिकहरूले गर्न सक्ने गतिविधिबारे जानकारी दिए ।<ref>{{Cite web |date= |title=जलवायु परिवर्तनको सामना गर्न सन् २०१८ ASEZ टक कन्सर्ट |url=https://watv.org/ne/asez-talk-concert-2018/ |website=WATV.org |publisher= |quote=}}</ref>

*'''‘सन् २०१९ विश्वव्यापी क्याम्पस विद्यार्थी लिडरशीप सम्मेलन’''' सन् २०१९ जुलाई १० देखि १७सम्म आयोजना गरियो । उक्त सम्मेलनमा आयोजित '''क्याम्पस मिसनलाई ऊर्जा दिनलाई क्याम्पस विद्यार्थी अन्तर्राष्ट्रिय फोरम'''मा ४१ वटा देशका २०७ वटा क्याम्पसका विद्यार्थी सदस्यहरू र कोरियाभित्रका २२८ वटा क्याम्पसका विद्यार्थी सदस्यहरूको सहभागिता रहेको थियो । क्याम्पस विद्यार्थीहरूले ग्लोबल लिडरमा हुनुपर्ने सद्गुणसम्बन्धी बाइबलको शिक्षा सिक्नुका साथै भविष्यका कर्णधार भएअनुरूप आफ्नो क्षमताको विकास गरे ।<ref>{{Cite web |author= |date=July 22, 2019 |year= |title=[परमेश्वरको मण्डली] ४२ वटा देशका क्याम्पस विद्यार्थीहरूले गरे, मानवता आदानप्रदान |url=http://www.kyeongin.com/main/view.php?key=20190718010007085 |website=Kyeongin Ilbo |series= |publisher= |page= |isbn= |quote=}}</ref><ref>{{Cite web |date= |title=सन् २०१९ विश्वव्यापी क्याम्पस विद्यार्थी लिडरसिप सम्मेलन |url=https://watv.org/ne/worldwide-university-student-leadership-conference-2019/ |website=WATV.org |publisher= |quote=}}</ref>