पवित्र आत्मा: संशोधनहरू बीचको भिन्नता

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १८: पङ्क्ति १८:
{{quote5 |내용= त्यसै गरी पवित्र आत्माले हाम्रो दुर्बलतामा सहायता गर्नुहुन्छ । कसरी प्रार्थना गर्नुपर्ने हो हामी जान्दैनौं, तर शब्दहरूमा व्यक्त गर्न नसकिने सुस्केरामा पवित्र आत्माले हाम्रा निम्ति मध्यस्थता गर्नुहुन्छ । र मानिसहरूका हृदयको खोजी गर्नुहुनेले पवित्र आत्माको विचार के हो सो जान्नुहुन्छ, किनकि परमेश्वरको इच्छाअनुसार पवित्र आत्माले सन्तहरूका निम्ति मध्यस्थता गर्नुहुन्छ । ... दण्डको आज्ञा दिने को हो ?  मर्ने त ख्रीष्ट येशू, हुनुहुन्छ, जो मरेकाहरूबाट जीवित पारिनुभयो, र परमेश्वरको दाहिने बाहुलीतर्फ हुनुहुन्छ, र हाम्रा निम्ति मध्यस्थ पनि गर्नुहुन्छ । |출처= [https://www.bible.com/bible/1483/ROM.8.NNRV रोमी ८:२६-३४]}}

*प्रेरित पत्रुसले बाइबलचाहिँ पवित्र आत्माबाट प्रेरणा पाएर मानिसहरूले परमेश्वरको तर्फबाट लेखेका हुन् भनेका छन् ।
*प्रेरित पत्रुसले बाइबलचाहिँ पवित्र आत्माबाट प्रेरणा पाएर मानिसहरूले परमेश्वरको तर्फबाट लेखेका हुन् भनेका छन् ।
{{quote5 |내용= सर्वप्रथम तिमीहरूले यो बुझ्नुपर्दछ, कि पवित्रधर्मशास्त्रको कुनै अगमवाणी व्यक्तिगत व्याख्याको विषय होइन । किनकि मानिसको इच्छाबाट कुनै अगमवाणी आएन, तर पवित्र आत्माबाट प्रेरणा पाएर मानिसहरूले परमेश्वरको तर्फबाट बोलेका हुन् । |출처= https://www.bible.com/bible/1483/2PE.1.NNRV}}
{{quote5 |내용= सर्वप्रथम तिमीहरूले यो बुझ्नुपर्दछ, कि पवित्रधर्मशास्त्रको कुनै अगमवाणी व्यक्तिगत व्याख्याको विषय होइन । किनकि मानिसको इच्छाबाट कुनै अगमवाणी आएन, तर पवित्र आत्माबाट प्रेरणा पाएर मानिसहरूले परमेश्वरको तर्फबाट बोलेका हुन् । |출처= [https://www.bible.com/bible/1483/2PE.1.NNRV २ पत्रुस १:२०-२१]}}

{{quote5 |내용= तिमीहरूका निम्ति हुन आउने अनुग्रहको विषयमा अगमवाणी बोल्ने अगमवक्ताहरूले यही मुक्तिको खोजी र तलाश गरेका थिए । तिनीहरूभित्र हुनुभएका ख्रीष्टको आत्माले ख्रीष्टका कष्टहरू र त्यसपछि आउने महिमाको भविष्यवाणी गर्नुहुँदा देखाउनुभएको समय र परिस्थितिको बारेमा तिनीहरूले खोजी गरेका थिए । |출처= https://www.bible.com/bible/1483/1PE.1.NNRV}}
{{quote5 |내용= तिमीहरूका निम्ति हुन आउने अनुग्रहको विषयमा अगमवाणी बोल्ने अगमवक्ताहरूले यही मुक्तिको खोजी र तलाश गरेका थिए । तिनीहरूभित्र हुनुभएका ख्रीष्टको आत्माले ख्रीष्टका कष्टहरू र त्यसपछि आउने महिमाको भविष्यवाणी गर्नुहुँदा देखाउनुभएको समय र परिस्थितिको बारेमा तिनीहरूले खोजी गरेका थिए । |출처= [https://www.bible.com/bible/1483/1PE.1.NNRV १ पत्रुस १:१०–११]}}
*बाइबलमा पवित्र आत्माको कार्यलाई येशूज्यू अथवा येशूका आत्माको कार्य भनेर लेखिएको छ ।
*बाइबलमा पवित्र आत्माको कार्यलाई येशूज्यू अथवा येशूका आत्माको कार्य भनेर लेखिएको छ ।
{{quote5 |내용= पवित्र आत्माबाट एसियामा वचन प्रचार गर्न मनाही भएकोले ... तर येशूका आत्माले तिनीहरूलाई जान दिनुभएन । |출처= https://www.bible.com/bible/1483/ACT.16.NNRV}}
{{quote5 |내용= पवित्र आत्माबाट एसियामा वचन प्रचार गर्न मनाही भएकोले ... तर येशूका आत्माले तिनीहरूलाई जान दिनुभएन । |출처= [https://www.bible.com/bible/1483/ACT.16.NNRV प्रेरित १६:६-७]}}

यो वचनद्वारा येशूज्यू र पवित्र आत्मा एकै हुनुहुन्छ भन्ने यथार्थता जान्न सकिन्छ ।
यो वचनद्वारा येशूज्यू र पवित्र आत्मा एकै हुनुहुन्छ भन्ने यथार्थता जान्न सकिन्छ ।
पङ्क्ति २९: पङ्क्ति २९:
पवित्र आत्माले चाहिँ पवित्र आत्माको युगका मुक्तिदाता, [[दोस्रो आगमनका येशूज्यू (दोस्रो आगमनका ख्रीष्ट)|दोस्रो आगमनका ख्रीष्ट]]लाई पनि सङ्केत गर्दछ । यो कुरालाई प्रमाणित गर्ने पदहरू बाइबलमा धेरै छन् ।  
पवित्र आत्माले चाहिँ पवित्र आत्माको युगका मुक्तिदाता, [[दोस्रो आगमनका येशूज्यू (दोस्रो आगमनका ख्रीष्ट)|दोस्रो आगमनका ख्रीष्ट]]लाई पनि सङ्केत गर्दछ । यो कुरालाई प्रमाणित गर्ने पदहरू बाइबलमा धेरै छन् ।  
*पिताको युगका मुक्तिदाता हुनुभएको नाउँ, र पुत्रको युगका मुक्तिदाताको नाउँसँगै पवित्र आत्माको नाउँ पनि उल्लेख गरिएको छ । यो नै पवित्र आत्माको युगका मुक्तिदाताको नाउँ नै पवित्र आत्माको नाउँ हो भन्ने अर्थ हो ।

{{quote5 |내용= “यसकारण जाओ, र सबै देशका जातिहरूलाई चेला बनाओ, पिता र पुत्र र पवित्र आत्माको नाउँमा तिनीहरूलाई बप्तिस्मा देओ ।” |출처= https://www.bible.com/bible/1483/MAT.28.NNRV}}
{{quote5 |내용= “यसकारण जाओ, र सबै देशका जातिहरूलाई चेला बनाओ, पिता र पुत्र र पवित्र आत्माको नाउँमा तिनीहरूलाई बप्तिस्मा देओ ।” |출처= [https://www.bible.com/bible/1483/MAT.28.NNRV मत्ती २८:१९-२०]}}

प्रकाशको पुस्तकमा '''पवित्र आत्मा'''को नाउँलाई '''येशू'''ज्यूको नयाँ नाउँ भनेर अगमवाणी गरिएको छ ।<ref>{{Cite web |title=प्रकाश ३:१२ |url=https://www.bible.com/bible/1483/REV.3.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=प्रकाश २:१७ |url=https://www.bible.com/bible/1483/REV.2.NNRV |publisher= |quote=}}</ref> तसर्थ मत्ती २८:१९मा उल्लेखित ‘पवित्र आत्मा’ले पवित्र आत्माको युगका मुक्तिदाता हुनुभएका दोस्रो आगमनका ख्रीष्टलाई जनाउँछ ।  

*प्रकाश अध्याय १९मा पछिल्ला दिनहरूमा थुमा र उहाँकी पत्नी [[स्वर्गीय विवाह-भोज|विवाह-भोज]]मा देखा पर्नुहुनेछ भनेर अगमवाणी गरिएको छ ।
*प्रकाश अध्याय १९मा पछिल्ला दिनहरूमा थुमा र उहाँकी पत्नी [[स्वर्गीय विवाह-भोज|विवाह-भोज]]मा देखा पर्नुहुनेछ भनेर अगमवाणी गरिएको छ ।
{{quote5 |내용= हामी रमाऔं र अत्यन्त खुशी होऔं, र उहाँलाई महिमा दिऔं ! किनकि थुमाका विवाहको दिन आएको छ, र उहाँकी दुलही स्वयम् तयार भएकी छिन् । ... अनि ती स्वर्गदूतले मलाई भने, “यो लेख, थुमाका विवाहको भोजमा निमन्त्रणा पाउनेहरू धन्यका हुन् ।” तिनले फेरि मलाई भने, “परमेश्वरका सत्य वचनहरू यी नै हुन् ।” |출처= https://www.bible.com/bible/1483/REV.19.NNRV}}
{{quote5 |내용= हामी रमाऔं र अत्यन्त खुशी होऔं, र उहाँलाई महिमा दिऔं ! किनकि थुमाका विवाहको दिन आएको छ, र उहाँकी दुलही स्वयम् तयार भएकी छिन् । ... अनि ती स्वर्गदूतले मलाई भने, “यो लेख, थुमाका विवाहको भोजमा निमन्त्रणा पाउनेहरू धन्यका हुन् ।” तिनले फेरि मलाई भने, “परमेश्वरका सत्य वचनहरू यी नै हुन् ।” |출처= [https://www.bible.com/bible/1483/REV.19.NNRV प्रकाश १९:७-९]}}

‘थुमा’ले येशूज्यूलाई जनाउँछ ।<ref name="어린양 예수님">{{Cite web |title=यूहन्ना १:२९ |url=https://www.bible.com/bible/1483/JHN.1.NNRV |publisher= |quote=}}</ref> यो वचनमा, दुलहीसँगै देखा पर्नुहुने थुमाले दोस्रो आगमनका येशूज्यूलाई जनाउँदछ । किनभने पहिलो आगमनको समयमा येशूज्यूको साथमा दुलही देखा पर्नुभएको थिएन । तर उही पुस्तकमा ‘पवित्र आत्मा र दुलही’ देखा पर्नुभएर मानव-जातिलाई जीवनको पानी दिनुहुनेछ भनेर अगमवाणी गरिएको छ । अर्थात् '''दोस्रो आगमनका येशूज्यू नै पवित्र आत्मा''' हुनुहुन्छ भन्ने कुरा हो ।

{{quote5 |내용= पवित्र आत्मा र दुलही भन्नुहुन्छ, “आउनुहोस् ।” जसले सुन्छ त्यसले भनोस्, “आउनुहोस् ।” जो तिर्खाउँछ त्यो आओस्, जसले इच्छा गर्छ त्यसले जीवनको पानी सित्तैँमा लिओस् । |출처= https://www.bible.com/bible/1483/REV.22.NNRV}}
{{quote5 |내용= पवित्र आत्मा र दुलही भन्नुहुन्छ, “आउनुहोस् ।” जसले सुन्छ त्यसले भनोस्, “आउनुहोस् ।” जो तिर्खाउँछ त्यो आओस्, जसले इच्छा गर्छ त्यसले जीवनको पानी सित्तैँमा लिओस् । |출처= [https://www.bible.com/bible/1483/REV.22.NNRV प्रकाश २२:१७]}}
*येशूज्यूले, उहाँको दोस्रो आगमनमा पिताले फरक नाउँ गरेको अर्को सल्लाहकार दिनुहुनेछ भन्नुभयो ।
*येशूज्यूले, उहाँको दोस्रो आगमनमा पिताले फरक नाउँ गरेको अर्को सल्लाहकार दिनुहुनेछ भन्नुभयो ।
{{quote5 |내용= “र म पितासँग बिन्ती गर्नेछु, र उहाँले तिमीहरूलाई अर्को सल्लाहकार दिनुहुनेछ, र उहाँ तिमीहरूसँग सदासर्वदा रहनुहुनेछ । ... तिमीहरू उहाँलाई चिन्छौ, किनभने उहाँ तिमीहरूसँग वास गर्नुहुन्छ, र उहाँ तिमीहरूमा रहनुहुनेछ । म तिमीहरूलाई टुहुरा छोड्नेछैनँ । म तिमीहरूकहाँ आउनेछु । अब केही समयपछि संसारले मलाई कहिल्यै देख्नेछैन, तर तिमीहरूले मलाई देख्नेछौ । म जीवित भएको हुनाले, तिमीहरू पनि जीवित रहनेछौ । त्यस दिन तिमीहरूले जान्नेछौ, कि म मेरा पितामा छु, र तिमीहरू ममा, र म तिमीहरूमा छु ।” |출처= https://www.bible.com/bible/1483/JHN.14.NNRV}}
{{quote5 |내용= “र म पितासँग बिन्ती गर्नेछु, र उहाँले तिमीहरूलाई अर्को सल्लाहकार दिनुहुनेछ, र उहाँ तिमीहरूसँग सदासर्वदा रहनुहुनेछ । ... तिमीहरू उहाँलाई चिन्छौ, किनभने उहाँ तिमीहरूसँग वास गर्नुहुन्छ, र उहाँ तिमीहरूमा रहनुहुनेछ । म तिमीहरूलाई टुहुरा छोड्नेछैनँ । म तिमीहरूकहाँ आउनेछु । अब केही समयपछि संसारले मलाई कहिल्यै देख्नेछैन, तर तिमीहरूले मलाई देख्नेछौ । म जीवित भएको हुनाले, तिमीहरू पनि जीवित रहनेछौ । त्यस दिन तिमीहरूले जान्नेछौ, कि म मेरा पितामा छु, र तिमीहरू ममा, र म तिमीहरूमा छु ।” |출처= [https://www.bible.com/bible/1483/JHN.14.NNRV यूहन्ना १४:१६-२०]}}

येशूज्यूले “म सल्लाहकार पठाउनेछु” भन्नुभयो, र “म तिमीहरूकहाँ आउनेछु” पनि भन्नुभयो । अर्थात् उहाँ स्वयम् सल्लाहकारको रूपमा फेरि आउनुहुनेछ भन्ने वचन हो । बाइबलमा ‘सल्लाहकार’ले पवित्र आत्मालाई जनाउँछ ।<ref>{{Cite web |title=यूहन्ना १४:२६ |url=https://www.bible.com/bible/1483/JHN.14.NNRV |publisher= |quote=}}</ref> तसर्थ दोस्रो आगमनका येशूज्यू नै पवित्र आत्मा हुनुहुन्छ भन्ने कुरा यो

पङ्क्ति ९०: पङ्क्ति ९०:
पवित्र आत्माको युगमा पवित्र आत्माको कार्यचाहिँ सुरुको मण्डलीको भन्दा ७ गुणा बढी प्रकट हुनेछ भनेर बाइबलमा अगमवाणी गरिएको छ ।<ref>{{Cite web |title=यशैया ३०:२६ |url=https://www.bible.com/bible/1483/ISA.30.NNRV |publisher= |quote=}}</ref>  

*येशूज्यूको पहिलो आगमनको समयमा येशूज्यूलाई विश्वास गरी ग्रहण गर्नेहरूलाई पवित्र आत्माको अनुग्रह प्रदान गरिएको थियो । पवित्र आत्माको युगमा [[पवित्र आत्मा र दुलही]]लाई ग्रहण गरी विश्वास गर्नेहरूले पवित्र आत्मा प्राप्त गर्न सक्नेछन् । किनभने अन्तिम झरी पवित्र आत्मा प्राप्त गर्ने पूर्वशर्त नै परमेश्वरको ज्ञान हो ।

{{quote5 |내용= “आओ, हामी परमप्रभुलाई मानौं(चिन्ने चेष्टा गरौं, सरल नेपाली), हामी परमप्रभुलाई मान्नका निम्ति प्रयत्न गरिरहौं । उहाँको आगमन सूर्योदयझैँ निश्चित छ । उहाँ हामीकहाँ वर्षाको झरी, जमिनलाई भिजाउने आखिरी वर्षाझैँ आउनुहुनेछ ।” |출처= https://www.bible.com/bible/1483/HOS.6.NNRV}}
{{quote5 |내용= “आओ, हामी परमप्रभुलाई मानौं(चिन्ने चेष्टा गरौं, सरल नेपाली), हामी परमप्रभुलाई मान्नका निम्ति प्रयत्न गरिरहौं । उहाँको आगमन सूर्योदयझैँ निश्चित छ । उहाँ हामीकहाँ वर्षाको झरी, जमिनलाई भिजाउने आखिरी वर्षाझैँ आउनुहुनेछ ।” |출처= [https://www.bible.com/bible/1483/HOS.6.NNRV होशे ६:३]}}
*[[जकरिया]] अगमवक्ताले, परमेश्वरले अन्तिम झरी पवित्र आत्मा खन्याउनुहुने कुराको अगमवाणी गर्नुका साथै<ref>{{Cite web |title=जकरिया १३:१ |url=https://www.bible.com/bible/1483/ZEC.13.NNRV |publisher= |quote=}}</ref><ref>{{Cite web |title=जकरिया १४:८ |url=https://www.bible.com/bible/1483/ZEC.14.NNRV |publisher= |quote=}}</ref> त्यो पवित्र आत्मा प्राप्त गर्ने तरिका समेत बताइदिए ।  

{{quote5 |내용= तब यरूशलेमलाई आक्रमण गर्ने जाति-जातिहरूमा जत्ति बाँचेका हुन्छन्, तिनीहरू वर्षेनी सर्वशक्तिमान् परमप्रभुका महाराजालाई दण्डवत् गर्न र छाप्रो-वासको चाड मान्नलाई यरूशलेममा जानेछन् । सर्वशक्तिमान् परमप्रभु महाराजालाई दण्डवत् गर्न पृथ्वीका सबै परिवारमध्येका जो जाँदैनन्, तिनीहरूका निम्ति पानी पर्नेछैन ... । |출처= https://www.bible.com/bible/1483/ZEC.14.NNRV}}  
{{quote5 |내용= तब यरूशलेमलाई आक्रमण गर्ने जाति-जातिहरूमा जत्ति बाँचेका हुन्छन्, तिनीहरू वर्षेनी सर्वशक्तिमान् परमप्रभुका महाराजालाई दण्डवत् गर्न र छाप्रो-वासको चाड मान्नलाई यरूशलेममा जानेछन् । सर्वशक्तिमान् परमप्रभु महाराजालाई दण्डवत् गर्न पृथ्वीका सबै परिवारमध्येका जो जाँदैनन्, तिनीहरूका निम्ति पानी पर्नेछैन ... । |출처= [https://www.bible.com/bible/1483/ZEC.14.NNRV जकरिया १४:१६-१९]}}  

हामीले आत्माको विषयमा अध्ययन गर्दा आफू पापी हुँ भन्ने कुरा महसुस गर्न सक्छौं ।<ref>{{Cite web |title=१ यूहन्ना १:८-१० |url=https://www.bible.com/bible/1483/1JN.1.NNRV |publisher= |quote=}}</ref> तर यदि हामीहरू नयाँ करारका चाडहरूमा समाविष्ट ख्रीष्टको रगतद्वारा शुद्ध भयौं भने हाम्रो शरीर परमेश्वरको मन्दिर हुन्छ, जहाँ पवित्र आत्मा वास गर्नुहुन्छ ।<ref>{{Cite web |title=१ कोरिन्थी ३:१६-१७ |url=https://www.bible.com/bible/1483/1CO.3.NNRV |publisher= |quote=}}</ref> [[छाप्रो-वासको चाड]] मान्नेहरूले अन्तिम झरी पवित्र आत्मा पाउनेछन् भनेर अगमवाणी गरिएको छ । यसलाई प्रमाणित गर्न, येशूज्यूले छाप्रो-वासको चाडमा हरेक दिन मन्दिरमा प्रचार गर्नुभयो, र चाडको अन्तिम दिनमा “पवित्र आत्मा लेओ” भन्नुभयो ।<ref>{{Cite web |title=यूहन्ना ७:३७-३९ |url=https://www.bible.com/bible/1483/JHN.7.NNRV |publisher= |quote=}}</ref><br>

*निष्कर्षमा भन्ने हो भने, हामीले परमेश्वरसँग पवित्र आत्माको शक्तिको लागि बिन्ती गर्नुपर्छ भन्ने कुरा हो ।
*निष्कर्षमा भन्ने हो भने, हामीले परमेश्वरसँग पवित्र आत्माको शक्तिको लागि बिन्ती गर्नुपर्छ भन्ने कुरा हो ।
{{quote5 |내용= वसन्त ऋतुको समयमा परमप्रभुसँग वर्षा माग । परमप्रभुले नै बादलहरू भएको आँधी बनाउनुहुन्छ । उहाँले मानिसहरूलाई पानीको झरी बर्साइदिनुहुन्छ, हरेकलाई खेतमा बोटबिरुवा दिनुहुन्छ । |출처= https://www.bible.com/bible/1483/ZEC.10.NNRV}}
{{quote5 |내용= वसन्त ऋतुको समयमा परमप्रभुसँग वर्षा माग । परमप्रभुले नै बादलहरू भएको आँधी बनाउनुहुन्छ । उहाँले मानिसहरूलाई पानीको झरी बर्साइदिनुहुन्छ, हरेकलाई खेतमा बोटबिरुवा दिनुहुन्छ । |출처= [https://www.bible.com/bible/1483/ZEC.10.NNRV जकरिया १०:१]}}

== यो पनि हेर्नुहोस् ==
== यो पनि हेर्नुहोस् ==
पङ्क्ति १०५: पङ्क्ति १०५:
* [[परमेश्वर]]
* [[परमेश्वर]]

== फुटनोट ==
== सन्दर्भ सामग्रीहरू ==
<references />
<references />
[[श्रेणी:पिता परमेश्वर]]
[[श्रेणी:पिता परमेश्वर]]
[[श्रेणी:बाइबलीय ज्ञान]]
[[श्रेणी:बाइबलीय ज्ञान]]
[[श्रेणी:बाइबलीय शब्दावली]]
[[श्रेणी:बाइबलीय शब्दावली]]
"https://churchofgod.wiki/ne/ne/पवित्र_आत्मा" बाट अनुप्रेषित